ⓘ Free online encyclopedia. Did you know? page 11




                                               

सुजानगर उपजिल्ला

सुजानगर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २३°४८ देखि २४°०० उत्तर अक्षांश र ८९°२३ देखि ८९°३८ पूर्वी देशान्तरणमा अवस्थित छ। सुजानगर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३३४.४० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई साँथिया उपजिल्लाल ...

                                               

पटना प्रमण्डल

पटना प्रमण्डल, भारतको बिहार प्रान्तको ९ प्रमण्डलहरू मध्य एक हो। यसको सदरमुकाम पटनामा छ। पटना प्रमण्डलको चार जिल्लाहरू निम्नलिखित छन- १ पटना जिल्ला २ नालंदा जिल्ला ३ भोजपुर जिल्ला ४ कैमुर जिल्ला

                                               

मौर्य साम्राज्य

मौर्य साम्राज्य प्राचिन भारतमा लौह युगको समयमा अस्तित्वमा रहेको विशाल साम्राज्य थियो । सन् ३२२ बीसी देखि १८५ बीसी सम्म अस्तित्वमा रहेको विस्वास गरिने मौर्य साम्राज्यको राजधानी पाटिलपुत्र थियो ।

                                               

प्रवेशिका परीक्षा

प्रवेशिका परीक्षा School Leaving Certificate Examination नेपालको विद्यालयस्तरको अन्तिमपरीक्षा हो । दशम कक्षा उतीर्ण गर्ने विद्यार्थीहरूले प्रवेशिका परीक्षा दिन पाउँछन् । यो परीक्षाको सञ्चालन तथा परीक्षाफल सम्बन्धि सम्पूर्ण प्रकृया नेपाल सरकारको श ...

                                               

तिरहुत प्रमण्डल

भारतको बिहार प्रान्तमा गंगाको उत्तरको हिस्सा जसलाई तिरहुत क्षेत्र भनिन्थ्यो, तुर्क-अफगान कालमा स्वतन्त्र प्रशासनिक एकाइ बनाईयो। ब्रिटिस भारतमा सन १९०८ मा जारी एक आदेश तहत तिरहुतलाई पटना देखि अलग गरी प्रमण्डल बनाईयो। बिहार राज्यको ९ प्रमण्डल मध्य ...

                                               

गोलघर, बिहार

गोलघर अर्थात् गोलो घर, भारतको बिहार राज्यको राजधानी पटनाको गान्धी मैदानको पश्चिममा रहेको अन्न भण्डार गर्ने ठूलो भकारी को। सन् १७७० मा आएको भयङ्कर सुख्खाका बेलामा लगभग १ करोड मानिस भोकमरीले ग्रसित भएका थिए। त्यही बेलामा गभर्नर जनरल वारेन हेस्टिङले ...

                                               

शंकरदेव पन्त

शंकरदेव पन्त शंकरदेव क्याम्पसका संस्थापक हुन्।वि.सं. २००८ मा उनले रानीपोखरीस्थित दरबार हाइस्कुलको तल्लो तलाको तीन कोठामा आफ्नो व्यक्तिगत लगानीमा नेपाल नेसनल कलेज स्थापना गरेका थिए । उनको देहवशानपछि वि.सं. २०३० साउन १ मा उक्त कलेजलाई शंकरदेव क्याम ...

                                               

पटना पाइरेट्स

                                               

दरबार हाई स्कुल

दरबार हाई स्कुल को भवदरवार हाई स्कूल एकातिर राणशासन अन्तरगत पनि शान्त र स्थिररूपले एवं केयौं दशकसम्म एक्लै भएर पनि जनतामा आधुनिक शिक्षाको आलोक र्छर्दै रहने देशको पहिलो शिक्षण संस्था हो । तर्सथ यस अग्रगण्य स्कूलको परिचय भन्ने वित्तिकै त्यसमा देशका ...

