ⓘ Free online encyclopedia. Did you know? page 189




                                               

हिन्द-आर्य भाषाहरू

इन्डो-आर्यन भाषा परिवार इन्डो-ईरानीयन भाषा परिवारको शाखा हो जो आफैंमा वृहद भारोपेली भाषा परिवारको शाखा हो । यस भाषा परिवारका मातृभाषीलाई इन्डो-आर्यन गण भनिन्छ । यस भाषा परिवारका मातृभाषीको जनसङ्ख्या सम्पूर्ण भारोपेली भाषा परिवारको मातृभाषीको आधा ...

                                               

कतारको कूटनीतिक सङ्कट

कतारको कूटनीतिक सङ्कट एउटा कूटनीतिक घटना थियो वि.सं २०७४ जेठ २२ तदनुसार सन् २०१७ जुन ५ मा, सुरु भएको थियो जब साउदी अरबले, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध बिच्छेद गर्दै कतारमा दर्ता भएका विमान र जहाजहरूलाई साउदी ...

                                               

नेपाल क्रिकेट सङ्घ

नेपाल क्रिकेट सङ्घ नेपालमा क्रिकेटको आधिकारिक तथा नियामक निकाय हो। यसको प्रधान कार्यालय राजधानी काठमाडौँमा रहेको छ। नेपाल क्रिकेट सङ्घ अन्तर्राष्ट्रिय क्रिकेट परिषद्मा नेपालको प्रतिनिधि हो भने यसका साथै नेपाल क्रिकेट सङ्घ २०४५ सालदेखि यसको सहयोगी ...

                                               

विकिपुस्तक

विकिपुस्तक विकि-आधारित खुला पुस्तक हो जसले निःशुल्क सामग्रीहरूको सिर्जनाका लागि ई-पुस्तक, पाठ्यपुस्तिका र टिप्पणी युक्त पाठहरू प्रदान गर्दछ र जसलाई जो कोहीले पनि सम्पादन गर्न सक्दछन् । यो विकिमिडीया फाउण्डेसनले सञ्चालन गरेको एक भातृपरियोजना हो ।

                                               

नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्‍वविद्यालय

नेपाली केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयको ३८ केन्द्रीय विभागहरू मध्येको एक महत्वपूर्ण विभाग हो। वि.सं. २०१६ मा विश्वविद्यालयको स्थापनासँगै यो विभागको स्थापना पनि भएको थियो। यो विभागले नेपाली भाषा र साहित्यमा निरन्तर आफ्नो योगदान दिइरहेको छ। ...

                                               

बसाइँ (उपन्यास)

बसाइँ लीलबहादुर क्षत्रीद्वारा लेखिएको र मदन पुरस्कार पुस्तकालयले वि.स.२०१४ सालमा बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो।बसाइँ मुना मदन पछि सबैभन्दा बढी बिक्री हुने नेपाली पुस्तक हो। बसाइँउपन्यास नेपाली साहित्यका बहुसंख्यक पाठकहरु माझ अति नै प ...

                                               

अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला

अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला, सन् १९८९ मा, फ्रान्सेली भाषाविद् पल पासीको नेतृत्वमा बनेको एक ध्वन्यात्मक सङ्केतनको वर्णमाला प्रणाली हो जुन मुख्य रूपमा रोमन वर्णमालामा आधारित छ। यसलाई १९औँ शताब्दीको अन्त्यतिर अन्तर्राष्ट्रिय ध्वन्यात्मक सङ् ...

                                               

कोहवरा

यस गाउँमा व्राह्मन र क्षेत्री प्रमुख रूपमा बसोबास गर्छन र नेपाली यस गाउँको मुख्य भाषा हो। सन् २०११को नेपाल जनगणना अनुसार, यस गाउँमा १०,३२६ जना बसोबास गर्दथे।.

