ⓘ Free online encyclopedia. Did you know? page 108




                                               

बङ्गलादेशको राष्ट्रिय झण्डा

बङ्गलादेशको राष्ट्रिय झण्डा एक हरियो रङ्गको आयत भित्र रातो रङ्गको गोल चक्रका साथ निर्मित छ। यस झण्डामा प्रयोग गरिएको हरियो रङ्ग बङ्गलादेशको प्राकृतिक सुन्दरता र युवाहरूको प्रतिक हो भने हरियो आयत बीचमा रहेको रातो वृत्त चाहिँ उदाउँदो सूर्य र बङ्गला ...

                                               

शाजाहानपुर उपजिल्ला

शाजाहानपुर बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला बगुडा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। यो उपजिल्ला बङ्गलादेशको उपजिल्लाहरू मध्ये सबैभन्दा नयाँ उपजिल्ला हो जुन सन् २००३ मा स्थापना भएको थियो।

                                               

गाबतली उपजिल्ला

गाबतली बङ्गलादेशको उत्तर भागमा पर्ने जिल्ला बगुडा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। प्रशासकीय गाबतली थानाको स्थापना सन् १९१४ मा भएको थियो भने सन् १९८३ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। यस उपजिल्लाको नाम यह ...

                                               

पचाल झरना

पचाल झरना कालीकोट जिल्लाको सदरमुकाम मान्मादेखि १८ कोस उत्तर-पूर्वमा रहेको राम्नाकोट गाविस वडा नम्बर ७ र ८ मा पर्ने पचाल झरना ३ सय ८१ मिटर अग्लो झरना हो । कालीकोटको पचाल झरना नेपालकै अग्लो मानिएको अर्को ह्यातुङ झरनाभन्दा करिब १६ मिटर अग्लो भएको जि ...

                                               

पिउने पानी

पिउने पानी मानिसले उपभोग गर्न पर्याप्त सुरक्षित वा तत्कालिन वा दिर्घकालिन खतरा कम भएको पानी हो । प्राय विकसित राष्ट्रहरूमा घर, व्यापारिक क्षेत्र तथा कलकारखानाहरूमा आपुर्ति हुने पानी पिउन तथा खाद्य प्रयोगमा कम उपभोग गरिने भएता पनि पिउने पानीको गुण ...

                                               

बाह्रकुने दह

बाह्रकुने ताल दाङ जिल्लाको घोराही उप-महानगरपालिका वडा नं. १३ मा अबस्थित छ । यो तालमा १२ वटा कुनाहरु भएको हुनाले यसको नाम "बाह्रकुने ताल" रहन गएको भनाइ छ । सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने तालको सौन्दर्य अटुलनीय छ । पर्यटकीय सम्भावना ...

                                               

शेरपुर उपजिल्ला

शेरपुर बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला बगुडा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ। सन् १९६२ मा शेरपुर थानाको स्थापना भएको थियो भने सन् १९८३ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। यस उपजिल्लाको नाम यहाँ रहे ...

                                               

श्रीविजया एअर विमानको उडान १८२ दुर्घटना

श्रीविजया एअरको उडान १८२ एक अनुसूचित घरेलु यात्रुवाहक विमानको उडान थियो जसलाई श्रीविजया एअरले सुकार्नो–हत्ता अन्तर्राष्ट्रिय विमानस्थल, जकार्ताबाट सुपादियो अन्तर्राष्ट्रिय विमानस्थल, पोन्तियानाक इन्डोनेसियामा सञ्चालन गरेको थियो। वि.सं. २०७७ पुस २ ...

                                               

लिभा बेट्स

लिभा बेट्स एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल अमेरिका स्थित अल एलिट रेस्लिङ नामक एक प्रमुख कुस्ती पदोन्नतिमा कार्यरत छिन्। उनले यसअघि इम्प्याक्ट रेस्लिङ, सिमर विमेन एथलेटिक्स र केही स्वतन्त्र सर्किटहरूमा काम कुस्ती खेलिसकेकी छि ...

                                               

पञ्चमी बजार, सिद्धिथुम्का

पञ्चमी बजार, सिद्धिथुम्का इलाम जिल्लामा पर्ने एक व्यापारिक केन्द्र हो। यहाँ विहिबारका दिन हाट लाग्दछ। पञ्चमी बजार जानलाइ गोलाखर्क भञ्ज्याङ्गबाट सटके दोभान, रातेखोला, सिम्ले, हुलाक डाॅडा हुदै पुग्न सकिन्छ। त्यसैगरी झापाको बिर्तामोडबाट सनिस्चरे, दा ...

