ⓘ Free online encyclopedia. Did you know? page 212




                                               

मोनोकिनी

मोनोकिनी सामन्यतया माथिल्लो भाग नभएको महिलाको स्तन देखिने गरी लगाउने पौडिपहिरन हो र आधुनिक मोनोकिनीमा अगाडि र पछाडीको भागमा कपडाको टुक्रा पनि जोडिएको हुन्छ ।यसले विकिनीको तलको भाग मात्रलाई पनि जनाउँदछ ।

                                               

मिनिस्कर्ट

मिनिस्कर्ट घुँडा भन्दा माथि,सामान्यतया तिघ्राको बिचसम्म वा पुट्ठा भन्दा लगभग १० सेमी सम्म मात्र आइपुग्ने स्कर्ट वा छोटोपहिरन हो । साथै माइक्रोस्कर्ट तिघ्राको माथिल्लो भाग वा कापको अलिक मात्र तल सम्म आइपुग्ने मिनिस्कर्ट हो ।

                                               

मंगलबार सुरुहुने छोटो वर्ष

यो कुनै पनि वर्षको पात्रो हो जुन कुनै पनि मंगलबार सुरुहुने छोटो वर्ष को लागि मान्य हुन्छ जस्तै १९५२, १९८०, २००८, २०३६ or २०६४. अघिल्लो वर्ष | पछिल्लो वर्ष

                                               

मेसेन्जर

इन्टरनेटमा कुरा कानि गर्न प्रयोग हुने साधनलाई मेसेन्जर भनिन्छ। यसमा प्राय आफैले लेखेर वा बोलेर कुराकानि गर्न सकिन्छ। मेसेन्जर धेरै प्रकारका हुन्छन्। केही लाई टेक्सट मेसेन्जर पनि भनिन्छ भने केही भिडीयो मेसेन्जर पनि हुन्छन्। यो एक अङ्ग्रेजी शब्द हो ...

                                               

गुहिल वंश

गुहिल वंश मेदपाट क्षेत्रको शासक थिए । गुहिल वंशी राजाहरू सुरूवातमा गुर्जर प्रतिहार वंशको रजौटा को रूपमा ८औं देखि १०औं शताब्दी सम्म शासन गरे ।

                                               

चिमडी दह

चिमडी दह आजभन्दा ३३ वर्ष अगाडि प्राकृतिक रूपमा स्थापित भएको बर्जुताल मासिंदा स्थानीय जनताले भोगेको समस्याबाट जागरुक भई पुनः निर्माणको निम्ति स्थानीय जनताहरू लागि परेका छन। चिमडी दहको नामले समेत प्रशिद्ध यो तालको पुनः निर्माणले सुनसरी जिल्लाको दक् ...

                                               

कुल प्रजननदर

कुल प्रजननदर एउटी महिलाले आफ्नो पुरै प्रजनन अबधि जन्माउने जम्मा जिवित शिशुहरूको संख्या हो। कुल प्रजननदर निकाल्दा प्रजनन उमेरमा प्रवेश गरेका सम्पुर्ण महिलाहरू प्रजनन अवधिभर जीबित रहि ती महिलाले समेत हाल अरु उमेरसमुहमा रहेका महिलाहरूले जतिनै आफ्नो ...

                                               

मम्मी

मम्मी एउटा संरक्षित शव लाई भन्छन जसको अङ्ग र छालालाई थाहा पाई वा नपाईकन कुनै विधिबाट संरक्षित गरिन्छ। संरक्षित गर्नको लागि उचित रसायनहरूको प्रयोग, अत्यन्त शीतल वातावरण, धेरै कम आर्द्रता, धेरै कम हावा आदिको प्रविधीमा गरिन्छ। अहिलेसम्म फेलापरेको सब ...

                                               

रूबीभ्याली गाउँपालिका

रूवीभ्याली गाउँपालिका काठमाडौंबाट सबैभन्दा नजिकको हिमाल ल्याल्दोरको आधार शिविर हो । यो रसुवा, धादिङ र गोरखाको उत्तरी भेगमा पर्दछ । दुर्लभ बहुमुल्य पत्थर रूबी पाइने भएकाले यसको नाम रूवीभ्याली राखिएको हो । साविकको लापा,सेर्तुङ र तिप्लिङ गाविसलाई सम ...