                                               

ताकरी

ताकरी ब्रम्हीक परिवारको एक लिपीहो यो लिपीलाई हाल देवनागरी लिपीले प्रतिस्थापीत गरिसकेको छ। यो लिपी हाल हिमान्चल र उतराखण्डका का डोगरी लगायतका भाषाका लागि उपयोग गरिएको छ। यस लिपीलाई तन्करी अथवा तिंकरी पनि भनिन्छ यो लिपी खास गरी बर्तमान नेपाल र उत्त ...

                                               

कागज

कागज को आविष्कार हुनुअघि मानिसहरू ठूलठूला ढुंगा, शीला,भोजपत्र, छाला आदिमा कोरेर आफ्नो सामाजिक जीवन र रहनसहनसम्बन्धी चित्रण गर्ने गर्दथे। विस्तारै-विस्तारै मानव सभ्यताको विकास हुँदै गएपछि मानिसहरूलाई आफ्नो भाषा लेख्ने आवश्यकता महसूस हुन थाल्यो। र, ...

                                               

नाभर

नाभर नाभर निगमद्वारा सञ्चालित दक्षिण कोरियाली अनलाइन मञ्च हो। यसलाई सन् १९९९ मा कोरियामा पहिलो वेब पोर्टलको रूपमा सार्वजनिक गरियो जसले आफ्नै खोज इन्जिनको विकास र प्रयोगमा जोड दिएको थियोे। विस्तारित खोज सुविधा परिचय गर्ने यो संसारको पहिलो सञ्चालक ...

                                               

घामका पाइलाहरू

घामका पाइलाहरू ध. च. गोतामेद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो।यस कृतिले वि.सं २०३५ सालको को मदन पुरस्कार प्राप्त गरेको थियो ।

                                               

ज्योति ज्योति महाज्योति

ज्योति ज्योति महाज्योति दौलतविक्रम विष्टद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। यस उपन्यासले वि.स. २०४५ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।

                                               

हरि अधिकारीका कविता

हरि अधिकारीका कविता हरि अधिकारीद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको कविता सङ्ग्रह हो। यस कृतिले वि.सं २०६३ सालको साझा पुरस्कार प्राप्त गरेको थियो ।

                                               

लज्जावती (उपन्यास)

लज्जावती उपन्यास नेपाली सामाजिक उपन्यास हो । नेपालमा विक्रम सम्वत २०५२ सालपछि चलेको १० वर्षे विद्रोहका समयमा नेपालीले भोग्नु परेको वियोगको क्राफ्ट उपन्यासमा समेटिएको छ ।

                                               

मानव यौनिकता

मानव यौनिकता मानिसको यौन तथा प्रजनन् सँग सम्बन्धित विषय हो। हाम्रो जस्तो सामाजिक परिवेशमा यो बिषयलाई सङ्कुतितरूपबाट हेर्ने गारिन्छ। यौनिकता भित्र मानवको जैविक,सामाजिक, साम्कृतिक,व्यावहारिक,मनोवैज्ञानिक,चिकत्सकिय आदि सबै विषयहरू पर्दछन्। यौनिकाताल ...

                                               

पहाडी

पहाडी वा पर्वते नेपालका पहाडी तथा हिमाली क्षेत्र तथा तथा भारतको हिमाचल प्रदेश र उत्तराखण्डको उत्तरी क्षेत्रमा बसोबास गर्ने इन्डो-आर्यन जातिका मानिसहरू हुन् ।

                                               

रामबहादुर रावल

कान्तिपुर पब्लिकेसन्समा १० वर्षको अनुभव रहेका उनी कान्तिपुर टिभीमा आबद्ध हुनुअघि नेपाल पत्रिका, नेपाल एफएम ९१.८ रेडियो र दृष्टि साप्ताहिक मा काम गरेका थिए । नेपालमा माओवादी जनयुद्ध चलिरहेका बेला सन् २००५, जतिखेर सञ्चार माध्यममाथि राज्यको दमन चलिर ...

