ⓘ Free online encyclopedia. Did you know? page 180




                                               

खुदिराम बसु

खुदिराम बसु वा खुदिराम बोस बेलायती शासनको विरोध गर्ने एक बङ्गाली क्रान्तिकारी युवा थिए। बेलायती विरुद्ध आन्दोलनमा खुदिराम बसु प्रफुल्ल चाकिरसँग मिलेर सवारीसाधनमा एक बेलायती न्यायाधीश किङ्सफोर्ड छन् भन्ने आसङ्कामा उनको हत्या गर्ने प्रयास गर्दै बम ...

                                               

चोखामेला

चोखामेला भारतको महाराष्ट्रमा चौधौँ शताब्दीमा जन्मेका अछुत महार सन्त थिए । उनको जन्म बुलढाणा जिल्लाको देऊलगाँव राजामा अवस्थित मेहुणा राजामा भएको थियो । उनको बसाइ भने उनकी श्रीमती सोयराबाई र छोरा कर्ममेलासँग महाराष्ट्रको मङ्गलवेढामा थियो । उच्च जात ...

                                               

पर्शुराम थापा

पर्शुराम थापा भादगाउँ राज्यका सेनापति तथा मन्त्री थिए । उनी राजा रणजीत मल्लका निकट भारदार थिए । उनी कान्तिपुर राज्य का सेनापति काशीराम थापा का भाइ थिए जो पलाञ्चोकका बगाले थापाहरूका सरदार पनि थिए । काशीराम थापालाई राजा जयप्रकाश मल्लले छलपूर्वक मृत ...

                                               

मिर्जापुर (टिभी शृङ्खला)

मिर्जापुर एक्सेल इन्टरटेनमेन्टद्वारा निर्मित अमेजन प्राइम भिडियोमा एक अपराध थ्रिलर वेब टेलिभिजन शृङ्खला हो। यो शृ शृङ्खला मुख्य रूपमा मिर्जापुरमा चित्रित गरिएको छ, जसको केही चित्रण जौनपुर, आजमगढ, गाजीपुर, लखनऊ, गोरखपुर वाराणसीमा छन्। यो लागूपदार् ...

                                               

टेलेनर पाकिस्तान

टेलेनर पाकिस्तान प्रा.लि, टेलिनर फोरजी को रूपमा पुनर्गठीत पाकिस्तानको दोस्रो सबैभन्दा ठूलो सेलुलर र डिजिटल सेवा प्रदाता हो। यो एक प्रख्यात बहुराष्ट्रिय नर्वेली दूरसञ्चार कम्पनी टेलिनर समूहको स्वामित्व रहेको छ। यो कम्पनी टेलिनरको सहायक कम्पनी हो ज ...

                                               

परीक्षित

ढाँचा:Infobox Royalty परीक्षित अर्जुनका नाति तथा अभिमन्युका र उत्तराका छोरा हुन् । उनी जन्मने बित्तिकै जीवन मरणको परीक्षा दिएकाले व्यास ऋषिद्वारा उनको नाम परिक्षित रह्यो । पाण्डव उत्तराखण्ड जानुअघि युधिष्ठिरका उत्तराधिकारीका रूपमा हस्तिनापुरको रा ...

                                               

स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर

खुला एवं स्वतन्त्र सफ्टवेयर आफ्नो प्रयोगकर्तालाई कुनै पनि प्रायोजनकालागि उक्त सफ्टवेयर प्रयोग गर्न, सफ्टवेयरको श्रोत अध्ययन गर्न, आफ्नो कार्य वा आवश्यकता अनुसार उक्त सफ्टवेयरलाई परिवर्तन गर्ने तथा उक्त सफ्टवेयरको परिवर्तित वा अपरिवर्तित रूपलाई वि ...

                                               

लभ एन्ड डेथ इन काठमान्डु

लभ एन्ड डेथ इन काठमान्डु अस्ट्रेलियन दम्पति "एमी विल्लेसि" तथा "मार्क व्हिट्टेकर" ले लेखेका किताब हो। यस किताब मा जेष्ठ १९, २०५८ को नेपाल दरबार हत्याकाण्डको बारे लेखिएको छ। यस किताबले नेपाल दरबार हत्याकाण्डको भित्रि कथालाई बाहिर ल्याउने प्रयास गर ...

