ⓘ Free online encyclopedia. Did you know? page 5




                                               

इटालीको एकीकरण

इटालीको एकीकरण १९ औँ शताब्दीको इटलीमा एक राजनैतिक र सामाजिक अभियान थियो । यस अभियानको सुरुवात र अन्त तिथि इतिहासकारमा विवाद छ । सन् १८७० मा इटालीको एकीकरण सम्पन्न भएको हो । एकीकरण अघि अर्थात १९ औँ शताब्दीको सुरुमा इटाली ५ भागमा विभाजित थियो र ती ...

                                               

जर्मनीको एकीकरण

मध्य युरोप स्वतन्त्र राज्यहरु लाई आपसमा मिलाएर १८७१ मा एक राष्ट्र-राज्य जर्मन साम्राज्य को निर्माण गरियो । यस ऐतिहासिक प्रक्रियाको नाम जर्मनीको एकीकरण थियो । यस अघी यो भूभाग ३९ राज्यहरूमा विभाजित थियो । यी मध्ये अस्ट्रिया साम्राज्य तथा प्रसा राजत ...

                                               

अक्टोबर क्रान्ति

रूसको महान अक्टोबर समाजवादी क्रान्ति - सन् १९१७ मा रूसमा भएको क्रान्ति, जसको कारण रूसी रोमानोभ वंशको तीन सय वर्षको राजतन्त्रको का अन्त भयो र संसारको इतिहासमा मजदूर किसानको पहिलो राज्य - सोवियत सङ्घ को स्थापना भयो। सन् १९९१ मा साम्यवादी सोवियत सङ् ...

                                               

आसा अकिरा

आसा अकिरा, एक अमेरिकी अश्लील अभिनेत्री र वयस्क चलचित्र निर्देशक हुन्। अकिरा मई २०१६ सम्म ५०५ भन्दा बढी नै वयस्क चलचित्रमा देखिएकी छन्। सन् २०१३ मा, उनी एवीएन फिमेल परफर्मर अफ द ईयर अवार्ड जित्ने तेस्रो एसियाली कलाकार बनेकी थिइन्। अकिरा दुई पटक पो ...

                                               

एलिना लोपेज

उनले २२ वर्षको उमेरमा अक्टोबर २०१७ मा एक अश्लील अभिनेत्रीको रूपमा जीवनवृतिको सुरुवात गरेकी थिइन्। उनको पहिलो दृश्य उत्पादन कम्पनी ब्ल्याक्डका लागि अभिनेता जेसन लभसँग अन्तरजातीय यौन मध्ये एक थियो। उनले अभिनेत्रीको रूपमा भिक्सन, हार्ड एक्स, जुल्स ज ...

                                               

ऐड्रा फक्स

ऐड्रा फक्सको जन्म सेप्टेम्बर २५, १९९५ मा मिल्वौकीमा पोलिस, जर्मन र चेक मूलको परिवारमा भएको थियो। उनको तीन दिदी र एक कान्छी बहिनी छन्। उनले अक्टोबर २०१३ मा १८ वर्षको उमेरमा अश्लील उद्योगमा प्रवेश गरेकी थिइन्। उनले इभिल एन्जल, डिजिटल सिन, हार्ड एक् ...

                                               

क्याट्रिना जेड

जेडको जन्म अक्टोबर १९९१ मा दक्षिणी क्यालिफोर्नियामा डच, जर्मन, आइरिस, इटालियन, हवाइयन, मूल अमेरिकी र मेक्सिकन मूलको परिवारमा जन्म भएको थियो। उच्च विद्यालयबाट स्नातक गरेपछि, उनले सर्किट सिटीमा बिक्री महिलाको रूपमा काम गरेकी थिइन्। सन् २०१४ मा, २३ ...

