ⓘ Free online encyclopedia. Did you know? page 22




                                               

कटवाल

कटवाल, कटुवल, कटवल, कटुअल, कटवाल आदि सबै नामहरूको एउटै अर्थ हो। कटवाल शब्द हिन्दु धर्ममा एउटा समुदाय द्वारा प्रयोग गरिने एक उपनाम हो। कटवाल जाति क्षेत्री परिवारदेखि सम्बद्ध छ्न। यो नेपालको एउटा जाति हो। "कटवल" शब्द उनिहरूको पूर्वज पौराणिक हिन्दू ...

                                               

भारदार परिवार

भारदार परिवार नेपालमा शाहवंशीको शासनकालमा रहेका राजनीतिक परिवार वा पारिवारिक गुट थियो । गोरखा राज्यमा थरघर नामक ६ भारदारी परिवारहरू रहने गर्दथ्यो जसको स्थापना राजा द्रव्य शाहले गरेका थिए । थरघरको भूमिका प्रशासन एवम् सैन्य व्यवस्था सञ्चालन गर्ने व ...

                                               

पुलाचौर

पौराणिक कथा का अनुसार पुल्स्त्य र पुलह ऋषी को तपोभुमी हालको पछै हो, जुन बेनपा ५ को पुलाडाँडामा रहेको छ । पहाडको शीरमा रहेको पछैमा पुल्स्त्य ऋषीको मन्दिर रहेको छ जहाँ नियमित रुपमा पुजाआजा संचालन हुन्छ । पछै दृश्यावलोकन का लागी पनी उपयुक्त रहेको छ ।

                                               

ज्यामरुककोट

ज्यामरुककोट नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलको म्याग्दी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो धेरै प्रशिद्ध छ। यहाँ धेरै रमाइलो छ।

                                               

आधी बाटो

                                               

महर्जन

महर्जन एक हिन्दु तथा बौद्ध धर्म मान्ने नेवार जाति थर हो । मुख्य गरी यो थर भएका नेवारहरू नेपालको पाटन, किर्तीपुर, भक्तपुर तथा काठमाडौ उपत्यकामा बसोबास गर्ने गर्दछन् ।

                                               

संशोधन मण्डल

संशोधन मण्डल विद्वान नयराज पन्तले स्थापना गरेको संस्था हो । इतिहासका त्रुटि र कमीकमजोरीलाई तर्कपूर्ण व्याख्यासहित सच्याउने कामका लागि यसको स्थापना वि.सं. २००९ साल असोज ५ गते भएको हो ।

                                               

वीरभद्र शाह

युवराज वीरभद्र शाह गोरखाका युवराज थिए। यिनको जन्म गोरखाका राजा पृथ्वीपत्ति शाह र रानी जग्नावत्तीको कोखबाट भएको हो। यिनी राजा नरभूपाल शाहका बुवा थिए। यिनको देहान्त युवराज अवस्थामै सन् १६९७ मा भयो । युवराज वीरभद्र शाहको शंका र दरबारको षड्यन्त्रमा प ...

                                               

नेपालको महालेखा परीक्षक

महालेखा परीक्षक नेपाल सरकारको लेखापरीक्षणको नियमनकारी निकायको प्रमुख अधिकारी हो। नेपालको मर्यादाक्रम २०७४ अनुसार महालेखा परीक्षकको वरीयता स्थानमा संबैधानिक निकायका सदस्यहरूसँगै रहेको छ।

                                               

२०१८ साफ च्याम्पियनसिप

The 2018 SAFF Championship, also known as 2018 SAFF Suzuki Cup 2018 for sponsorship reasons, was the 12th edition of the SAFF Championship, the biennial international mens football championship of South Asia organized by SAFF. It was initially sc ...

                                               

२०१६ बङ्गबन्धु गोल्ड कप

                                               

भुर्ती देवल

दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं. ७ भुर्ती गाउँमा २२ वटा देवलहरू रहेका छन्। यी देवलहरू विक्रमको चौधौँ पन्ध्रौँ शताब्दीतिर कर्णाली प्रदेशको खसमल्ल राज्यकालका समयमा निर्माण भएका हुन्। यी देवलहरू पनि अन्य देवलहरू झैं कुँदेका प्रस्तरहरूद्वारा ब ...

