ⓘ Free online encyclopedia. Did you know? page 106




                                               

चम्पादेवी गाउँपालिका

प्रदेश नं. १को ओखलढुङ्गामा अवस्थित चम्पादेवी गाँउपालिकामा साविकका पलापू, कालिका, फेदीगुठ, फूलबारी, रानीवन र विलन्दू गाउँ विकास समितिलाई समेटी १० वटा वडामा विभाजित यस गाउँपालिकाको कुल १८६९१ जनसंख्या रहेको छ । यस गाउँपालिकाको क्षेत्रफल १२६.९१ वर्ग ...

                                               

चामे गाउँपालिका

चामे गाउँपालिका मनाङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मनाङ जिल्लामा साविकको चामे गाविसलाई नै चामे गाउँपालिका बनाइएको हो । चामे गाउँपालिकाको क्षेत्रफल ७८.८६ वर्गकिलोमिटर रहे ...

                                               

चिशंखुगढी गाउँपालिका

चिशंखुगढी गाउँपालिका ओखलढुङ्गा जिल्लामा अवस्थित छ । कुइभीर, पोखरे, दियाले, रातमाटे, सेर्ना, भदौरे र माम्खा साविकका गा.वि.स.हरूलाई समेटेर चिशंखुगढी गाउँपालिकाको घोषणा गरिएको हो । यस गाउँपालिकाको जनसङ्ख्या वि.स. २०६८ को जनगणना १५,१९६ रहेको छ र क्षे ...

                                               

चुमनुव्री गाउँपालिका

चुमनुव्री गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका सामागाउँ, ल्हो, सिर्दिवास, प्रोक, विही, चुम्चेत र छेकम्पार गाउँ विकास समितिहरूलाई समेटेर ...

                                               

छत्रदेव गाउँपालिका

छत्रदेव गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अर्घाखाँची जिल्लामा साविकका अर्घातोसको, मरेङको, चिदीकाको, छत्रगञ्ज, भगवती, बल्कोट, केरुङ्गा र ठुलापोखरा गाउँ विकास समितिहरूलाई समेटेर छत्रदेव गाउँपालिका बनाइएको ...

                                               

जलजला गाउँपालिका

जलजला गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका बासखर्क, माझफाँट मल्लाज, लेखफाँट, धाइरिङ, नाङलिवाङ, बनौ र शालिजा गाउँ विकास समितिहरूलाई समेटेर जलजला गाउँपालिका बनाइएको हो । जलजला गाउँपालि ...

                                               

ठाँटीकाँध गाउँपालिका

यस गाउँपालिकाको जम्मा क्षेत्रफल ८८.२२ वर्ग किलोमिटर ३४.०६ वर्ग माइल रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको जम्मा जनसङ्ख्या १८,८९६ रहेको छ । यो गाउँपालिकालाई ६ वटा वडामा विभाजन गरिएको छ ।

                                               

डुङ्गेश्वर गाउँपालिका

डुङ्गेश्वर नेपालको एक गाउँपालिका हो । यो गाउँपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा अवस्थित छ । यस गाउँपालिकाको जम्मा क्षेत्रफल १०५.१९ वर्ग किलोमिटर ४०.६१ वर्ग माइल रहेको छ भने २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या १५,८८३ रहेको छ । यो गाउँपाल ...

                                               

तमानखोला गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका बुंगादोभान, तमान र खुङखानी गाउँ विकास समितिहरूलाई समेटेर तमानखोला गाउँपालिका बनाइएको हो । यसको कूल जनसङ्ख्या १०,६५९ रहेको छ । यसको क्षेत्रफल १७८.०२ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको क ...

                                               

ताराखोला गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका अमरभुमी, अर्गल, हिल र तारा गाउँ विकास समितिहरूलाई समेटेर ताराखोला गाउँपालिका बनाइएको हो । यसको कूल जनसङ्ख्या १२,००९ रहेको छ । यसको क्षेत्रफल १२९.५३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको क ...

                                               

तिनाउ गाउँपालिका

तिनाउ गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा पाल्पामा साविकका कचल, दोभान, कोलडाँडा र मस्याम गाउँ विकास समितिहरूलाई समेटेर तिनाउ गाउँपालिका घोषणा गरिएको हो । तिन ...

