ⓘ Free online encyclopedia. Did you know? page 115




                                               

मध्यमाञ्चल विकास क्षेत्र

मध्यमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्यमा स्थित छ। यसको पूर्वमा पूर्वाञ्चल विकास क्षेत्र, पश्चिममा पश्चिमाञ्चल विकास क्षेत्र तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको बिहार स्थित छ। मध ...

                                               

लस्सी

लस्सी दहीबाट बनाइने एक प्रकारको परम्परागत दक्षिण एसियाली पेय पदार्थ हो। यो मुख्यतया उत्तर र पश्चिम भारत तथा पाकिस्तानमा एकदम लोकप्रिय छ। दहीलाई घोटेर पानी मिलाएर लस्सी बनाइन्छ तथा यसमा इच्छानुरूप विभिन्न मसलाहरूसँगै चिनी वा नुन हालेर तयार गरिन्छ। ...

                                               

लाओस

लाओस पीपुल्स डेमोक्रेटिक रिपब्लिक (लाओ: ສາ ທາ ລະ ນະ ລັດ ປະ ຊາ ທິ ປະ ໄຕ ປະ ຊາ ຊົນ ລາວ भूपरिवेष्ठित देशमा पर्दछ भने दक्षिणपूर्वी एसियासगै जोडिएका, सीमान्त नजिकमा बर्मा र पूर्वीय उत्तरपश्चिमीमा चिनिया, पूर्वतिर भियतनाम, दक्षिण कम्बोडिया, र पश्चिम था ...

                                               

राज लोखर्के

राज लोखर्के लोखर्के प्रजातिमा पर्ने एक ठूलो आकारको लोखर्के हो। यस लोखर्केको आकार अन्य प्रजातिका लोखर्के भन्दा ठूलो र लामो पुच्छर हुन्छ। यस प्रजातिका लोखर्केहरू बङ्गलादेश, उत्तरपूर्व भारत, पूर्वी नेपाल, भुटान, दक्षिण चीन, म्यानमार, लाओस, थाइल्याण् ...

                                               

शम्भुनाथ मन्दिर

शम्भुनाथ मन्दिर पूर्वी नेपालको प्रसिद्ध मन्दिरहरू मध्ये एक हिन्दू मन्दिर हो। यो मन्दिर सप्तरी जिल्लाको पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा रहेको शम्भुनाथ नगरपालिकामा अवस्थित छ। यस मन्दिरमा शिव प्रमुख देवताको रूपमा रहेको छ। भारत तथा नेपालको भक्तज ...

                                               

ब्रिक्स

ब्रिक्स भनेको पाँच प्रमुख उदयीमान राष्ट्रिय अर्थतन्त्रहरू: ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकाको सहयोगको लागि तयार गरिएको संक्षिप्त नाम हो। सुरुवातमा सन् २०१०मा दक्षिण अफ्रिका जोडिनु भन्दा अगाडि सुरुका चार मात्र यस समूहमा थिए र यस समुहलाई ...

                                               

कन्नड भाषा

कन्नड वा कैनडीज भारतको कर्नाटक राज्यमा बोलिने भाषा हो र कर्नाटकको राजभाषा हो। यो भारतका सबैभन्दा अधिक प्रयोग गरिने भाषाहरू मध्येको एउटा हो। ४.५० करोड मानिस कन्नड भाषा प्रयोग गर्दछन्। यी भाषा एन्कार्टाका अनुसार विश्वको सर्वाधिक बोलिने ३० भाषाहरूको ...

                                               

एसियाली खेलकुद

एसियाली खेलहरू लाई एसियाड को नामले पनि जानिन्छ। यो प्रत्येक चार वर्षपछि आयोजित हुने बहु-खेल प्रतियोगिता हो जसमा केवल एसियाका विभिन्न देशहरूका खेलाडीहरूले भाग लिन्छन्। यी खेलहरूको आयोजन एसियाली ओलम्पिक परिषदद्वारा अन्तर्राष्ट्रिय ओलम्पिक परिषदको प ...