                                               

अकिहितो

                                               

सङ्कटा क्लब

संकटा क्लबले २०४२ सालको नेपाली राष्ट्रिय फुटबल लिग शहिद स्मारक ए डिभिजन लिग जित्न सफल भएको थियो ।भने अन्य सिजनहरूमा समेत यस फुटबल क्लबले राष्ट्रिय लिगमा उच्चस्तरीय प्रदर्शनी गर्दै आइरहेको छ।

                                               

सुमिना घिमीरे

सुमिना घिमिरे नेपाली नायिका हुन् । उनले खेलेकी पहिलो फिल्न छविलाल कन्जुस छैन हो । तर सुमिनाको पहिलो रिलिज फिल्म भने दुलही हो । उनले यस फिल्मबाट चार अवाड पाएकी छिन् । सुमिनाले फिल्म म्युजिक भिडियो र विज्ञापनमा समेत काम गरेकी छिन् ।

                                               

श्रीकृष्ण आचार्य

प्रा. श्रीकृष्ण आचार्य महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति हुनुहुन्छ। आचार्यले २०१६ देखि २०२३ सालसम्म संस्कृत प्रधान पाठशाला पढाउनुभयो। २०२३ देखि २०४७ सम्म वाल्मिकी क्याम्पसमा संस्कृतको सिद्धान्त ज्योतिष पढाउनुभयो। श्रीकृष्णको जन्म १९९ ...

                                               

साबरमती आश्रम

साबरमती आश्रम भारतको गुजरात राज्य अहमदाबाद जिल्लाको प्रशासनिक केन्द्र अहमदाबाद नजिक साबरमती नदीको किनारमा अवस्थित छ। सत्याग्रह आश्रमको स्थापना सन् १९१५ मा अहमदाबादको कोचरब नामक स्थानमा महात्मा गान्धीद्वारा गरिएको थियो। सन् १९१७ मा यो आश्रम साबरमत ...

                                               

रेबेका हल

रेबेका मारिया हल एक अङ्ग्रेजी अभिनेत्री हुन्। हलले उनको पहिलो अनस्क्रिन प्रदर्शन १० वर्षको उमेरमा द क्यामोमाइल लनको सन् १९९२ को टेलिभिजन रूपान्तरणमा गरेकी थिइन्, जुन उनका बुबा पिटर हलले निर्देशन गरेका थिए। उनको व्यावसायिक मञ्चको सुरुवात उनको बुबा ...

                                               

आलोक नेम्वाङ

आलोक नेम्वाङ एक नेपाली चलचित्र निर्देशक थिए । एक दशकको अन्तरालमा उनले निर्देशन गरेका चलचित्र सङ्गीत भिडियोहरू नेपालमा निकै चर्चित र लोकप्रिय छन् ।

                                               

सनराइज एडम्स

सनराइज एडम्स एक पूर्व अमेरिकी अश्लील चलचित्र अभिनेत्री हुन । सन् २००१ आफ्नो व्यवसायीक जीवनको आरम्भ गरेकी सनराइजले अश्लील चलचित्र उद्योगमा आफ्नो कार्यको लागि चर्चित पुरस्कारहरू जित्न सफल भइन् । उनी भिभिड इन्टरटेनमेन्टका लागि समेत काम गरेकी थिइन् ।

                                               

एली एवराम

एली एवराम स्वेडिश ग्रीक मूलकी अभिनेत्री हुन् । उनी बलिउड को लागि पनि काम गर्छिन् । मिकी वायरस चलचित्रबाट उनले हिन्दी चलचित्रमा प्रवेश गरेकी थिइन् । उनी एली कलर्समा प्रसारित हुने रियलिटी शो बिग बस सीजन ७ की प्रतियोगी पनि रहेकी थिइन् । उनी सेप्टेम् ...

                                               

कल्की केकलाँ

कल्की केकलाँँ फ्रान्सेली मुलकी अभिनेत्री तथा लेखिका हुन्। हिन्दी चलचित्रहरूमा अभिनय गरेर उनी चर्चामा आएकी थिइन्। उनले हालसम्म, १ पटक राष्ट्रिय चलचित्र पुरस्कार, १ फिल्मफेयर पुरस्कार २ पटक स्टार स्क्रिन पुरस्कार प्राप्त गरिसकेकी छिन्। फ्रान्सेली न ...