                                               

तुर्माखाँद गाउँपालिका

तुर्माखाँद सुदूरपश्चिम प्रदेश अन्तरगत पर्ने अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक रहप, भैरवस्थान, तुर्माखाँद, नाडा, रानिवन, तोसी र धमाली गाविस मिलेर बनेको बनेको यो गाउँपालिका २३२.०७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । ...

                                               

थाक्रे गाउँपालिका

थाक्रे गाउँपालिका धादिङ जिल्ला कै सबैभन्दा ठूलो गाउँपालिका हो । जनसङ्ख्या र भूगोल दुबै आधारमा जिल्लाकै ठूलो यो गाउँपालिका काठमाडौंबाट ३० किलोमिटर दूरीमा छ । प्रदेश नम्बर ३ अन्तर्गत बाग्मती अञ्चलमा पर्ने थाक्रे गाउँपालिकामा ११ वटा वडा छन् । देशकै ...

                                               

थासाङ गाउँपालिका

थासाङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका टुकुचेको वडाहरू, कोवाङ, लेते र कुञ्जो गाउँ विकास समितिहरूलाई समेटेर थासाङ गाउँपालिका घोषण ...

                                               

दालोमे गाउँपालिका

दालोमे गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका चराङ, घमी र सुर्खाङ गाउँ विकास समितिहरूलाई समेटेर दालोमे गाउँपालिका घोषणा गरिएको हो । दा ...

                                               

दिप्रुङ गाउँपालिका

दिप्रुङ गाउपालिकाको हालको नाम दिप्रुङ चुइचुम्मा गाउपालिका रहेको छ भने पहिले कायम भएको केन्द्र साविक स. छितापोखरी गा.वि.स. केन्द्रबाट परिवर्तन भएर याङसोलाटार रहेको छ । यस गाउपालिकाको जनसङ्ख्या २०,१७५ रहेको छ भने क्षेत्रफल १३६.५९ वर्ग कि.मि. छ । मि ...

                                               

दुधकोशी गाउँपालिका

दुधकोशी गाउँपालिका नेपालको एक हिमाली गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका जुभिङ, बासा, काकु र बाकु गाउँ विकास समितिहरूलाई समेटेर दुधकोशी गाउँपालिका बनाइएको हो । दुधकोशी गाउँपालिकको कूल जनसङ्ख्या १३,४१४ रहेको छ । ...

                                               

दुधकौशिका गाउँपालिका

दुधकौशिका गाउँपालिका नेपालको एक हिमाली गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका नेले, कांगेल, पंचन, जुबु, मुक्ली, देउसा र लोखिम गाउँ विकास समितिहरूलाई समेटेर दुधकौशिका गाउँपालिका बनाइएको हो । दुधकौशिका गाउँपालिकको कू ...

                                               

दूधपोखरी गाउँपालिका

दूधपोखरी गाउँपालिका लमजुङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका दूधपोखरी, बिचौर, इलमपोखरी, कोल्की र गौँडा गाउँ विकास समितिहरूलाई समेटेर दूधपोखरी गाउँपालिक ...

                                               

देवघाट गाउँपालिका

देवघाट तनहुँ जिल्लाको दक्षिण-पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा तनहुँ जिल्लामा साविकको देवघाट, कोटा, बैदीका वडाहरू र छिपछिपे गाउँ विकास समितिहरूलाई समेटेर देवघाट गाउँपालिका घोषणा गरिएक ...

                                               

दोर्दी गाउँपालिका

दोर्दी गाउँपालिका लमजुङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका हिलेटक्सारको वडाहरू, भार्ते, अर्चलबोट, श्रीभञ्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी र बन्सार गाउ ...

                                               

धार्चे गाउँपालिका

धार्चे गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका केरौजा, उइया, लाप्राक, गुम्दा, काशीगाउँ र लपु गाउँ विकास समितिहरूलाई समेटेर धार्चे गाउँपालिक ...

                                               

नार्पा भूमि गाउँपालिका

नार्फु गाउँपालिका मनाङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मनाङ जिल्लामा साविकको साविकका नार फू गाउँ विकास समितिहरूलाई समेटेर नार्फु गाउँपालिका बनाइएको हो । नार्फु गाउँपालिकाक ...

                                               

नाशोङ गाउँपालिका

नाशोङ गाउँपालिका मनाङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मनाङ जिल्लामा साविकको साविकका धारापानी, थोचे, र ताचैबगरछाप गाउँ विकास समितिहरूलाई समेटेर नाशोङ गाउँपालिका बनाइएको हो ...