                                               

स्टार अलायन्स

ढाँचा:Infobox Airline alliance स्टार अलायन्स संसारको सबैभन्दा ठूलो वैश्विक विमान सेवा प्रदायकहरूको गठबन्धन हो जसको मुख्यालय, फ्रैंकफर्ट एम मेन, जर्मनीमा रहेको छ। यसका वर्तमान सीईओ मार्क स्क्वाव हुन्। यसले आफ्नो नाम र प्रतिक पाँच संस्थापक हवाई सेव ...

                                               

कालो लोखर्के

कालो लोखर्के तिनीहरूका भुत्लामा कालो रङ्गको साथ लोखर्केहरूको मेलानिस्टिक उपसमूह हो। घटना लोखर्केका विभिन्न प्रजातिहरूको साथ देखा पर्दछ, यद्यपि यो पूर्वी खैरो लोखर्के र सियार लोखर्के को साथ प्राय: जसो हुन्छ। पूर्वी खैरो र सियार लोखर्केका कालो मोर् ...

                                               

मुख मैथुन

मुख मैथुन:मुख, जिब्रो, ओँठ,दाँत आदि अङ्गहरूको सहायताबाट यौन साथीलाई यौन सन्तुष्टि दिनको लागि गरिने यौनकार्य कार्य हो । कामसूत्रमा ऋषि वात्सायनले पनि मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन । ती नामहरू निमित्त, पाश्र्वतोदष्ट, बहिसन्देश, अ ...

                                               

लागत अनुमान

लागन अनुमान भन्नाले कुनै पनि परियोजना, कार्य वा कार्यक्रमको अनुमानित खर्चको रकम हो । लागत अनुमानको तय लागत अनुमान तयारी प्रक्रिया तथा खरिद सम्बन्धित ऐन तथा नियमावलीको अधिनमा रहि गर्ने गरिन्छ । लागत अनुमानबाट कार्य वा परियोजनासँग सम्बन्धित सम्पूर् ...

                                               

रौतहट नरसंहार

रौतहट नरसंहार वा राजपुर फरहदवा नरसंहार नेपाली कांग्रेसका नेता तथा सांसद मोहमद आफ्ताब आलमले वि.सं. २०६४ सालको संविधानसभा चुनाव जित्न मच्चाएको बमकाण्डका घाइतेहरूलाई इँटाभट्टामा निर्ममतापूर्वक जीवित पोलेर हत्या गरिएको भनिएको घटना हो । उक्त समयमा दबा ...

                                               

तास (कपडा)

सुनचाँदीको जरीले कार्चोप भरेको बहुमूल्य कपडा । नेपाली विभिन्न समुदायहरूमा यो कपडा विशेषप्रकारले प्रयोग गर्ने गरिन्छ । विभिन्न उत्सवहरु तथा धार्मिक कार्यहरु तथा देवीदेवतालाई पहिरन चढाउनका लागि पनि यो कपडा प्रयोग गर्ने गरिन्छ, भने आजभोलि बजारमा फेस ...

                                               

अभिषेकप्रताप शाह

नेपाली कांग्रेसका प्रखर, प्रभावशाली र लोकप्रिय युवा नेता अभिषेकप्रताप शाह कपिलवस्तु जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । यसअघि नेपालमा भएका दुईवटा संविधानसभा निर्वाचनमा पनि उनी निर्वाचित भएका थिए । संविधानसभा १ मा उनी सबैभन्दा कान्छो सभा ...

                                               

गादो

गादो नेपाली पहिरन हो । यो काँधमा झुण्ड्याएर लगाइन्छ । मगर र गुरुङ जातिले गादो लगाउँछन् । गादोलाई पछिल्तिर कम्मरबाट दुवै छेउ अघिल्तिर दाहिनेछेउ देब्रे काँधमा र देब्रे छेउ दाहिने काँधमा सप्को मारी दोहोरो छड्के पारेर शरीरमा भिर्ने वा लाउने गरिन्छ । ...

                                               

पुस्तकालय पर्व

लक्ष्मीप्रसाद देवकोटालगायतले तत्कालीन ४६ जना साहित्यकारहरूले वि.सं.१९८७ मा पुस्तकालय खोल्ने विचारले भीम शमशेर जङ्ग बहादुर राणाको नाममा बिन्ती पत्र लेखेका थिए । तिनै ४६ जनामध्ये रामचन्द्र अधिकारीले पोल लगाएकोले देवकोटालगायत अन्यले प्रतिव्यक्ति १०० ...

                                               

गलबन्दी

गलबन्दी गलामा लगाउने लुगा हो । यो जाडोबाट बच्न गलामा बेरिन्छ । सुती तथा ऊनी कपडाबाट गलबन्दी बनाइन्छ । खासगरी लोग्नेमान्छेले गलबन्दी लगाउँछन् । जाडोमा आइमाईले पनि गलबन्दी लगाउँछन् । नेपालमा राष्ट्रिय पोशाकका साथ दौरा, सुरुवाल, टोपी र कोटका साथमा ग ...

