ⓘ Free online encyclopedia. Did you know? page 173




                                               

इष्ट भेञ्चर्स

इष्ट भेञ्चर्स इन्डोनेसियाको राजधानी जाकार्तामा आधारित एक आधारित प्रारम्भिक उद्यम पूँजी कम्पनी हो। यसको स्थापना सन् २००९ मा भएको थियो। यो दक्षिणपूर्व एसियामा सबैभन्दा लामो समयसम्म सेवा प्रदान गर्ने प्रारम्भिक लगानीकर्ताहरू मध्ये एक हो। कम्पनीका का ...

                                               

नेपालको पत्रकारिताको इतिहास

नेपालमा पहिलो पटक प्रकाशन भएको सुधासागर साहित्यिक पत्रिकाबाट नेपालको आमसञ्चार पत्रकारिताको इतिहास सुरू भएको थियो। सुधा सागर वि सं १९५५ साउनमा प्रकाशन भएको थियो। नेपालको सबैभन्दा पुरानो दैनिक पत्रिका गोरखापत्रको प्रकाशन सुरू गरेपछि यसले नयाँ मोड ल ...

                                               

युसी वेब

युसी वेब निगम वा युसी मोबाइल, एक चिनियाँ मोबाइल इन्टरनेट कम्पनी हो जसले मोबाइल ब्राउजर, युसी समाचार, खोजी र अधिक सेवाहरूको उत्पादन वा सेवाहरू प्रदान गर्दै आइरहेको छ। यसको प्रमुख उत्पादन युसी ब्राउजर सन् २०१३ मा चीन, इन्डोनेसिया र भारतको बजारमा शी ...

                                               

पार्टनर सञ्चार कम्पनी

पार्टनर सञ्चार कम्पनी लिमिटेड व्यापारीक नाम पार्टनर र पहिला आेरेञ्ज इजरायल को रूपमा चिनिने एक मोबाइल सञ्जाल सञ्चालक, इन्टरनेट वाइफाइ, निश्चित टेलिफोन सेवा र इजरायलको ओटीटी / आईपीटीभी प्रदायक पनि हो। यसले पहिलाको ब्राण्ड नाम आेरेञ्ज अन्तर्गत १६ फे ...

                                               

इथियोपियन विमान दुर्घटना

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि २०१९ साल मार्च १० तारिक बिहान दुर्घटनाग्रस्त भएको थियो। १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर उडेको विमान दुर्घटनाग्रस्त भएपछी सबै यात्रुहरूको मृत्यु भएको थियो। बोइङ ...

                                               

पछौटे डढुवा

पछौटे डढुवा वनस्पति जगतको सोलेनेसी परिवारमा लाग्ने फाइटोप्थरा इन्फेस्टेन्स नामक ढुसीबाट हुने रोग हो । प्रथमतः बोटहरूमा खरानी-हरिया रङका थोप्लाहरू देखिन्छन्, ती ठुला हुदैँ खैरा र खस्रा बन्दै जान्छन् । १८४० को दशकको आइर्ल्यान्डमा लागेको आलुको रोग य ...

                                               

बाङ्लालिङ्क

बङ्गलालिङ्क दक्षिण एसियामा अवस्थित, बङ्गलादेशको तेस्रो ठूलो मोबाइल सेवा प्रदायक हो। बाङ्लालिङ्क डिजिटल सञ्चार लिमिटेड, टेलिकम भेन्चर्स लिमिटेडको पूर्ण स्वामित्वमा रहेको छ।, हाल विश्वव्यापी दूरसञ्चार नियन्त्रक कम्पनीको एक १००% सहायक कम्पनी हो। अप् ...

                                               

बाइटडान्स

बाइटडान्स लिमिटेड ; एक चिनियाँ बहुराष्ट्रिय इन्टरनेट प्रविधि कम्पनी हो जसको प्रधान कार्यालय राजधानी बेइजिङमा अवस्थित छ। सन् २०१२ मा झाङ यिमिङले यसको स्थापना गरेका थिए। बाइटडान्सको मूल्य मे २०२० सम्म १०० अर्ब अमेरिकी डलर भन्दा बढी रहेको अनुमान गरि ...