                                               

कल्पना चावला

कल्पना चावला, एक भारतीय अमेरिकी अन्तरिक्ष यात्री र अन्तरिक्ष शटल मिशन विशेषज्ञ थिईन। उनी कोलंबिया अन्तरिक्ष यान दुर्घटनामा मरिएका सात यात्री दल सदस्यहरू मध्ये एक थिईन।

                                               

नाइअल होरन

नाइअल जेम्स होरन आयरल्यान्डका गायक तथा गीतकार हुन्। उनी बेलायती युवा साङ्गीतिक समूह वन डाइरेक्सनको सदस्य भएपश्चात् चर्चामा आएका थिए। सन् २०१० मा होरनले बेलायती गायन प्रतियोगिता "द एक्स फ्याक्टर" को पाँचौँ संस्करणमा प्रस्तुति दिएका थिए। एकल गायकको ...

                                               

रामकृष्ण परमहंस

रामकृष्ण परमहंस भारतका एक महान संत, आध्यात्मिक शिक्षक र चिन्तक थिए। रामकृष्ण परमहंस भारतको ग्रामीण पश्चिम बंगालको एक गरीब वैष्णव ब्राह्मण परिवारमा जन्मेका थिए। दक्षिणेश्वर कालीबारीमा पुजारीको पद ग्रहण गरेपछि उनले कालीको पूजा गर्न शुरू गरे।। उनले ...

                                               

लक्ष्मीनाथ बेजबरुवा

लक्ष्मीनाथ बेजबरुवा एक आसामी व्यक्तित्व र आधुनिक आसामी साहित्यको अग्रणी साहित्यकार थिए। उनी जोनाकी युगका साहित्यिक पराकाष्ठिहरू हुन्। बेजबरुवाले आफ्नो साहित्य कार्यकालमा थुप्रै निबन्ध, नाटक, कथा, कविताहरू लेखेर आसामी साहित्यमा ठूलो योगदान पुर्‍या ...

                                               

असमको इतिहास

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ। असम को इतिहास भारतीय आर्य, तिब्बता-बर्मी र अस्ट्रो एसियाई संस्कृतिका एक राम्रो मिश्रणको कथा हो ।

                                               

देङ शियाओ पिङ

देङ शियाओ पिङ एक चिनियाँ क्रान्तिकारी र राजनेता थिए। उनले सन् १९७८ डिसेम्बर देखि सन् १९८९ नोभेम्बरसम्म जनवादी चीनको प्रमुख नीति निर्माताको रूपमा काम गरेका थिए। सन् १९७६ मा माओ त्से तुङ्को मृत्यु पछि चीनको शत्तामा तेङको सर्वोच्च नेताको रूपमा उदय भ ...

                                               

प्रौढ़ शिक्षा

प्रौढ शिक्षा शिक्षण र वयस्कहरूलाई शिक्षित गर्ने व्यवस्था हो। वयस्क शिक्षा एक्सटेन्सन वा स्कुल वा सामान्य अध्ययनको स्कुल सतत शिक्षाको स्कुल को माध्यमले कार्यस्थलमा स्थान लिन्छ। अन्य शिक्षण स्थानहरु लोक उच्च विद्यालय हो, सामुदायिक कलेज हो, र आजीवन ...

                                               

पद्म नोर्बु रिन्पोछे

पद्म नोर्बु रिन्पोछे, पद्नोर रिन्पोछे वा ड्रुब्वाङ पद्म नोर्बु रिन्पोछे ञिङमा पल्युल साम्प्रदायिक मठको एघारौ सिंहासन-धारक र ञिङमा सम्प्रदायको तेस्रो परम प्रमुख गुरू थिए । उहाँलाई भारतीय बौद्ध धर्मको महापण्डित विमलमित्रको अवतारको रूपमा पनि मान्ने ...

                                               

परिणीति चोपडा

परिणीति चोपडा एक भारतीय अभिनेत्री र गायिका हुन् जो हिन्दी चलचित्रहरूमा देखा पर्छिन्। चोपडा फिल्मफेयर र राष्ट्रिय चलचित्र पुरस्कार सहित धेरै पुरस्कार प्राप्तकर्ता हुन्। चोपडाले सुरुमा लगानी बैङ्किङ्गमा करियर बनाउन खोजिन्, तर म्यानचेस्टर बिजनेस स्क ...