                                               

क्रिस्टन स्कट

क्रिस्टन स्कट एक अमेरिकी अश्लील अभिनेत्री, कामुक मोडल र वेबक्याम मोडल हुन्। उनी एभिएन पुरस्कार, एक्सबिज पुरस्कार धेरै अन्य पुरस्कारको विजेता हुन्।

                                               

जिल कासिडी

जिल कासिडी एक अमेरिकी अश्लील अभिनेत्री र कामुक मोडल हुन्। २०१८ मा उनले सर्वश्रेष्ठ नयाँ अभिनेत्रीको लागि एभिएन पुरस्कार जितेकी थिइन्।

                                               

भ्यालेन्टिना नाप्पी

इटालीको सालेर्नो नजिकै रहेको स्काफातीमा जन्मेकी, नाप्पीले सन् २०११ मा निर्देशक रोक्को सिफ्रेडीसँग मिलेर वयस्क उद्योगमा आफ्नो करियरको सुरुवात गरेकी थिइन्, त्यतिबेला उनले ई-मेलको माध्यमले सिफ्रेडीसँग सम्पर्क गरेकी थिइन्। उनले सालेर्नोमा कला स्कूलबा ...

                                               

अगस्ट एम्स

अगस्ट एम्स एक क्यानडेली अश्लील अभिनेत्री र मोडल थिइन्। उनी सन् २०१६ मा एक गैर अश्लील चलचित्र सहित, लगभग २९० चलचित्रहरूमा देखा परेकी थिइन्, र धेरै एभिएन पुरस्कारका लागि मनोनीत भएकी थिइन्। सन् २०१७ मा, २३ वर्षको उमेरमा, एम्सले एक ट्विटर पोस्ट गरेपछ ...

                                               

एमा वाट्सन

एमा सार्लेट ड्युर्रे वाट्सन एक ब्रिटिस चलचित्र अभिनेत्री, मोडल तथा अधिकारकर्मी हुन्। पेरिसमा जन्मेर अक्सफोर्डसेरमा हुर्केकी एमाले अक्सफोर्ड विश्वविद्यालयको शाखा कलेज स्टेजकोच थिएटरबाट अभिनेत्री बन्नको लागि प्रशिक्षण लिएकी थिइन्। विद्यालय नाटकहरूम ...

                                               

जमिला जमिल

जमिला आलिया जमिल एक अङ्ग्रेजी अभिनेत्री, रेडियो प्रस्तुतकर्ता, मोडल, लेखिका र अभियन्ता हुन् । उनले सन् २००९ देखि सन् २०१२ सम्म बेलायतको टिभी च्यानल ४ मा एक पप शृङ्खला उद्घोषण गरी आफ्नो जीवनवृत्तिको सुरुवात गरिन् । पछि उनले बिबिसी रेडियो १ मा स्कट ...

                                               

विजय शमशेर

लेफ्टिनेन्ट जनरल विजय शमशेर प्रधानमन्त्री मोहन शमशेर कार्यकालमा नेपालको परराष्ट्र सम्बन्धको अड्डाका हाकिम थिए। उनी मुन्शी खानाको डाइरेक्टर जनरल थिए। उनले पद्म शम्शेरद्वारा बहादुर शमशेरको अध्यक्षता गठित संवैधानिक सुधार समितिको सदस्य भएर समेत काम ग ...

                                               

ललित राजेश्वरी राज्य लक्ष्मी देवी

युवाराज्ञी ललित राजेश्वरी राज लक्ष्मी देवी नेपालको युवराज त्रैलोक्य विक्रम शाहको पत्नी थिए। उनी नेपालका राजा, नेपालका राजाको पृथ्वी वीर विक्रम शाहको आमा थिए।

                                               

नीरशमशेर जङ्गबहादर राणा

नीरशमशेर जङ्गबहादर राणा । फिल्ड मार्सल र नेपाल सेनाको सेवानिवृत्त जनरल हुन् । वि.सम्. १९७० पौष ११ गते जावलाखेल दरबारमा जन्मेका अतिरथी राणाको मृत्यु ९९ वर्षको उमेरमा भएको थियो। उहाँ राणा प्रधान मन्त्री जुद्ध शमशेर जंगबहादुर राणा र उनकी दोश्रो पत्न ...