                                               

ट्राभलओका

ट्राभलओका एक इन्डोनेसियाली बहुमूल्य कम्पनी हो जसले उडान टिकट र होटल आरक्ष सेवाहरूको प्रदान गर्दछ। यसले दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा सेवा सञ्चालन गरिरहेको छ। यो भर्खरै जीवन शैलीका उत्पादन र सेवाहरू प्रदान गर्न विस्तार भएको थियो जसमा आकर्षण ...

                                               

फ्रिचार्ज

फ्रिचार्ज गुरुग्राम हरियाणा, भारतमा आधारित वित्तीय सेवाहरूको लागि एक अङ्कीय बजार हो। फ्रिचार्जका सेवाहरू बचत, भुक्तानी, बीमा, लगानी सहित वित्तीय साधनहरूको निश्चित क्षेत्र भरि उपलब्ध छन्। कम्पनीको ध्यान नवीन उत्पादन र सुविधाहरूको पारिस्थितिक प्रणा ...

                                               

एसके दूरसञ्चार

एसके दूरसञ्चार कम्पनी लिमिटेड दक्षिण कोरियाको ताररहित दूरसञ्चार परिचालक हो । यो एसके समूह को एक भाग हो । कम्पनीको मुख्यालय दक्षिण कोरियाको राजधानी सोलमा रहेको छ भने कम्पनीका हालका प्रमुख कार्यकारी अधिकृत जङ हो पार्क हुन् । एसके दूरसञ्चार, दक्षिण ...

                                               

अफगान दूरसञ्चार

अफगान दूरसञ्चार अफगानिस्तानको एक प्रमुख दूरसञ्चार कम्पनी हो। यसले अफगानिस्तान सरकारबाट २५ वर्षे अनुमति पत्र अन्तर्गत निश्चित लाइन, ताररहित आवाज र डाटा सेवाहरू प्रदान गर्ने गर्दछ। कम्पनी सरकारको पूर्ण स्वामित्वमा रहेको छ र यसको सञ्चालन पनि अफगानिस ...

                                               

नेपाल दूरसञ्चार प्राधिकरण

नेपालको दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरण हो। नेपालमा दूरसञ्चार क्षेत्रको विकासमा उदारीकरणको नीति लिई निजी क्षेत्रलाई समेत सहभागिता गराई प्रतिस्पर्धात्मक वातावरण सृजना गरी यस क्षेत्रको विकास तथा विस्तार गर्ने साथै दूरस ...

                                               

लेखाशास्त्र

लेखाशास्त्र सेयरधनी र प्रबन्धक आदिको लागि कुनै व्यावसायिक एकाइको बारेमा वित्तीय जानकारी सम्प्रेषित गर्ने कला हो। लेखाङ्कनलाई व्यवसायको भाषा भनिएको छ। नेपालीमा एकाउन्टेन्सीको लागि लेखाविधि तथा लेखाकर्म शब्दहरूको समेत प्रयोग गर्ने गरिएको छ। लेखाशास ...

                                               

सिटी सेल

सिटी सेल बङ्गलादेशको सबैभन्दा पुरानो मोबाइल सञ्चालक थियो । यसको स्थापना १९८६ मा भएको थियो । यो सीडीएमए र इभि-डिओ प्रविधिको प्रयोग गर्ने देशमा मात्र मोबाइल सञ्चालक पनि थियो । अगस्त २०१६ को अनुसार, सिटीसेलको कुल मोबाइल ग्राहक आधार ०.१४२ मिलियन छ । ...

                                               

जावल

जावल, प्यालेष्टाइनको पहिलो दूरसञ्चार कम्पनी हो। सुरुमा यसमा ८८७ जना कर्मचारीहरू क्रियाशील थिए। कम्पनीलाई सन् १९९९ मा स्थापना गरिएको थियो भने यसमा पलटेलको स्वामित्वमा रहेको थियो। प्यालेष्टाइनको अग्रणी दूरसञ्चार प्रदायक भएको नाताले जावलले दूरसञ्चार ...

                                               

मान्नाद्वारा प्राप्त पुरस्कार नामाङ्कनहरूको सूची

सैयद मोहाम्मद आसलाम तालुकदार एक प्रख्यात बङ्गलादेश चलचित्र अभिनेता तथा निर्माता थिए। बङ्गलादेश चलचित्रमा मुख्य रूपमा नायकको भूमिका निर्वाह गरेका मान्नाले थुप्रै सफल चलचित्रहरूमा काम गरेका थिए भने २६ वर्षको चलचित्र कार्यकालमा उनले व्यापक सफलता प्र ...