                                               

निसीखोला गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका देवीस्थान, बोहोरागाउँ, निसी र राजकुट गाउँ विकास समितिहरूलाई समेटेर निसीखोला गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल जनसङ्ख्या २०,६११ रहेको छ । यसको क्षेत्रफल २४४.३७ वर्गकिलोमिटर रहेको ...

                                               

निस्दी गाउँपालिका

निस्दी गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा पाल्पामा साविकका वाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र ज्यामिरे गाउँ विकास समितिहरूलाई समेटेर निस्दी ...

                                               

नौमुले गाउँपालिका

नौमुल नेपालको एक गाउँपालिका हो । यो गाउँपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा पर्दछ । साविकका नौमुले, तोली, बालुवाटार, द्वारी, कालिका, सल्लेरी र चौरठा गाविसहरूलाई समावेस गराएर २०७२ सालमा बनेको नेपालको नयाँ संविधान अनुसार सङ्घीय मामिला तथा स्थानी ...

                                               

पण्डितपुर गाउँपालिका

पण्डितपुर गाउँपालिका नवलपरासी जिल्लामा अवस्थित छ । विसं २०७४ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराईका १६ जिल्लामा स्थानीय तहको संख्या र सीमा हेरफेर तथा स्तरोन्नति गर्दा नवलपरासी जिल्लामा साविकका सुक्रौली, हकुई, अम्रेठ र बन्जरिया ग ...

                                               

पाणिनी गाउँपालिका

पाणिनी गाउँपालिका अर्घाखाँची जिल्लामा पर्ने एउटा पहाडी गाउँपालिका हो । यसको केन्द्र साविकको खिदीम गाविसको कार्यालय हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा अर्घाखाँची जिल्लामा साविकका चिदीकाको व ...

                                               

पूर्वखोला गाउँपालिका

पूर्वखोला गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा पाल्पामा साविकका सिलुवा, जल्पा, रिङनेरह, देवीनगर, हेक्लाङ गाविसका १ देखि ८ वडाहरू र विरकोट गाउँ विकास समितिहरूल ...

                                               

पूर्वीचौकी गाउँपालिका

पूर्वीचौकी गाउँपालिका डोटी जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो । । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरिएपछि डोटी जिल्लामा पर्ने साविकका खिर्सेन, बगलेक, गैरागाउँ, साना गाउँ, काडामाण्डौ, गज ...

                                               

पैयूं गाउँपालिका

पैयूं गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका टकलाक, त्रिवेणी, बेहुलीबास, हुवास, सरौंखोला र भोर्ले गाउँ विकास समितिहरूलाई समेटेर पैयूं गाउँपालिका बनाइएको हो । पैयूं गाउँपालिकाको कूल जनस ...

                                               

बगनासकाली गाउँपालिका

बगनासकाली गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा पाल्पामा साविकका चिर्तुङधारा, पोखराथोक, नायरनमतलेस, खानीछाप, दर्लमडाँडा, यम्घा, खानीगाउँ, बराङ्दी गाविसका वडा न ...

                                               

बडीकेदार गाउँपालिका

बडीकेदार गाउँपालिका डोटी जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरेपछि डोटी जिल्लामा पर्ने साविकका बर्छेन, घाङल, मन्नाकापाडी र लाना केदारेश्वर गाविस हरूलाई ...

                                               

बन्दीपुर गाउँपालिका

बन्दीपुर गाउँपालिका नेपालको गण्डकी प्रदेश मा पर्ने तनहुँ जिल्लामा अवस्थित एक गाउँपालिका हो । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बन्दीपुर लाई नगरपालिका घोषणा गरिएको थियो । यसलाई नगरपालिका घोषणा गर्दा धरमपानी र बन्दी ...

                                               

बाह्रदशी गाउँपालिका

बाह्रदशी गाउँपालिका झापा जिल्लामा अवस्थित छ । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको राजगढ, चकचकी र डाँगीबारी गाउँ विकास समितिहरूलाई बाह्रदशी गाउँपालिका बनाइएको हो । बाह्रदशी ...

                                               

बुङ्दीकाली गाउँपालिका

बुङ्दीकाली गाउँपालिका नवलपरासी जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका जौवारीको वडाहरू, मिथुकरम, डेढगाँउ, रकुवा, रुचाङ र नरम गाउँ विकास समितिहरूलाई समेटे ...