                                               

पब्जी

प्लेयर अन्नोन्स ब्याटल ग्राउन्ड्स), एक अनलाइन बहुखेलाडी खेल हो जसलाई पब्जी निगमले विकास तथा प्रकाशन गरेको थियो जुन दक्षिण कोरियाली श्रव्य दृश्य खेल कम्पनी ब्लुहोलको सहायक कम्पनी हो। यो युद्ध, खोज, लडाइँ तथा अन्वेषणमा आधारित छ। खेलमा धेरै खोलाडीहर ...

                                               

मुमिन (१९९० टिभी शृङ्खला)

मुमिन फिनल्यान्डकी लेखिका तोभे योनसनको उपन्यास मुमिनमा आधारित टेलिकेभल बेनिलक्सद्वारा निर्माण गरिएको जापानी-फिनल्यान्डेली र नेदरल्यान्डेली एनिमे टेलिभिजन शृङ्खला थियो। मुमिन उपन्यासलाई तोभे योनसन र उनका भाइ लार्स योनसनले लेखेका थिए। मुमिन सर्वप्र ...

                                               

उहुरु केन्याटा

उहुरु केन्याटा केन्याको राष्ट्रपतिमा निर्वाचित नेता हुन्। सन् २०१३ मार्च ४ मा भएको राष्ट्रपति निर्वाचनमा उनले ५०.५ प्रतिशत मत ल्याएका थिए। उनका प्रतिद्वन्द्वि प्रधानमन्त्री राइला ओडिङ्गाले ४३.७ प्रतिशत र मुसालिया मुदावादीले ४ प्रतिशत मत ल्याएका थ ...

                                               

बिगु गुम्बा

जिल्ला सदरमुकाम चरिकोटबाट १३ कोष उत्तरमा रहेको विगु गाविस वडा नं. ८मा अवस्थित विगु गुम्बा वास्तवमा दोलखा जिल्लाकै एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल मान्न सकिन्छ। विगु गुम्बाको स्थापना विक्रम संम्बत १९९० तिर डुम्पा रिम्पोछे ले गर्नु भएको व ...

                                               

परमात्मा

धेरै जसो दार्शनिक, आध्यात्मिक, पौराणिक परम्परा अनुसार परमात्मा भन्नाले त्यो अदृश्य र विशाल चेतना हो, जुन यो भौतिक सन्सारमा चेतनाको विकासको लागि निरन्तर चलायमान छ, जसलाई भगवान भनेर जानिन्छ जसको जन्म अनन्त स्वरूपमा अनन्त प्रकृतिमा बारम्बार लगातार ह ...

                                               

गढी

प्राचीनकालमा शत्रु पक्षबाट सुरक्षाको लागि बनाइने वास्तुको नाम गढी वा किल्ला हो। यसलाई गढ, कोट र दुर्ग पनि भनिन्छ। गढी मुख्यतया ढुङ्गा आदिको चौडा पर्खालले घेरिएको त्यो स्थान हो जसभित्र राजा, सरदार सेनाको सिपाही आदि बस्ने गर्छन्। नगर, सैनिक छाउनी र ...

                                               

राजारानी पोखरी

राजारानी पोखरी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पर्यटकीय स्थल हो। भोगटेनी गाविस वडा नम्बर ८ मा अवस्थित यो पोखरी सदरमुकाम विराटनगर देखिको करिब ५० किमि उत्तरपूर्वमा रहेको छ। रा ...

                                               

संविदा

हवनकुण्डलीमा राख्नको लागि सालको काठको साना चिरा पारेर बनाइएको दाउरा लाइ संविदा भनिन्छ । सिमली, गिदरी वा चाडै आगो बल्नसक्ने काठलाइ मोथेर बनाइएको आगोबाट संविदा जलाइन्छ र सोही आगोको सहायतामा हवनकुण्डमा हवन गरिन्छ । हिन्दु परम्परा अनुसार एकाह वा सप्त ...