                                               

कपिल

कपिल सांख्य दर्शनका प्रणेता र भगवान विष्णुको २४ अवतार मध्ये पाचौ अवतार पनि मानिन्छन उनी कर्दम ऋषिका पुत्र तथा माता देवहुतीका पुत्र थिए । उनले आमा देवहुतीलाई सांख्य शास्त्रको उपदेश दिएका थिए जो श्रीमदभागवतको तेस्रो स्कंधमा विशद वर्णन मिल्छ ।

                                               

ललिता पवार

ललिता पवार चलचित्रको एक अभिनेत्री हुन । उनले लगभग ७०० हिन्दी, मराठी र गुजराती चलचित्रमा अभिनय गरेकी थिइन् । उनको सबैभन्दा धारिलो अभिनय अनाडी र श्री ४२० थियो ।

                                               

रीना रोय

रीना रोय एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनले सन् १९७२ देखि सन् १९८५ सम्म विभिन्न भारतीय चलचित्रहरूमा मुख्य तथा सहायक भूमिका निभाएकी थिइन् ।

                                               

ह्यारी स्टाइल्स

ह्यारी स्टाइल्स एक बेलायती गायक, गीतकार तथा अभिनेता हुन्। उनले सन् २०१० को बेलायती वास्तविक दूरदर्शन गायन प्रतियोगिता "द एक्स फ्याक्टर" मा प्रस्तुति दिएसँगै साङ्गीतिक कार्य जीवनको सुरुवात गरेका थिए। एकल गायकको रूपमा प्रतियोगिताबाट बाहिरिएसँग उनले ...

                                               

दिव्या भारती

                                               

भारत छोड आन्दोलन

भारतीय स्वतन्त्रता सङ्ग्रामका बेला ८ अगस्त सन १९४२लाई गांधीजीका आह्वानमा भारत छोडो आन्दोलन आरम्भ भयो। यो भारतलाई तुरन्त आजाद गर्न का लागि अङ्ग्रेजी शासनका विरुद्ध एक नागरिक अवज्ञा आन्दोलन थियो। क्रिप्स मिशनको विफल्दै पछि महात्मा गान्धीले ब्रिटिस ...

                                               

अल अरब

अल अरब कतारको स्वतन्त्रता पछि प्रकाशन गरिएको अरबी भाषाको दैनिक पत्रिका थियो। यो १९७२ र १९९५ बीचमा छापिएको थियो र १८ नोभेम्बर २००७ मा दोहा, कतारमा आधारित ई-पत्रिकाको रूपमा पुन: सुरू गरिएको थियो।

                                               

राखेप च्याम्पियनसिप

राखेप च्याम्पियनसिप जसको पहिलो संस्करण हो।जुन राखेपले आफ्नै नाममा आयोजना गरेको आधिकारिक रूपको पहिलो खेलकुद संग्राम हो। २०७४ असोज २१ गते सदस्य-सचिव केशवकुमार विष्ट को अध्यक्षतामा शनिबार बसेको बैठकले च्याम्पियनसिप कात्तिक १५ गतेदेखि आयोजना गर्ने नि ...

                                               

एसपी बालासुब्रमण्यम

                                               

एड्रियाना चेचिक

एड्रियाना चेचिकको जन्म नोभेम्बर ४, १९९१ मा पेन्सिल्भेनियाको डाउनिंगटाउनमा डेजरा क्रिस्टिना चार्ल्सको रूपमा भएको थियो। चेचिक पालनपोषण हेरचाहमा हुर्केकी थिइन्। उनी अङ्ग्रेजी, सर्बियाली र रुसीकी मूलका हुन्। उउनी हाई स्कूलबाट बाहिरिन्, जीईडी अर्जित ग ...

                                               

रेन्डि ओर्टन

रेन्डल केथ ओर्टन एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी र अभिनेता हुन्। अहिले उनी डब्ल्युडब्ल्युईसँग सम्बन्धित छन् जहाँ उनी रेन्डि ओर्टन को नामले कुस्ती खेल्नेे गर्दछन्। ओर्टनले सन् २००० मा सेन्ट लुइस मिसौरीमा स्थित मिसौरी रेस्लिङ एसोसिएसन नामक एक क ...