                                               

अम्बिका श्रेष्ठ

अम्बिका श्रेष्ठ नेपालकी महिला उद्यमी हुन्। उनी हाल द्वारिकाज होटलको अध्यक्षको रूपमा कार्यरत छन्। भारतको सिक्किममा जन्मेकी अम्बिकाले दार्जीलिङको लोरेटो कन्भेन्ट स्कूलमा पढेकी थिइन्। उनले पटना यूनिभर्सिटीबाट वाणिज्यशास्त्रमा स्नातक सम्मको अध्ययन गर ...

                                               

कुल रत्न तुलाधर

कुल रत्न तुलाधर नेपालको निजामती बिभागको पहिलो मुख्य इन्जिनियर हुन् । उनले बि.सं २००८ देखि २०१४ सम्म सेवा गरे । उनको मुख्य कार्यहरूमा त्रिभुवन राजपथको निर्माण पर्छ जुन राजमार्गले काठमाडौँ देखि दक्षिणी सिमाना सम्म जोड्थ्यो । तुलाधरले नेपालको आधुनिक ...

                                               

नीतू चन्द्रा

नीतू चन्द्रा २० जुन १९८४) एक भारतीय मोडल र अभिनेत्री हुन् । उनको जन्म पटना, बिहार, भारतमा भएको थियो । उनको मातृभाषा भोजपुरी हो । उनले इन्द्रपस्त कलेजबाट स्नातक गरिन् । उनले आफ्नो सफल अभिनय र मोडलिङको श्रेय आफ्नी आमालाई दिने गर्छिन् पूर्वी चंपारण ...

                                               

गिम्दी

गिम्दी नेपालको बागमती अञ्चलको ललितपुर जिल्लाको एक गाँउ विकास समिति हो। बाहुजातिय र बहुभाशिक गाबिस गिम्दीमा ब्राम्हण क्षत्री तामाङ्ग मगर जातिको बाहुल्य रहेतापनि यसका अलवा दमाइ कामी बराम आदी रहेका छन्। यहाँ विभिन्न किसिमका राष्ट्रिय चाड र स्थानिय च ...

                                               

सेढाईं

सेढाईं नेपालमा बसोवास गर्ने अंगिरस गोत्रिय कुमाई वंशको थर हो । सेढाई अंगिरस गोत्र कान्यकुब्जि कुमाई बाहुनको जात हो । यो सेढाई थरको ब्राह्मण जात नेपालको २६ जील्लाका विभिन्न दुरदराजका गाउ घरमा बस्दछन् । संख्याको हिसाबले न्यून रहे पनि,होचा हसिला गहू ...

                                               

हलखोर जाति

यो ज्यादै निम्नस्तरको जाती हो । यि जातिका मानिसहरूले हिन्दूहर्ले मान्ने सबै चाडपर्व मान्दछ्न् । यिनिहरु पनि पिछ्डिएको र सुकुम्बासी झैं छन् । ससाना झुप्रामा बस्ने यो जाती सुंगुर, बंगुर पनि पाल्दछ्न् । यिनिहरु पप्राय काला हुन्छ्न् । जाँडरक्सी खाने ...

                                               

सिटी सेन्टर

सिटी सेन्टर एक व्यवसायिक भवन हो । यो काठमाडौँको कमलपोखरीमा अवस्थित छ । यँहा धेरै सुबिधाहरू उपलब्द छन् । यँहा लत्ता कपडा, विभिन्न किसिमका खाने कुरा देखी लिएर मनोरञ्जनका लागि विभिन्न खेलकुद सामाग्रिहरु उपलब्ध छन् । यसका अतिरिक्त यस व्यवसायिक भवनमा ...

                                               

चेपाङ जाति

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये चेपाङ एक हो। २०६८ को जनगणना अनुसार चेपाङहरूको जनसङ्ख्या ६८,३९९ रहेको छ । यिनीहरू मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँ जिल्लाहरूमा छरिएका बसेका पाइन्छन्। चेपाङहरूको जीवन वनजङ्गल र ...

