ⓘ Free online encyclopedia. Did you know? page 219




                                               

पोर्टल:भूगोल/चुनिएको जीवनी/1

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह शाहबंशीय राजा थिए । स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । यिनको सम्झनामा पुष २७ गते नेपालमा रा ...

                                               

पोर्टल:इतिहास/चुनिएको जीवनी/1

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह शाहबंशीय राजा थिए । स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । यिनको सम्झनामा पुष २७ गते नेपालमा रा ...

                                               

२०२१ स्वेज नहर अवरोध

सन् २०२१ मार्चमा, विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्गहरू मध्ये एक स्वेज नहर गोल्डन-क्लास कन्टेनर जहाज इभरगिभनको दुर्घटनात्मक ग्राउन्डिङ पछि ६ दिनको लागि रोकिएको थियो। कम्पनीले बताएअनुसार ४०० मिटर-लामो २३ मार्चमा हुरी-बतासको कारणले जहाजल जलमार्गब ...

                                               

समान अवसर

समान अवसरको परिभाषा र अर्थमा निकै असहमति छ। व्यापक रूपमा समान अवसर को अर्थ यस्तो एक सामाजिक वातावरण हो जसमा शिक्षा, रोजगारी, स्वास्थ्य सुविधाहरू आदिको प्राप्तिमा व्यक्तिलाई व्यक्तिले प्रयास गर्दा पनि परिवर्तन गर्न नसक्ने गुणहरूको आधारमा भेदभाव नग ...

                                               

न्यूनतम ज्याला

न्यूनतम ज्याला भनेको रोजगारदाताले कानूनी रूपमा उनीहरूका कामदारहरूलाई भुक्तान गर्न सक्ने न्यूनतम पारिश्रमिक हो । यो भनेको न्यूनतम निर्धारित मूल्य हो जसको तल कामदारहरूले आफ्नो श्रम बेच्न सक्दैनन्। धेरै देशहरूले २० औं शताब्दीको अन्तसम्ममा न्यूनतम ज् ...

                                               

कोरा जन्मदर

कोरा जन्मदर कुनै निश्चित वर्षमा प्रतिहजार जनसङ्ख्यामा नयाँ जन्मने जीवित शिशुहरूको संख्या हो। कोरा जन्मदर भन्नाले कुनै निश्चित ठाउँको साधारणतया एक वर्षभित्र जन्मेका जीवीत शिशुको संख्यालाई उक्त स्थानको मध्यवर्षको कुल जनसङ्ख्याले भाग गर्दा आउने संख् ...

                                               

लुकुनी

लुकुनी भेडाको ऊनबाट बुनेको एक प्रकारको कपडा हो। यो कपडा तयार पार्नका लागि भेडाको ऊनलाई प्रसोधन गरी धागो तयार पारिन्छ र दुई वटा सुईरोको माध्यमले बुनेर तयार गरिन्छ। यो कपडा विशेष गरी जिरेल रतामाङजातिले आफ्नो पहिरण स्वरूप प्रयोग गर्दछन्।

                                               

बर्मेली नेपाली

बर्मेली गोर्खाली म्यानमार मा बस्ने नेपाली भाषा बोल्ने बर्म को गोर्खाली जातीय समूह समूह हो। गोर्खाहरु बर्मामा धेरै शताब्दीहरुमा बसोबास गर्दै छन्, बर्मामा बेलायती शासनको बेलामा अधिकांश गोर्खा नेपालबाट बसाई सरेका थिए। नेपालीहरूको अनुमानित जनसंख्या क ...

                                               

सेक्रेट इन्टिलिजेन्स सर्भिस

सेक्रेट इन्टिलिजेन्स सर्भिस), सामान्यतः एम आइ सिक्स को नामले जानिन्छ जानिन्छ, संयुक्त अधिराज्य को बाह्य गुप्तचर संस्था हो। संयुक्त अधिराज्यको राष्ट्रिय सुरक्षा हितको लागि विदेशी सूचना संग्रह र विश्लेषण गर्नु काम यसलाई सुम्पिइएको छ। सेक्रेट इन्टिल ...

