ⓘ Free online encyclopedia. Did you know? page 124




                                               

पाङताङ

पाङताङ नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । पाङताङ गाविस जिल्लाको उत्तरी भेगमा अवस्थित छ। सदरमुकामबाट ५ कोष दुरी ठाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १५.९४ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा घुम्थाङ पश्चिममा ...

                                               

थाम्पालकोट

थाम्पालकोट नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। थाम्पालकोट गाविस जिल्लाको उत्तरी भेगामा अवस्थित छ। जिल्ला सदरमुकामबाट ११ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल २१.९५ वर्ग कि ...

                                               

लागर्चे

लागर्चे नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। लागर्चे गाविस जिल्लाको मध्य इलाकामा पर्दछ। जिल्ला सदरमुकामबाट करिव ८ कोष दुरी टाढा पर्ने यस गासिवको कुल क्षेत्रफल १६.७२ वर्ग किलोमिटर छ। लागर्चेको पूर्वी सिमाना ...

                                               

हैबुङ

हैबुङ नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। हैबुङ गाविस जिल्लाको दक्षिणपश्चिम इलाकामा पर्दछ। जिल्ला सदरमुकामबाट करिव १२ कोष दुरी टाढा पर्ने यस गाविको कुल क्षेत्रफल १४.४५ वर्ग किलोमिटर छ। यस गाविसले काठमाडौ ...

                                               

बराम्ची

बराम्ची नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। बराम्ची गाविस जिल्लाको उत्तरी इलाकामा पर्दछ। जिल्ला सदरमुकामबाट १३ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १३७.१५ वर्ग किलोमिटर छ। बराम्ची पूर्वमा हगाम गाव ...

                                               

स्याउलेबजार

स्याउलेबजार नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। स्याउले गाविस जिल्लाको मध्य भागमा अवस्थित छ। यस गाविस जिल्ला सदरमुकामबाट करिव २ कोष दुरी टाडा पर्दछ भने यस गाविको कुल क्षेत्रफल २२.९६ वर्ग किलोमिटर छ। स्याउ ...

                                               

साँगाचोक

साँगाचोक नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। साँगाचोक गाविस जिल्लाको दक्षिणी भेगमा पर्दछ। जिल्ला सदरमुकामबाट ४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ३३.६१ वर्ग किलोमिटर छ। यस गाविसको पूर्वमा कालिका ...

                                               

राजदेवी मन्दिर, राजविराज

राजदेवी मन्दिर सप्तरी जिल्लाको सदरमुकाम राजविराजको राजदेवी टोलमा पर्छ । प्राचीन इतिहास बोकेको यस मन्दिरको नामबाटै राजविराज नगरको नाम राखिएको हो । राजदेवी मन्दिर भित्र रहेको भगवतीलाई सेन वंशको इष्टदेवी मानिन्छ । राजदेवी मन्दिर यहाँ रहनुको प्रमुख क ...

                                               

गुन्साकोट

गुन्साकोट नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। गुन्साकोट गाविस जिल्ला सदरमुकामबाट उत्तरपश्चिम भेगमा अवस्थित छ। कुल क्षेत्रफल २४.१९ वर्ग किलोमिटर ओगटेको यस गाविस जिल्ला सदरमुकामबाट ...

                                               

पेड्कु

पेड्कु नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। पेड्कु गाविस क्षेत्रफलको दृष्टिले जिल्लाकै सबै भन्दा सानो गाविस हो। यस गाविस सदरमुकाबाट ६ कोष दुरी टाढा पर्दछ। यस गाविसको कुल क्षेत्रफल ...

                                               

नवलपुर

नवलपुर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। नवलपुर गाविस जिल्लाको मध्य भागमा पर्दछ। जिल्ला सदरमुकामबाट ४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १६.४८ वर्ग किलोमिटर छ। नवलपुर ...

                                               

दुबाचौर

दुबाचौर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाँउ विकास समिति हो। दुबाचौर गाविस जिल्ला सदरमुकामबाट पश्चिममा पर्दछ। सदरमुकामबाट ९ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल २०.२६ वर्ग किलोमिटर छ। दुब ...