                                               

भाइ दाइ सानुलाल श्रेष्ठ

भाइ दाइ सानुलाल श्रेष्ठ काठमाडौँका पुराना नेता हुनुहुन्छ। उहाँ २०११ सालमै कम्युनिष्ट पार्टीको जिल्ला सदस्यसम्म हुनुभएको थियो। त्यहिबेलादेखि राजनीतिबाट अलग रहनुभयो। भाइ दाइ अहिले भजनकिर्तन र समाजसेवामा दिन बिताउनुहुन्छ। उहाँको जन्म १९८६ भदौ कृष्ण ...

                                               

शुक्राचार्य

शुक्राचार्य शुक्र "चम्किलो" बुझाउने संस्कृत शब्द हो। शुक्राचार्य वैदिक हिन्दु धर्मशास्त्र अनुसार असुरहरुका गुरु थिए मध्य पौराणिक कथाअनुसार हिन्दु ज्योतिषशास्त्र अनुसार शुक्रले नव ग्रह मध्येको एक शुक्र ग्रहलाई समेत जनाउँछ।

                                               

लेइसी एभेन्स

मेइसी इस्ट्रेला केड्लिएक अमेरिकी व्यवसायीक महिला कुस्ती खेलाडी हुन् जो हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी लेइसी एभेन्सको नामले कुस्ती खेल्ने गर्छिन्। उनी अमेरिकी मरिन सैन्य प्रहरी कार्यकारीको रूपमा सेवा गर्ने क्रममा उनले कु ...

                                               

अबखाजिया

अबखाजिया एक स्वघोषित स्वायत्त गणराज्य हो। यसले आंशिक रूपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । यसको एक स्वतन्त्र सरकार छ। यो क्षेत्र उत्तर-पश्चिमी जर्जियाको बृहत् ककेसस पहाडहरूको दक्षिण र कालो समुद्रको पूर्वी तटमा रहेको छ। यस राज्यको क्षेत् ...

                                               

दामोदर कुण्ड

दामोदर कुण्ड नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलको मुस्ताङ जिल्लामा अवस्थित हिन्दू धमावलम्बीहरूको निकै महत्त्वपूर्ण मानिने कुण्ड हो । समुन्द्र सतहबाट ४ हजार ८ सय मिटर उचाई मा अवस्थित मुस्ताङको पनि अति विकट स्थलमा रहेको दामोदर कुण्ड ...

                                               

जर्सी गाई

जर्सी गाई ब्रिटिश च्यानल टापुहरूमा पर्ने जर्सी भन्ने टापुको एक प्रजाति हो। यो गाई अत्यधिक उत्पादनशील हुन्छ। यसले करीब आफ्नो बजनको १० गुणा सम्म दुध दिन सक्छ। यसको दूधमा फ्याट र प्रोटिनको मात्रा उच्च हुन्छ। दुधको रंग फिक्का पहेंलो हुन्छ। यो प्रजाती ...

                                               

एजे ली

अप्रिल जिनेट मेन्डेज एक अवकाश प्राप्त अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी तथा लेखक हुन्। उनी आफ्नो कुस्ती कार्यकालमा एजे ली को नामले परिचित छिन्। लिले आफ्नो कुस्ती कार्यकाल अन्तर्गत ३ पटक डब्ल्युडब्ल्युई डिभास उपाधि जित्न सफल भएकी थिइन्। अमेरि ...

                                               

फस काभ्रे

फस कम्युनिटी काभ्रे काभ्रे जिल्लामा फ्री याण्ड ओपेन सौर्स सफ्टवेरहरूको प्रबर्धन गर्नका लागि खोलिएको मुनाफारहित संस्था हो। फस काभ्रेको स्थापना अन्तराष्ट्रिय सफ्टवेर स्वतन्त्रता दिवसको दिन सन् २०१७, सेप्टेम्बेर १६ मा काभ्रेका केहि स्वयम्सेबकहरूबाट ...

                                               

चेक

चेक त्यो आदेशपत्र हो जसको माध्यमबाट बैङ्कबाट रकम वा पैसा निकाल्न सकिन्छ । बैङ्क खातामा जम्मा गर्ने ग्राहकलै बैङ्कद्वारा तयार गरिएको पैसा झिक्न प्रयोजनको निमित्त ग्राहकलाई दिइन्छ । यो त्यस्तो विनिमयपत्र हो जुन बैङ्कमाथि खिचिएको हुन्छ र माग हुनासाथ ...