                                               

जिओन मातसुरी

जिओन महोत्सव वार्षिक रूपमा जापानको क्योटोमा मनाइने सबैभन्दा प्रसिद्ध चाडपर्व मध्येको एक हो । यो जुलाईको पूरा महिनाको लागि मनाइन्छ र जुलाई २१ र जुलाई २४ मा एक यमबोको जुन्को परेड द्वारा मुकुट लगाइदिइने गरिन्छ । यसको नाम क्योटोको जिओन जिल्लाबाट लिइए ...

                                               

मयमनसिङ्ह

मयमनसिङ्ह बङ्गलादेशको ब्राह्मपुत्र नदी किनारमा अवस्थित सबैभन्दा दोस्रो धेरै जनघनत्व भएको सहर हो। यस सहरमा राज काल देखिका ठूला ठूला भवनहरू रहेका छन्। मयमनसिङ्ह मयमनसिङ्ह विभागको मुख्य सहर अथवा सदरमुकाम हो र यो सहर बङ्गलादेशको राजधानी ढाकाबाट १२० क ...

                                               

हाम्रो पात्रो

हाम्रो पात्रो एक पात्रो अनुप्रयोग हो। यसलाई शङ्कर राज उप्रेतीले सन् २०१० मा सृजना गरेका थिए। इतिहासमै पहिलो पटक ५० लाख भन्दा बढी पटक अभिभारण भएको यो नेपालको सर्वाधिक लोकप्रिय अनुप्रयोग समेत हो। हाम्रो पात्रोले ‘यसमा सबै छ’ भन्ने नारालाई अवलम्बन ग ...

                                               

मोबिफोन

मोबिफोन वा सामान्यतया मोबिफोन भियतनामको प्रमुख मोबाइल सञ्जाल सञ्चालक मध्ये एक हो। यसको प्रधान कार्यालय भियतनामको राजधानी हनोईमा रहेको छ। यसको स्थापना १६ अप्रिल १९९३ मा विश्वव्यापी मोबाइल सञ्चार प्रणालीको सुरुवातकर्ताको रूपमा भएको थियो। मोबिफोन भि ...

                                               

दराई जाति

दराई इतिहास;;दराई/दरै विशेषत नेपालमा पाइने जाति मध्य एक जाती हो।परापुर्ब काल देखि नेपालमा बसोबास गर्दै आएको एक आदिबासी जनजाती हुन् । २०६८ को जनगरणा अनुसार १७८७९ जनसंख्यामा रहेको दरै/दराई जातीहरु नेपालका विभिन्न जिल्लामा बसोबास गर्दै आएका छ्न् जस् ...

                                               

किमोनो

किमोनो जापनको परम्परागत एवम् राष्ट्रिय पोषाक हो । किमोनो, आयातकार आकारका लुगाका टुक्राहरूलाई, अङ्ग्रेजी टी आकारले शरीरलाई बेरेर लगाइन्छ । यसमा हातका बाहुलासम्म लुगाको लम्बाइ, र लगाई अनुसार अन्य बनावटी भिन्नता हुने गर्दछन् । विविध सांस्कृतिक कार्य ...

                                               

हिन्दू पञ्चाङ्ग

हिन्दू पञ्चाङ्ग हिन्दू समाजद्वारा मानिने क्यालेन्डर हो। यसका भिन्न-भिन्न रूपमा यो लगभग पूरा भारतमा मानिन्छ। पञ्चाङ्ग नाम पाँच प्रमुख भागहरूदेखि बनेका हुनको कारण छ, यो छ पक्ष, तिथी, वार, योग र गर्ण। एक सालमा १२ महिना हुन्छन्। प्रत्येक महिनमा १५ दि ...

                                               

गोरु

गाईको भाले लाई गोरु भन्ने गरिन्छ । यो नेपालको हिमालदेखि तराई सम्म सबै भूभागमा पाईन्छ । यसलाई मुख्यत खेतबारी जोत्नको लागि प्रयोग गरिन्छ । गोरुलाई साँढे पनि भनिन्छ। गोरुको अनुमानित जीवनकाल २० वर्षको हुन्छ। हिन्दु धर्मालम्वीहरूले यस जनावरलाई गोरु ति ...