                                               

अङ्कोरवाट

अङ्कोरवाट कम्बोडियामा रहेको विश्वको सबैभन्दा ठूलो धार्मिक स्मारक पहिले हिन्दू स्मारक थियो र पछि, एक बौद्ध, मन्दिर परिसरको रूपमा विकास भएक थियो । मन्दिर खमेर राजा सूर्यवर्मन द्वितीयद्वारा १२ औँ शताब्दीको सुरु तिर बनाइएको थियो यसोधरापुरमा, खमेर साम ...

                                               

गुठी संस्थान

वि.सं.२००७ साल अघिसम्म राजगुठी अन्तरगतका अमानतमा संचालित गुठीको बन्दोवस्त गुठी बन्दोवस्त अड्डावाट हुने र छुट गुठीहरूको बन्दोवस्त तथा सञ्चालन लिखत परम्परा बमोजिम छुट गुठीका गुठीयारहरुवाट हुँदै आएको पाईन्छ । २००७ सालमा प्रजातन्त्रको स्थापना पछि गुठ ...

                                               

किकी हाकानस्सन

शुरूवाती दिनहरूमा विकिनी प्रतियोगिता पर्व रहेको, विश्व सुन्दरी प्रतियोगिता इरिक मोरलेले मध्य शताब्दि तिर पौडिको लुगाको विज्ञापनको लागि बिट्रेन पर्वमा आयोजना गरेका थिए । हाकानस्सनले ताज पहराउने समयमा विकिनी लगाएका थिए, जस पश्चात क्रिष्चियन धर्मगुर ...

                                               

भिटामिन डी

भिटामिन डी मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो । भिटामिन डी दाँत र हाडका लागि अति जरुरी हुन्छ। यसको कमीले शरीरमा क्याल्सियमको शोषण कम हुन्छ र विभिन्न शारीरकि समस्या निम्तिन सक्छ। भिटामिन डीको कमीले बालबालिकाको हातखुट्टा बाँगिने समस्या ...

                                               

तेइमा

तेइमा वा तेमा एक ठूलो मरूद्यान हो जुन पश्चिमी साउदी अरबमा अवस्थित छ। जहाँ मदिना र डमाह बीच व्यापार मार्गले नेफुद मरुभूमिको यात्रा सुरू गरेको छ। तेइमा, तबुक सहरको २६४ किमी दक्षिणपूर्वमा अवस्थित भने मदिनाबाट लगभग ४०० किमी उत्तरमा अवस्थित छ। यो तबुक ...

                                               

नेपाल पर्यटन वर्ष २०११

"पर्यटनका लागि सँगसँगै" नाराका साथ नेपालले सन् २०११लाई नेपाल पर्यटन वर्ष २०११ का रूपमा मनाइएको थियो । करिब १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएता पनि जम्मा साढे आठ लाख पर्यटक भित्र्याएर देशमा विदेशी मुद्रा आर्जन गरिएको थियो। यसअघि सन् १९९८ मा ने ...

                                               

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रबि भवन, कालिमाटी पोष्ट बक्स ४७१५ काठमाण्डौ, नेपाल फोन: +९७७-१-४२७०६०५, ४२७००७३ फ्याक्स: +९७७-१-४२७१७८० ईमेल: nathm mos.com.np

                                               

नालन्दा

विश्‍वको प्राचीन विश्‍वविद्यालयको अवशेषहरूलाई आफू भित्र समेटेको नालन्‍दा भारतको बिहार प्रान्तको एउटा प्रमुख पर्यटन स्‍थल हो। यो नालन्दा जिल्लाको सदरमुकाम पनि हो। यहाँ पर्यटक विश्‍वविद्यालयको अवशेष, सङ्ग्रहालय, नव नालन्दा महाविहार तथा ह्वेनसांग मे ...