                                               

देवहाटा उपजिल्ला

देवहाटा उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २२°३१ देखि २२°४० उत्तर अक्षांश र ८८°५५ देखि ८९°०१ पूर्वी देशान्तरणमा अवस्थित छ। देवहाटा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १७६.३३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई ...

                                               

नउगाँ सदर उपजिल्ला

नउगाँ सदर उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°४३ देखि २४°५५ उत्तर अक्षांश र ८८°४७ देखि ८८°०१ पूर्वी देशान्तरणमा अवस्थित छ। नउगाँ उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७५.७३ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई बदलगाछी ...

                                               

कोटा, राजस्थान

कोटा राजस्थानको एक प्रमुख औद्योगिक एवं शैक्षणिक शहर हो । यो चम्बल नदीको तटमा बसेको छ । कोटा राजधानी जयपुरदेखि सडक एवं रेलमार्गबाट लगभग २४० किलोमीटरको दूरीमा छ । यो नगर जयपुर-जबलपुर राष्ट्रीय राजमार्ग १२ मा स्थित छ । दक्षिण राजस्थानमा चंबल नदीको प ...

                                               

नीलफामारी सदर उपजिल्ला

नीलफामारी सदर उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २५°४६ देखि २६°०० उत्तर अक्षांश र ८९°२० देखि ८९°३६ पूर्वी देशान्तरणमा अवस्थित छ। नीलफामारी सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २५९.५४ वर्ग किलोमिटर ओगटेको छ। यस ...

                                               

हरधोई

पश्चिम नेपालका चौधरी, डगौरा समुदायमा मनाइने पर्व हो- हरधोई हलो जोत्ने काम रोक्ने। प्रत्येक गाउँमा आपसमा छलफल गरेर अनुकूल परेको दिन सो पर्व मनाउने प्रचलन छ। यो पर्व मनाइसकेपछि वर्षे बाली विशेष गरी धानबाली लगाउने कार्य पूरा भएको सङ्केत दिन्छ। अर्को ...

                                               

मोहन राकेश

मोहन राकेश हिन्दी भाषी लेखक थिए । आषाढ़का एक दिन, आधे अधूरे र लहरों के राजहंस जस्ता हिन्दी कृतिका उनले रचना गरे । उनलाई भारतको संगीत नाटक अकादमीबाट सम्मानित गरिएको छ । ३ जनवरी १९७२ मा उनको नयाँ दिल्लीमा उनको मृत्यु भयो । मोहन राकेश हिन्दी भाषाको ...

                                               

सन्सारी पुजा

बैशाखे पुर्णिमा वा मंसिरे पुर्णिमाका दिन सम्पुर्ण गाउँ ले मान्दै आएकी स्थानिय देबि लाई खान दिई खुसी राखेमा दुख:कष्ट हटन गई समयमै वर्षा भई राम्रो उब्जनी हुने र गर्मी हट्न गई जनजिबन शुखमय हुन्छ भन्ने बिस्वासका साथ प्रत्यक वर्ष अधिकांस गाउमा बैशाखमा ...

                                               

विमान चालक

अमेरिकी सैन्य विमान चालकहरूले उडान प्रशिक्षण पुरागरि विमान चालक प्रमाणपत्र प्राप्त गरेपछि विमान चालक पदक प्रदान गरिन्छ।

                                               

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन भारतको पश्चिम बङ्गालको दार्जीलिंग पहाडी क्षेत्रको एक अर्ध-स्वायत्त प्रशासनिक निकाय हो। दार्जीलिंग गोर्खा हिल काउन्सिल जुन १९८८मा स्थापित गरियेको थियो जसको प्रशासन २३ वर्ष सम्म दार्जीलिंग क्षेत्रमा चली रहेको साटोमा ...

                                               

पाँचबिबि उपजिल्ला

पाँचबिबि बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला जयपुरहाट जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।

                                               

रिया रिप्ली

डेमी बेनेट एक अस्ट्रेलियाली महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा कार्यरत छिन् जहाँ उनले रिया रिप्ली को नामले कुस्ती खेल्दै आएकी छिन्। उनले एनएक्सटी महिला उपाधिको र एनएक्सटी पदोन्नति अन्तर्गत एनएक्सटी युक ...

