ⓘ Free online encyclopedia. Did you know? page 16




                                               

कल्पना मोहन

कल्पना अथवा कल्पना मोहन २३ अगस्ट १९४६ - जनवरी ४, २०१२), जसको जन्म नाम अर्चना मोहन थियो, १९६०को बेलामा हिन्दी सिनेमामा काम गर्ने एक भारतीय अभिनेत्री थिइन्। उनीले शम्मी कपूरसँग प्रोफेसर, देव आनन्दसँग तीन देविया, प्रदीप कुमारसँग सहेली र फिरोज खानसँग ...

                                               

पादुकास्थान

पादुकास्थान पञ्चकोशी क्षेत्रमा पर्ने पाँच स्थान मध्यको एक स्थान हो। पौराणीक कथा अनुसार महादेव पत्नी सतिदेवीको पाउ पतन भएकाले पादुका नाम रहन गएको भनिने यो स्थल दैलेख जिल्लाको पादुका गा. वि. स.मा पर्दछ। यो स्थानमा भगवान विष्णुका पद चिन्हको छाप भएको ...

                                               

धनगढी क्रिकेट लिग - ३

धनगढी क्रिकेट लिग - ३ यो धनगढी क्रिकेट लिग को तेस्रो संस्करण हो।यो प्रतियोगिता ५ मार्च २०१६ देखि २६ मार्च २०१६ सम्म धनगढीमा चलेको थियो।यो प्रतियोगिता टि-ट्वान्टि क्रिकेट प्रतियोगिता हो।धनगढी क्रिकेट लिग - ३ को आयोजक धनगढी क्रिकेट एकेडेमी हो। यो प ...

                                               

२०१५ आइसिसी अन्डर-१९ क्रिकेट विश्वकप छनौट

२०१५ आइसीसी अन्डर-१९ क्रिकेट विश्वकप छनौट एउटा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हो जुन अक्टोबर १४ देखि २३ सम्म मलेसिया भइरहेको छ । यस प्रतियोगिताले बङ्गलादेश २०१६ अन्डर-१९ क्रिकेट विश्वकपमा खेल्ने अन्तिम टिमको निर्धारण गर्नेछ । यो प्रतियोगिता ...

                                               

सक्किगोनि

सक्किगोनि २०७६ मा सुरु भएको एक धारावाहिक शृङ्खला हो, जुन प्रत्येक बिहीबार राति ८:५० मा नेपाल टेलिभिजनमा प्रसारित हुन्छ। यसलाई ओएसआर डिजिटलमा ९:३० बजे पनि प्रस्तुत गरिएको छ। यो धारावाहिक शृङ्खला काभ्रेपलान्चोक जिल्लामा छायाङकन गरिन्छ। नेपालीभाषी द ...

                                               

एयर डाइनेष्टी हेलिकप्टर दुर्घटना

फाल्गुन १५, २०७५ बुधबार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको थियो । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएका मन्त्री सहितक ...

                                               

निरौला

गढवालको गडसिला गाँउ छाडी हालको डोटी तत्कालिन शैलदेशका राजाको एक शाखा ठिहरी श्रीनगरबाट डोटीमा आउँदा साथमा आउनु मुसु भट्ट । तिनका सन्तानमा निरौली सेरा गडाली समेत विर्ता पाई निरौला उपाधि धारण गर्ने प्रथम पुरुष अर्नुन भट्ट रहेछन् । यिनैले दिल्लीका तख ...

                                               

सिस्नुपानी नेपाल

सिस्‍नुपानी नेपाल नेपाली साहित्य, कला संरक्षण र प्रवर्द्धन गर्न खोलिएको संस्था हो। सिस्‍नुपानी नेपालका अभियानकर्ताहरु तिहारमा नेपाली राजनीतिको घटनाक्रमलाई व्यंग्यात्मक तथा सन्देशमूलक रूपमा देउसी भैलोमा प्रस्तुत गर्छन् । देउसी भैलोमा व्यंग्यात्मक ...