                                               

त्रिशूल हिमाल

त्रिशूल हिमाल भारतको उत्तराखण्डमा अवस्थित हिमाल हो। यो हिमालको समान खालका तिनवटा चुचुरा भएको हुनाले हिन्दु देवता शिवको हतियार त्रिशूलको नामबाट यसको नामाकरण भएको हो।

                                               

खाराको दोस्रो लडाइँ

खाराको दोस्रो लडाइँ २०६१ चैत २५ राति- २६ बिहान मा खारा, रुकुम स्थित एक सैन्य अड्डामा भएको लडाई थियो। यो नेपाली गृहयुद्धको प्रमुख लडाई थियो। शाही नेपाली सेनाले सफलतापूर्वक अन्त्यन्त न्यूनतम क्षतिमा आक्रमण गरेेेेको थियो भयो जबकि जनमुक्ति सेनाको तर् ...

                                               

पर्खि राई

पर्खि राई विश्व कराते महासंघले मान्यता प्राप्त नेपाली प्रशिक्षक हुन । उनि अमेरिकन कराते कमिशनबाट अन्तर्राष्ट्रिय स्तरको कराते खेलको प्रशिक्षक तथा रेफ्री को रुपमा कार्य गर्न अनुमती प्राप्त गरेका छन् । उनले २०१०’ मा आयोजित ‘न्यूयोर्क ओपन च्याम्पियन ...

                                               

भूमिबोल अदुल्यादेज

भूमिबोल अदुल्यादेज भुमीबोल थाईल्याण्डको चक्र राजवंशको नबौं राजा थिए तथा उनलाई रामा नबौं भनेर समेत चिनिने गर्दथ्यो। जुन ९, १९४६ देखि अक्टोबर १३, २०१६ सम्म उनले थाईल्याण्डको सबैभन्दा लामो वर्षको शासनकाल गरेका थिए । फोर्ब्सको अनुसार भूमिबोलको कूल जा ...

                                               

राजकुमार फिलिप

राजकुमार फिलिप, एडिनबर्गको ड्युक एलिजाबेथ द्वितीयको श्रीमनको रूपमा बेलायती शाही परिवारका एक सदस्य थिए। फिलिपको जन्म युनानी र डेनमार्केली शाही परिवारमा भएको थियो। उनको जन्म युनानमा भएतापनि उनी अठार महिनाको हुँदा उनको परिवारलाई देशबाट निर्वासित गरि ...

                                               

मनिष राज पाण्डे

मनिष राज पाण्डे पूर्व नेपाली राष्ट्रिय क्रिकेट खेलाडी हुन्। दायाँ-हाते प्रारम्भिक ब्याट्सम्यान र दायाँ-हाते मध्यम-तेज गतिका बलरको रूपमा खेल्ने अल-राउन्डर पाण्डेले नेपालका लागि आफ्नो पहिलो खेल सेप्टेम्बर १९९६ मा बङ्गलादेशका विरुद्ध खेलेका थिए।

                                               

प्रदेश प्रमुख (नेपाल)

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा प्रत्येक सात वटै प्रदेशको संवैधानिक प्रमुख प्रदेश प्रमुख हुन् भने नेपालको सातैवटा प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहन्छन्। प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्त गर्छन् भने प्रदेश प्रमुखक ...

                                               

इथानोल इन्धन

इथानोल इन्धन भनेको उर्जाको लागि प्रयोग हुने इथाइल अल्कोहल हो। मादक पेय पदार्थको रूपमा प्रयोग हुने अल्कोहलको प्रकार पनि इथाइल अल्कोहल नै हो । यो प्रायः जसो मोटर इन्धन, मुख्यतया पेट्रोलको लागि एक जैविक ईन्धन संयोजकको रूपमा प्रयोग गरिन्छ। इथानोल ईन् ...

                                               

नारायण भक्त श्रेष्ठ

श्रेष्ठको जन्म ओखलढुंगा जिल्लाको नेवार परिवारमा भएको थियो। उनमा उनका बुबाबाट संगीतको प्रभाव थियो। उनका बुबा नेवार संस्कृतिको उत्सव, भाषा र संगीतको सक्रिय अभियन्ता थिए। बाल्यकालमा, श्रेष्ठ पारंपरिक थिएटरमा खेल्नुभयो। १९ वर्षको उमेरमा उनी रेडियो ने ...