                                               

रानी कोमल

कोमल राज्य लक्ष्मी देवी शाह नेपालको महारानी थिइन् । उनी २०६५ जेठ १५ मा नेपालको राजतन्त्र अन्त्य हुनु अघि नेपालको अन्तिम महारानी थिइन् ।

                                               

रानी रत्न राज्यलक्ष्मी देवी शाह

रत्न राज्य लक्ष्मी देवी शाह २०११ देखि २०२८ सम्म नेपाल को बडामहारानी तथा २०२८ देखि २०६५ सम्म मुमा बडामहारानी हुन् । उनी राजा महेन्द्र वीर विक्रम शाह को दोश्रो पत्नी थिइन् । काठमाडौंको रत्नपार्क उनकै नाममा बनेको हो।

                                               

बद्री नरसिंह राणा

कमाण्डर जनरल श्री इस्ट देवता चरण श्री माधर जंग कुमार श्री बद्री नरसिंह कुँवर प्रधानमन्त्री जंगबहादुर राणाका साहिला भाइ हुन् । यिनको गगनसिंहको छोरीसँग भित्रि सम्बन्ध थियो र गगन सिंहको हत्यामा उनको भूमिका थियो । कोत पर्व र भण्डारखाल पर्वमा यिनको सु ...

                                               

मर्डर अन द ओरिएन्ट एक्स्प्रेस

मर्डर अन द ओरिएन्ट एक्स्प्रेस अङ्ग्रेजी उपन्यासकार अगाथा क्रिस्टीद्वारा लिखित उपन्यास हो । यसलाई पहिलो पटक युनाइटेड किंगडममा कोलिन्स क्राइम क्लबले १ जनवरी १९३४ मा प्रकाशित गरेको थियो। संयुक्त राज्यमा यो २ फेब्रुअरी १९३४ मा डड, मीड एण्ड कम्पनी द्व ...

                                               

अस्ट्रेलिया अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

अस्ट्रेलिया अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम ले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाको प्रतिनिधित्व गर्ने गर्दछ । यो क्रिकेट अस्ट्रेलियाको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषदको सदस्य हो । यो सन् १९७८ देखि अन्डर-१९ टेस्ट म्या ...

                                               

आयरल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

आयरल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम ले अन्तर्राष्ट्रिय क्रिकेटमा आयरल्यान्डको प्रतिनिधित्व गर्ने गर्दछ । यो क्रिकेट आयरल्यान्डको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद को सदस्य हो । आयरल्यान्डले क्यानाडामा आयोजना भएको सन् २००९ आइ ...

                                               

दक्षिण अफ्रिका अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

दक्षिण अफ्रिका अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम ले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्ने गर्दछ । यो दक्षिण अफ्रिका क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद को सदस्य हो । दक्षिण अफ्रिकाले सन् ...

                                               

न्युजिल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

न्युजिल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम ले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डको प्रतिनिधित्व गर्ने गर्दछ । यो न्युजिल्यान्ड क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद को सदस्य हो । यसले सन् १९८६ देखि अन्डर ...

                                               

भारत अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

भारत अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम ले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको प्रतिनिधित्व गर्ने गर्दछ । यस टिमको वर्तमान कप्तान विजय जोल हो भने प्रशिक्षक भूतपूर्व भारतीय क्रिकेट खेलाडी राहुल द्रविड हुन । यस भारतीय टिमले तीनवटा अन्डर-१९ क्रिके ...

                                               

युगान्डा अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

युगान्डा अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम ले अन्तर्राष्ट्रिय क्रिकेटमा युगान्डाको प्रतिनिधित्व गर्ने गर्दछ । यो युगान्डा क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद को सदस्य हो ।

                                               

वेस्ट इन्डिज अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

वेस्ट इन्डिज अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम ले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजको प्रतिनिधित्व गर्ने गर्दछ । यो वेस्ट इन्डिज क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद को सदस्य हो । वेस्ट इन्डिजले सन् १९७४ देख ...