                                               

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिव

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिव सार्क सचिवालयको प्रमुख हुन्। सार्क सचिवालय काठमाडौँ, नेपालमा रहेको छ। सार्क महासचिव तीन वर्षे कार्यकालको लाफी सदस्य राष्ट्रको मन्त्रीपरिषदबाट चुनिन्छन् । महासचिवको को सहायताको लागि आठ जना उप-महासचिव ...

                                               

कव्वाली

परिचय कव्वाली उर्दू/पर्सियन/पास्टो/सिन्धी: قوٌالی ; पञ्जाबी/सरैकी: ਕ਼ੱਵਾਲੀ, قوٌالی; ब्रजभाषा/हिन्दी: कव्वाली; बाङ्गला: কাওয়ালী ससक्त मुस्लिम उपस्थिति भएको पाकिस्तान, पञ्जाब, सिन्ध, हैदराबाद र उत्तर भारतको केही क्षेत्रमा प्रख्यात सूफी संगित हो । ...

                                               

नेपालको राष्ट्रपतीय निर्वाचन, २०६५

नेपालको राष्ट्रपतीय निर्वाचन २०६५ ले नेपालको प्रथम राष्ट्रपति चयन गरेको थियो। यस निर्वाचन २०६५ साउनमा सम्पन्न भएको थियो। पहिलो चरणको निर्वाचन ४ साउन २०६५ मा भएको थियो भने दोस्रो चरणको निर्वाचन २०६५ साउन ६ गते सम्पन्न भएको थियो। वैशाख २०६५ मा, नेप ...

                                               

दशरथ

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। दशरथ वाल्मीकि रामायणका अनुसार अयोध्याका रघुवंशी सूर्यवंशी राजा थिए। त्यो इक्ष्वाकु कुलका थिए तथा प्रभू श्रीराम - जो कि विष्णुको अवतार थिए - का पिता थि ...

                                               

शिवमहिम्न स्तोत्र

शिवमहिम्न स्तोत्र । शिव महिम्न को अर्थ हो शिवको महिमा । शिवमहिम्नस्तोत्र एउटा अत्यन्त सुन्दर शिव स्तोत्र हो । शिवभक्त श्री गन्धर्वराज पुष्पदन्तको अगाध प्रेमले ओतप्रोत यो स्तोत्र भगवान् शिव को प्रिय स्तोत्र हो । महिम्नस्तोत्र मा भनिएको छ स्तोत्रेण ...

                                               

आइभी पार्क

अक्टोबर २०१४ मा बियोन्से र टपशपको एक संयुक्त उपक्रमको घोषणा गरिएको थियो जुन पार्कवुड टपशप एथ्लेटिक लिमिटेडको अधीनमा कार्यरत थियो । सन् २०१५ मा सार्वजनिक हुनुपर्ने आइभी पार्कको संस्थापन सन् २०१६ को वसन्तमा सारिएको थियो । अप्रिल १४, २०१६ मा आइभी पा ...

                                               

आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र

आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र नामक पुस्तक आदिकवि भानुभक्त आचार्यकै कुलमा जन्मेका पण्डित कविराज नरनाथ आचार्यले लेखेका हुन् । यसको पहिलो संस्करण आदिकवि कविसम्राट् भानुभक्त आचार्यको सच्चा जीवन चरित्र भन्ने नाममा २०१७ मा प्रकाशित भएको थिय ...

                                               

उपाध्याय बाहुन

प्राचिन व्यवस्था अनुसार जैसी ब्राह्मण बाट उपाध्याय बाहुन भिन्न गरिएको थियो। जैसी बाहुनका थरहरू जैसी, शर्मा,चौलागाईं, पाण्डे, बेल्बासे, अधिकारी, आदि हुन् । खासगरी खस आर्यन सम्प्रदायमा यो थर भएका व्यक्तिहरु परम्परागत रूपमा हिन्दु धर्मावलम्बी सदाचार ...