                                               

यमन मोबाइल

यमन मोबाइल अरबी: يمن موبايل ‎ मध्य पूर्वमा अवस्थित राष्ट्र यमनको सिडिएमए २००० सञ्जाल प्रदायक तथा दूरसञ्चार कम्पनी हो। यो सन् २००४ मा यमनको दूरसञ्चार मन्त्रायले स्थापना गरेको थियो र मध्य पूर्वको पहिलो सिडिएमए सञ्जाल सञ्चालन पनि मानिन्छ। यमन मोबाइल ...

                                               

एलजी यू-प्लस

एलजी यूप्लस निगम (कोरियाली: LG유플러스 वा एलजी यू+ दक्षिण कोरियाली दूरसञ्चार सेवा प्रदायक हो । यो एलजी निगमको स्वामित्वमा रहेको छ जो कोरिया चौथो सबैभन्दा ठूलो बहु-उद्योग कम्पनी हो । एलजी इलेक्ट्रोनिक्स, एलजी निगमको एक सहायक कम्पनी हो । यो पहिला ए ...

                                               

एओएल डाँक

एओएल डाँकसँग निम्न सुविधाहरू उपलब्ध छन्: अन्य डाँक सेवा प्रदायकहरू जस्तै जिमेल र हटमेलबाट अन्य ई-डाँक खाताहरूमा सूत्रवद्ध गर्न मिल्ने सुविधा। सामर्थित प्रोटोकुल: पिओपि३, एसएमटिपी, आइएमटिपी। ई-डाँक अनुलग्नक सीमा: २५ मेगाबाइट अधिकतम डाँक बाकस आकार: ...

                                               

जाइकु

जाइकु एक सामाजिक सञ्चाल, सूक्ष्म-ब्लगिङ तथा प्रवाह सेवा सेवा थियो जसलाई टुइटरसँग तुलना गर्न सकिन्छ। जाइकुको स्थापना फेब्रुअरी २००६ मा फिनल्यान्डका जिरी इङ्गेष्ट्रोम र पेतिरी कोपोनेनद्वारा गरिएको थियो र यसको सुरुवात सोही वर्षको जुलाईबाट गरिएको थिय ...

                                               

आइक्युटेल

आइक्युटेल एक उत्पादकता अनुप्रयोग हो जसले प्रयोगकर्ताहरूलाई ई-डाँक, कार्य, परियोजना, पात्रो, सम्पर्क, एभरनोटका सामग्री लगायतका अधिक एकल अनुप्रयोगमा प्रबन्ध गर्न अनुमति दिन्छ। आइक्युटेल एक वेब अनुप्रयोगका साथ साथै आइओएस र एन्ड्रोइड अनुप्रयोगको रूपम ...

                                               

सितिलाइन

सितिलाइन, रूसको पहिलो तथा ठूलो इन्टरनेट सेवा तथा सामग्रीहरूको प्रदायकहरू मध्ये एक हो। सन् १९९६ मा स्थापित यस कम्पनी सितिलाइनले इन्टरनेट प्रविधि सेवाहरूको बिक्रीमा विशेषज्ञता राख्दछ। सन् २००१ मा यसलाई गोल्डेन टेलिकमद्वारा अधिग्रहण गरिएको थियो र सो ...

                                               

आइटकी

आइटकी एक शैक्षिक प्रविधि वेबसाइट हो जसले विदेशी भाषाहरूको विद्यार्थीहरूलाई मातृभाषीहरूसँग भाषाको माध्यमबाट जडान गर्न मद्दत गर्दछ। आइटकी प्रयोगकर्ताहरूले शिक्षकको लागि खोजी गर्न, व्यवस्था गर्न र भाषा पाठहरूको लागि तिर्न सक्दछन्। आइटकी शिक्षकहरूले ...

                                               

नेपाली भाषाका चलिचत्रका महिला निर्देशकहरू

नेपाली चलचित्रको इतिहास वि.सं. २००८ सालमा प्रदर्शनमा अएको नेपाली भाषामा बनेको पहिलो चलचित्र सत्य हरिशचन्द्रबाट शुरू भएको मानिन्छ। यद्यपी यो नेपालमा नभएर भारतको कलकत्तामा बनेको थियो। नेपालमै बनेको पहिलो चलचित्र भने आमा हो जुन वि.सं. २०२२ सालमा प्र ...