                                               

दिल्ली क्रिकेट टिम

दिल्ली क्रिकेट टीम, दिल्ली जिल्ला क्रिकेट एसोसिएसन द्वारा चलाइएको दिल्लीमा स्थित प्रथम श्रेणी क्रिकेट टिमहरू मध्ये एक हो, जुन भारतको घरेलु प्रतियोगिता रणजी ट्रफीमा खेल्ने गर्दछ । यो टिम टूर्नामेन्टमा सात पटक विजेता बनेको छ र सात पटक उपविजेता रहिआ ...

                                               

मुम्बई क्रिकेट टिम

मुम्बई क्रिकेट टिम भारतीय शहर मुम्बईको अन्तर्राज्यीय स्तरको क्रिकेट टिम हो । यो टिम भारतीय क्रिकेटको अन्तर्राज्यीय स्तरको प्रतियोगिता रणजी ट्रफीको सबैभन्दा शक्तिशालि टिम हो । टिमले भारतीय क्रिकेट टिमको धेरै अग्रणी क्रिकेट खेलाडी दिएको छ । यस टिमल ...

                                               

२००९ इन्डियन प्रिमियर लिग

२००९ इन्डियन प्रिमियर लिग इन्डियन प्रिमियर लिगको दोश्रो संस्करण थियो जुन भारतमा नभएर दक्षिण अफ्रिकामा १८ अप्रिल २००९ देखि २४ मे २००९ सम्म आयोजित भएको थियो । जसको फाइनल म्याच एडम गिलक्रिस्टको कप्तानीमा डेक्कन चार्जर्सले जितेको थियो । फाइनल म्याचमा ...

                                               

२०१६ इन्डियन प्रिमियर लिग

इन्डियन प्रीमियर लिग अन्तर्गत २०१६ मा सञ्चालित प्रतियोगितामा ८ टिम सहभागि भएका छन।जुन प्रत्यक वर्ष भारतमा सञ्चालन हुन्छ।यो प्रतियोगितामा चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स प्रतिबन्धित छन। इन्डियन प्रिमियर लिगको २०१६ को सिजन जो कि आईपीएल ९ या विव ...

                                               

२०१७ इन्डियन प्रिमियर लिग

इन्डियन प्रिमियर लिग को २०१७ को सिजन जुन आईपीएल १० वा विवो आईपीएल २०१७ को नामले पनि जानिन्छ । इन्डियन प्रिमियर लिग जसको सञ्चालक बीसीसीआई हो यसको सुरुवात २००७ मा भएको हो । यो आईपीएल को १०औं सिजन हो ।

                                               

२०१५ क्रिकेट विश्वकप नकआउट चरण

२०१५ क्रिकेट विश्वकप को यो दोश्रो तथा अन्तिम चरण हो जसमा समूह चरणबाट उत्कृष्ट ८ टिमहरू छनौट भएका छन् । प्रत्येक समूहबाट छनौट भएका उत्कृष्ट ४ टिमहरु अगाडिका खेलहरूमा प्रतिस्पर्धा गर्नेछ । यस विश्वकपमा तेश्रो स्थानको लागि खेल हुने छैन । यदि कुनै क् ...

                                               

जोअन्ना जेट

२००७ वर्षको उत्कृष्ट पारलैङ्गिक प्रदर्शनकर्ताको लागि युके व्यस्क पुरस्कार विजेता २०१० वर्षको उत्कृष्ट पारलैङ्गिक प्रदर्शनकर्ताको लागि एभिएन पुरस्कार नामङ्कित २००४ वर्षको उत्कृष्ट पारलैङ्गिक प्रदर्शनकर्ताको लागि एभिएन पुरस्कार नामङ्कित २००७ वर्षको ...

