ⓘ Free online encyclopedia. Did you know? page 157




                                               

विश्वयुद्ध

मानव जातिको इतिहासमा विश्वयुद्धलाई एक अद्भुत पुर्ण घटनाको रूपमा लिइन्छ। यो घटना पहिलो र दोस्रो गरी दुई पटकसम्म घटि सकेको छ। पहिलो विश्वयुद्ध सन् १९१४ देखि सन् १९१८ सम्म चलेको थियो,भने दोस्रो विश्वयुद्ध सन् १९४४ देखि सन् १९४९ सम्म चलेको थियो।

                                               

जीवन

जिवनका धेरै परिभाषा हुन सक्छ्न तर जैविक रूपमा कुनै पनि प्राणिको जन्म देखि मृत्यु का बीचको अवधि नैं जीवन कहलाउँछ। तर हाम्रो जन्म के हाम्रो इच्छाबाट हुन्छ? हुँदैन, यो त प्रजनन प्रक्रिया को परिणाम हुन्छ जो प्रकृतिका नियमका अन्तर्गत हो। यसका अतिरिक्त ...

                                               

वसन्त (कविता)

वसन्त सिद्धिचरण श्रेष्ठद्वारा वंशस्त छन्दमा रचिएको कविता हो । कवितामा वसन्त ऋतुको महिमा र विशेषता उल्लेख गर्न खोजिएको छ । कवितामा वसन्त ऋतुको सुन्दरता, प्रकृति प्रेमको चित्रण र प्रकृतिलाई सहयोगीको रूपमा वर्णन गरिएको छ । समस्त माधुर्य लिएर साथमा छ ...

                                               

होम एण्ड अवे

यो प्राय राष्ट्रिय घरेलु खेल प्रतियोगिताहरूमा प्रयोग गरिन्छ ।लिग प्रतियोगितामा अत्याधिक प्रयोग हुने यो प्रणालीमा प्रत्येक टिमले एक अर्का सँग एक खेल आफ्नो घरेलु खेल मैदानमा खेल्दछ भने अर्को खेल विपक्ष टिमको घरेलु खेल मैदानमा खेल्ने गर्दछ।

                                               

वाणगंगा नदी

वाणगंगा नदी अर्घाखाँचीको ठाडा गाविसमा मुहान भै कपिलवस्तु जिल्ला हुँदै भारतको विहार प्रदेश तर्फ बग्‍ने एउटा नदी हो । यसै नदिको नामबाट कपिलवस्तु जिल्लामा एउटा वाणगंगा गाविस समेत रहेको छ ।

                                               

ध्वन्यात्मक लिप्यन्तरण

ध्वन्यात्मक लिप्यन्तरण ध्वनीलाई पाठमा उतार्ने क्रिया हो। अनुवाद गर्दा शब्दको अर्थ लेखिन्छ भने ध्वन्यात्मक लिप्यन्तरणमा शब्दलाई नै निश्चित लिपीमा लेखिन्छ। सामान्यतया एउटा लिपीमा लेखिने विषयलाई अर्को लिपीमा लेख्नुपर्दा यसको प्रयोग गरिन्छ। मेशिनद्वा ...

                                               

पाइजामा

पाइजामा वा जामा इजार भएको हलुका खालको सुरुवाल हो । यो मुख्यत दक्षिण तथा पश्चिम एसियाका महिला तथा पुरूषहरूले पहिरिने गरेको पाइन्छ ।

                                               

कहार

तराई प्रदेशमा बसोबास गर्ने एउटा जातजाति| कहार जातिका मानिसहरूले कमकर, कहार, महत्तो, सिंहजस्ता थर लेखिएको पाइन्छ भने धुरिया, खानी, पन्सुइया, खरबारा, चन्द्रवंशीजस्ता सात गोत्रहरू पनि पाइन्छन् रामायण, महाभारतलगायत भोजपुरी, हिन्दी, अवधी, मैथली भाषाका ...

                                               

कम सट

कम सट विशेष गरी अर्को व्यक्तिमा मानव स्खलनको चित्रण हो। कम सट भन्ने शब्द प्राय: अश्लील चलचित्र, फोटो र म्यागजिनहरूमा हुने चित्रणहरूमा लागू हुन्छ। सह सट बुक्काके जस्ता फेटिस विधाको वस्तु बनेको छ। फेसियल कम सट अक्सर कुनै दृश्य बन्द गर्ने तरिकाको रू ...