                                               

लारुम्बा

लारुम्बा इलाम जिल्लाको बाँझो गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। बाँझो गाविसको ८ र ९ नम्बर वडामा फैलिएको यस गाउँमा २०३५ सालमा इभाङबाट गुरु आत्मानन्द लिङदेन लारुम्बा गएर बसेपछि लारुम्बा धार्मिक स्थलको रूपमा विकास भएको हो । आत्मानन्द फाल्गुनन ...

                                               

२०१२ अफ्रिकी राष्ट्र कप

२०१२ अफ्रिकी राष्ट्र कप ओरेन्ज अफ्रिकी राष्ट्र कपले पनि चिनिन्छ अफ्रिकी फुटबल संघद्वरा आयोजित २८ अौँ अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो गाबोन र इक्वेटोरियल गिनीमा आयोजित भएको थियो, यो प्रतीयोगिता २१ जनवरी २०१० मा शुरू भएर १२ फेब्रुअर ...

                                               

रूसको झण्डा

रूसको राष्ट्रिय झण्डा एक तिरंगा झण्डा हो जसमा तीन समान चौडाइ को तेर्सो पट्टि छ। सबै भन्दा माथि सेतो, बीचमा निलो र सबैभन्दा तल रातो पट्टी रहेको छ। झण्डाको को पहिलो प्रयोग रूसी व्यापारिक जहाजहरूक लागि गरिएको थियो र १६९६ मा रूसी जारशाहीको झण्डाको आध ...

                                               

ड्वेन जोनसन

डे्वेन डुग जोनसन एक अमेरिकी अभिनेता, चलचित्र निर्देशक, चलचित्र निर्माता तथा कुस्तीबाज हुन्। उनलाई आफ्नो कुस्ती खेलको नाम द रक ले चिनिन्छ। जनसन कलेजमा अध्ययन गर्दा एक फुटबाल खेलाडी थिए। सन् १९९१ मा उनी मायामी विश्वविद्यालयको राष्ट्रिय च्याम्पियनसि ...

                                               

रूसी साम्राज्य

रुसी साम्राज्य युरोप, एसिया र उत्तर अमेरिकामा फैलिएको एक विशाल साम्राज्य थियो। यसको स्थापना सन् १७२१ मा भएको थियो, भने सन् १९१७ को फेब्रुअरी क्रान्तिमा जार शाहीको अन्त्य पछि अन्तरिम सरकारले शक्ति आफ्नो हातमा लियो । विश्व इतिहासमा जमिन भुभागको क्ष ...

                                               

राजन केसी

राजन केसी नेपालको संविधान सभा-२मा निर्वाचित सभासद् हुन्। उनी नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ जिल्ला क्षेत्र नं. १०बाट प्रत्यक्ष निर्वाचित भएका हुन्। उनले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।

                                               

सोम बहादुर कुमाल

सोम बहादुर कुमाल एक नेपाली एथलेटिक्स खेलाडी हुन्। उनी मुख्य गरि एथलेटिक्स अन्तर्गत छोटो दौडको राष्ट्रिय खेलाडी हुन्। नेपाली राष्ट्रिय दौड खेलाडी उनी नेपाल आर्मी क्लबबाट घरेलु प्रतियोगिताहरूमा सहभागीता जनाउने गर्दछन्। एथ्लेटिक्सको ८०० मीटर दौडका र ...

                                               

भोजराज घिमिरे

वि. सं. २०१४ सालमा बुबा पद्मलाल घिमिरे र आमा लीलादेवी घिमिरेको कोखबाट जन्मिएका भोजराज घिमिरे बहुआयामिक व्यक्तित्व हुन्। नेपाल सरकारको उच्चतह बाट अवकास पाएको उनले राजदूतको रूपमा काम गरेर कुटनीतिक अनुभव समेत लिएका छन्। सरकारी सेवा र कुटनीतिक दक्षता ...