                                               

फुल्पिङडाँडा

फुल्पिङडाँडा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। जिल्ला सदरमुकाम चौताराबाट ५ किलोमिटर दुरीमा रहेको फूल्पिङडाँडा गाउँ विकास समितिको पूर्वमा मांखा, पश्चिममा कुविण्डे र इर्खु गाविस ...

                                               

लिसंखु

लिसंखु नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। लिसंखु गाविस जिल्लको दक्षिणपूर्वी इलाकामा पर्दछ। जिल्ला सदरमुकामबाट ८ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ३३.७७ वर्ग किलोमिटर छ। यस गाविसको पूर्वमा अत्त ...

                                               

मटिहानी

मटिहानी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको महोत्तरी जिल्लामा अवस्थित नगरपालिका हो। मटिहानी नगरपालिकामा रहेको नेपाल को लक्ष्मीनारायणमठ एक प्रसिद्ध मन्दिर को रूपमा रहेको छ। हाल {मटिहानी नगरपालिकाको कार्यालय} साविक धिरापुर गा.वि.स.को क ...

                                               

सिम्फोनी (क्लिन बान्डिटको गीत)

सिम्फोनी बेलायती साङ्गीतिक समूह क्लिन बान्डिटको गीत हो जसमा स्वर स्विडेनी गायिका सरा लारसनको रहेको छ। यो क्लिन बान्डिटको तेस्रो गिती सङ्ग्रह, ह्वाट इज लभ? मा समावेश तेस्रो गीत हो। गीतलाई सरा लारसनको दोस्रो गिती सङ्ग्रह, सो गुड मा समावेश छैटौँ गीत ...

                                               

खयरमारा

खयरमारा नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल अन्तर्गतको महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको वडा नं. १० र ११ मा पर्ने जिल्लाको उत्तर पश्चिम सिमानामा अवस्थित एक गाउँ हो। खयरमारा महोत्तरी जिल्लाको पुरानो एक गा बि स. हो। यसको पुर्बमा मा ...

                                               

सरस्वती मन्दिर (कन्काई नगरपालिका ३)

सरस्वती मन्दिर सुरुङ्गा ९ हाल कन्काई नगर पालिका ३ मा पर्ने सरस्वती टोलमा रहेको यो भवनको निर्माण हालै संम्पन भै मंदिरको निर्माण अहिले सुरु गरिएको छ । २०६१ साल देखि गाँउ कै सर्व साधारणले धार्मिक दृष्टिले प्रत्येक शुक्रवार भजन कीर्तन सुरु गरेका थिए ...

                                               

सिजी मन्दिर

सिजी मन्दिर नवलपरासी जिल्लाको देवचुली नगरपालिकामा पर्ने दुम्कौलिमा अवस्थित रहेको छ। यो मन्दिर नवलपरासी जिल्लाकै एक प्रमुख मन्दिर हो। यस मन्दिर देवचुली नगरपालिकामा रहेको चौधरी उघोग ग्रामसँगै रहेको छ। पछिल्लो केही वर्षदेखि सिजी मन्दिर नवलपुर आउने ह ...

                                               

नौबिसे

नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, धादिङ जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो गाउँ विकास समितिको सिमानामा काठमाडौँ जिल्लासँग जोडिएको छ।

                                               

मिरकोट

मिरकोट नेपालको उत्तर केन्द्रीय क्षेत्रमा रहेको गण्डकी अञ्चलको गोरखा जिल्लामा रहेको एक गाउँ विकास समिती हो यो गा.वि.स. गोरखा सदरमुकाम देखि पश्चिमी क्षेत्रमा पर्दछ नेपालको जनगणना २०११ अनुसार यहाँ जम्मा ५२६१ जना मानिस बसोबास गर्दछन् जसमा २४०७ पुरुष ...

                                               

मदन चित्रकार

मदन चित्रकार कलाकार कला-लेखक हुनुहुन्छ। उहाँको जन्म सन् १९४७ फेब्रुअरीमा काठमाडौँको असन, त्यौडमा भएको हो। उहाँ विख्यात चित्रकार तेजबहादुर चित्रकारका छोरा हुनुहुन्छ। तेजबहादुर चन्द्रमानसिंह मास्केले कोलकातामा कला पढेर आएपछि कलालाई नयाँ मोड दिनुभएक ...