                                               

सुनिल गिरी

सुनील गिरी एक नेपाली गायक हुन्, गीत लेखक, संगीत संगीतकार । गिरीको प्रख्यात गीत को होला त्यो जो अज्ञात प्रेमी को मायाको बारेमा बताइएको छ।

                                               

सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कार

फिल्मफेयर सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार फिल्मफेयरद्वारा प्रत्येक वर्ष आयोजन गरिने फिल्मफेयर पुरस्कारको एक अङ्ग हो जुन हिन्दी चलचित्रहरूमा मुख्य भूमिकामा अभिनेत्रीद्वारा उत्कृष्ट अभिनयलाई समीक्षा गरेर सम्मान दिने गरिन्छ। यो पुरस्कार पहिलो पटक सन् ...

                                               

महेश भट्ट

महेश भट्ट एक भारतीय चलचित्र निर्देशक, निर्माता, र पटकथा लेखक हुन्। भट्ट खासगरी हिन्दी चलचित्र उद्योगमा आफ्नो कामको लागि लोकप्रिय छन्। उनले सन् १९८४ मा मुख्य धारा रहितको चलचित्र शारांस निर्देशित गरेका थिए जुन १४औँ मस्को अन्तर्राष्ट्रिय चलचित्र महो ...

                                               

कियारा आडवाणी

आलिया आडवाणी, व्यावसायिक रूपमा कियारा आडवाणी को रूपमा परिचित, एक भारतीय अभिनेत्री हुन् जो हिन्दी चलचित्रहरूमा मुख्य रूपमा देखा पर्छिन्। सन् २०१४ को हास्य फगलीबाट आफ्नो चलचित्रको सुरुवात गरिसकेपछि, आडवाणीले सन् २०१६ को स्पोर्ट्स बायोपिक एम.एस. धोन ...

                                               

मिस नेपाल २०१४

फेन्टा मिस नेपाल प्रतियोगिता - २०१४ सन् २०१४ मे २ मा भयो । यस प्रतियोगितामा मिस नेपालको उपाधि सुविन लिम्बूले हासिल गरिन् । उनीपछि प्रथम रनर-अप र द्वितीय रनर-अप क्रमशः प्रिन्शा श्रेष्ठ र सोनी राजभण्डारी भएका थिए । यो प्रतियोगिता हिडन ट्रेजरले आयोज ...

                                               

सुषमा स्वराज

सुषमा स्वराज भारतीय राजनितिज्ञ र भारतीय विदेशमन्त्री हुन्। इन्दिरा गान्धी पश्चात, विदेशमन्त्री हुने उनी दोस्रो महिला हुन्। स्वराज सात पटक लोकसभाको सदस्य भएकी छिन् भने, तीन पटक राज्यसभाको सदस्य भएकी छिन्। २५ वर्षको उमेरमा उनी हरियाणाको सबैभन्दा कम ...

                                               

एअर इन्डिया

एअर इन्डिया भारतको ध्वजावाहक विमानसेवा हो जसको प्रधान कार्यालय नयाँ दिल्लीमा रहेको छ। भारत सरकारको लगानी र स्वामित्व रहेको एअर इन्डिया लिमिटेडद्वारा सञ्चालित यस विमानसेवाले एअरबस र बोइङ विमानहरूद्वारा १०२ आन्तरिक र बाह्य गन्तव्यमा उडान भर्दै आएको ...

                                               

रायपुर

पुरानो भवन एवं किलको अवशेषमा आधारित केहि इतिहासविदको मान्यतानुसार यो शहर ९ औ शताब्दीदेखि अस्तित्वमा छ । तर धेरै मान्छेहरूको अनुसार यो शहर १४ औँ शताब्दीमा बसेको थियो ।

                                               

शिमला

शिमला,यो ठाउँ सुगौली सन्धि अगाडि नेपालको थियो। हिमाचल प्रदेशको राजधानी हो । सन् १८६४ मा, शिमलालाई भारतमा ब्रिटिश राजको ग्रीष्मकालीन राजधानी घोषित गरिएको थियो । यो एक लोकप्रिय पर्यटन स्थल हो । शिमलालाई पहाड को रानी को रूपमा पनि चिनिन्छ ।

                                               

इन्डियन एयरलाइन्स फ्लाइट ८१४

इन्डियन एयरलाइन्स फ्लाइट-८१४ वि.सं. २०५६ पौष ९ गते शुक्रबार नेपालको राजधानी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडेको विमान अपहरणमा परेको थियो । हर्कत-उल-मु ...