                                               

स्पाइडर-म्यान

स्पाइडर-म्यान मार्वल कमिक्सको एक प्रसिद्ध चरित्र हो। यो पात्रमाथि ३ वटा चलचित्र पनि स्पाइडरम्यान,स्पाइडरम्यान २ र स्पाइडरम्यान ३ बनिसकेको छ। स्पाइडर-म्यानको परिकल्पना स्ट्यान ली र स्टीव डिट्कोले गरेका थिए। आजकल यो संसारकै प्रसिद्ध महापुरुष superh ...

                                               

पदक

एक पदक एक सानो पोर्टेबल कलात्मक वस्तु हो। यो सामान्यतया दुबै छेउमा डिजाइन बोक्ने धातुको पातलो डिस्क हो। तिनीहरूसँग सामान्यतया कुनै प्रकारको स्मारक उद्देश्य हुन्छ, र धेरैलाई पुरस्कारका रूपमा दिइन्छ। तिनीहरू पहिरिनको लागि प्रयोग हुन सक्छ जुन कुनै त ...

                                               

माया

प्रयोगको हिसाबले नेपाली भाषामा माया को सामान्य अर्थ कुनै जीव -प्राणि अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो । संस्कृतमा माया शब्दको अर्थ भ्रम लाग्दछ ।पशुहरूले प ...

                                               

शाकनाशी

National Agricultural Statistics Service National Pesticide Information Center, Information about pesticide-related topics धानमा खरपतवार नियन्त्रणको रासायनिक विधियाउँ

                                               

रासायनिक सङ्केत

रासायनिक तत्वहरूको नामको संक्षिप्त रूपलाइ रासायनिक सङ्केत भनिन्छ । उदाहरणको लागि, तल एक रासायनिक प्रतिक्रियालाई साङ्केतिक रूपमा अभिव्यक्त गरिएको छ। यसमा हाइड्रोजनलाई H र अक्सिजनलाई O अक्षरले जनाइएको छ। 2H 2 + O 2 → 2H 2 O रासायनिक सङ्केतहरु सामान ...

                                               

शारीरिक व्यायाम

शरीरलाई तन्दुरुस्त,स्वस्थ,फुर्तिलो तथा बलियो पार्न गरिने विभिन्न प्रकारका शारीरिक क्रियाकलापहरूलाई शारीरिक व्यायाम भनिन्छ| व्यायाम नियमित रूपमा गर्नाले विभिन्न खाले रोगहरूबाट टाढा रहन सकिन्छ|शारीरिक व्यायाम धेरै मात्रामा पनि गर्नु हुँदैन| व्यायाम ...

                                               

माछा माछा भ्यागुतो

माछा माछा भ्यागुतो नेपालमा मात्र खेलिने खेल हो। बाल बालिकाहरू सन्ग खेलिने अति अति रमाईलो खेल हो। जसमा खेलाउने ब्यक्तैले आफ्नो हातको चोर औला माथि फर्काइ माछो माछो भन्दै हल्लौदै बाल बालिकाहरूललाई समातन लगाइन्छ र जब बलकले समतन खोज्दछ त्यएतिबेल उसको ...

                                               

केटाकेटी महिला अनुपात

केटाकेटी महिला अनुपात प्रजनन उमेरका महिलाहरू र पाँचवर्ष मुनिका केटाकेटीहरूको अनुपात नै केटाकेटी-महिला अनुपात हो।

                                               

मोनोकिनी

मोनोकिनी सामन्यतया माथिल्लो भाग नभएको महिलाको स्तन देखिने गरी लगाउने पौडिपहिरन हो र आधुनिक मोनोकिनीमा अगाडि र पछाडीको भागमा कपडाको टुक्रा पनि जोडिएको हुन्छ ।यसले विकिनीको तलको भाग मात्रलाई पनि जनाउँदछ ।

                                               

मिनिस्कर्ट

मिनिस्कर्ट घुँडा भन्दा माथि,सामान्यतया तिघ्राको बिचसम्म वा पुट्ठा भन्दा लगभग १० सेमी सम्म मात्र आइपुग्ने स्कर्ट वा छोटोपहिरन हो । साथै माइक्रोस्कर्ट तिघ्राको माथिल्लो भाग वा कापको अलिक मात्र तल सम्म आइपुग्ने मिनिस्कर्ट हो ।

                                               

मंगलबार सुरुहुने छोटो वर्ष

यो कुनै पनि वर्षको पात्रो हो जुन कुनै पनि मंगलबार सुरुहुने छोटो वर्ष को लागि मान्य हुन्छ जस्तै १९५२, १९८०, २००८, २०३६ or २०६४. अघिल्लो वर्ष | पछिल्लो वर्ष

                                               

मेसेन्जर

इन्टरनेटमा कुरा कानि गर्न प्रयोग हुने साधनलाई मेसेन्जर भनिन्छ। यसमा प्राय आफैले लेखेर वा बोलेर कुराकानि गर्न सकिन्छ। मेसेन्जर धेरै प्रकारका हुन्छन्। केही लाई टेक्सट मेसेन्जर पनि भनिन्छ भने केही भिडीयो मेसेन्जर पनि हुन्छन्। यो एक अङ्ग्रेजी शब्द हो ...