                                               

बिजु बज्र

बिजु बज्र नेपालका संगीतकार तथा संगीत निर्देशक हुन् । उनको जन्म २०२८ सालमा गुल्मीको वामी टक्सारमा भएको थियो । उनका पिता जुठाराज र आमा लक्ष्मीदेवीको कोखबाट जन्मिएका उनी माहिलो सन्तान हुन् ।

                                               

चिल्हिया

चिल्हिया नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लाको एक गाँउ विकास समिति हो। नेपालकै प्रसिद्ध नन्दभाउजु ताल यही गाविसमा रहेको छ।

                                               

टाडी

टाडी मोरङ जिल्लामा पर्ने एक गाविस हो जुन् उर्लाबारि देखि ७ किलोमितर् मथि पर्छ मगर् लिम्बु राई बाहुन् जति बसोनस् गरर्छन् चुलिपोखरि यहको रमदिय पर्यतकिअ स्थल् हो

                                               

पाटिगाँउ

पाटीगाउँ मोरङ जिल्लामा पर्ने एक गाविस हो। यो गाविस मोरङका पहाडी गाविसमध्येको एक हो। येस गाविसमा राई, लिम्बू, मगर जातिको वाहुल्यता पाइन्छ र केही घर बस्नेत र विश्वकर्मा थर भएका परिवार पनि यहाँ भेट्न सकिन्छ।

                                               

इटहरा

इटहरा मोरङ जिल्लामा पर्ने एक गाविस हो। उर्लाबारीबाट करिब १५ कि मि दक्षिणमा अवस्थित रहेको यो गा.वि.स.मा धान बालि प्रशस्त हुन्छ। ईटहराको मुख्य-मुख्य बजारहरू डाम्राभिटा, ईटहरा, भौडाहा, टालिभट्टा, लक्ष्मी चोक र सोमबारे हो ।

                                               

आम्तेक

आम्तेक भोजपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।यो गाउँलाई किराँतकालमा पित्तिहोन भनिन्थ्यो । नेपाल एकिकरण पछि खिकामाछा थुम भित्र समावेश गरियो । यस गाउँका सवैभन्दा पुराना जाति राई हुन । राई जाति मध्ये चारपाछा छाम्लुङ्ग/ दिलुङ्गछा /मान्डुपा र ...

                                               

फ्रेन्च ईस्ट इण्डिया कम्पनी

फ्रेन्च ईस्ट इण्डिया कम्पनी अङ्ग्रेजी: French East India Company, फ्रेन्च: Compagnie française pour le commerce des Indes orientales सन् १६६४ मा पूर्वी गोलार्धमा फ्रान्सको व्यापार विस्तार गर्न लुई चौधौँको आज्ञापत्रबाट स्थापित व्यापारिक प्रतिष्ठान ...

                                               

मधुमल्ला

मधुमल्ला मोरङ जिल्लामा पर्ने एक गाविस हो। एक ईलाका प्रहरी कार्यलय र नौ वटा वडाहरु छन्। पुर्वी सिमाना झापा जिल्लासंग जोडिएको छ भने पश्चिममा टाँडि गाविस, त्यसैगरि उत्तरमा ईलाम जिल्ला र दक्षिणमा उर्लाबारी नगरपालिकासँग जोडिएको छ।

                                               

सिजुवा

नेपालको सन् २०११ को जनगणना अनुसार सिजुवाको २,५५९ घर धुरीमा कुल जनसङ्ख्या ११,०७९ रहेको छ। यो गाउ विकास् समितिमा एउटा बहुमुखी क्याम्पस "सौंठा बहुमुखी क्याम्पस", एउटा उच्च माध्यमिक बिध्यालय श्री सौंठा उच्च मा.बि., तिन वटा मा.बि. ५ वटा नि.मा.बि. र दु ...

                                               

दुबई

दुबई संयुक्त अरब इमिरेट्सको सात इमिरेट्सहरू मध्ये एक र सबैभन्दा बढी जनसङ्ख्या भएको नगर हो । यो फारसको खाडीको दक्षिणमा अरब प्रायद्वीप नजिकै अवस्थित छ । दुबई नगरपालिकालाई इमिरेट्स वाहेक कहिलेकाहीं दुबई राज्य पनि भन्ने गरिन्छ । दुबई मध्य पूर्वको एक ...