                                               

रणदल पाँडे

रणदल पाँडे भिमसेन थापाको पतन पछि मुलुकको शासन व्यवस्थामा प्रभाव पार्न सफल रणजंग पाँडेका दाजु थिए । वि. सं. १८९४ साउनमा थापालाई पदच्युत गरिएपछि मुलुकको केन्द्रीय राजनीतिमा बलियो पकड भएपछि दाजु रणदल पाँडेलाई पाल्पाको प्रशासक नियुक्त गरेका थिए । केन ...

                                               

तिलोत्तमा गोल्डकप २०७३

तिलोत्तमा गोल्डकप २०७३ एक रूपन्देहीको वुटवलमा हुने तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको एक संसकरण हो ।यो मोफसलको सर्बाधिक चर्चित फुटबल प्रतियोगिता मध्य एक हो ।

                                               

दुहबी गोल्डकप २०७३

दुहबी गोल्डकप २०७३ को उपाधि त्रिभुवन आर्मी क्लबले २०७३ मंसिर १८ गत जितेको दिन जितेको थियो । दुहबी रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई सडेन डेथमा १-० ले पराजित गर्दै आर्मीले उपाधी जितेको हो । निर्धारित समयमा कुनै टिमबाट पनि ग ...

                                               

राजर्षी जनक कप २०७३

राजर्षी जनक कप २०७३ राजर्षी जनक कप फुटबल प्रतियोगिताको पहिलो संस्करण हो ।यो फुटबल प्रतियोगिता चैत ९ गतेदेखि सञ्चालन भएको थियो,भने समापन चैत १६ गते भएको थियो ।काठमाडौंका आठ ए डिभिजन क्लबहरूले मात्र सहभागी जनाउने आयोजक वाग्मती युवा क्लबले जनाएको थि ...

                                               

शहीद स्मारक ए-डिभिजन लिग २०११

शहीद स्मारक ए-डिभिजन लिग २०११ शहीद स्मारक ए-डिभिजन लिगको पहिलो संस्करण हो ।जुन प्रतियोगिता महावीर ११ क्लबले जितेको थियो। अमृतमान श्रेष्ठको कप्तानीमा रहेको महावीर टिममा नेपालीको फुटबलका पिताका रूपमा परिचि नरशमशेर ज.व.रा. पनि लिग विजेता टिममा समावे ...

                                               

शहीद स्मारक ए-डिभिजन लिग २०५७

शहीद स्मारक ए-डिभिजन लिग २०५७ एक शहीद स्मारक ए-डिभिजन लिगको एउटा संस्करण हो । यो फुटबल लिगका नेपालका १२ वटा ए-डिभिजन क्लबहरूले सहभागीता जनाएका थिए । यो फुटबल लिग अंग्रेजी क्यालेन्डर अनुसार सन् २००० मे ३ देखि जुन २३ सम्म चलेको थियो । कुल ११ खेल मध ...

                                               

सहिद स्मारक सी-डिभिजन लिग २०७५

सहिद स्मारक सी-डिभिजन लिग २०७५ तेस्रो दर्जाको राष्ट्रिय फुटबल लिग हो जुन फागुन २२ देखि १५ चैत २०७५ सम्म आयोजना गरिएको थियो। यसलाई अखिल नेपाल फुटबल सङ्घले सञ्चालन गरेको थियो। लिगको विजेता बन्दै खालीबारी युवा क्लबले नगद रु पाँच लाख र उपविजेता बन्दै ...

                                               

गौतम वज्र वज्राचार्य

गौतम वज्र वज्राचार्य एक नेपाली संस्कृतवादी र विद्वान हुन् जो भारतीय उपमहाद्वीपको आइकनोग्राफी बारेमा विशेषज्ञ हुन। वज्राचार्यको जन्म सन् १९४० मा काठमाडौँको नेवार परिवारमा भएको थियो। वज्राचार्यको झुकाव संस्कृत र आइकनोग्राफीप्रति थियो जुन उनको पारिव ...