                                               

गुहिल वंश

गुहिल वंश मेदपाट क्षेत्रको शासक थिए । गुहिल वंशी राजाहरू सुरूवातमा गुर्जर प्रतिहार वंशको रजौटा को रूपमा ८औं देखि १०औं शताब्दी सम्म शासन गरे ।

                                               

चिमडी दह

चिमडी दह आजभन्दा ३३ वर्ष अगाडि प्राकृतिक रूपमा स्थापित भएको बर्जुताल मासिंदा स्थानीय जनताले भोगेको समस्याबाट जागरुक भई पुनः निर्माणको निम्ति स्थानीय जनताहरू लागि परेका छन। चिमडी दहको नामले समेत प्रशिद्ध यो तालको पुनः निर्माणले सुनसरी जिल्लाको दक् ...

                                               

कुल प्रजननदर

कुल प्रजननदर एउटी महिलाले आफ्नो पुरै प्रजनन अबधि जन्माउने जम्मा जिवित शिशुहरूको संख्या हो। कुल प्रजननदर निकाल्दा प्रजनन उमेरमा प्रवेश गरेका सम्पुर्ण महिलाहरू प्रजनन अवधिभर जीबित रहि ती महिलाले समेत हाल अरु उमेरसमुहमा रहेका महिलाहरूले जतिनै आफ्नो ...

                                               

मम्मी

मम्मी एउटा संरक्षित शव लाई भन्छन जसको अङ्ग र छालालाई थाहा पाई वा नपाईकन कुनै विधिबाट संरक्षित गरिन्छ। संरक्षित गर्नको लागि उचित रसायनहरूको प्रयोग, अत्यन्त शीतल वातावरण, धेरै कम आर्द्रता, धेरै कम हावा आदिको प्रविधीमा गरिन्छ। अहिलेसम्म फेलापरेको सब ...

                                               

रूबीभ्याली गाउँपालिका

रूवीभ्याली गाउँपालिका काठमाडौंबाट सबैभन्दा नजिकको हिमाल ल्याल्दोरको आधार शिविर हो । यो रसुवा, धादिङ र गोरखाको उत्तरी भेगमा पर्दछ । दुर्लभ बहुमुल्य पत्थर रूबी पाइने भएकाले यसको नाम रूवीभ्याली राखिएको हो । साविकको लापा,सेर्तुङ र तिप्लिङ गाविसलाई सम ...

                                               

स्टार अलायन्स

ढाँचा:Infobox Airline alliance स्टार अलायन्स संसारको सबैभन्दा ठूलो वैश्विक विमान सेवा प्रदायकहरूको गठबन्धन हो जसको मुख्यालय, फ्रैंकफर्ट एम मेन, जर्मनीमा रहेको छ। यसका वर्तमान सीईओ मार्क स्क्वाव हुन्। यसले आफ्नो नाम र प्रतिक पाँच संस्थापक हवाई सेव ...

                                               

कालो लोखर्के

कालो लोखर्के तिनीहरूका भुत्लामा कालो रङ्गको साथ लोखर्केहरूको मेलानिस्टिक उपसमूह हो। घटना लोखर्केका विभिन्न प्रजातिहरूको साथ देखा पर्दछ, यद्यपि यो पूर्वी खैरो लोखर्के र सियार लोखर्के को साथ प्राय: जसो हुन्छ। पूर्वी खैरो र सियार लोखर्केका कालो मोर् ...

                                               

मुख मैथुन

मुख मैथुन:मुख, जिब्रो, ओँठ,दाँत आदि अङ्गहरूको सहायताबाट यौन साथीलाई यौन सन्तुष्टि दिनको लागि गरिने यौनकार्य कार्य हो । कामसूत्रमा ऋषि वात्सायनले पनि मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन । ती नामहरू निमित्त, पाश्र्वतोदष्ट, बहिसन्देश, अ ...

                                               

लागत अनुमान

लागन अनुमान भन्नाले कुनै पनि परियोजना, कार्य वा कार्यक्रमको अनुमानित खर्चको रकम हो । लागत अनुमानको तय लागत अनुमान तयारी प्रक्रिया तथा खरिद सम्बन्धित ऐन तथा नियमावलीको अधिनमा रहि गर्ने गरिन्छ । लागत अनुमानबाट कार्य वा परियोजनासँग सम्बन्धित सम्पूर् ...