                                               

कालिञ्चोक

कालिञ्चोक दोलखा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गाविसमा प्रसिद्ध हिन्दू धार्मिक स्थल कालिञ्चोक भगवती मन्दिर रहेको छ। यसै धार्मिकस्थलको नामबाट यो गाविसको नाम रहेको हो।

                                               

माथिल्लो तामाकोशी जलविद्युत आयोजना

माथिल्लो तामाकोशी जलविद्युत दोलखा जिल्लाको निर्माणाधीन परियोजना हो। यो नेपाल विद्युत प्राधिकरण को २०६३-११-२५ मा स्थापना भएको कम्पनि हो । यसको क्षमता ४५६ मेगावाट छ। नेपालिको पुर्ण लगानिमा निर्मान भैरहेको छ।

                                               

पाखापानी, पर्वत

पाखापानी नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, पर्वत जिल्लामा अवस्थित गाउँ विकास समिति हो ।यसलाई ९ ओडामा बाडिएको छ।यहाँ लाम्तुन,सिठ्यानि,धुवाकोट लगाएत गाउँहरू पर्छन्।

                                               

शंकरपोखरी

शंकरपोखरी नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, पर्वत जिल्लामा अवस्थित गाउँ विकास समिति हो । पर्वत जिल्लाको शंकरपोखरी गाविस क्षेत्रफलका हिसाबले जिल्लाकै सबैभन्दा ठुलो गाविस हो । यो गाविसलाई सबैभन्दा बढी शिक्षितहरूको गाविस पनि भनिन्छ ...

                                               

माझफाँट मल्लाज

माझफाँट मल्लाज नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, पर्वत जिल्लामा अवस्थित गाउँ विकास समिति हो।जहाँ ऐतिहाँसिक सम्पदा पुर्णगाँउ बराह मन्दिर,कोत मन्दिर,सिवालय मन्दिर,प्रसिद गुफा मन्दिर,बेनी मल्लाज trekking path सुप्रसिद् रहेका छन्।

                                               

सुष्पाक्षमावती

सुष्पाक्षमावती दोलखा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । यो गाविस दोलखा जिल्लाको पश्चिमी भागमा अवस्थित छ । यसको उत्तरी भाग सुन्द्रावती गाविसले ढाकेको छ भने दक्षिणी भाग भीमेश्वर नगरपलिकाले ढाकेको छ । यस गाविसमा अधिकांश थामी जातिको वसोवास छ ।

                                               

आलम्पु

आलम्पु दोलखा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यहाँ अधिकांस थामी जातीको बसोवास छ। यस गाविसमा एक मा.वि.र दुई प्राथमिक विद्यालय सञ्चालनमा छन्। यहाँका मानिसहरूको मुख्य पेसा कृषी र ढुङ्गा खानीबाट ढुङ्गा निकालेर बेच्नु हो ।

                                               

कुशेश्वर दुम्जा

कुशेश्वर दुम्जा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको सिन्धुली जिल्लामा अवस्थित गाउँ विकास समिति हो। सिन्धुली सदरमुकामबाट चौध कोस उत्तर-पश्चिम र काठमाडौंबाट १८ कोस पूर्वमा कुशेश्वर दुम्जा गाउँ विकास समिति पर्दछ। राताम्य लालीगुँरास फुल् ...

                                               

क्रान्तिकारी

क्रान्तिकारी भनेको निरंकुशता र औपनिवेशवादको बिरूद्ध क्रान्तिमा सक्रियतासाथ भाग लिने वा अत्याचार उपनिवेशवादको बिरूद्ध क्रान्तिको वकालत गर्ने व्यक्ति हो। क्रान्तिकारी- नाम र विशेषण - दुवै शब्दावलीको रुपमा प्रायः राजनीतिको क्षेत्रमा, र कहिलेकाही बिज ...