                                               

सिताश्मा चन्द

सिताश्मा चन्द मिस नेपाल २००७ की विजेता तथा व्यावसायिक मोडल र नेपाली सौन्दर्य प्रतियोगिता विजेता हुन् । उनी सन् २००७ अप्रिल ७, काठमाडौँमा सम्पन्न मिस नेपाल २००७ की उपाधि विजेता हुन् । उनले नेपालको प्रतिनिधित्व गर्दै सन् २००७ डिसेम्बर १, मिस वर्ल्ड ...

                                               

हृदयेन्द्र शाह

हृदयेन्द्र शाह नेपाली शाही राजपरिवारको सदस्य हुन् । हृदयेन्द्रको जन्म काठमाडौं नारायणहिटी राजदरबारमा युवराज पारस वीर विक्रम शाह देव, र युवराज्ञी हिमानी राज्य लक्ष्मीदेवी शाह को सन्तानको रुपमा भएको थियो। तत्कालीन श्री ५ ज्ञानेन्द्रबाट उनलाई जन्मेक ...

                                               

नेपाल नाग

नेपाल नाग वा नेपालचन्द्र नाग भारतीय उपमहाद्वीपमा बेलायत विरोधीको स्वतन्त्रता आन्दोलनका एक व्यक्ति थिए। उनी अग्नीयुगका एक क्रान्तिकारी कम्युनिस्ट थिए। उनको वास्तविक नाम शैलेशचन्द्र नाग भएपनि उनी नेपाल नागको रूपमा परिचित थिए। नेपाल नाग सानैदेखि देश ...

                                               

केमिल बेन्सो काबुर

केमिल बेन्सो काबुर इटलीका राजनेता तथा इटलीको एकीकरण आन्दोलनका प्रमुख नेता थिए। उनी मूल लिबरल पार्टीको संस्थापक थिए। इटलीको एकीकरण पश्चात् उनी इटालीका प्रधानमन्त्री बने तर केवल तीन महिना पश्चात नै उनको मृत्यु भयो।

                                               

जिसेप कोन्टे

जिसेप कोन्टे एक इटालियन न्यायाधीश १ जुन २०१८ देखि इटालीको वर्तमान र ५८ औँ प्रधानमन्त्रीको रूपमा एक इटालियन राजनीतिज्ञ हुन्।

                                               

इन्टरनेट चलचित्र डेटाबेस

इन्टरनेट चलचित्र डेटाबेस चलचित्र, टेलिभिजन कार्यक्रम, गृह भिडियो, भिडियो खेल र इन्टरनेट प्रवाह समावेश एक अनलाइन भण्डार हो जसले कलाकार, उत्पादन दल, प्रख्यात मानिसहरूको जीवनी, चलचित्रको सारंश, सामान ज्ञान र अनुयायीहरूको समीक्षा र मुल्याङ्कन समावेश ...

                                               

बस्नेत थर भएका व्यक्तिहरूको सूची

बबिता बस्नेत पहलमान सिंह बस्नेत, पूर्व कमाण्डिङ कर्णेल शोभित बस्नेत, फिल्म निर्माता कीर्तिमान् सिँह बस्न्यात, नेपालको मूलकाजी लक्ष्मण बस्नेत अभिनेता भिम बहादुर बस्नेत "विजय" निश्चल बस्नेत, फिल्म निर्देशक सिँह बहादुर बस्न्यात, भू. पू. प्रधान सेनाप ...

                                               

जितेन्द्र रसिक

जितेन्द्र रसिएक लोकप्रिय नेपाली साहित्यकार तथा लेखक हुन् । आख्यानकार, गजलकार, कवि, फाँचल विधा प्रतिपादनका साथै सँस्कृति र इतिहासमा कलम चलाउँदै आएका रसिकका चर्चित कृतिहरु लज्जावती, सँस्कृति र इतिहास सम्वन्धि अलकापुरी भक्तपुर सर्वरत्न हुन् । रसिकका ...