                                               

पठान

पठान दक्षिण एसियामा बसोबास गर्ने एक जनजाति हो। यो जातिको मूलथलो अफगानिस्तानमा हिन्दु कुश पर्वत र पाकिस्तानमा सिन्धु नदीको छेउछाउको क्षेत्र हो। तर अहिले यो समुदाय अफगानिस्तान, पाकिस्तान र भारतका अन्य धेरै क्षेत्रमा बसोबास गरेको पाइन्छ।

                                               

कसूर जिल्ला

कसूर जिल्ला पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक जिल्ला हो । यो जिल्ला १ जुलाई १९७६ मा अस्तित्वमा आएको थियो । यो जिल्ला सन् १९७६ भन्दा पहिला लाहोर जिल्लाको एक भागको रूपमा रहेको थियो । यो शहरको सदरमुकाम कसूर शहर हो जुन सुफिवादी कवि बुल्ले शाहको जन ...

                                               

सुन्दर वन राष्ट्रिय निकुञ्ज

सुन्दर बन राष्ट्रिय निकुञ्ज भारत को पश्चिम बङ्गाल राज्यको दक्षिणी भागमा गंगा नदी को सुन्दर बन डेल्टा क्षेत्रमा स्थित एक राष्ट्रिय निकुञ्ज, बाघ संरक्षित क्षेत्र एवं बायोस्फीयर रिजर्व क्षेत्र हो। यो क्षेत्र मैन्ग्रोव लाई घना जंगलबाट घेरिएको छ र रोय ...

                                               

श्रीलङ्काका भाषाहरू

दक्षिण एसियामा अवस्थित एक टापु राष्ट्र श्रीलङ्कामा मानिसहरू भारोपेली, द्रविड र अष्ट्रोनेसियाली भाषा परिवारमा समाहित धेरै भाषाहरू बोल्दछन्। श्रीलङ्काली सरकारले सिन्हला र तमिललाई आधिकारिक रूपमा मान्यता प्रदान गरेको छ। यस टापु राष्ट्रमा बोलिने भाषाह ...

                                               

गोकर्ण

काठमाडौँ उपत्यकाको पूर्व-उत्तर नौ किलोमिटरको दूरीमा अवस्थित समुद्र सतहबाट १३३६ मिटरको उचाइमा रहेको गोकर्ण इतिहासकारहरूका अनुसार किराँतीहरूको राजधानी हो | ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक दृष्टिकोणले महत्त्वपूर्ण मानिँदैआएको गोकर्ण क् ...

                                               

१९९९ क्रिकेट विश्वकप

१९९९ क्रिकेट विश्वकप ७ औ विश्वकप क्रिकेट प्रतियोगिता हो जुन मुख्यत: इङ्ल्याण्डमा र केही खेलहरू अन्य आयोजक राष्ट्रहरू आयरल्यान्ड, नेदरल्यान्ड, स्कटल्याण्ड र वेल्समा सञ्चालन गरिएको थियोे। यो विश्कपको उपाधि अष्ट्रेलियाले पाकिस्तानलाई ८ विकेटले हराउँ ...

                                               

कोझिकोड

कोझिकोड, कालिकट को रूपमा समेत चिनिने भारतको केरल राज्यको एउटा महानगरपालिका हो। केरलको दोस्रो सबैभन्दा ठूलो सहरी आबादीभएको क्षेत्र सन् २०११ को भारतको जनगणना अनुसार २० लाख जनसङ्ख्यासहित २०औँ सबैभन्दा ठूलो सहर हो। अरब सागरको दक्षिण पश्चिम तटमा अवस्थ ...

                                               

लसबेला जिल्ला

लसबेला जिल्ला उर्दु पाकिस्तानको बलुचिस्तानमा पर्ने एक तटीय क्षेत्र हो । यो सन् १९५४ जुन ३० मा कलाट विभागबाट एक छुट्टै जिल्ला बनेको थियो । यो जिल्लाको उथल शहर सदरमुकाम हो भने यो जिल्ला पाँच तहसीलमा विभाजीत छ भने २२ बटा सङ्धिय परिसरहरू छन् ।

                                               

मेहरगढ

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। मेहरगढ पुरातात्विक दृष्टिले महत्त्वपूर्ण एक स्थान छ जहाँ नवपाषाण युग ७००० ईसा-पूर्व देखि २५०० ईसा-पूर्वका धेरै अवशेष मिले छन्। यो स्थान वर्तमान बलोचिस ...