                                               

योगमाया (उपन्यास)

योगमाया उपन्यासकार नीलम कार्की निहारिकाद्वारा लिखित एक ऐतिहासिक उपन्यास हो । यस उपन्यासको लोकार्पण वि.सं. २०७४ मा गरिएको थियो । उपन्यासको कथावस्तु राणा शासन कालमा समाज सुधारका लागि विद्रोह गरेकी योगमायाको जीवनीमा आधारित छ ।

                                               

धिताल

धिताल शब्दको उत्पत्तिमा विचार गर्दा यो शब्द नेपालको जुम्ला जिल्लाको सिंजामा पर्ने धिंतामा बस्नेहरूलाइ धिताल भनिएको हो भनि अहिलेसम्मका प्रमाण तथा खोज र विश्लेषणबाट पुष्टि हुन्छ । खास गरी कालिकोट जिल्लाको सान्नी भन्ने ठाउँमा बस्ने गौतम गोत्री सञ्ज् ...

                                               

ठकुल्ला

ठकुल्ला पश्चिम नेपालमा बसोवास गर्ने क्षेत्री जातिय थर हो । ठकुल्लाहरूका पूर्वज चन्द ठकुरी हुन् । जसरी चन्दहरूको वंशबाट बटाला र सोडारी थरहरू उत्पन्न हुन पुगे त्यसरी नै चन्दहरूको वंशबाट ठकुल्ला थर उत्पन्न भएको हो । ठकुल्ला गौतम गोत्रिय क्षेत्री थर हो ।

                                               

महिला शिक्षा

महिला शिक्षा भनेको पिछडिएका महिलाहरूको स्तर माथि उठाउन र महिलाहरूको हितका लागि ल्याएको योजनामुलक शिक्षा हो। महिलाहरू चुलोचौकोमा मात्र सीमित नभएर शिक्षित वातावारणमा माहिलाहरूलाई जागरूप बनाउन यो योजना ल्याएको हो। विश्वका सबैजसो राष्ट्रहरूले महिला श ...

                                               

माण्डवी गाउँपालिका

माण्डवी गाऊँ पालिका प्यूठान जिल्ला मा अबस्थित छ यो गाऊँ पालिका भित्र पाँच वड़ाहरू मर्काबांग,तीराम,रमदी,नयागाउँ,उदयपुर,रहेको छन यहाँ कुलजनसङ्ख्या २८९६८ रहेका छन यहा डांडा पाखा बेसी नदी नाला आदि गाऊँ साना साना सहरहरू छन यहाँ धेरै जसो गाऊँ तर्फ मगर ...

                                               

फोस नेपाल

स्वतन्त्र तथा खुल्ला स्रोत सफ्टवेयर समाज अथवा फोस नेपाल Free and Open Source Software Nepal समुदाय स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर एवं खुला ज्ञान क्षेत्रमा कार्यरत स्वयंसेवीहरूको साझा संस्था हो। यसको उद्देश्य नेपालमा स्वतन्त्र तथा खुल्ला श्रोत ...

                                               

महरा

महरा नेपाल तथा भारतको उत्तराखण्डमा बसोवास गर्ने एक क्षेत्रिय थर हो । मुलतः महराहरूको बस्ती स्थान सुदूर - पश्चिम नेपालको बैतडी जिल्ला हो । तर क्रमसँगै महराहरूका पूर्खा नेपालका विभिन्न जिल्लाहरूमा छरिएर रहेको पाइन्छ । गौतम गोत्र, तीन प्रवर, कत्यायन ...

                                               

उपहार (निबन्ध)

उपहार: आदिम समाजमा उपहार बिनिमय गरिने तरिका र कारणहरु, १९२५ मा फ्रान्सेली समाजशास्त्री मार्सेल मौस द्वारा लिखित यस निबन्धले पारस्परिक सिद्धान्त तथा उपहार सिद्धान्त जस्ता सामाजिक सिद्धान्त को जग हालेका हुन । एक निबन्ध: पुरातन समाजहरूमा उपहार विनिम ...

                                               

जनसङ्ख्या शिक्षा

कुनै पनि देशको आवश्यकता अनुसार त्यस देशको जनसङ्ख्याको बृद्धि,बितरण,क्षमता विकास र नियन्त्रणका कार्य गर्नुलाई जनसङ्ख्या व्यवस्थापन भनिन्छ । आवश्यकता भन्दा धेरै जनसङ्ख्या तथा थोरै जनसङ्ख्या दुवैले समाज तथा राष्ट्रलाई प्रतिकूल असर पारिरहेको हुन्छ । ...