                                               

राल्फा आन्दोलन

राल्फा सरकारको बिरूद्ध बिरोध गर्न विभिन्न गीत र साहित्यहरू उत्पादन गर्ने नेपालको वामपन्थी सांस्कृतिक समूह थियो। राल्फा आन्दोलन रेडियो नेपालमा रोयल्टीको भुक्तानी नगरेकोले राजनैतिक रुपमा तटस्थ समूहका रूपमा शुरु भएको थियो, यो क्रमशः सांस्कृतिक आन्दो ...

                                               

गाउँ गाउँबाट उठ

"गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ" श्याम तमोटद्वारा लेखिएको र रामेश र रायनद्वारा संगीतबद्ध तथा स्वरबद्ध नेपाली भाषाको क्रान्तिकारी गीत हो। यो गीत चीनियाँ, हिन्दी र फ्रेन्च सहित १७ राष्ट्रिय र विदेशी भाषाहरूमा अनुवाद गरिएको छ।

                                               

क्रिप्टो मुद्रा

एक क्रिप्टोकरन्सी, क्रिप्टो-मुद्रा वा क्रिप्टो एक डिजिटल सम्पत्ति हो जुन विनिमयको माध्यमको रूपमा सेवाको लागि डिजाइन गरिएको छ, जहाँ व्यक्तिगत सिक्का स्वामित्व रेकर्डहरू विद्यमान बहीखाकीको रूपमा कम्प्युटर गरिएको डाटाबेसको रूपमा भण्डारण गरिन्छ, जुन ...

                                               

म्याकार्थरिज्म

म्याकार्थरिज्म भनेको विद्रोह वा देशद्रोहको आरोप लगाउने अभ्यास हो, विशेष गरी जब कुनै कुरा साम्यवादसँग सम्बन्धित छ। यो शब्दको उत्पत्ति अमेरिकी सीनेटर जोसेफ म्याकार्थ्रीको नामबाट भएको हो। संयुक्त राज्य अमेरिकाको दोस्रो रेड स्केयर भनेर चिनिने अवधिमा ...

                                               

सर्वरत्न

सर्वरत्न नेपालकाे वामपन्थी राजनीतिज्ञ तथा मानवअधिकारकर्मी स्व, पद्मरत्न तुलाधरको जीवनी कृतिको नाम हाे सर्वरत्न । यस पुस्तकका लेखक जितेन्द्र रसिक हुन् । १९९७-२०७५ विद्यार्थी कालदेखि नै बाम राजनीतिमा लागेका तुलाधर २०३६ सालको विद्यार्थी आन्दोलनमा सक ...

                                               

टोक्यो (मनी हाइस्ट)

टोक्यो नेटफ्लिक्स शृङ्खला मनी हाइस्टका एक पात्र हुन्। उर्सुला कोरबेरोले टोक्योको भूमिका खेलेकी छन्। टोक्यो यस श्रृंखला को वाचक पनि हुन्। उनलाई हाइस्टमा सहभागी हुन प्रोफेसरले आफ्नो समुहमा संलग्न गरेकी थिए ।

                                               

तेस्रो ओली मन्त्रिपरिषद्

तेस्रो ओली मन्त्रिमण्डल प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि पछि नेपालको संविधानको धारा ७६ को उपधारा तथा धारा ७८ को उपधारा बमोजिम खड्गप्रसाद ओलीको नेतृत्वमा वैशाख ३१, २०७८ गते बनेको हालको नेपाल सरकार हो। वैशाख २७, २०७ ...

                                               

प्रोफेसर (मनी हाइस्ट)

प्रोफेसर नेटफ्लिक्स शृङ्खला मनी हाइस्टका एक पात्र हुन्। अलवरो मोर्टेले प्रोफेसरको भूमिका खेलेका छन्। प्रोफेसर डकैतीको मास्टरमाइन्ड र नाइके हुन्। डकैतीको लागि समूह बनाउने काम उनैले गरेका हुन्। उक्त समुहका एक सदस्य बर्लिन प्रोफेसरका भाइ हुन्।

                                               

बर्लिन (मनी हाइस्ट)

बर्लिन नेटफ्लिक्स शृङ्खला मनी हाइस्टका एक पात्र हुन्। पेद्रो अलन्सोले बर्लिनको भूमिका खेलेका छन्। उनी प्रोफेसरका भाइ र मनी रोयल मिन्टको हाइस्टमा सेनापती थिए। बैंक अफ स्पेनमा गरिएको हाइस्ट उनकै योजना अनुसार गरिएको थियो।