                                               

मेलबक्स (अनुप्रयोग)

मेलबक्स आइओएस र एन्ड्रोइडका लागि सृजना एक फ्रिवेयर ई डाँक प्रबन्धन अनुप्रयोग हो। यसलाई अर्चेष्ट्रा निगमले विकास तथा सञ्चालन गरेको छ। यसले यसको उपयोगिता र नवीन सुविधाहरूको लागि असङ्ख्य प्रविधि ब्लगहरूको ध्यानाकर्षण गर्न सफल भएको थियो। सुरू हुनुभन् ...

                                               

सिमिलर वेब

सिमिलर वेब व्यवसायहरूको लागि अनलाइन प्रतिस्पर्धात्मक उपकरण हो जसले ग्राहकहरूलाई तिनीहरूको आफ्नै र प्रतियोगीहरूको वेबसाइटमा भएको आवागमन आयतन, सन्दर्भीय स्रोत सहित साइटमा बिताइएको समय, पृष्ठ दृश्य, उछाल दर र अन्य विशेषताहरूको बीचमा अन्तरवार्ता दिन् ...

                                               

ताइपेइ १०१

ताइपेइ १०१ लाई पहिले ताइपेइ विश्व वित्तीय केन्द्र भनेर समेत चिनिन्थ्यो । यो गगनचुम्बी संरचना ताइवान, ताइपेइको सिन्यी जिल्लाको निसानी समेत हो ।यो भवनलाई २००४ मा विश्वको सबैभन्दा अग्लो भवन भनेर आधिकारिक रूपमा घोषणा गरिएको थियो, र २०१० मा दुबईमा बुर ...

                                               

डोकोमो प्यासिफिक

डोकोमो प्यासिफिक जापानी अग्रणी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी एनटिटि डोकोमोको पूर्ण स्वामित्वमा रहेको एक सहायक कम्पनी हो। मोबाइल सेवा, दूरदर्शन, इण्टरनेट र दूरभाष सेवाहरूलाई समावेश गर्न संयुक्त प्रस्तावहरूको साथ, डोकोमो प्यासिफिकले ग्वाम र उत्तरी ...

                                               

रियाद बेङ्क

रियाद बेङ्क, साउदी अरबको सबैभन्दा ठूलो र प्रतिष्ठित वित्तीय संस्थाहरू मध्ये एक हो, रियाद बेङ्क सर्वोच्च अदालतको र मन्त्री परिषद्को स्वीकृतिमा आधारित छ। यो बेङ्क पूँजीको आधारमा चौँथो स्थानमा रहेको छ। यो एक संयुक्त पूँजी कम्पनीको रूपमा सन् १९५७ मा ...

                                               

बङ्गलादेशमा विद्युतीय वाणिज्य

सन् २००९ मा बङ्गलादेश बेङ्कले अनलाइन भुक्तानीलाई अनुमोदन गरेको थियो र सन् २०१३ मा बेङ्कले अनलाइन भुक्तानीको लागि डेबिट र क्रेडिट कार्डको प्रयोगलाई पनि अनुमोदन गरेको थियो। बङ्गलादेशको ई वाणिज्य सङ्घ, बङ्गलादेशमा इ वाणिज्यको लागि व्यापारीक निकाय हो ...

                                               

रोजी डट पिके

रोजी डटपिके एक पाकिस्तानी रोजगारी वेबसाइट हो। यसलाई सन् २००७ मा मोनस रहमानले स्थापना गरेका थिए भने यसलाई हाल नसिब नेटवर्कक्स निगमले नियन्त्रण तथा सञ्चालन गर्दै आइरहेको छ। रोजी मुख्यतया तल्लोदेखि मध्यम स्तरका कर्मचारीहरूका लागि जागिर खोज्नका लागि ...

                                               

निर्माणस्थलमा हुने दुर्घटना

भवन, पूल आदि निर्माण कार्य निकै जोखिमपूर्ण कार्य हो। यो कार्य कठीन त छँदैछ, जोखिमपूर्ण पनि छ। निर्माण स्थलमा हुने दुर्घटनाबाट विश्वभर वर्षेनी लाखौं मानिसहरूको ज्यान जाने गरेको छ। विश्वको परिप्रेक्ष्यमा हेर्ने हो भने निर्माणस्थलमा हुने अधिकांश दुर ...