                                               

मामिनुल इसलाम

मामिनुल इसलाम एक बङ्गलादेशी अन्तर्राष्ट्रिय फुटबल खेलाडी हुन् जो हाल ढाका आबहानी लिमिटेड र बङ्गलादेश राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिबाट खेल्ने गर्छन्। उनले हालसम्म दुई क्लबबाट चार लिग उपाधिहरू जितेका छन्। मामिनुलले आफ्नो फुटबल कार्यकाल ब् ...

                                               

पृथ्वीमा रहेका सबैभन्दा लामा हिम श्रृङ्खलाहरूको सूची

पानी माथी रहेको विश्वका सबैभन्दा लामो हिम शृङ्खला एण्डिज हो जसको लम्बाई लगभग ७,००० किमी रहेको छ। यस हिम शृङ्खला दक्षिण देखि उत्तरसम्म दक्षिण अमेरिकाका ७ वटा देशहरू: भेनेजुएला,कोलम्बिया, इक्वेडर, पेरू, बोलिभिया, चिली र अर्जेण्टिना हुँदै पश्चिम तटी ...

                                               

नयाँमुलुको इतिहास

वि.स. १९१४ साल मा भारतको ईष्ट इण्डिया कम्पनि सरकार विरुद्घ भारतका सिपाहीहरु, राजा–रजौटा र जनताहरूले ठूलो विद्रोहको सुरुवात गरे । विद्रोहको मूलकारण थियो– अंग्रजहरूले हिन्दु र मुसलवान हरूको धर्मनाश गर्न गरेको षडयन्त्र । यो षडयन्त्र अनुसार अंग्रेजी ...

                                               

भुक्लिप

भुक्लिप उदाउँदो बजारहरूका लागि माग भएका श्रव्य दृश्यहरू आपूर्तिका लागि सृजना गरिएको एक मोबाइल श्रव्य दृश्य साझेदारी मञ्च हो। भारत, इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड, मिश्र संयुक्त अरब इमिरेट्स जस्ता देशहरूमा गरी यसमा लगभग ७० लाख मासिक सक्रिय प्रयो ...

                                               

सिराजगञ्ज सदर उपजिल्ला

सिराजगञ्ज सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°२२ देखि २४°३७ उत्तर अक्षांश र ८९°३६ देखि ८९°४७ पूर्वी देशान्तरणमा अवस्थित छ। सिराजगञ्ज सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३२५.७७ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई काजीप ...

                                               

तेलको बजार मूल्य

तेलको बजार मूल्य बढेको बढ्यै छ। अहिले विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल ९८ डलर छ र यो केही महिनाभित्र १०० डलर प्रति ब्यारेल पुग्ने अनुमान गरिएको छ। केही व्यक्तिहरू के भन्छन् भने तेलको मूल्य सोचेभन्दा सस्तो छ। र, यूरोपका कतिपय ठाउँमा पानीभन्द ...

                                               

आर्ट अफ लिभिङ फाउण्डेशन

द आर्ट अफ लिभिङ फाउण्डेशन एक गैरनाफामूलक शैक्षिक र मानवतावादी गैर सरकारी संस्था हो जसको शाखा १४० देशहरू मा रहेको छ। रविशंकर द्वारा १९८२ मा संस्थापित द आर्ट अफ लिभिङ स्वयंसेवी संस्था हो। हिंसा रहित समाज, तनाव रहित मन भन्ने नाराबाट प्रेरित भएर मानव ...

                                               

पूर्वी टिमोर

पूर्वी टिमोर वा प्रजातन्त्रिक गणतन्त्र टिमोर-लेस्टी, commonly known as East Timor दक्षिणपूर्वी एसियामा अवस्थित राष्ट्र हो।

                                               

राप्ती नदी

राप्ती नदी का प्रमुख सहायक नदी माडी खोला र झिम्रुक खोला भएकोले यो जल सम्पदाका दृष्टिले निकै सम्पन्न छ। रोल्पा जिल्लाको महाभारत पर्वतबाट उत्पन्न भएको माडी नदी प्युठान जिल्ला हुदै आएको छ। प्युठान जिल्लाको गौमुखी भन्ने ठाउँबाट उत्पन्न भएको झिम्रुक ख ...