                                               

ग्वांसी-समैजी

ग्वाँसी-समैजी नेपालको सुदूरपशिममा पर्ने कैलाली र कन्चनपुरको भौगोलिक क्षेत्रमा रहेका प्राचीन चार देवता कार्तिकेय मोहन्याल,बैजनाथ,सिद्धनाथ र ग्वाशी समैजी मध्येका ग्वाशी मसैजी एक हुन् |ग्वाँसी समैजी को मुलस्थान वर्तमान कैलाली र कंचनपुर जिल्लाको कृष् ...

                                               

समैजी देवता

ग्वाँसी भनेको भगवतीको रुप हो । भने समैजी भनेको शम्भूजी शंकर मानवरूपमा हुन् । यी देवता कश्यप गोत्रका दियाकोटी वोहरा र कश्यप गोत्रकै वगिस्ता भट्ट ब्राह्मणसँग कुमाऊँ गढवालको जोगेश्वर र वागेश्वरबाट आएकाहुन् । ग्वाँसी समैजी देवता वोहरा र भट्टको डोकोमा ...

                                               

लुभु

ललितपुको मंगलबजार हुँदै तेटास्तुप चक्रपथ ग्वार्कोबाट छ कि.मी पूर्वको लुभुको बारेमा अनेकौ आख्यान जोडिएको साँस्कृतिक नगर मानिन्छ। धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक पर्यटकीय दृष्टिकोणले महतत्वपूर्ण रहेको लुभु समुद्री सतहबाट चार हजार दुई सय ...

                                               

युइयफए युरो २०१६ फाइनल

युइयफए युरो २०१६ फाइनल फुटबल खेल सन् २०१६ जुलाई १० मा फ्रान्सको स्टेड डे फ्रान्समा युरोकप २०१६को विजेतालाई टुङ्गो लगाउन भएको थियो । पोर्चुगल टिम युरोपेली च्याम्पियनसिपको दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो भने प्रतिद्वन्द्वी तथा आयोजक राष्ट्र फ् ...

                                               

सज्जन राज वैद्य

सज्जन राज वैद्य एक नेपाली गायक, गीतकार, गिटार वादक र रेकर्ड निर्माता हुन् । उनले सन् २०१४ मा आफ्नो पहिलो गीत "आज मात्र" निकालेका थिए । सन् २०१६ मा "हवाईजहाज" र सन् २०१८ मा "चिठी भित्र" निकालेपछि उनी प्रख्यात भएका हुन् । "हतारिँदै, बतासिँदै" उनको ...

                                               

ताशि बिरालो

ताशि बिरालो नेपालमा पाइने बिरालो जातको जन्तु हो। ठूलो अनुमानित जनसंख्या र व्यापक फैलावटका कारण सन् २०२० मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई "कम चासोका" संरक्षण स्थितीमा सूचिकृत गरेको छ। यस अघि भने ताशि बिरालोलाई "सङ्कटापन्न" संरक्षण स ...

                                               

ललिपप (साङ्गीतिक समूह)

ललिपप एक इटालेली युवती साङ्गीतिक समूह हो जुन सन् २००१ मा इटालीयाली संस्करणको पपस्टार्स नामक दूरदर्शन कार्यक्रम मार्फत गठन भएको थियो। यस साङ्गीतिक समूहका लागि पाँच युवतीहरू चयन गरिएको थियो जसमा मार्ता फाल्कोनी, दोमिनिक फिदान्जा, मार्चेल्ला ओभानी, ...

                                               

परिवार

परिवार शब्दको खोजी गर्ने हो भने अग्रेजी भाषामा प्रयोग भएको family शब्द latin भाषाको famulusबाट ल्याइएको हो। latin भाषामा famulusको अ्रथ हुन्छ बाबुआमा,तिनीहरू का सन्तान वा सेवकहरू, जसमा आमाबाबु र तिनका छोराछोरीहरू एक अ्रका का सेवकको रूपमा रही सहयो ...

                                               

सोनाली बोस

सोनाली बोस जन्म: ३ जुन १९६५) एक भारतीय चलचित्र निर्देशक, पटकथा लेखक र निर्माता हुन्। उनले जीवनीपरक सामाजिक नाटक एमयु को चलचित्रमा निर्देशन तथा निमार्ण गरेको कारण परिचित छिन् जुन सोही नामको उपन्यासमा आधारित छ। तीन विधाका चलचित्रहरूमा काम गरिसकेपछि ...