                                               

बक्स (कम्पनी)

बक्स, निगम, रेडउड सिटी, क्यालिफोर्नियामा आधारित, बादल सामग्री प्रबन्धन र व्यवसायको लागि सञ्चालित फाइल साझेदारी सेवा हो। आधिकारिक ग्राहक र अनुप्रयोगहरू विन्डोज, म्याकओएस, र धेरै मोबाइल मञ्चहरूमा पनि उपलब्ध छ। बक्सलाई सन् २००५ मा स्थापना गरिएको थियो।

                                               

वाइल्डबेरीज

वाइल्डबेरीज रूसमा आधारित सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अनलाइन खुद्रा विक्रेता हो जसको व्यापार जुत्ता, इलेक्ट्रोनिक्स, बालबालिकाको सामान, घरेलू सामानहरू तथा अन्य सामानहरूमा आधारित छ।। रूसको अतिरिक्त यसले रूसका छिमेकी राष्ट्रहरू जस्तै बेलारुस, कजाख ...

                                               

डक प्लस

डक प्लस एक रूसी इण्टरनेट चिकित्सा कम्पनी हो जसले दूरस्थ चिकित्सा क्षेत्रमा आफ्ना सेवाहरू प्रदान गर्ने गर्दछ। घरमानै चिकित्सकहरूलाई बोलाई उपचार गराउन मिल्ने सुविधा पनि यसले प्रदान गर्दछ र यसका साथसाथै यसले व्यक्तिगत चिकित्सकिय आँकडाको भण्डारण तथा ...

                                               

थ्री हङकङ

थ्री हङकङ ; हङकङको एक दूरसञ्चार इन्टरनेट सेवा प्रदायक हो। हचिसन दूरसञ्चार हङकङ होल्डिङ्स, सीके हचिसनको एक सहायक यसले विश्वव्यापी रूपमा तीन ब्राण्डको रूपमा सेवा सञ्चालन गर्दै आइरहेको छ। थ्री हङकङ पहिलो पुनर्गठित कम्पनी हो, जसले विभिन्न स्थानहरूमा ...

                                               

टिभीट्याग

टिभीट्याग एक सामाजिक सञ्जाल वेबसाइट र दूर्दशन अनुयायीहरूका लागि समर्पित एक मोबाइल अनुप्रयोग थियो। प्रयोगकर्ताहरूले वेबसाइटहरू, मोबाइल वेबसाइट, वा मोबाइल अनुप्रयोग प्रयोग गरेर उनीहरूले कार्यक्रम, चलचित्र खेलहरूमा पहुँच गर्न सक्छन्। गेटग्लुको सेवा ...

                                               

प्लानेटा डटरू

प्लानेटा डटरू एक रूसी संयुक्त कोष वेबसाइट हो र हाल देशको सबैभन्दा ठूलो संयुक्त कोष वेबसाइट हो। यसको नेतृत्वमा सङ्गीतकार म्याक्स लाकमस रहेका छन्। जून २०१२ देखि मार्च २०१६ सम्ममा, यसले कुल ६३०० परियोजनाहरू मार्फत ३९ करोड रूबल कोषको रूपमा सङ्कलन गरि ...

                                               

मिन्ट डटकम

मिन्ट डटकम एक निःशुल्क, वेब आधारित व्यक्तिगत वित्तीय व्यवस्थापन सेवा हो जसले संयुक्त राज्य अमेरिका र क्यानडामा सेवा सञ्चालन गर्दथ्यो। यसलाई आरोन प्याटजरले सृजना गरेका थिए। मिन्टले मूल रूपमा योडलीसँगको सम्झौताको माध्यमबाट खाता एकत्रीकरण प्रदान गरे ...

                                               

फेसबुक मेसेन्जर

फेसबुक मेसेन्जर फेसबुक निगमद्वारा विकसित एक तत्काल सन्देश प्रवाह अनुप्रयोग वा मञ्च हो। मूल रूपमा सन् २००८ मा फेसबुक च्याटको रूपमा विकसित भएको यस सेवालाई यस कम्पनीले सन् २०१० मा आफ्नो सन्देश सेवामा पुन: सुधार गरी अगस्टमा २०११ मा स्वतन्त्र रूपमा आइ ...