                                               

पराजुली

पराजुली दैलेख जिल्लाको "पराजुल" भन्ने ठाउँबाट उद्गम भएर नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो स्कन्दपुराण भन्दछ म कहाँबाट आए? को हु? कुन कुल सँग मेरो के सम्बन्ध् छ भनी जान्न पर्दछ । नत्र कुल धर ...

                                               

चीनको क्रान्ति, १९११

चीनको १९११को क्रान्तिको नतिजा स्वरुप चीनको अन्तिम राजवंश को अन्त्य भयो र गणतन्त्र चीनको स्थापना भयो। यो एक निकै ठूलो घटना थियो। पछिल्लो तीन सय वर्ष देखि शासनमा रहेको चिङ वंशको समाप्ति यसै क्रान्ति बाट भयो। बिसौं शताब्दीमा चीन एशियाको प्रथम देश थि ...

                                               

शिवगञ्ज उपजिल्ला

शिवगञ्ज बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°३४ देखि २४°५४ उत्तर अक्षांश र ८८°१० देखि ८८°१८ पूर्वी देशान्तरणमा अवस्थित छ। शिवगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ५२५.४३ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई भोलाहाट उपजिल्ला ...

                                               

गौर हत्या

२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्ष बीच झडप हुदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । ...

                                               

गलकोटे राजाको दरबार

गलकोटे राजाको दरबार मल्ल राजा रहेको र राजा रूकुम जिल्लाको रूकुमकोटका राजाका माइलो छोरा रहेको र ती राजालाइ गल्कोटका जनताले राजा माग्न रूकुम पुगेका थिए भन्ने किम्बदन्ति छ त्यतिवेला राजा मागेर पाइन्न भन्ने चलन भएकाले भगाएर लैजाने चलन थियो त्यो दिन र ...

                                               

बिङ (खोज संयन्त्र)

बिङ एक वेब खोज संयन्त्र हो जसलाई अमेरिकी बहुराष्ट्रिय इन्टरनेट निगम माइक्रोसफ्टको नियन्त्रणमा रहेको छ। यो माइक्रोसफ्टद्वारा सञ्चालित छ। यस सेवाको उत्पत्ति माइक्रोसफ्टका अघिल्ला खोज संयन्त्रहरूबाट भएको थियो जसमा एमएसएन खोज, विन्डोज प्रत्यक्ष खोज त ...

                                               

बङ्गलादेश बैङ्क

बङ्गलादेश बैङ्क, उच्चारण: बाङ्लादेश ब्याङ्क जनगणतान्त्रिक बङ्गलादेशको केन्द्रीय बैङ्क हो। यस बैङ्कको स्थापना स्वतन्त्रता युद्ध पश्चात् बङ्गलादेशको स्थापना पछि सन् १९७१ डिसेम्बर १३ का दिन भएको थियो। यसको कार्यवाहक प्रमुखलाई गभर्नरको नाम दिइएको छ। ...

                                               

काइरी सेन

काओरी हउसाको, एक जापानी व्यावसायिक कुस्ती खेलाडी र अभिनेत्री हुन् जो पहिला डब्ल्युडब्ल्युईको र ब्रन्डमा काइरी सेनको नामले कुस्ती खेल्ने गर्दथिन्। काइरी सेन उनको ट्याग टिम साथी असुकाको साथ महिला ट्याग टिम विजेता थिइन् भने यसअघि डब्ल्युडब्ल्युईको व ...

                                               

तास (खेल)

तास कागज अथवा प्लाष्टिकले बनेको खेल्ने चक्की हो। तासका हुकुम, पान, चिडी र इँट्टा गरेर चारवटा रङ हुन्छन्। प्रत्येक रङहरूमा एक्कादेखि तेह्र पत्ती हुन्छन् तथा गुलाम, मिसी, बादशाह आदिका चित्रसमेत हुन्छन्। खास गरेर विभिन्न खेल खेलिने कागतका बाउन्नवटा ...

                                               

रानीनगर उपजिल्ला

रानीनगर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°३८ देखि २४°४७ उत्तर अक्षांश र ८८°५१ देखि ८८°१० पूर्वी देशान्तरणमा अवस्थित छ। रानीनगर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २५८.३३ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई नउगाँ सदर र आदमदि ...

