ⓘ Free online encyclopedia. Did you know? page 59




                                               

नागामिज भाषा

                                               

नेवारी

नेवारी शब्दले दुई अर्थ जनाउन सक्दछ:- नेवार जातिसँग सम्बन्धित विषयवस्तु नेपाल भाषा (नेपाल भाषा विज्ञहरु "नेवारी" भन्ने शब्द "नेपाल भाषा" लाई जनाउन प्रयोग गर्न हुन्न भन्ने मत राख्दछन र धेरैलाई सो प्रयोग आपत्तिजनक लाग्दछ १ |

                                               

देउराली, नवलपरासी

देउराली नवलपरासी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। देउराली गा.वि.स. भित्रि मधेसमा पर्दछ। यसको एरिया फराकिलो र धना छ। यहाँ प्राय बाहिरबाट वसाई सराई गरी आएका मानिसहरू धेरै छन्। यहाँ बसोबास गर्ने ब्राहमण, क्षेत्री र मगर जातीहरू भएता पनि मगर ज ...

                                               

गूगल अनुवाद

गूगल अनुवाद वा गूगल ट्रान्स्लेट एक अनुवादक सफ्टवेयर तथा सेवा हो जुन एक भाषाको टेक्स्ट अथवा वेबपेजलाइ अर्को भाषामा अनुवाद गर्दछ । यो गूगल इन्कार्पोरेसनद्वारा विकसित तथा परिचालित छ । जनवरी २००६बाट, ९०वटा भाषा अनुवाद हुन्छ र २ करोड भन्दा धरै मान्छे ...

                                               

भागीरथी नदी

भागीरथी भारतको एक नदी हो । यो उत्तराखण्डबाट प्रवाहित हन्छ र देवप्रयागमा अलकनन्दा सँग मिलेर गङ्गा नदीको निर्माण गर्ने गर्छ । भागीरथी गोमुख नामक स्थानदेखि २५ किलोमिटर लामो गङ्गोत्री हिमनदीबाट प्रवाहित हुने गर्छ । भागीरथी वा अलकनन्दा देव प्रयागमा सङ ...

                                               

रञ्जना लिपि

रञ्जना लिपि लेख्न विरासतको रूपमा एउटा विकसित प्रणाली ब्राह्मी ११औं शताव्दीमा सुरु भएको थियो। यो मुख्यतः नेपाल भाषा लेख्न प्रयोग गरिएको थियो परन्तु भारतका मठहरूमा पनि प्रयोग गर्न थालियो, तिब्बत, चीन समुद्र तट, मंगोलिया, र जापान यसको प्रसार बढ्दै ग ...

                                               

पाली

                                               

बेबिलोन

बेबिलोन प्राचिन मेसोपोटामियाको एक महत्त्वपूर्ण शहर थियो । यो युफ्रेट्स नदी र टिग्रिस नदीको बीच ईलाकामा पर्दथ्यो ।

                                               

क्यासपियन सागर

                                               

नर्वे महिला राष्ट्रिय फुटबल टोली

नर्वे महिला राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नर्वेको प्रतिनिधित्व गर्ने महिला राष्ट्रिय फुटबल टोली हो। यस राष्ट्रिय फुटबल टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल सन् १९७८ मा, स्विडेनको विरुद्धमा खेलेको थियो। टोलीले हालसम ...

                                               

एचटिएमएल

एचटिएमएल एउटा स्क्रिप्टिङ भाषा हो जसको प्रयोग विभिन्न वेबसाइटहरू निर्माण गर्नको लागि गरिन्छ। यो कुनै पनि दस्तावेजमा अक्षरहरूमा आधारित जानकारीहरूको संरचना निर्धारण गर्ने स्क्रिप्टिङ भाषा हो। एचटिएमएलले अक्षर विशेषको लिङ्क, शीर्षक, अनुच्छेद, सूची आ ...

                                               

ब्याक्ट्रिया

ब्याक्ट्रिया वा ब्याक्ट्रियाना प्राचिन मध्य एसियाको ऐतिहासिक क्षेत्र हो । यस क्षेत्रको फैलावट अमु दर्या नदी देखि हिन्दु कुश पर्वतसम्म रहेको छ जुन अफगानिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानको भूमिमा पर्दछ ।

                                               

बङ्गलादेशको प्रमाणिक समय

बङ्गलादेशी मानक समय ले बङ्गलादेशको समय क्षेत्र जनाउँदछ। यो समय अन्तर्राष्ट्रिय प्रमाणिक समय +६:००ले अगाडि छ जुन विश्वमा भएका अरू समय क्षेत्रहरू भन्दा भिन्न छ र देशभरी एक राष्ट्रिय मानक समयको रूपमा परिचित छ। बङ्गलादेशले संक्षिप्त समयका लागि देशमा ...