                                               

राउल क्यास्ट्रो

राउल मोदेस्तो क्यास्ट्रो रुज़ एक क्युबाली राजनीतिज्ञ हुन् र हाल क्युबाको सबैभन्दा उच्च पद क्युबा कम्युनिस्ट पार्टीको महासचिव पद अप्रिल २०११ देखि आफ्नो दाजु फिडेल क्यास्ट्रोपछि सम्हालिरहेका छन् । उनी १९७५ देखि क्युबा कम्युनिष्ट पार्टीको सर्वोच्च न ...

                                               

जोसिप ब्रोज टिटो

योसिप ब्रोज तितो, सामान्यतः तितो को नामले परिचित (युगोस्लाभ कम्युनिष्ट क्रान्तिकारी तथा राजनेता थिए। दोस्रो विश्वयुद्धको क्रममा उनी पार्टीिसनका नेता थिए जसलाई प्रायः नाजी जर्मन नियन्त्रित यूरोपमा सबैभन्दा प्रभावकारी प्रतिरोध आन्दोलनको रूपमा लिइन् ...

                                               

मोहम्मद मोर्सी

मुहम्मद मर्सी मिस्रको मुस्लिम ब्रदरहुडको प्रमुख राजनीतिज्ञ हुन्। उनले मिश्रको निर्वाचनमा राष्ट्रपति चुनावमा विजय हासिल गरेका थिए। इजिप्ट मिश्रको निर्वाचन आयोगले चुनावको २४ जून २0१२ मा भएको पहिलो राष्ट्रपति पदको निर्वाचनमा ५१.७३% मत प्राप्त गरेपछि ...

                                               

एल क्लासिको

एल क्लासिको दुई चिर प्रतिद्वन्दी स्पेनीस फुटबल क्लब रियल म्याड्रिड र बार्सिलोना बिच हुने जुनसुकै खेललाई पनि एल क्लासिको भनिन्छ। यो खेल युइएफए यूरोपियन च्याम्पियनशीप फाइनल पछाडी सबैभन्दा बढी हेरिने क्लब स्तरीय खेल हो । रियल म्याड्रिड र बार्सिलोना ...

                                               

जेन्डेया डिस्कोग्राफी

अमेरिकी गायिका जेन्डेयाले एक स्टुडियो एल्बम, दस एकल, तीन प्रचारक एकल, पन्ध्र म्युजिक भिडियो र केही एल्बम उपस्थिति जारी गरेकी छिन्। उनको पहिलो उपस्थिति सन् २०१० मा एल्बम किड्ज बोप डान्स पार्टीमा किड्ज बप किड्सको अंशको रूपमा थियो। सन् २०११ मा, जेन् ...

                                               

दुबईको पाकिस्तान सङ्घ

दुबईको पाकिस्तान सङ्घ विदेशमा रहेका पाकिस्तानीहरूका लागि सबैभन्दा ठूलो सामुदायिक केन्द्र हो। सन् १९७० को दशकको अन्त्य तिर दुबईमा बसोबास गरिरहेका पाकिस्तानी प्रवासीहरूको सामाजिक र सांस्कृतिक हितको लागि र संयुक्त अरब इमिरेट्सको व्यापक रूपमा एक मञ्च ...

                                               

भनेसा पिट्रुओ

भनेसा एनेलिस पिट्रुओ एक जर्मनेली मनोचिकित्सक तथा पूर्व गायिका-गीतकार, अभिनेत्री तथा दूरदर्शन व्यक्तित्व हुन्। उनी जर्मनीको राजधानी बर्लिनमा कलाकारहरूको परिवारमा जन्मिएकी थिइन् भने उनी त्यही हुर्किएकी थिइन्। कार्यकालको सुरुवाती चरणमा उनको दूरदर्शन ...