                                               

क्षेतलाल उपजिल्ला

क्षेतलाल उपजिल्ला बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°५६ देखि २५°०८ उत्तर अक्षांश र ८९°०२ देखि ८९°१२ पूर्वी देशान्तरमा अवस्थित छ। क्षेतलाल उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १४२.६० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई जयपुरहा ...

                                               

गौरवमय क्रान्ति

बेलायतमा सन् १६८८ मा भएको क्रान्तिमा कुनै किसिमको हिंसा, हत्या, रक्तपात केही नभएकाले उक्त क्रान्तिलाई गौरवमय क्रान्ती भनिन्छ । सन् १६८८ मा बेलायतमा एक ठूलो परिवर्तन भयो । त्यहाँ परम्परागत रूपमा चल्दै आएको निरङ्कुश शासनलाई समाप्त गरी जनताको भावना ...

                                               

मान्ना

सैयद मोहाम्मद आसलाम तालुकदार एक प्रख्यात बङ्गलादेश चलचित्र अभिनेता तथा निर्माता थिए। बङ्गलादेश चलचित्रमा मुख्य रूपमा नायकको भूमिका निर्वाह गरेका मान्नाले थुप्रै सफल चलचित्रहरूमा काम गरेका थिए भने २६ वर्षको चलचित्र कार्यकालमा उनले व्यापक सफलता प्र ...

                                               

रोयल रम्बल

रोयल रम्बल एक व्यवसायीक कुस्ती कार्यक्रम हो जुन हरेक वर्ष मध्य जनवरी देखि अन्तिम जनवरीको बीचमा डब्ल्युडब्ल्युईद्वारा आयोजना गरिन्छ जुन अमेरिकाको स्ट्याम्पोर्ड स्थित कुस्तीको एक पदोन्नति हो। डब्ल्युडब्ल्युईले यस कार्यक्रमलाई पहिलो पटक सन् १९८८ मा ...

                                               

द लास्ट टाइम (टेलर स्विफ्टको गीत)

द लास्ट टाइम अमेरिकी गायिका-गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको चौँथो स्टुडियो एल्बम रेडका लागि रेकर्ड गराइएको थियो। यो गीतलाई रेड एल्बमको सातौँ र अन्तिम गीतको रूपमा सार्वजनिक गरिएको थियो जसमा शो पेट्रोल साङ्गीतिक समूहका एक आयरल्यान्डका गायक ग ...

                                               

स्वेज नहर

स्वेज नहर इजिप्टमा अवस्थित भुमध्य सागर र लाल सागरलाई जोड्ने मानव निर्मित जहाजी नहर हो । निर्माण को १० वर्ष पछि,१७ नोभेम्बर, १८६९ मा खुला गरिएको थियो । यसले जहाजलाई युरोप र दक्षिण एसिया बीच यात्रा गर्न अनुमति दिन्छ। फ्रेन्च कम्पनीले सन् १८५९बाट बन ...

                                               

महिनावारी

महिनावारी महिलाको गर्भाशयको भित्री अस्तर रगत र ऊतक योनीबाट निष्कासन हुने प्रक्रिया हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ; कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दि ...

                                               

एभ्रिथिङ ह्याज चेञ्ज्ड

"एभ्रिथिङ ह्याज चेञ्ज्ड अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट र अङ्ग्रेजी गायक एड सिरनको गीत हो जुन स्विफ्टको चौँथो स्टुडियो एल्बम रेड लागि रेकर्ड गराइएको थियो। यस गीतलाई स्विफ्ट र सिरनले लेखेका थिए भने यसलाई रेकर्ड निर्माता बच वाकरले निर्माण गर ...

                                               

टुडु

टुडु निगम ; एक चिनियाँ श्रव्य दृश्य साझेदारी सेवा हो जसको प्रधान कार्यालय चीनको प्रमुख सहर साङ्घाईमा रहेको छ जसमा प्रयोगकर्ताहरूले श्रव्य दृश्यहरू उर्ध्वभरण, अवलोकन तथा साझेदारी गर्न सक्छन्। टुडु १५ अप्रिल २००५ मा, सञ्चालनमा ल्याइएको थियो भने सेप ...

                                               

न्यु इयर्स डे (टेलर स्विफ्टको गीत)

न्यु इयर्स डे अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसनका लागि रेकर्ड गराइएको थियो। यो गीत २७ नोभेम्बर २०१७ मा एल्बमको चौथो एकल रूपमा अमेरिकी रेडियोहरूमा सार्वजनिक गरिएको थियो। स्विफ्टले यस गीतलाई ज्या ...