                                               

आजीयाटा ग्रुप बेरहाड

आजीयाटाको मुख्य व्यवसायमा व्यावसायमा लगानी तथा दूरसञ्चार सम्बन्धी व्यवस्था तथा अन्तर्राष्ट्रिय स्तरमा परामर्श सेवा प्रदान गर्ने रहेको छ । यस समूहको मुख्य केन्द्रिकरण बढ्दो बजारमा रहेको छ जसमा धेरै कम मोबाइल ग्राहक भएका दक्षिण तथा दक्षिणपूर्वि एसि ...

                                               

बगदाद

बगदाद इराकको राजधानी शहर हो। २०११को गणना अनुसार बगदादको जनसङ्ख्या ७,२१६,०४० रहेको छ। यो इराकको सबैभन्दा ठूलो शहर हुनाका साथै अरबी मूलुकहरूमा मिश्रको कायरो पछि दोस्रो तथा पश्चिमी एसियामा इरानको तेहरान पछि दोस्रो ठूलो शहर हो।

                                               

पानासोनिक

पानासोनिक निगम पूर्व मात्सुसिता इलेक्ट्रिक इण्डष्ट्रियल कर्पोरेसन लिमिटेड को नामले चिनिने जापानको ओसाकामा मुख्यालय रहेको जापानी बहुराष्ट्रिय इलेक्ट्रोनिक्स कम्पनी हो। पानासोनिक इलेक्ट्रोनिक्स उत्पादनहरूको लागि लोकप्रिय छ। यस कम्पनीको स्थापना सन् ...

                                               

पार्वतीपुर उपजिल्ला

पार्वतीपुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°२० देखि २५°४७ उत्तर अक्षांश र ८८°४९ देखि ८९°०६ पूर्वी देशान्तरणमा अवस्थित छ। पार्वतीपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३९५.१० वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई सइदपुर उप ...

                                               

एसियाली पूर्वाधार लगानी बैंक

एसियाली पूर्वाधार लगानी बैङ्क चीनको अग्रसरतामा एसिया र ओसिनिया क्षेत्रको सामाजिक र आर्थिक क्षेत्रको सुधारका लागि पूर्वाधार विकास तथा अन्य उत्पादनमूलक गतिविधिमा लगानी गर्ने उद्देश्यले स्थापना गरिएको बहुपक्षीय विकास बैङ्क हो । यसको प्रधान कार्यालय ...

                                               

दोहा

दोहा कतार को राजधानी सहर हो। यो कतारको बढी आवादी भएको सहर हो। दोहा सहरको जनसङ्ख्या १३,५१,००० पुगेको छ। यो सहर देशको पूर्वी भागको पर्सियन खाडीका किनारामा अवस्थित छ। देशको लगभग ५०% जनसङ्ख्या बसोबास गर्ने दोहा सहर कतारको आर्थिक केन्द्र का रुपमी रहेक ...

                                               

युएस बाङ्ला एयरलाइन्स

युएस-बाङ्ला एयरलाइन्स बङ्गलादेशको एक निजी विमान सेवा हो जसको प्रधान कार्यलय बङ्गलादेशको राजधानी ढाकामा अवस्थित छ तथा यसको प्रमुख विमानक्षेत्र शाहजलाल अन्तर्राष्ट्रिय विमानक्षेत्र हो।

                                               

कृष्ण मल्ल

कृष्ण मल्ल एक नेपाली फिल्म अभिनेता, फिल्म निर्माता र फिल्म निर्देशक हुन्। उहाँ गाजाल, गोथलो) र बासुदेव को लागि चिनिनुहुन्छ। उनको पहिलो थियेटर एक्ट पहाड चिच्यैरहेछ थियो ।

                                               

सात वर्षे युद्ध

सात वर्षे युद्ध एक विश्वयुद्ध थियो जुन १७५४ देखि १७६३ सम्म लडिएको थियो। यसमा १७५६ देखि १७६३ को अवधि मा युद्धमा अधिक तिव्रता थियो । यसमा तत्कालीन समयको प्रमुख राजनीतिक तथा सामरिक रूपबाट शक्तिशाली देशहरू सम्मीलित थिए। यसको प्रभाव युरोप, उत्तर अमेरि ...