                                               

गोली

गोली नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लाको पश्चिम भागमा अवस्थित गाउँ विकास समिति हो। गाउँ विकास समितिको नौ वार्ड मध्ये छ वार्ड देखि माथि शेर्पा हरूको बसोबास छ। यहाँ शेर्पा जातिको विशेष गरी गोले जातिको बाहुल्यता रह ...

                                               

राम मन्दिर, थापाथली

श्रीराम मन्दिर थापाथलि बाग्मति किनारमा अवस्थित यो मन्दिरको जङ्गबहादुर राणाले वि.सं. १९३०-३१ मा निर्माण गराउनु भएको हो । पहिले यस स्थानमा एक सिद्ध साधुले तपस्या गरेको र सोहि स्थानमा हनुमानको मन्दिर संगै राममन्दिर स्थापना भएको यहाँ गुरू-महन्तले बता ...

                                               

धर्मगद्दी

धर्मगद्दी दैलेख जिल्लाको दुल्लु दरबार नजिक अवस्तित छ। यस भित्र विभिन्न देवताहरूका कलात्मक मुर्तिहरू राखिएका छन्। बाइसे चौबीसे राज्यकालमा दुल्लु राज्यमा झै झगडा भएमा अथवा मुद्दा मामिलामा साक्षीहरूलाई र अभियुक्तहरूलाई साँचो कुरा बकाउनकोलागी यो मन्द ...

                                               

हनुका

हनुका यहुदीको पर्व हो । यो पर्व ८ दिन लामो हुन्छ । यो पर्व डिसेम्बर १ साँझ शुरु भएर डिसेम्बर ९ साँझ सकिन्छ । तिहार जस्तो बत्ती बाल्ने यो पर्वमा प्रत्येक दिन साँझ मैनबत्ती बालिन्छ ।

                                               

थामे

थामे नेपालको सोलुखुम्बु जिल्लाअन्तर्गत नाम्चे गा.वि.स को सानो गाउ हो। सगरमाथा एक्काइस पटक चढेर विश्व रेकर्ड धारण गर्ने आप्पा शेर्पा सहित धेरै प्रसिद्ध शेर्पाको घर हो। साथै, यो तेन्जिंग नोर्गे सगरमाथा चढ्ने पहिलो पुरुषको बाल्यकालको घर हो।६०० किलोव ...

                                               

चम्पे

चम्पे नेपालको कोशी अञ्चलको भोजपुर जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा ५९४ वटा घर छन्। चम्पे गा.वि.स. चम्पे गा.वि.स.को क्षेत्रफल १६.२६ वर्ग कि.मि., सदरमुकामसम्मको दूरी ८ कोष, घरधुरी ५९४, जनसङ्ख्या ३१५४ पुरूष १५१०, महिला १६४४। विद्यालयमा १ म ...

                                               

नेपालै नरहे (कविता)

यो कविता कवि माधव घिमिरेद्वारा लिखत गिती कविता हो । नेपाली हामी रहौँला कहाँ नेपालै नरहे२ उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे२ तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धन धर्तीका छोराको ए कहाँबाट संसार हेर्छौ सन्झ्यालै नरहे३ दसैँ र ...

                                               

तियाडी थान

तियाडीथान अथवा तियाडी स्थान दैलेख जिल्लाको नेपा गा.वि.स.को वडा नं. ५ मा अवस्थित छ। प्रत्यक वर्ष कार्तिक शुक्लपक्ष अथवा तिहार पछाडीको सप्तमी र अष्टमी तिथीमा र अषाड शुक्लको सप्तमी र अष्टमी गरेर दुई पटकको चार दिन यहाँ अग्नी वेताल तियाडी मोसानी देवता ...