                                               

बुलिङटार गाउँपालिका

बुलिङटार गाउँपालिका नवलपरासी जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका जौबारीको वडाहरू, डाँडाझेरी, अर्खला, भारतीपुर बुलिङटार गाउँ विकास समितिहरूलाई समेटेर ...

                                               

बेलडाँडी गाउँपालिका

नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा पर्ने बेलडाँडी गाउँपालिका नेपाल सरकारको मिति २०७३ फाल्गुन २२ गतेको निर्णयानुसार देशभरी गठन भएका ७५३ स्थानीय तह मध्येको एउटा स्थानीय तह हो । यो गाउँपालिका साविक बेलडाँडी गाविसबाटै नामाकरण गरिएक ...

                                               

बोगटान गाउँपालिका

बोगटान डोटी जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागु गरिएपछि डोटी जिल्लामा पर्ने साविकका सिमचौर, कानाचौर, सातफरी, धिर्कामाण्डौ, र चवरा चौतारा गाविस हरूलाई जो ...

                                               

भगवतीमाई गाउँपालिका

भगवतीमाई नेपालको एक गाउँपालिका हो । यो गाउँपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा पर्दछ । यस गाउँपालिकाको जम्मा क्षेत्रफल १५१.५२ वर्ग किलोमिटर ५८.५० वर्ग माइल रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको जम्मा जनसङ्ख्या १८,७७८ रहे ...

                                               

भीमसेन गाउँपालिका

भीमसेन गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका बोर्लाङ, अश्राङ, तान्द्राङ, मसेल, बगुवा र धावा गाउँ विकास समितिहरूलाई समेटेर भीमसेन गाउँपालि ...

                                               

भुजहवा गाउँपालिका

भुजहवा गाउँपालिका नवलपरासी जिल्लामा अवस्थित छ । विसं २०७४ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराईका १६ जिल्लामा स्थानीय तहको संख्या र सीमा हेरफेर तथा स्तरोन्नति गर्दा नवलपरासी जिल्लामा साविकका भुजहवा, सोमनी, बेदौली, ठूलोखैरटवा गाउँ ...

                                               

भूमे गाउँपालिका

भूमे गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको ५ नं. प्रदेश रुकुम जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साव ...

                                               

भैरवी गाउँपालिका

भैरवी नेपालकोको एक गाउँपालिका हो । यो गाउँपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा अवस्थित छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ११०.४६ वर्ग किलोमिटर रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसङ्ख्या २१,२३३ रहेको छ । यस गाउँपाल ...

                                               

मनाङ ङिस्याङ गाउँपालिका

नेस्याङ गाउँपालिका मनाङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मनाङ जिल्लामा साविकको साविकका भार्का, खाङ्सार, मनाङ, पिसाङ, टंकीमनाङ, घ्यारु, नगवाल गाउँ विकास समितिहरूलाई समेटेर न ...

                                               

मर्स्याङ्दी गाउँपालिका

मर्स्याङ्दी गाउँपालिका लमजुङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका घनपोखरा, खुदी, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, सिम्पानी र भुलभुले गाउँ विकास समितिहरूलाई स ...

                                               

महाबु गाउँपालिका

महाबु अथवा महावु नेपालको एक गाउँपालिका हो । यो गाउँपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा अवस्थित छ ।. महाबु गाउँपालिकाकको जम्मा क्षेत्रफल ११०.८० वर्ग किलोमिटर ४२.७८ वर्ग माइल रहेको छ भने २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिको जम्मा जनस ...

                                               

महाशिला गाउँपालिका

महाशिला गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका होश्राङ्दी, भोक्सिङ, बालाकोट, पाखापानी, लुङ्खुदेउराली, कुर्घाका ७ र ८ वडाहरू, तथा फलामखानी गाउँ विकास समितिहरूलाई समेटेर महाशिला गाउँपालि ...

                                               

माछापुच्छ्रे गाउँपालिका

माछापुच्छ्रे गाउँपालिका कास्की जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा कास्की जिल्लामा साविकका माछापुच्छ्रे, सार्दीखोला, घाचोक, लाहाचोक, रिभान, धिताल, धम्पुस र ल्वाङघलेल गाउँ विका ...