                                               

रौतहट नरसंहार

रौतहट नरसंहार वा राजपुर फरहदवा नरसंहार नेपाली कांग्रेसका नेता तथा सांसद मोहमद आफ्ताब आलमले वि.सं. २०६४ सालको संविधानसभा चुनाव जित्न मच्चाएको बमकाण्डका घाइतेहरूलाई इँटाभट्टामा निर्ममतापूर्वक जीवित पोलेर हत्या गरिएको भनिएको घटना हो । उक्त समयमा दबा ...

                                               

तास (कपडा)

सुनचाँदीको जरीले कार्चोप भरेको बहुमूल्य कपडा । नेपाली विभिन्न समुदायहरूमा यो कपडा विशेषप्रकारले प्रयोग गर्ने गरिन्छ । विभिन्न उत्सवहरु तथा धार्मिक कार्यहरु तथा देवीदेवतालाई पहिरन चढाउनका लागि पनि यो कपडा प्रयोग गर्ने गरिन्छ, भने आजभोलि बजारमा फेस ...

                                               

अभिषेकप्रताप शाह

नेपाली कांग्रेसका प्रखर, प्रभावशाली र लोकप्रिय युवा नेता अभिषेकप्रताप शाह कपिलवस्तु जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । यसअघि नेपालमा भएका दुईवटा संविधानसभा निर्वाचनमा पनि उनी निर्वाचित भएका थिए । संविधानसभा १ मा उनी सबैभन्दा कान्छो सभा ...

                                               

गादो

गादो नेपाली पहिरन हो । यो काँधमा झुण्ड्याएर लगाइन्छ । मगर र गुरुङ जातिले गादो लगाउँछन् । गादोलाई पछिल्तिर कम्मरबाट दुवै छेउ अघिल्तिर दाहिनेछेउ देब्रे काँधमा र देब्रे छेउ दाहिने काँधमा सप्को मारी दोहोरो छड्के पारेर शरीरमा भिर्ने वा लाउने गरिन्छ । ...

                                               

पुस्तकालय पर्व

लक्ष्मीप्रसाद देवकोटालगायतले तत्कालीन ४६ जना साहित्यकारहरूले वि.सं.१९८७ मा पुस्तकालय खोल्ने विचारले भीम शमशेर जङ्ग बहादुर राणाको नाममा बिन्ती पत्र लेखेका थिए । तिनै ४६ जनामध्ये रामचन्द्र अधिकारीले पोल लगाएकोले देवकोटालगायत अन्यले प्रतिव्यक्ति १०० ...

                                               

गलबन्दी

गलबन्दी गलामा लगाउने लुगा हो । यो जाडोबाट बच्न गलामा बेरिन्छ । सुती तथा ऊनी कपडाबाट गलबन्दी बनाइन्छ । खासगरी लोग्नेमान्छेले गलबन्दी लगाउँछन् । जाडोमा आइमाईले पनि गलबन्दी लगाउँछन् । नेपालमा राष्ट्रिय पोशाकका साथ दौरा, सुरुवाल, टोपी र कोटका साथमा ग ...

                                               

टिकी (पहिरन)

टिकी नेपाली पहिरन हो । यो मगर र गुरुङ जातिका महिलाहरूले लगाउँछन् । यो तीनकुने हुन्छ । कम्मरको पछाडिपट्ट टिकी लगाइन्छ । यसलाई टेकी भन्ने नामले पनि चिनिन्छ ।

                                               

पाँगा (लुगा)

पाँगा र स्याँगा नेपाली पहिरनका नाम हुन् । पाँगा लुङ्गीजस्तै हुन्छ । मगर र गुरुङ जातिका महिलाहरूले पाँगा लगाउँछन् । सिस्नु र त्यस्तै जातका वनस्पतिका रेशाका धागोबाट खाँडी कपडा/भाङ्ग्रा बुनिन्छ । खाँडी कपडालाई माटो वा रूखका बोक्राले रङ्गाएर पाँगा बन ...

                                               

वि.पी. विचार यात्रा

वि.पी. विचार यात्रा वि.पी. कोइरालाको शतवार्षिकीको अवसर पारेर नेपाली कांग्रेसले विराटनगरबाट सुरु गरेको हो । २०७१ साल भदौ १ गते विराटनगरबाट सुरु भएको विपी विचार यात्रा सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली हुदै काभ्रेको धुलिखेल ...