                                               

शेरबहादुर थापा

शेरबहादुर थापा ब्रिटिस सैनिकहरूको सर्वोच्च उपाधि भिक्टोरिया क्रस प्राप्त गर्ने खस मूलका नेपाली गोर्खाली थिए। उनी ब्रिटिस भारतीय सैनिकको ९औँ गोर्खा राइफल्सको प्रथम बटालियनमा भर्ना भइ जवानको रुपमा कार्यरत थिए।

                                               

विक्रमादित्य

राजा विक्रमादित्य को जन्म आज भन्दा लगभग आज भन्दा २२०० वर्ष पहीले भएको अनुमान छ उनी राजा गन्धर्व सेनका पुत्र तथा महान कवि भर्तृहरीका भाइ थिए । विक्रमको वीर तथा आदित्यको अर्थ सूर्य भएको र सूर्य जस्तो वीर हुनाले उनलाई विक्रमादित्य भनिएको हो । विक्रम ...

                                               

बीरबल साहनी

उनले आफ्नो शिक्षा छात्रवृत्तिकै सहयोगमा प्राप्त गरे । बुद्धिमान र होनहार बालक भएका कारण उनलाई छात्रवृत्ति प्राप्त गर्नलाई कुनै कठिनाई भएन। उनले आफ्नो प्रारम्भिक दिनहरू धेरै दुःखकष्ट सहेर बिताए। प्रोफेसर रुचिराम साहनीले उच्च शिक्षाको लागि अफ्ना पा ...

                                               

अदा शर्मा

अदा शर्मा बलिउड अभिनेत्री हुन् । उनले विक्रम भट्ट द्वारा निर्देशित हिन्दी भाषाको चलचित्र १९२०बाट हिन्दी चलचित्रमा अभिनय यात्रा सुरू गरिन्। हंसी तो फसी नामक हिन्दी चलचित्रले उनलाई व्यापक प्रसंसा र नाम मिल्यो।

                                               

जेच क्लेइन

जेच क्लेइन एक अमेरिकी उद्यमी र लगानीकर्ता हुन् जसले हाल ड्वेलको प्रमुख कार्यकारी अधिकृतको रूपमा सेवा दिइरहेका छन्। उनले डिआइवाई डटओर्ग सह-स्थापना गरेका थिए भने उनी भिडिओ साझेदारी सेवा भिमिओको संस्थापक र सृजनाकर्ताको रूपमा परिचित छन्।

                                               

जेक लोडविक

लोकविक प्रारम्भिक रूपमा कलेजह्युमरको वेब विकासकर्ता थिए। उनले पछि सन् २००४ मा, कनेक्टेड भेन्चरमा पनि संलग्न भएका थिए। कनेक्टेड भेन्चरको संस्थापक टोलीमा रहँदा, उनले भिडिओ साझेदारी सेवा भिमिओको सह-स्थापना गरेका थिए जुन अङ्ग्रेजी शब्द भिडिओ र मिको स ...

                                               

भीमदर्शन रोका

भीमदर्शन रोक्का नेपाली साहित्यमा मुक्तक बिधा भित्र्याउने कविका रूपमा परिचित एक साहित्यकार हुन्। उनलाई नेपाली मुक्तक लेखनका पिता पनि मानिन्छ। उनको जन्म वि.सं. १९८७ मा भएको थियो। उनको सम्झनामा स्थापित "भीमदर्शन रोका आदर्श गुरु सम्मान तथा पुरस्कार" ...

                                               

जुलिया एलेक्जेन्ड्राट

ग्यारीफेलिया "जूलिया" एलेक्जेन्ड्राट एक ग्रीक सोशलिएट, मीडिया व्यक्तित्व, ग्ल्यामर मोडेल, गायिका, अभिनेत्री र अश्लील चलचित्रकी अभिनेत्री हुन्। सन् २००२ मा, १६ वर्षको उमेरमा, उनले ग्रीसमा सौन्दर्य प्रतियोगिताको शीर्षक "मिस यङ्ग" जितेकी थिइन्। चार ...