                                               

फुङ्फुङे झरना

फुङ्फुङे वा फङफङदेन झरना ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका साविक सावाँ गाविस स्थित एक आकर्षक झरना हो। ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट दुई घण्टा मोटर बाटोको यात्राबाट यो झरना रहेको स्थानसम्म पुग्न सकिन्छ। यहाँका स्थानीय वासीहरूले आकर्षक झरना ...

                                               

डाँडाबजार

डाँडाबजार नेपालको कोशी अञ्चलको धनकुटा जिल्लामा पर्ने एक गाउँ विकास समिति हो । डाँडाबजार एक पर्यटनको सम्भावना बोकेको गाबिस हो । समुन्द्र सतहबाट २०४७ मिटरको उचाइमा रहेको ध्वजे डाँडा भेंडेटार बजारबाट करिब १३ कि.मी. पूर्व डाँडा बजार गा.वि.स.मा पर्दछ ...

                                               

चाइना साउथवेष्ट काण्ड

२०५५ मा कांग्रेस–एमाले संयुक्त चुनावी सरकारले बि.के.मान सिंहलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाएपछि बिना टेण्डर चाइना साउथवेष्ट एअरलाईन्ससँग विमान भाडामा लिने सम्झौता गरियो। एमालेका भीम रावल पर्यटन मन्त्री हुँदाको यो प्रकरणमा निगमले र ...

                                               

चर्चगेट

चर्चगेट दक्षिणी मुम्बईको एउटा क्षेत्र हो। १८औं अनि १९औं शताब्दीको मध्यसम्ममा, मुम्बई एउटा चारतिरबाट घेरिएको शहर थियो। शहरका पर्खालहरुमा तीन द्वार रहेका थिए, चर्च गेट, सेन्ट थोमस अनि क्याथेड्रलका नाममा र मुम्बई ती द्वारहरुमध्ये एक थियो। गेट फ्लोरा ...

                                               

पुनर्वसु

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। पुनर्वसु मात्रेयसंहिताका रचयिता एवं आयुर्वेदाचार्य थिए। अत्रि ऋषिका पुत्र हुनको कारण यी पुनर्वसु आत्रेय भनिन्छ। अत्रि ऋषि स्वयं आयुर्वेदाचार्य थिए। अश ...

                                               

इसाला रुवान विराकुन

इसाला रुवान विराकुन एक श्रीलंकाली कूटनीतिज्ञ हुन्। उनी २०२० मार्च देखि हालसम्म दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको महासचिव रहिआएका छन् । उनले पर्यटन विकास मन्त्रालयको स्थायी सचिव र विदेश मन्त्रालयको स्थायी सचिव र भारतको लागि श्रीलंकाका उच्चायु ...

                                               

नुनथर

नुनथर नुनथर एक पर्यटन र धार्मिक क्षेत्रको रूपमा विकसित भएको छ |आज मिति २०६८ साल कार्तिक २२ गते नुण्ठर्को तेस्रो महोत्सवको उदघाटन गरियो |यो महोत्सब २४ गते सम्म चल्नेछ |तेस्रो नुनथर महोत्सबको उदघाटन पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालले गर्नुभयो,उह ...

                                               

टोक्यो टावर

टोक्यो टावर जापानको मिनातो, टोक्यो जिल्लाको सिबा-कोएनमा अवस्थित सञ्चार अवलोकन टावर हो । यो टावर जापानको दोस्रो सबैभन्दा अग्लो र ३३२.९ मिटर को हो । यो टावरको संरचना आइफिल टावरको आधारमा लिइएको छ । यस टावरको रङ्गरोगन वायुसेवा सुरक्षाको लागि सेतो र अ ...