                                               

जुटपानी

जुटपानी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाँउ विकास समिति हो। रत्ननगर नगरपालिकाको पश्च्हिममा पर्ने यो गाविसमा २,५५७ घर छन र १२,६९४ जनाको बसोबास रहेको छ।

                                               

मगध प्रमण्डल

मगध प्रमण्डल, भारतको बिहार राज्यमा स्थित छ यो बिहारको ९ प्रमण्डल मध्ये एक हो। मगध प्रमण्डलमा पाँच जिल्लाहरू निम्नलिखित छन - १ गया जिल्ला २ औरंगाबाद जिल्ला ३ नवादा जिल्ला ४ जहानाबाद जिल्ला ४ अरवल जिल्ला

                                               

मुंगेर प्रमण्डल

मुंगेर प्रमण्डल भारतको बिहार प्रान्तको एउटा मण्डल हो। यस अंतर्गत निम्न जिल्लाहरू छन - शेखपुरा जिल्ला मुंगेर जिल्ला जमुई जिल्ला खगडिया जिल्ला लखीसराय जिल्ला

                                               

कोसी प्रमण्डल

कोशी प्रमण्डल भारतको बिहार प्रान्तको एक मंडल हो। यस प्रमण्डलको मुख्यालय सहरसामा छ। यस अन्तर्गत निम्न तीन जिल्लाहरू छन - सहरसा जिल्ला मधेपुरा जिल्ला सुपौल जिल्ला

                                               

पूर्णिया प्रमण्डल

पूर्णिया प्रमण्डल भारतको बिहार प्रान्तको ९ प्रमण्डल मध्य एक प्रमण्डल हो। यस अंतर्गत निम्न जिल्लाहरू छन - कटिहार जिल्ला पूर्णिया जिल्ला अररिया जिल्ला किशनगंज जिल्ला

                                               

दरभंगा प्रमण्डल

दरभंगा प्रमण्डल भारतको बिहार प्रान्तको ९ प्रमण्डलहरू मध्य एक प्रमण्डल हो। यस अंतर्गत चार जिल्लाहरू निम्छन - समस्तीपुर जिल्ला दरभंगा जिल्ला मधुबनी जिल्ला बेगूसराय जिल्ला

                                               

सारण प्रमण्डल

सारण प्रमण्डल भारतको बिहार प्रान्तको ९ प्रमण्डल मध्य एक प्रमण्डल हो यसको मुख्यालय छपरामा छ। यस अंतर्गत निम्न तीन जिल्लाहरू छन - सीवान जिल्ला सारण जिल्ला गोपालगंज जिल्ला

                                               

भ्यान, टर्की

वान" / Acad गरेर एड वीएम Kotliakov, येकाँदैरिनबर्ग, यू Faktoria, २००६ दक्षिण पूर्वीमा एक शहर ho तुर्की र कुर्द बहुल राज्य जनजाति रिलेशन्स सीट: १६औं र १७औं सदी तुर्क साम्राज्य, एच Ozogluमा कुर्द जनजातीयता - मध्य पूर्वी अध्ययन, १९९६का ब्रिटिश जर्नल ...

                                               

प्रमुख परिचालन अधिकारी

एउटा मुख्य परिचालन अधिकारी लाई सञ्चालन निर्देशक, सञ्चालक निर्देशक वा प्रमुख सञ्चालन अधिकृत पनि भन्ने गरिन्छ जो कुनै पनि सङ्गठनमा उच्चतम निर्धारण कार्यकारी हुन्छ। एउटा सिओओ कम्पनीको दैनिक सञ्चालनको लागि जिम्मेवार हुन्छन् र नियमित रूपमा उच्चतम स्तर ...

                                               

कृष्णा नदी

कृष्णा भारतमा बग्ने एक नदी हो। यो पश्चिमी घाटको पर्वत महाबालेश्वरबाट निस्कन्छ. यसको लम्बाई प्रायः १२९० किलोमीटर छ. यो दक्षिण-पूर्वमा बग्दै बङ्गालको खाडीमा गएर समुद्रमा मिसिन्छ। कृष्णा नदीका उपनदीहरूमा प्रमुख हुन्: तुंगभद्रा, घाटप्रभा, मूसी र भीमा ...

                                               

रक्तनली

शरीरका विभिन्न अङ्गहरूबाट रगत मुटुसम्म र मुटुबाट रगत शरीरका विभिन्न अङ्गहरुसम्म ओसारपसार गराउने नलीहरूलाई रक्तनलि भनिन्छ । मानव शरीरका प्रमुख रक्तनलीहरु धमनी, शिरा र रक्त केशिका हुन् ।