                                               

महावीर ११

महावीर ११ फुटबल टिम नेपाली फुटबल जगतमा एक प्रसिद्ध फुटबल क्लब हो ।जसले पहिलो नेपाली फुटबलको राष्ट्रिय लिग जितेको थियो ।पहिलोपटकको राष्ट्रिय लिग जिते सँगै यस क्लबले २०२२ तथा २०२६ को राष्ट्रिय लिग समेत जित्न सफल भएको थियो ।

                                               

रणजीत कुँवर

रणजीत कुँवर नेपाली काजी तथा सैनिक अधिकारी थिए। उनी सुरूवाती जुम्लाको बडाहाकिम थिए । उनले नेपाल एकीकरणको युद्धमा सन् १७७५ मा उपरदाङ्ग र सोमेश्वरको विजय सक्रिय भूमिका निभाएका थिए । त्यस्तै सन् १७८१ मा तनहुँ, कास्की र लम्जुङ्गलाई नेपालमा गाभ्न उनले ...

                                               

मनोहरा दरबार

मनोहरा दरबार नेपालको राजधानी काठमाडौंको मनोहरामा सात तले राणा दरबार थियो। दरबार परिसर काठमाडौंको १२ किलोमीटर दक्षिण पूर्व थियो, आंगन, बगैंचा र भवनहरू विशाल क्षेत्रमा फैलिएको थियो।

                                               

अयोध्या विवाद

अयोध्या विवाद एउटा राजनीतिक, ऐतिहासिक र सामाजिक-धार्मिक विवाद हो, जुन ९० को दशकमा सबै भन्दा धेरै उग्र रूपमा देखियेको थियो। यस विवादको मूल मुद्दा हिंदू देवता रामको जन्मभूमि र बाबरी मस्जिदको स्थिति हो। विवाद यस मुद्दामा छ कि के हिन्दू मन्दिरलाई ध्व ...

                                               

बाबरी मस्जिद

बाबरी मस्जिद जुन को नामले पनि जानिन्छ । भारतको उत्तर प्रदेश राज्यको फैजाबाद जिल्लाको मा एउटा बिबादास्पद मस्जिदको रूपमा बाबरी मस्जिद रहेको थियो । यस मस्जिदलाई सन् १९९२ मा भत्काईएको थियो । यो लडाई एउटा राजनीतिक सभाले गर्दा उत्पन्न भएको थियो जसमा १, ...

                                               

सिख सम्राज्य

भारतिय उपमहाद्वीप माथि सिख सम्राट एउटा प्रमुख शक्ति थियो, जुन महाराजा रणजीत सिंहको नेतृत्वमा खडा भयेको थियो जसले १७९९ मा लाहौरलाई कब्जा गर्यो र पञ्जाब क्षेत्रको आस-पासलाई आधार बनायेर साम्राज्य स्थापित गर्यो। यो साम्राज्य १७९९ देखि १८४९ सम्म अस्ति ...

                                               

दौरा सुरुवाल

दौरा सुरुवाल नेपाल र भारतका सिक्किम, दार्जीलिङ आदि केही क्षेत्रमा लगाइने पोसाक हो। २०६८ साल भन्दा पहिलो यो नेपालको राष्ट्रिय पोसाक थियो। २०६८ सालमा बाबुराम भट्टराई नेतृत्व सरकारले दौरा-सुरुवाल-टोपी, गुन्युचोली समय सापेक्ष नभएको भन्दै हटाउने निर्ण ...

                                               

गौतम थर

गौतम थर नेपालीको क्षेत्री तथा बाहुन परिवारमा पाइन्छ। यो थरको उत्पत्ति गौडबाट भएको विश्वास गरिएको छ। गौतमहरूको गोत्र अत्री भएको हुंदा उनीहरू अत्रि ऋषिका सन्तान भएको विश्वास गर्दछन्। बोलचालमा गौतमलाई गोतामे पनि भनिन्छ ।

                                               

एनएनआइपीए उत्कृष्ट खेलाडी २०७४

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ ले २०७५ पौष १३ गते एनएनआइपिए वर्ष उत्कृष्ट खेलाडीहरूलाई एक कार्यक्रमका बिच पुरस्कार वितरण गरेको थियो । जस अन्तर्गत दक्षिण एसियाली खेलकुदका पदक विजेता करातेकी अनु अधिकारी र भारोत्तोलनका कमल अधिकारी एनएनआइप ...

                                               

बिसे नगर्चीको बयान

कवि श्रवण मुकारुङ को कविता म यो गोरखा राज्यमा अढाई सय वर्षपछि बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमीन आकाशतिर आकाश जमीनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोई मेरो पैताला कहाँनिर छ - कहाँनिर छ बिसे नगर्ची - मालिक! म बौला ...