                                               

टिकी (पहिरन)

टिकी नेपाली पहिरन हो । यो मगर र गुरुङ जातिका महिलाहरूले लगाउँछन् । यो तीनकुने हुन्छ । कम्मरको पछाडिपट्ट टिकी लगाइन्छ । यसलाई टेकी भन्ने नामले पनि चिनिन्छ ।

                                               

पाँगा (लुगा)

पाँगा र स्याँगा नेपाली पहिरनका नाम हुन् । पाँगा लुङ्गीजस्तै हुन्छ । मगर र गुरुङ जातिका महिलाहरूले पाँगा लगाउँछन् । सिस्नु र त्यस्तै जातका वनस्पतिका रेशाका धागोबाट खाँडी कपडा/भाङ्ग्रा बुनिन्छ । खाँडी कपडालाई माटो वा रूखका बोक्राले रङ्गाएर पाँगा बन ...

                                               

वि.पी. विचार यात्रा

वि.पी. विचार यात्रा वि.पी. कोइरालाको शतवार्षिकीको अवसर पारेर नेपाली कांग्रेसले विराटनगरबाट सुरु गरेको हो । २०७१ साल भदौ १ गते विराटनगरबाट सुरु भएको विपी विचार यात्रा सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली हुदै काभ्रेको धुलिखेल ...

                                               

जुटपानी

जुटपानी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाँउ विकास समिति हो। रत्ननगर नगरपालिकाको पश्च्हिममा पर्ने यो गाविसमा २,५५७ घर छन र १२,६९४ जनाको बसोबास रहेको छ।

                                               

मगध प्रमण्डल

मगध प्रमण्डल, भारतको बिहार राज्यमा स्थित छ यो बिहारको ९ प्रमण्डल मध्ये एक हो। मगध प्रमण्डलमा पाँच जिल्लाहरू निम्नलिखित छन - १ गया जिल्ला २ औरंगाबाद जिल्ला ३ नवादा जिल्ला ४ जहानाबाद जिल्ला ४ अरवल जिल्ला

                                               

मुंगेर प्रमण्डल

मुंगेर प्रमण्डल भारतको बिहार प्रान्तको एउटा मण्डल हो। यस अंतर्गत निम्न जिल्लाहरू छन - शेखपुरा जिल्ला मुंगेर जिल्ला जमुई जिल्ला खगडिया जिल्ला लखीसराय जिल्ला

                                               

कोसी प्रमण्डल

कोशी प्रमण्डल भारतको बिहार प्रान्तको एक मंडल हो। यस प्रमण्डलको मुख्यालय सहरसामा छ। यस अन्तर्गत निम्न तीन जिल्लाहरू छन - सहरसा जिल्ला मधेपुरा जिल्ला सुपौल जिल्ला

                                               

पूर्णिया प्रमण्डल

पूर्णिया प्रमण्डल भारतको बिहार प्रान्तको ९ प्रमण्डल मध्य एक प्रमण्डल हो। यस अंतर्गत निम्न जिल्लाहरू छन - कटिहार जिल्ला पूर्णिया जिल्ला अररिया जिल्ला किशनगंज जिल्ला

                                               

दरभंगा प्रमण्डल

दरभंगा प्रमण्डल भारतको बिहार प्रान्तको ९ प्रमण्डलहरू मध्य एक प्रमण्डल हो। यस अंतर्गत चार जिल्लाहरू निम्छन - समस्तीपुर जिल्ला दरभंगा जिल्ला मधुबनी जिल्ला बेगूसराय जिल्ला

                                               

सारण प्रमण्डल

सारण प्रमण्डल भारतको बिहार प्रान्तको ९ प्रमण्डल मध्य एक प्रमण्डल हो यसको मुख्यालय छपरामा छ। यस अंतर्गत निम्न तीन जिल्लाहरू छन - सीवान जिल्ला सारण जिल्ला गोपालगंज जिल्ला

                                               

भ्यान, टर्की

वान" / Acad गरेर एड वीएम Kotliakov, येकाँदैरिनबर्ग, यू Faktoria, २००६ दक्षिण पूर्वीमा एक शहर ho तुर्की र कुर्द बहुल राज्य जनजाति रिलेशन्स सीट: १६औं र १७औं सदी तुर्क साम्राज्य, एच Ozogluमा कुर्द जनजातीयता - मध्य पूर्वी अध्ययन, १९९६का ब्रिटिश जर्नल ...