                                               

नेपाल आइडल

विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडल हो । यसको सम्पूर्ण अधिकार एपी वान टेलिभिजनले लिएको छ । नेपालका प्रमुख शहरहरु नेपालगञ्ज, बुटवल, नारायणघाट, बीरगञ्ज, विराटनगर, पोखरा, काठमाडौँबाट अडिसन लिइएको थियो । यस शोको निर्णायक ...

                                               

मोहनप्रसाद जोशी

मोहनप्रसाद जोशी वरिष्ठ सरोदवादक हुनुहुन्छ। उहाँ कलानिधि इन्दिरा संगीत महाविद्यालयका प्रिन्सिपल पनि हुनुहुन्छ। उहाँसँग ०१६ देखि ०५० सालसम्म रेडियो नेपालमा काम गरेको अनुभव छ। जोशीको जन्म २००१ चैत २०मा पाटनको न्हूबहालमा भएको हो। उहाँका पिता बिजुलीप् ...

                                               

करफोक उच्च मा.वि.

करफोक उच्च माध्यमिक विद्यालय इलाम जिल्लाको एक प्रसिद्ध विद्यालय हो। यो विद्यालय २०१० सालमा तत्कालिन युवराज महेन्द्रबाट उद्घाटन भएको थियो। यो इलाम जिल्लाको पञ्चकन्या गाविसमा रहेको छ। यस विद्यालयमा महानन्द सापकोटा, इन्द्रबहादुर राई जस्ता चर्चित साह ...

                                               

मानन्धर

मानन्धर एक नेवार जातिको मध्य स्तरिय थर हो।हाल नेपालमा मानन्धरहरूको एकीकृत रूपमा नेपाल मानन्धर सङ्घको समेत स्थापना भइसकेको छ। नेपाल मानन्धर सङ्घका अनुसार हाल नेपालमा लगभग ५५ ठाउँमा मानन्धर थरका स्थाइ बसोवास रहेको छ।जुन प्रति वर्ष बर्दो क्रममा रहेको छ।

                                               

इमरान खान (बलिउड अभिनेता)

इमरान खान दक्षिण एसियाली वंशका एक अमेरिकी चलचित्र अभिनेता हुन्, जो हिन्दी चलचित्रहरूमा देखा परेका थिए। उनी अभिनेता आमिर खान र निर्देशक-निर्माता मन्सूर खानका भान्जा, र निर्देशक-निर्माता नासिर हुसेनका नाति हुन्। उनी कयामत से कयामत तक र जो जीता वही ...

                                               

पाकिस्तानका प्रधानमन्त्री

पाकिस्तानका प्रधानमन्त्री पाकिस्तान सरकारको प्रमुख तथा राष्ट्रको प्रमुख कार्यकारी हुन्। प्रधानमन्त्रीले सरकारको कार्यकारी शाखाको नेतृत्व, आर्थिक वृद्धिको निगरानी, राष्ट्रिय सम्मेलनको नेतृत्व गर्दछन् भने यस पदमा रहने व्यक्ति मन्त्रिपरिषदको पनि अध् ...

                                               

अयाज खान

अयाज खान जन्म: १ अप्रिल १९७९) एउटा भारतीय अभिनेता र मोडल हुन् । अयाजलाई स्टार वन नामक भारतीय च्यानलबाट प्रसारित हुने दिल मिल गए टेलिभिजन श्रृङ्खलामा डाक्टर सुभाङ्कर राईको भूमिकाको लागि चिनिन्छ ।

                                               

पाकिस्तान धितोपत्र विनिमय बजारमा आक्रमण

२९ जुन २०२० मा, बलूचिस्तान मुक्ति सेनाका आतङ्ककारीहरूले कराचीको पाकिस्तान धितोपत्र विनिमय बजार भवनमाथि बमगोला प्रहार अन्धाधुन्ध गोली चलाएका थिए। हमलाका कारण कम्तिमा तीनजना सुरक्षा कर्मी र एक प्रहरी उप-निरीक्षकको मृत्यु भएको थियो, जबकि सात जना व्य ...