                                               

नेपाली पर्वहरूको सूची

माघे संक्रान्ति माघ एक गते चन्द्रमासअनुसार मनाइने केही महत्त्वपूर्ण चार्डपर्वहरू हरी सयनी एकादशि → आषाढ शुक्ल एकादशि रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो जात्रा → वैसाख शुक्ल प्रतिपदा देखि आषाढ शुक्ल चौथी गौरा पर्व → भाद्र कृष्ण पञ्चमी देशि अष्टमी ...

                                               

जखेरा ताल

जखेरा ताल प्रदेश नं. ५ को दाङ जिल्लाको लमही नगरपालिका अन्तर्गत पर्ने एउटा ताल र रमणीय स्थल हो। देउखुरी उपत्यकाको मध्य-उत्तरी भागमा अवस्थित यो ताल कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट घुम्न आउने आन्तरिक पर्यटकबीच लोकप्रिय गन्तव्यक ...

                                               

बिष्ट

बिष्ट नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको थर हो । बिष्ट थर बिटकर उठाउने पदबाट सिर्जित थर हो । काम, स्थान, पद, निगाहा जस्ता विभिन्न अवस्थाबाट नेपालीहरुका थर बनेका छन् । यस्तै गरी बनेको एक थर बिष्ट पनि हो । नेपालको ...

                                               

गाजरको हलुवा

गाजरको हलुवा, जसलाई गाजर हलुवा, गजरेला, गजोरेर हलवा गजोरोर हलवा, गाजरको खिचडी, गाजर हलवा, गाजर पाक र गाजर हलुवाको नामले पनि चिनिने गरिन्छ, भारतीय उपमहाद्वीपीय गाजरमा आधारित मीठो परिकारको मिठाईको हलुवा हो।

                                               

कुमाल जाति

आजको विश्वले २१ औ सताव्दीमा पाईला टेकि सकेको भएपनि आदिबासी कुमाल जाति शिक्षा, स्वास्थ्य र राजनिति क्षेत्रबाट निकै पछाडि परेका छन् । कुमाल समुदायमा जम्मा जनसंख्याको झण्डै ४६ प्रतिशत जनसंख्या साक्षर भए पनि उच्चशिक्षा हासिल गर्नेहरूको संख्या २ प्रति ...

                                               

मूला

मूला वा मूलक भूमीको भित्र पैदा हुने तरकारी हो। वस्तुतः यो एक रूपान्तिरत प्रधान जरा हो जुन बीचमा मोटो र टाउकोहरू तिर क्रमशः पातलो हुन्छ। मूला पुरा विश्वमा उमारिन्छ र खाइन्छ। मूलाका अनेक प्रजातिहरू छन् जुन आकार, रंग एवं पैदा हुन लाग्ने समयको आधारमा ...

                                               

सूचना प्रविधि उच्चस्तरीय आयोग (नेपाल)

सूचना प्रविधि उच्चस्तरीय आयोग सिहदरवार, काठमाण्डौ, नेपाल फोन: + ९७७ १ ४२००२८० ४२००४२० फ्याक्स: +९७७ १ ४२०००७३ ईमेल: info hlcit.gov.np

                                               

फोरजी

4G चौथो पुस्ताको वायरलेस मोवाइल दुरसञ्चार प्रविधि हो, यो प्रविधि 3G पछिको पुस्ताको प्रविधि हो । 4G प्रणालीमा अन्तर्राष्ट्रिय दुरसञ्चार युनियन ले उल्लेख गरे अनुसारको विशेषता हुनु पर्ने हुन्छ, उदाहरणको लागि सुधारिएको मोबाइल वेभको पहुँच, गेमिङ सेवा, ...

                                               

एग्रोपिडिया

एग्रोपिडिया भारतमा कृषि सम्बन्धित जानकारीको लागि सृजना गरिएको एक अनलाइन ज्ञान भण्डार हो। यसले बहु भाषाहरूको सहयोगी रितिमा निर्मित उपयुक्त अन्तरमुखका साथ प्रयोगकर्ताहरूको विभिन्नताको लागि सार्वभौमिक विस्तृत नमूना र स्थानीयकृत सामग्रीहरूको समावेश ग ...