                                               

मनिला

मनिला फिलिपिन्सको सांस्कृतिक विविधताको परिदृश्य बोकेको सहर तथा देशको राजधानी हो । मनिला फिलिपिन्सको १६ सहरहरू मध्ये एक तथा राष्ट्रिय राजधानी क्षेत्र हो । यो सहर मनिला खाडीको पूर्व भागमा अवस्थित छ । मनिला फिलिपिन्सको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या ...

                                               

बैङ्कक

बैङ्कक थाइल्याण्डको राजधानी र सबैभन्दा बढी जनसङ्ख्या भएको नगर हो । थाई भाषामा यसलाई क्रुङ थेप महा नखोन वा साधारणतया क्रुङ थेप भन्ने गरिन्छ । यो सहर केन्द्रीय थाइल्याण्डको चाओ फ्राया नदीको किनारमा अवस्थित छ र १,५६८.७ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ ...

                                               

कालिकट अन्तर्राष्ट्रिय विमानस्थल

कालिकट अन्तर्राष्ट्रिय विमानस्थल भारतको केरल राज्यमा रहेको मल्लप्पुरमको करिपुर नामक स्थानमा अवस्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थल हो। यो विमानस्थलले दक्षिण मालबार क्षेत्रमा रहेको मल्लप्पुरम, पालक्कड, वायनाड र कोझिकोडका मानिसहरूलाई सेवा दिइरहेको ...

                                               

बेल्ड एन्ड रोड इनिसिएटिभ

बेल्ड एन्ड रोड इनिसिएटिभ वा वान बेल्ट वान रोड चीनका राष्ट्रपति सी जिनफिङले अघि सारेको अन्तर्राष्ट्रिय विकास रणनीति वा कार्यक्रम हो। विश्वमा पूर्वाधार विकास र लगानीका लागि अघि सारिएको चीन सरकारको यस पहलमा एसिया, युरोप, अफ्रिका, मध्य पूर्व र अमेरिक ...

                                               

मस्कट, ओमान

मस्कट ओमानको राजधानी मात्र नभएर सबैभन्दा ठुलो शहर पनि हो । यो शहर आधुनिकता तथा परम्पराको अदभूत सङ्गम हो । यहाँ आधुनिक भवनहरूलाई देखिन सकिन्छ, र यो शहर ऐतिहासिक स्‍थलहरूको पनि यहाँ भरमार छ । यसै कारण यो शहर सधै पर्यटकहरूको आकर्षणको केन्द्रमा रहन्छ ...

                                               

एके फोर्टी सेभेन

एके फोर्टी सेभेन वा सामान्यतया एके ४७, ग्यासबाट सञ्चालित हुने ७.६२×३९ मिलिमिटरको एसल्ट राइफल हो। यसको विकास सोभियत सङ्घमा मिखाइल कलास्निकोभद्वारा गरिएको थियो। यो कलास्निकोभ राइफल श्रेणीको सुरुआती बन्दुक हो। ४७ ले यसको डिजाइन सम्पन्न भएको वर्षलाई ...

                                               

जामा मस्जिद

जामा मस्जिद को निर्माण सन् १६५६मा सम्राट शाहजहाँले गरेको थियो। यो पुरानो दिल्लीमा स्थित छ। यो मस्जिद रातो र संगमरमरका पत्थरहरूको बनेकाको छ। रातो किल्लादेखि महज ५०० मी.को दूरीमा जामा मस्जिद स्थित छ जो भारसम्मो सबैभन्दा ठूलो मस्जिद छ। यस मस्जिदको न ...