                                               

वेडेन पावेल शिखर ब्याज

वेडेन पावेल शिखर ब्याज ब्वाय्\गर्ल स्काउटलाई सदस्यता ब्याज प्रदान गरिएपछि प्रदान गरिने दोस्रो चरणको ब्याज हो । यो ब्याज स्काउटलाई दिक्षा दिए पछि स्काउटहरूलाई प्रदान गरिने ब्याज हो । यो ब्याजको भूमी हरियो हुन्छ । जसले स्काउटहरूलाई नेपालको धनको रूप ...

                                               

स्काउट सदस्यता ब्याज

स्काउटङको साधारण जानकारी हासिल गर्न सर्वप्रथम सदस्यता लिनु अनिवार्य छ, सदस्यता लिदा दिईने ब्याजलाई सदस्यता ब्याज भनिन्छ । सदस्यता ब्याज स्काउटहरूलाई दिक्षा दिदा दिइन्छ ।यो ब्याजको भूमी निलो हुन्छ । निलो रंगले स्काउटहरु आकाश जस्तै विश्व भरि फैलिएक ...

                                               

पाकिस्तान अन्तर्राष्ट्रिय एयरलायन्स

पाकिस्तानको सबैभन्दा ठूलो र करिब ४० वटा हबाईजहाजहरू भएको हवाई सेवा दिने संस्था हो । सन् २०१६ सम्ममा पिआईए लाई सरकारी स्वामित्वबाट निजी क्षेत्रमा व्यवस्थापन हस्तान्तरणको लागि निजीकरणको प्रक्रियाको शुरूवात भएको छ । संस्थाको २०१५ को वार्षिक प्रतिवेद ...

                                               

ब्रेकिङ ब्याड

ब्रेकिंग ब्याड भिन्स गिल्लीगनद्वारा परिकल्पित तथा निर्मित एक अमेरिकी अपराधिक टेलिभिजन सिरिज हो। यो सिरिज पहिलो पटक पाँच सत्रको निम्ति अमेरिकी च्यानल एएम्सीमा जनुवरी २०, २००८ देखि सेप्टेम्बर २९, २०१३ सम्म प्रसारित भएको थियो । यसको मुख्य कथा वाल्टर ...

                                               

पास्कल (एकाई)

पास्कल चापको एसआई तत्जन्य एकाई हो । यो आन्तरिक छाप, स्ट्रेस, वस्तुको क्षमता को नापको लागि प्रयोग हुन्छ। यसलाई न्युटन प्रति बर्ग मिटरको रूपमा परिभाषित गरिन्छ । ब्लेइज पास्कलको नामबाट यसको नामकरण गरिएको हो ।

                                               

भोलोडिमियर जेलेन्सकी

भोलोडिमिर जेलिन्स्की एक यूक्रेनी राजनीतिज्ञ, स्क्रिप्ट लेखक, अभिनेता, हास्य अभिनेता र निर्देशक हुन् जो २०१९ को यूक्रेनी राष्ट्रपति चुनाव पश्चात यूक्रेनको राष्ट्रपति निर्वाचित भएका थिए । आफ्नो राजनीतिक वृती भन्दा पहिले,उनले कानुनको डिग्री हासिल गर ...

                                               

लाल दरबार

लाल दरबार काठमाडौँमा अवस्थित एक राणा दरबार हो | यो दरबारको प्राङ्गण नारायणहिटी दरवारको, पूर्वतिर रहेको छ प्रभावशाली र विशाल आंगन, बागान र भवनहरूले सुशोभित छ । १९४६ तिर निर्मित यो दरबार वीर शमशेरले बनाउन लागेका हुन् ।

                                               

दिपेन्द्र प्रसाद दाहाल

दिपेन्द्र प्रसाद दाहाल को जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लामा भएको हो । देउडा गित संगितमा सौखिन दिपेन्द्र प्रसाद दाहाल देउडा गितमा निकै फड्को मारेको देखिन्छ । गाएन छेत्रमा आफुभन्दा अझै केही सफल स्वरूपमा भाइ भुवन दहाल लाई चर्चित हुनमा महत्त्वपू ...