                                               

इजरायल

इजरायल राष्ट्र एउटा दक्षिणपश्चिम एसियामा स्थित देश हो । यो दक्षिणपूर्व भूमध्य सागरको पूर्वी छेउमा स्थित छ । यसको उत्तरमा लेबनान छ, पूर्वमा सीरिया र जोर्डन छ, भने दक्षिनपश्चिम मा मिश्र छ । इजरायलको वित्तीय केन्द्र प्रविधि केन्द्र तेल अभिभ हुन् । ३ ...

                                               

टेस्ट ट्युब बेबी

कृत्रिम गर्भाधाइन व्रिटो फर्टिलाईजेशन महिलाहरू मा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधि हो। यसलाई बाँझोपन कम गर्ने प्रभावकारी प्रविधि मानिन्छ। यस प्रक्रिया मा कुनै महिला को अण्डाशयबाट अण्डलाई अलग गरेर त्यसलाई टेष्ट ट्युबमा शुक्रा ...

                                               

विल्याब

विल्याब एक वित्तीय प्रविधि कम्पनी हो जसको प्रधान कार्यालय हङकङमा रहेको छ। वेलाबले हाल चीनको अग्रणी मोबाइल उधारो मञ्च मध्यकोे एक वलैदाईको, पहिलो शाखा विहिन बेङ्क मध्ये एक विलेण्ड, र इन्डोनेसियामा वित्तीय प्रविधि संयुक्त उद्यम एडब्ल्यूडिएको सञ्चालन ...

                                               

अभियन्ता

अभियन्ता जसलाई अङ्ग्रेजीमा इन्जिनियर Engineer भनिन्छ| व्यवहारिक रूपमा विज्ञानको प्रयोग गरी विभिन्न प्रकारका उपकरण अथवा प्रौद्योगिकीमा कार्य गर्ने व्यक्तिलाई अभियन्ता भनिन्छ

                                               

मार्केट डेप्थ

खरिदकर्ता र बिक्रीकर्ताको अनुमान वा प्रष्ट संख्या जान्ने आधार भनेको मार्केट डेप्थ हो । मार्केट डेप्थलाई दुई भागमा बिभाजन गरेर हेरिन्छ; एक विक्री गर्न इच्छुकहरूको प्रतिशत अर्को महल खरिद गर्न चाहनेहरूको प्रतिशत । यसरी दुई लगानीकर्ताहरूको मूल्यको आध ...

                                               

लेखापरीक्षण

लेखापरीक्षण लेखापरीक्षण एक विशेष परीक्षण हो। लेखापरीक्षण भन्नाले संस्थाको वित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो वित्तीय विवरणले संस्थाको वित्ती ...

                                               

पहिलो पुस्ता

पहिलो पुस्ता ले ताररहित सेलुलर प्रविधि को पहिलो पीढी भन्ने जनाउँछ। यीनीहरू एक अनुरूप दूरसञ्चार मानकहरू हुन् जो सन् १९८० मा स्थापना गरिएको थियो र यो दोस्रो पुस्ता, एक अङ्कीय सङ्केत नआइञ्जेलसम्म सेवामा रहेको थियो। दुईवटा मोबाइल सेलुलर प्रणाली, पहिल ...

                                               

नोकिया

नोकिया एक फिनल्यान्ड बहुराष्ट्रीय दूरसंचार, सूचना प्रविधि, र उपभोक्ता इलेक्ट्रनिक्स कम्पनी हो । यो जुन १८६५ मा स्थापित भएको थियो । नोकियाको मुख्यालय एस्पोमा छ, हेलसिंकी महानगरीय क्षेत्रमा । २०१७ मा, नोकियाले १०० भन्दा बढी देशहरूमा लगभग १०२,००० मा ...