                                               

प्रमुख परिचालन अधिकारी

एउटा मुख्य परिचालन अधिकारी लाई सञ्चालन निर्देशक, सञ्चालक निर्देशक वा प्रमुख सञ्चालन अधिकृत पनि भन्ने गरिन्छ जो कुनै पनि सङ्गठनमा उच्चतम निर्धारण कार्यकारी हुन्छ। एउटा सिओओ कम्पनीको दैनिक सञ्चालनको लागि जिम्मेवार हुन्छन् र नियमित रूपमा उच्चतम स्तर ...

                                               

कृष्णा नदी

कृष्णा भारतमा बग्ने एक नदी हो। यो पश्चिमी घाटको पर्वत महाबालेश्वरबाट निस्कन्छ. यसको लम्बाई प्रायः १२९० किलोमीटर छ. यो दक्षिण-पूर्वमा बग्दै बङ्गालको खाडीमा गएर समुद्रमा मिसिन्छ। कृष्णा नदीका उपनदीहरूमा प्रमुख हुन्: तुंगभद्रा, घाटप्रभा, मूसी र भीमा ...

                                               

रक्तनली

शरीरका विभिन्न अङ्गहरूबाट रगत मुटुसम्म र मुटुबाट रगत शरीरका विभिन्न अङ्गहरुसम्म ओसारपसार गराउने नलीहरूलाई रक्तनलि भनिन्छ । मानव शरीरका प्रमुख रक्तनलीहरु धमनी, शिरा र रक्त केशिका हुन् ।

                                               

पत्थरकोट

पत्थरकोट सर्लाही जिल्लामा अवस्थित एक गाविस थियो। वि.सं.२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा गाविसहरु विघटन भएको थियो।

                                               

सूचनाको हक सम्बन्धि ऐन २०६४

सूचनाको हक सम्बन्धि ऐन २०६४ नेपालको पुनर्स्थापित व्यवस्थापिका संसदले पारित गरेको हो। यसमा नेपालको अन्तरिक संविधान २०६३ द्वारा प्रदत्त सूचनाको हक बमोजिम सूचना प्राप्त गर्नका लागि राष्ट्रिय सूचना आयोगको व्यवस्था समेत गरिएको छ।

                                               

रानी ऋद्धिलक्ष्मी

ऋद्धिलक्ष्मी राजा पार्थिवेन्द्र मल्लकी रानी थिइन् जसले पतिलाई विष खुवाइन् र चौतारा लक्ष्मीनारायणसँग व्याभिचार गरिन् ।उनले नाबालक छोरा राजा भूपालेन्द्र मल्लको संरक्षक राजमाता भै शासन पनि चलाइन् । पछि राजा भूपालेन्द्र मल्लले उनलाई कैद गरे र ऋद्धिलक ...

                                               

आविष्कार

आविष्कार कुनै नयाँ जानकारी खोजी गर्ने क्रियाको नाम हो । यस क्रियामा केही यस्ता जानकारी प्राप्त हुन्छन् जसलाई रचनात्मक अन्तर्दृष्टि दिएर उपयोगी बनाउने गरिन्छ ।

                                               

नाइलन

नाइलन पोलिमाइडको रूपमा चिनिने सिन्थेटिक पोलिमरको एक प्रकार हो । सन १९३५ फेब्रुअरी २८ मा वाल्लास क्यारोथरले ड्युपोन्ट एक्सपेरिमेन्ट स्टेशनमा ड्युपोन्ट अनुसन्धानको क्रममा पहिलो पटक नाइलन उत्पादन गरेका थिए । यो सबैभन्दा बढि प्रयोग हुने पोलिमर मध्य ए ...

                                               

कर्पस हेमोर्‍याजिकम

कर्पस हेमोर्‍याजिकम स्त्री प्रजनन प्रणालीमा डिम्बाशयबाट डिम्ब उत्सर्जन हुनेबित्तिकै तर कर्पस ल्यूटम बनिसक्नु अघिको अवस्थामा देखिन्छ। फोलिकलको फोलिकुलर एन्ट्रमबाट डिम्ब र फोलिकुलर फ्लुड निस्कने क्रममा केही रक्तश्राब हुने भएकोले त्यो सरचनालाई कर्पस ...