                                               

बयुत

बयुत डटकम संयुक्त अरब इमिरेट्सको व्यापारीक क्षेत्र दुबईमा आधारित निजी स्वामित्वको एक सम्पत्ति पोर्टल हो। बायुत सबै अबु धाबी, दुबई, शारजा अजमान, उम अल क्वैन, रस अल खैमाह र फुजैराहमा सेवा सञ्चालन गर्दछ। वर्षौंदेखि कम्पनीले संयुक्त अरब इमिरेट्सको अन ...

                                               

कुमिल्ला भिक्टोरियान्स

कुमिल्ला भिक्टोरियान्स एक बङ्गलादेशी पुरुष क्रिकेट टोली हो जसले बङ्गलादेशको सबैभन्दा ठूलो टि ट्वाण्टी क्रिकेट लिग बङ्गलादेश प्रिमियर लिगमा प्रतिस्पर्धा गर्छ। यो क्रिकेट टोली कुमिल्लामा आधारित छ। कुमिल्ला भिक्टोरियान्स बङ्गलादेश प्रिमियर लिगको सर् ...

                                               

जमिन डटकम

जमिन डटकम पाकिस्तानमा आधारित एक अनलाइन सम्पत्ती पोर्टल हो। साइटले घर जग्गा बिक्रेता, विकासकर्ता, आयोग, र बिक्री र भाडाको लागि सम्पत्तिलाई सूचीबद्ध गर्दछ। कम्पनीको मुख्यालय लाहोर, पाकिस्तानमा रहेको छ भने कराची, लाहोर, इस्लामाबाद, गुजराणवाला, फैसला ...

                                               

२०१४ पिशावर विद्यालय हत्याकाण्ड

सन् २०१४ डिसेम्बर १६ तारिखका दिन तेह्रिक-इ-तालिबान पाकिस्तानका सात जना सदस्यले पाकिस्तानको पिशावरमा रहेको सैनिक सार्वजनिक विद्यालयमा आतङ्ककारी आक्रमण गरे। उनीहरू हतियारसहित विद्यालयमा प्रवेश गरी विद्यालयका कर्मचारी तथा विद्यार्थीहरूमाथि गोली प्रह ...

                                               

मिस नेपाल २०१३

मिस नेपाल प्रतियोगिता - २०१३ सन् २०१३ मार्च २०मा भयो । यस प्रतियोगितामा मिस नेपालको उपाधि इशानी श्रेष्ठले हासिल गरिन् । उनीपछि प्रथम रनर-अप र द्वितीय रनर-अप क्रमशः रोजिशा शाही ठकुरी र श्रीतिमा शाह भएका थिए । यो प्रतियोगिता हिडन ट्रेजरले आयोजना गर ...

                                               

तनुश्री दत्ता

तनुश्री दत्ता १९ मार्च १९८४) हिन्दी चलचित्र अभिनेत्री हुन्। उनीले सन् २००४ मा फेमिना मिस इन्डिया युनिभर्स २००४को उपाधि जितेकी थिइन्। उनी मिस युनिभर्स २००४को प्रमुख दश मध्ये एक हुन्।

                                               

भगवतीजात्रा

नेपाल-अंग्रेज युद्धको सम्झना स्वरूप पाल्पाको तानसेनमा बिहीवार भगवतीजात्रा धुमधामका साथ मनाइएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन यो जात्रा मनाउने चलन छ । पहाडी जिल्ला पाल्पाको शानको रूपमा यो जात्रा मनाउने गरिन्छ। जात्रा मनाउन जिल्ला वाहिर गएर ...

                                               

माहिया माहि

माहिया माहि जन्म: २७ अक्टोबर १९९३) एक बङ्गलादेशी अभिनेत्री तथा मोडल हुन्। माहिले बङ्गलादेशी चलचित्रमा सफल कार्यकालको शुरूवात गरेकी थिइन् भने उनलाई विभिन्न सञ्चार माध्यममा एकदमै लोकप्रिय र आकर्षक अभिनेत्रीको रूपमा विश्लेषण गरिएको छ। उनी हाल बङ्गला ...