                                               

महावुलेक

महावु लेख दैलेख जिल्लाको सबै भन्दा अग्लो स्थान हो। कालिकोट जिल्ला र दैलेख जिल्लाको सीमानामा पर्ने महावु धामको नामबाट नामांकित भएको यस ठाउँको उचाईँ समुद्र सतह देखी ४,१६८ मीटर रहेको छ यो उचाईँ दैलेख जिल्लाको सबै भन्दा अग्लो मानीएको छ। भौगोलिक रूपमा ...

                                               

भोइस-ओभर

भोइस-ओभर यो रेडियो, टेलिभिजन कार्यक्रम निर्माण, चलचित्र निर्माण, रङ्गमञ्च, वा अन्य यस्तै प्रस्तुतीकरणहरूमा प्रयोग गरिन्छ। पटकथा पढेर वा अवस्था अनुसार बोलेर यस्को प्रयोग हुन सक्छ। आवाजको प्रतिभा भएको आवाज अभिनयबाट विशेष सिङ्क्रोन्स गरि भिडियोमा भइ ...

                                               

संयुक्त युवा तथा विद्यार्थी मञ्च

संयुक्त युवा तथा विद्यार्थी मञ्च नेपालका राजनीतिक पार्टीहरूसँग आबद्ध युवा तथा विद्यार्थी सङ्गठनहरूको साझा संजाल हो । यसले युवा तथा विद्यार्थीहरूको साझा मुद्धाहरूमाथी जागरणात्मक, अभियानात्मक र सचेतनात्मक अभियानहरु सञ्चालन गर्दै आइरहेको छ । २०६३ चै ...

                                               

मदानताल

मदान ताल दैलेख जिल्लाको सबै भन्दा ठुलो ताल हो। यो ताल दैलेख जिल्लाको बाहाकोट गा. वि. स.मा अवस्थीत छ। दैलेख जिल्लाको सबैभन्दा ठूलो मानिएको मदान ताल माथि भर्ता लेख, तल घना जङ्गल र बीचमा रमणिय मनमोहक बुकी र लाली गुराँसको जङ्गलले सजिएको वातावरणमा अवस ...

                                               

उत्तरी ध्रुव

उत्तरी ध्रुव हाम्रो ग्रह पृथ्वीको सबैभन्दा सुदूर उत्तरी बिन्दु छ। यो त्यो बिन्दु छ जहाँ पृथ्वीको धुरी घूम्दछ। यो आर्कटिक महासागरमा पर्छ, र यहाँ अत्यधिक ठण्ड पर्छ किनभनें लगभग छः महिना यहाँ सूर्य छैन चमगर्छ। ध्रुवका आसनजिकको महासागर धेरै ठण्डा छ र ...

                                               

जलविद्युत

जलविद्युत, हाइड्रोलिक बिजुली, हाइड्रोकाइनेटिक शक्ति या पानी को शक्ति बिजुलीको विकास भन्दा पहिले सिंचाईको लागि प्रयोग भएको थियो र पनचक्कीको रूपमा विभिन्न मिसिनहरूको सञ्चालन, कपडा मिसिनहरु, चीरघर एस, गोदी क्रेन एस, र घरेलू लिफ्टहरु। पानीको बहावमा र ...

                                               

तिनधारे झरना

तिनधारे झरना नेपालको काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा पर्ने झरना हो। यो झरनाको उद्गम स्थान महाभारत पर्वत शृङ्खलामा रहेको छ। यो झरना काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटरको दुरीमा अवस्थित छ। समुद्र सतहबाट लगभग १८०० मिटर ...

                                               

टोड्के झरना

टोड्के झरना इलामको माइमझुवा, सन्दकपुर गाउँपालिकामा अवस्थित रहेको छ । टोड्के झरना आन्तरिक पर्यटकका लागि आकर्षक गन्तब्य बन्दै गएको छ । इलाम जिल्लाको सदरमुकाम इलाम नगरपालिकाबाट २५ किलोमिटर उत्तरमा रहेको यो झरनासम्म पुग्न केहीबेर पैदल हिड्नु पर्ने हु ...