                                               

बेलबहादुरसँग बिहे

संस्कृति र संस्कारहरु अमूर्त हुन्छन् । अमूर्त भित्र खोज्न सकियो भने त्यहाँ अमृत जस्तै मानव जीवनोपयोगी शिक्षाहरु हुन्छन् । बेलबहादुरसँग विहे बालचित्र कथा नेवार समुदायको बेलविवाह संस्कारसँग सम्वन्धित बाल कथा कृति हो । संसारका कुनै पनि मुलुकमा नियम ...

                                               

इन्डोनेसियामा हिन्दू धर्म

२०१८ को जनगणना अनुसार इन्डोनेसियामा हिन्दू धर्म कुल जनसंख्याको १.७४% र बालीमा ८७% जनसंख्याद्वारा अभ्यास गरिएको छ। हिन्दू धर्म इन्डोनेसियाको छ आधिकारिक धर्महरू मध्ये एक हो। हिन्दू धर्म १ शताब्दीमा व्यापारी, नाविक, विद्वान र पुजारीहरूको माध्यमबाट इ ...

                                               

अमेरिकी सशस्त्र बल

अमेरिकी सशस्त्र बल संयुक्त राज्य अमेरिकाको सैन्य शक्ति हो। यसमा थल सेना, मरिन कर्प्स, जल सेना, वायु सेना, स्पेस फोर्स र कोस्ट गार्ड समावेश छन्। अमेरिकी राष्ट्रपति अमेरिकी सशस्त्र बलको परमाधिपति हुन्छन्। र अमेरिकी राष्ट्रपतिले नै रक्षा विभाग, गृह ...

                                               

गाब्रियल गार्सिया मार्केज

गाब्रियल गार्सिया मार्केज एक कोलम्बियन उपन्यासकार, कथाकार, नाटककार, र पत्रकार थिए। उनलाई गाबो वा गाबिटोको नामबाट पनि चिनिन्छ। उनलाई २० औं शताब्दीका सबैभन्दा उल्लेखनीय लेखकहरू मध्ये एक मानिन्छ। उनको स्पनि भाषाको लेखहरुका लागि १९८२मा साहित्यमा नोबे ...

                                               

भारतीय जनता पार्टीका अध्यक्षहरूको सूची

भारतीय जनता पार्टी का अध्यक्ष भारतीय जनता पार्टीको सर्वोच्च अधिकारी हुन् जसले राष्ट्रिय कार्यपालिकाको बैठकको अध्यक्षता गर्ने र पार्टीको युवा र किसान सङ्गठन लगायतका सहायक दलका अध्यक्षहरूलाई नियुक्त गर्ने लगायतका विभिन्न भूमिकाहरू पूरा गर्दछन्। अध् ...

                                               

जैल सिंह

जैल सिंह भारतको सातौं राष्ट्रपति थिए। उनी १९८२ देखि १९८७ सम्म उक्त पदमा बसे। राष्ट्रपति हुनु भन्दा पहिले उनी भारतीय राष्ट्रिय कांग्रेस पार्टीसँग सँग सम्बद्ध राजनीतिज्ञ थिए र उनले गृहमन्त्री लगायत केन्द्रीय मन्त्रिमण्डलमा धेरै मन्त्री पदहरू सम्हाल ...

                                               

मीना (अभिनेत्री)

मीना एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनी मुख्यतया दक्षिण भारतीय चलचित्र उद्योगमा अभिनय गर्ने गर्छिन्। मीनाले सन् १९८२ मा तमिल भाषाको चलचित्र नेनजङ्गलमा बाल कलाकारको रूपमा अभिनय गरेकी थिइन् र त्यसपछि उनले विभिन्न क्षेत्रीय चलचित्र उद्योगमा काम ग ...

                                               

मोहनलाल

मोहानलाल विश्वनाथन, एकल नाममा मोहनलाल बाट परिचित छन्, एक भारतीय अभिनेता, चलचित्र निर्माता, पार्श्व गायक, चलचित्र वितरक हुन्। उनले मुख्य रुपमा मलायलम चलचित्र क्षेत्रमा काम गरेका छन्। यसबाहेक उनले फाट्टफुट्ट तमिल, तेलुगु र हिन्दी भाषी चलचित्रमा अनि ...