                                               

सन् १९८२ एसियाली खेल

ढाँचा:ज्ञानबाकस एसियाली खेल नवौँ एसियाली खेल १९ नवम्बरदेखि ४ दिसम्बर, १९८२सम्म दिल्ली, भारतमा आयोजित गरिएको थियो। दिल्लीमा दोस्रो पल्ट यी खेलहरूको आयोजना गरिएको थियो र यो भन्दा पूर्व १९५१को अभिषेकात्मक एसियाली खेल पनि यहाँ आयोजित गरिएको थियो। नया ...

                                               

बेरुत

बेरूत लेबनानको राजधानी तथा सबैभन्दा ठुलो शहर हो । यहाँ कुनै जनगणना भएको छैन, तर सन् २००७ को आबादीका अनुमानमा यहाँ १० र २० लाखको बीच मानिस छन् । यो लेबनानको भूमध्य सागरको साथ लागेको तटको लगभग मध्यमा एक छोटो प्रायद्वीपमा रहेको छ र लेबनानको प्रमुख ब ...

                                               

नीलगिरी लङ्गुर

नीलगिरी लङ्गुर पुर्वजगतको बाँदरको एक प्रजाति हो जुन दक्षिण भारत स्थित पश्चिमी घाटको नीलगिरी पहाडमा बसोबास गर्छन्। यस प्रजातिको लङ्गुरको बासिन्दा दायरामा कर्नाटकको कोडागु, तमिलनाडुको कोडार पहाड, केरला तथा तमिलनाडुका अन्य धेरै पहाडी क्षेत्रहरू समाव ...

                                               

विश्वव्यापी महामारी

ती संक्रामक महामारीलाई विश्वमारी भनिन्छ जुन धेरै क्षेत्रमा फैलिएको हुन्छ। यदि कुनै रोग विस्तृत क्षेत्रमा फैलिएको छ तर यसले प्रभावित व्यक्तिहरूको संख्यामा वृद्धि भएको छैन भने त्यस लाई विश्वमारी भनिदैन। थप रूपमा, फ्लू विश्वमारी अन्तर्गत पर्दैन जुन ...

                                               

बतलकु

बहराइन दूरसञ्चार कम्पनी आधिकारिक नाम बतलकु, बहराइनमा आधारित एक प्रमुख बहुराष्ट्रिय दूरसञ्चार कम्पनी हो। यस कम्पनी प्रधान कार्यालय बहराइनमा अवस्थित छ भने यो कम्पनी बहराइन सेयर बजारमा सूचीत छ। यस कम्पनीका अध्यक्ष अब्दुला बिन खलिफा अल खलिफा हुन्। बत ...

                                               

शाहीन बाज

शाहीन बाज दक्षिणी एसियाली भूभागमा पाइने एक गैर आवासीय बाजको एक प्रजाति हो। यस प्रजातिको बाजलाई बसाइँसराइ नगर्ने प्रजातिको रूपमा वर्णन गरिन्छ। यस प्रजातिको बाजलाई कहिलेकाँही कालो शाहीन तथा भारतीय बाज भनेर पनि चिनिन्छ। यस प्रजातिका बाजहरू टापूमा पन ...

                                               

सर्वश्रेष्ठ अभिनेताको लागि फिल्मफेयर पुरस्कार - तेलुगु

फिल्मफेयर सर्वश्रेष्ठ अभिनेता पुरस्कार फिल्मफेयर पत्रिकाद्वारा तेलुगु चलचित्रहरूका लागि अफ्नो वार्षिक फिल्मफेयर पुरस्कार दक्षिणको भागको रूपमा दिइन्छ। पुरस्कार १९७२ मा "सर्वश्रेष्ठ अभिनेता" लाई दिइयो। वर्षले चलचित्रको प्रदर्शनको वर्ष प्रतिनिधित्व ...

                                               

१८औँ सार्क शिखर सम्मेलन

१८औँ सार्क शिखर सम्मेलन नेपालको राजधानी काठमाण्डौमा २६ देखि २७ नोवेम्बरसम्म भएको छ । २०११मा माल्दिभ्समा पछिल्लो शिखर सम्मेलन भएको थियो। तिन वर्षको लामो अन्तरालपछि हुने भएको यस शिखर सम्मेलनमा सार्कका आठ देशका राष्ट्राध्यक्षले भाग लिएका छन । १८औं स ...