                                               

दाउरा

दाउरा रुखका सुकेका हाँगाबिंगा तथा काठका मुडा हुन् जुन इन्धनको रूपमा प्रयोग गरिन्छ । सामान्य जनजीवनमा दाउरा खाना पकाउनको लागि आगो बाल्न प्रयोग गरिन्छ ।

                                               

मयल

फोहोर चिजवस्तुलाई छुदा जुन एक किसिमको फोहोर दाग लाग्छ त्यसैलाई मयल भनिएको हो | मयलमा धेरै हानिकारक किटाणु हुने गर्छन् जुन मानव स्वास्थका लागि एकदमै खतरनाक हुन्छन्, त्यसैले मयलयुक्त हात साबुन तथा पानीले धोएर मात्र खाना खाने लगायतका काम गर्नुपर्छ |

                                               

सल्लल्लाहु अलैहि वसल्लम

अरबी शब्द हो । जुन केवल अन्तिम सन्देष्टा मुहम्मदको नामको साथमा प्रशंसाको लागि लगाइन्छ, जसको अर्थ हुन्छ वहाँ माथि अल्लाहको दया र शान्ति होस्,।

                                               

दिउल

फलको भित्री भाग जुन नरम गुदि हो त्यस लाई दिउल भनिन्छ बाहिर कडा खालको बोक्रा को भित्री भागमा रहने गर्छ दिउल।। जस्तो ओखरको दिउल, स्कुसको भित्रको बीउ आदि दिउलको उदाहरण हो।

                                               

सिरानी

सिरानी ओछ्यानमा सुत्दा टाउकोलाई अड्याउन प्रयोग गरिने बस्तु हो । तकिया भनेको सामग्री हो जसले हामीलाई सहज महसुस गराउन्छ । तकियाहरू मानव सहित धेरै प्रजातिहरू द्वारा प्रयोग गरिन्छ । केही प्रकारका तकियाहरूमा थियौ तकियाहरू, शरीर तकियाहरू, सजावटी तकियाह ...

                                               

कामोद्दिपक क्षेत्र

कामोद्दिपक क्षेत्र मानव शरीरको संवेदनशिलक्षेत्र हो जुन उत्तेजित भएपछि अत्यधिक कामोत्तेजना तथा अर्गाज्म पैदा हुन्छ ।

                                               

मिस्रको इतिहास

उस्मानी मिस्र - १५१७ - १८०५ सम्म अरबी मिस्र ६३९-१५१७ आधुनिक मिस्र १८८२ ईस्वीबाट अहिलेसम्म रोमन मिस्र - ईसापूर्व ३०बाट लिएर सन् ६३९ सम्म टलेमिक मिस्र - ३३२ ईसापूर्वबाट लिएर ३० ईसापूर्व सम्म हखामनी मिस्र - ईसापूर्व ५२५बाट ईसापूर्व ३३२ सम्म प्राचीन ...

                                               

इन्टरपोल

इन्टरपोल विभिन्न देशहरूका प्रहरीहरु बीच सहकार्य गरी अन्तरराष्ट्रीय स्तरमा अपराधिक गतिविधि विरुद्ध संयुक्त रूपमा कार्य गर्ने अन्तराष्ट्रीय संस्था हो।

                                               

जबेगु

जबेगु लिम्बु जातिहरूको एक थर हो नेपालको पूर्वी पहाडको धनकुटा अनि पाँचथर जिल्लाको याङनाम गा बि समा जबेगु जातिहरूको बसोबास गरेको पाइन्छ साथै अन्य गा बि स खुँगा लगायत पाँचथरको विभिन्न गा बि समा बसोबास गरेको पाइनछ।

                                               

यातायात व्यवस्था विभाग

यातायात व्यवस्था विभाग श्रम तथा यातायात मन्त्रालय अन्तरगतको विभाग हो। यसले देशभरको यातायात, स्थलमार्गको सवारीसाधन आदि विषयको नियमन, व्यवस्थापन तथा अनुगमनको व्यवस्था गर्दछ। ढाँचा:नेपालको मन्त्रालय तथा विभागहरु

                                               

नेपालका सर्वोच्च आठ हिमाल

विश्वमा भएका एक दर्जनभन्दा बढी आठ हजारभन्दा अग्ला हिमालमध्ये आठ हिमाल नेपालमा छन्। नेपालका सर्वोच्च आठ हिमालको नाम र उचाइ- १. सगरमाथा - ८८४८ मी. २. कन्चनजंघा - ८५८६ मी. ३. ल्होत्से - ८५१६ मी. ४. मकालु - ८४६३ मी. ५. चोयु - ८२०१ मी. ६. धवलागिरी - ८ ...