                                               

दृश्यम

दृश्यम सन् २०१३ मा प्रदर्शित मलयालम भाषाको रोमाञ्चकारी चलचित्र हो। यो चलचित्रको लेखन तथा निर्देशन जितु जोसेफले गरेका छन्। यस चलचित्रमा मोहनलाल र मीना जस्ता कलाकार सहित अनसिबा हासन, एस्तर अनिल, कलाभवन साजोन, आशा शरथ, सिद्दिकी, रोसन बसिर नीरज माधवक ...

                                               

सबप्राइम धितो सङ्कट

संयुक्त राज्य अमेरिकाको सबप्राइम धितो सङ्कट २००७ र २०१० बीचमा घटेको एक बहुराष्ट्रिय वित्तीय सङ्कट थियो जसको कारणले २००७-२००८ विश्वव्यापी वित्तीय सङ्कट उत्पन्न भयो । । अमेरिकामा घर-जग्गा क्षेत्रको बबल फुटेर अमेरिकी घरको मूल्यहरू मा ठूलो गिरावट आएप ...

                                               

संयुक्त राष्ट्रसंघको वडापत्रको चौथो अध्याय

धारा १८ ले प्रत्एक सदस्यले एक मत दिन पाउने व्यवस्था गरेको छ । महत्त्वपूर्ण प्रश्नहरूमा महासभाको निर्णय उपस्थित तथा मत दिने सदस्यहरूको द्वि-तृतीयांश बहुमतले गरिन्छ । महत्त्वपूर्ण प्रश्नहरू सुरक्षा-परिषद्का अस्थायी सदस्यहरूको निर्वाचन, आर्थिक तथा स ...

                                               

सेना

सेना वा फौज कुनै देश वा देशको नागरिक वा कुनै शासन-व्यवस्था र त्यस सम्बन्धित मानिसहरूको हित र उनीहरूको रक्षाको लागि घातक बल-प्रयोग गर्ने क्षमता राख्ने सशस्त्र सङ्गठन हो। सेनाको काम देश वा नागरिकको रक्षा, शत्रुमाथि प्रहार गर्नु र शत्रुको आक्रमणको प ...

                                               

क्युबा मिसाइल सङ्कट

क्युबाली मिसाइल संकट, १९६२ को अक्टोबर सङ्कट पनि भनिन्छ, क्यारिबियन संकट, वा मिसाइल त्रासदी, एक महिना, ४ दिन सम्म एक अन्तर्राष्ट्रिय संकटको रुपमा बिकसित भएको संयुक्त राज्य अमेरिका र सोभियत संघ बिचको टकराव थियो। इटाली र टर्कीमा अमेरिकी क्षेप्यास्त् ...

                                               

संयुक्त राष्ट्रसंघको वडापत्र

संयुक्त राष्ट्र संघको बडापत्र संयुक्त राष्ट्र संघको अधारशिला तयार गर्ने एक सन्धि हो। संयुक्त राष्ट्र संघ अन्तरसरकारी संस्था हो। यसले सचिवालय, महासभा, सुरक्षा परिषद, आर्थिक र सामाजिक परिषद, अन्तर्राष्ट्रिय न्याय अदालत र विश्वस्त परिषद जस्ता संयुक् ...

                                               

प्यालेस्टाइन राज्य

प्यालेस्टाइन संयुक्त राष्ट्र सङ्घ तथा अन्य संस्थाहरूद्वारा आधिकारिक रूपमा प्यालेस्टाइन राज्यको रूपमा मान्यता प्राप्त पश्चिम एसियामा अवस्थित एक सार्वभौम सम्पन्न राज्य हो। प्यालेस्टाइनले जेरुसेलमको साथ तोकिएको राजधानीको रूपमा पश्चिमी तट र गाजा पट्ट ...