                                               

जनता समाजवादी पार्टी, नेपाल

जनता समाजवादी पार्टी, नेपाल, जसपा नेपाल भर्खरै गठन राजनीतिक पार्टी हो। छ नेपाल दुई प्रमुख मधेस आधारित दुई प्रमुख दलको एकिकरण भएर योो पार्टी बनेको थियो। बाबुराम भट्टराई र उपेन्द्र यादवको समाजवादी पार्टी, नेपाल, र महन्थ ठाकुर, राजेन्द्र महतो, सरदसि ...

                                               

मधेसी जन अधिकार फोरम, नेपाल

मधेसी जन अधिकार फोरम, नेपाल नेपालको एक राजनीतिक दल हो। कतै कतै मधेसी जनाधिकार फोरम पनि लेखिएको भेटिन्छ भने कतै मधेशी जनअधिकार फोरम नेपाल । व्यक्तिका आधारभूत आवश्यकता पुरा गर्ने, लैगिक समानता कायम गर्ने, स्वतन्त्रता, राष्ट्रियता र सामाजिक न्याय प् ...

                                               

प्रतिनिधिसभा निर्वाचन, २०७४

प्रतिनिधिसभा निर्वाचन नेपालको संसदको तल्लो सदन प्रतिनिधि सभाको २७५ सदस्य चयनका लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा सम्पन्न भएको हो ।यो निर्वाचन सँगै देशको सात प्रदेशहरूको प्रादेशिक सभा गठन गर्न पहिलो पटक प्रादेशिक निर्वाचन पनि सम्पन ...

                                               

उत्पल दत्त

उत्पल दत्त एक भारतिय अभिनेता र चलचित्र निर्देशक थिए। दत्त उनको सुरुवाती कार्यकालमा मूलतया बङ्गाली चलचित्रका एक अभिनेता थिए भने पछि उनी आधुनिक भारतीय चलचित्रका अग्रगामी व्यक्ति बनेका थिए जब उनले सन् १९४९ मा लिटिल थिएटर ग्रुप नामक एक संस्थाको सुरुव ...

                                               

पुष्पक विमान

पुष्पक विमान हिन्दू पौराणिक महाकाव्य रामायणमा वर्णित वायु-वाहन थियो। यसमा लंकाका राजा रावण सव्सर हुने गर्थे । यसै विमानको उल्लेख सीता हरण प्रकरणमा पनि पाइन्छ। रामायण अनुसार राम-रावण युद्ध पपश्चात श्रीराम, सीता, लक्ष्मण तथा लंकाको नव राजा विभीषण त ...

                                               

मिस नेपाल २००७

डावर वाटिका मिस नेपाल २००७, मिस नेपाल अन्तर्गतको १३औँ संस्करण वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन सभा केन्द्र, काठमाडौँमा सन् २००७ अप्रिल ७ मा सम्पन्न भएको हो । यस प्रतियोगिताको विजेता पाटनकी सिताश्मा चन्द भइन । यस प्रतियोगिता हुँदैगर्दा माओवादी तथ ...

                                               

तपन सिन्हा

तपन सिन्हा एक प्रख्यात भारतीय चलचित्र निर्देशन थिए। तात्कालिक समयमा उनका साथै सत्यजित रोय, ऋत्विक घटक र मृणाल सेन प्रख्यात चलचित्र निर्देशक थिए। उनले मुख्यतया बङ्गाली चलचित्रमा निर्देशन गर्थे र त्यसको साथसाथै उनले भारतीय चलचित्रहरूमा पनि काम गरेक ...

                                               

नेपालको संविधान २०१९

निर्दलिय पञ्चायती व्यवस्थाको आधार समेत मानिएको यो संविधान २०१९ मा राजा महेन्द्रले जारी गरेका थिए। पञ्चायतकाल भरि चलेको यो संविधानमा ३ पटक सम्म संशोधनहरू गरिए। तत्कालिन अर्थ, आर्थिक कार्य बिषेश मन्त्री ऋषिकेश शाह अध्यक्ष तथा कुलशेखर शर्मा सदस्य सच ...