                                               

गुलेली

गुलेली सामान्यतया सानो हातले सञ्चालित प्रक्षेपण हतियार हो। चोके परेको सानो काठका दुई टुप्पामा बाँधिएको रबरको फिताले मट्याङ्ग्रो, ढुङ्गा आदि हुत्याएर पन्छीको सिकार गरिन्छ। सामन्यतय यसमा अङ्ग्रेजी अक्षर वाई-आकारको फ्रेम हुन्छ जसमा दुई प्राकृतिक-रबर ...

                                               

पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड

पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड वा सामान्य तया पीटीसीएल पाकिस्तानको राष्ट्रिय दूरसञ्चार कम्पनी हो । पीटीसीएलले राष्ट्रव्यापी रूपमा टेलिफोन र इन्टरनेट सेवा प्रदान गर्दछ र तेलेनर र चीन मोबाइल सहित दर्जनौ दूरसञ्चार देशमा भित्रिए पनि देशको दूरसञ्च ...

                                               

मोब्लि

मोब्ली इजरायली उद्यमीहरू मोसे दाजुभाइ र ओडेड होगेगद्वारा स्थापित गरिएको एक सामाजिक मोबाइल तस्वीर तथा श्रव्य दृश्य साझेदारी वेबसाइट थियो। सन् २०१६ मा सेवा बन्द गरीएको थियो र कम्पनी टाँट पल्टिएको थियो। यस इजरायलमा आधारित कम्पनीले समान प्रतिद्वन्द्व ...

                                               

आइभिआई डटरू

आइभिआई एक रूसी सञ्चार माध्यम कम्पनी हो जसले कानुनी व्यवसायीक अनलाइन श्रव्य दृश्य बजारमा सेवा सञ्चालन गर्दछ वा अर्को शब्दमा यो एक अग्रणी रूसी अनलाइन प्रवाह सेवा हो जसले अनुमति पत्र प्राप्त श्रव्य दृश्य सामग्री प्रस्ताव गर्दछ जसमा ६५,००० भन्दा बढी ...

                                               

हेलो इङलिस

हेलो इङलिस अङ्ग्रेजी भाषा सिक्नका लागि सृजना गरिएको एक अनुप्रयोग हो, जसले प्रयोगकर्ताहरूलाई अन्तर्क्रियात्मक मोड्युलहरू मार्फत अङ्ग्रेजी भाषा सिक्न अनुमति दिन्छ। जनवरी, २०१७ सम्ममा, अनुप्रयोगले १ करोड ५० लाख सुर्ध्वभरण पार गरेको थियो। यसले भुक्ता ...

                                               

जुङ्ह्वा डियानसिन

जुङ्ह्वा डियानसिन, ताइवानका तीन प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू मध्येको एक हो। यसलाई १९९६ मा सञ्चार मन्त्रालयको दूरसञ्चार सामान्य प्रशासनको सञ्चालन विभागबाट विभाजित गरिएको थियो। यसको व्यवसायले गृह दूरभाष दूरसञ्चार, मोबाइल सञ्चार डाटा सञ्च ...

                                               

कोठी

मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ |हामीले बुझ्ने कोठी भनेको छालालाई रङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अङ्ग्रेजीमा मोल Mole वा निभ्स नः Nevus भनिन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने ज ...

                                               

गूगल एनलाईटिक

गूगल एनलाईटिक अथवा एनलाईटिक्स, प्रकाशन गरिएको वेबसाईट लाई मापन वा वेब विश्लेषण गर्ने गूगलद्वारा सञ्चालन गरिएको सेवा हो । गुगलले यो सेवा सन् २००५ नोभेम्बरमा अर्चिनलाई आफ्नो स्वामित्वमा ल्याए पश्चात शुरू गरेको थियो । गूगल एनलाईटिक हाल इन्टरनेटमा वे ...

                                               

पिक्साबे

पिक्साबे डटकम तस्वीर, चित्रण, भेक्टर रेखाचित्र चलचित्र दृश्य साझा गर्नको लागि सृजना गरिएको एक अन्तर्राष्ट्रिय, प्रतिलिपी अधिकार मुक्त तथा न:शुल्क वेबसाइट हो। नोभेम्बर २०१७ सम्ममा, पिक्साबेले ११,८८,४५४ भन्दा बढि नि: शुल्क तस्वीर, चित्रण, भेक्टर र ...