                                               

संयुक्त राष्ट्रसंघको वडापत्रको पाँचौँ अध्याय

संयुक्त राष्ट्रसंघको बडापत्रको पाँचौँ अध्यायमा संयुक्त राष्ट्र सुरक्षा परिषद् स्थापना गर्ने प्रावधान छ। धारा २३ ले पाँच स्थायी सदस्यहरू चीन गणतन्त्र, हालमा जन गणतन्त्र चीन, फ्रान्स, सोभियत संघ, संयुक्त अधिराज्य, र संयुक्त राज्य अमेरिका) र महासभाब ...

                                               

जर्मन पुन: एकीकरण

जर्मन पुन: एकीकरण सन् १९९० मा जर्मन प्रजातान्त्रिक गणतन्त्र संघीय गणतन्त्र जर्मनी संग जोडिएर एकिकृत जर्मनी भएको प्रकृया थियो। एकीकरण प्रक्रियाको अन्त्यलाई आधिकारिक रूपमा जर्मन एकता जर्मनेली: Deutsche Einheit भनिन्छ, प्रत्येक वर्ष ३ अक्टोबरलाई जर् ...

                                               

कजान विद्यालय हत्याकाण्ड

कजान विद्यालय हत्याकाण्ड ११ मे २०२१ मा घटेको थियो। रुसको कजान, तातारस्तानको एक विद्यालयमा उक्त गोलीकाण्ड घटेको थियो। गोलीकाण्डमा नौ जना को मृत्यु र अन्य २३ जना घाइते भएका थिए। इल्नाज गलेभियभ को रूपमा चिनाइएको हमलावरलाई १२ मे २०२१ मा दुई वा दुईभन् ...

                                               

जनसङ्ख्याको अनुसार देश तथा शासित क्षेत्रहरूको सूची

यो जनसङ्ख्या अनुसार देश तथा शासित क्षेत्रहरूको सूची हो। यसमा सार्वभौम राज्य, बसोबास भएका शासित क्षेत्र र, केही अवस्थामा, सार्वभौम राष्ट्रहरूको शासित क्षेत्रहरूलाई देशहरूको समावेश छन्। यस सूचीमा संयुक्त अधिराज्यलाई एकल देशको रूपमा लिइएको छ भने नेद ...

                                               

मानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूची

मानवको जीवनस्तरमा गुणात्मक परिवर्तन आउनु नै मानव विकास हो भने मानव जीवनमा परिवर्तन ल्याउने उक्त पक्षहरुलाई मानव विकास सूचकाङ्क भनिन्छ। यस सूचकाङ्कले कुनै खास देशमा स्वास्थ्य, शिक्षा र आयका आधारमा मानव विकास सूचकाङ्क सङ्कलन गर्दछ। संयुक्त राष्ट्र ...

                                               

१९६० यू-२ घटना

१९६० यू-२ घटना १ मई १९६० एक अमेरिकी यू-२ जासूस विमानलाई सोभियत हवाई रक्षा बलहरुले भित्र गहिरो सोभियत क्षेत्रमा लडाएको घटना हो। त्यो एकल-सीट विमानलाई सीआईए पायलट फ्रान्सिस गैरी पावर्सले उडाएका थियो। पावर्सले आफुलाई बाहिर सुरक्षित रूपमा इजेक्ट गरे, ...

                                               

संयुक्त राष्ट्रसंघको वडापत्रको पहिलो अध्याय

संयुक्त राष्ट्रसंघको वडापत्रको पहिलो अध्यायमा संयुक्त राष्ट्रसङ्घ को को उद्देश्य र सिद्धान्त प्रस्तुत गरिएको छ। यी सिद्धान्तहरूमा राष्ट्रहरूको समानता र आत्मनिर्णय, मानव अधिकार मौलिक स्वतन्त्रताको सम्मान र सदस्य राष्ट्रहरूको बडापत्रको पालना गर्नु, ...

                                               

श्रीलक्ष्मीनारायण मन्दिर, फूलबारी (गण्डकीतट गुल्मी)

गुल्मी जिल्लाको पुर्वोत्तर क्षेत्रमा पर्ने कालीगण्डकी गाउँपालिका वडा नं-६ फूलबारीमा रहेको" फूलबारी-मुक्तिधाम क्षेत्र विकास समिति” भित्र पर्ने श्रीलक्ष्मीनारायण मन्दिर वाग्लुङ जिल्लाको दक्षिण-पश्चिम,पर्वत जिल्लाको उत्तर-पश्चिम,गोमती खोलाको पूर्वोत ...