                                               

मणिपुरी

                                               

लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया

लिङ्ग्वा फ्राङ्का नोभा विकिपिडिया वा एलेफेन विकिपिडिया विकिपिडियाको एलेफेन भाषा संस्करण हो । यस संस्करणको भाषिक विकिपिडिया कोड "lfn" हो ।

                                               

नेपाल वित्तीय प्रतिवेदन मानहरू

नेपाल वित्तीय प्रतिवेदन मानहरु व्यवसायिक कारोवार सम्बन्धी एक विश्वव्यापी भाषाको रूपमा तयार गरिएको छ । जसले गर्दा एउटा देशमा तयार भएको कम्पनीकी वित्तीय तथा लेखा सम्बन्धी विवरणहरु अन्य देशमा पनि सजिलै बुझ्न सकिनेछ । नेपालमा नेपाल वित्तीय प्रतिवेदन ...

                                               

इन्डो-आर्य

                                               

डबिङ

डबिंग फिल्म वा टिभी शूटिंग सकिएर आवाज पछि रेकर्ड गर्ने वा प्रतिस्थापन गर्ने पोस्ट-प्रोडक्शन प्रक्रिया हो। यस शब्दले प्राय:फरक भाषा मा रहेको आवाजलाई प्रतिस्थापन गर्ने भन्ने बुझाउँछ । मूल कलाकारको आवाज लाई उस्तै नक्कल गरि बोलेर त्यसलाई प्रतिस्थापन ...

                                               

बूम बिच

बूम बिच एक नि:शुल्क व्यापक-रणनीति बहु खेलाडी अनलाइन खेल हो। यो खेललाई फिनलान्दको एक श्रव्य दृश्य खेल कम्पनी सुपरसेलले प्रकाशित तथा विकासित गरेको हो जसले यस भन्दा अगाडि लोकप्रि क्लास अफ क्लान्स प्रकाशित गरेको थियो। यो खेल ११ नोभेम्बर २०१३ मा क्यान ...

                                               

बुद्धिकर्ण राय खेवाङ

बुद्धिकर्ण राय खेवाहाङ लिम्बुवान को एक राज्य मोरङका प्रधानमन्त्री र अन्तिम लिम्बु राजा थिए। इमान सिङ चेम्जोङ्ले खेवाङ लेखेतापनि यसको खण्ड्न गर्दै इतिहासकार स्व. शिवकुमार श्रेष्ठले खेवाङ नभएर खेवाहाङ हुन भनी सच्याएका छन । मोरङ्गका राजा कामदत्त सेन ...

                                               

बाग जिल्ला

बाग जिल्ला आजाद कश्मीरको दस जिल्ला मध्यको एक जिल्ला हो । यो जिल्ला पहिला पोन्छ जिल्लाको एक भाग थियो जुन १९८८ मा स्थापना गरिएको थियो । बाग जिल्ला मुजफ्फराबाद जिल्लाले उत्तर तर्फबाट घेरेको छ भने पोन्छ जिल्लाले दक्षिण तिरबाट त्यसतै गरी भारतको कब्जाम ...

                                               

हिन्द-इरानी नागरिक

हिन्द-इरानी नागरिक, वा इन्डो-इरानी नागरिक र कहिलेकाहीँ आर्य वा आर्यन, एक भाषिक-जातिय समूह थियो जसले भारोपेली भाषा परिवारको ठूलो शाखा हिन्द-इरानी भाषाहरू युरेसियामा ल्याएका थिए ।

                                               

आल्प्स

आल्प्स मध्य युरोपमा रहेको हिम शृङ्खला हो । आल्प्स पूर्वमा अस्ट्रिया र स्लोभेनिया देखि इटाली, स्विजरल्याण्ड, लिश्टेनस्टाईन र जर्मनी हुँदै पश्चिममा फ्रान्स सम्म फैलिएको छ । आल्प्स शब्द फ्रान्सेली भाषा हुँदै ल्याटिनको alpes आल्पहरूबाट आएको हो जुन ल् ...

                                               

बेलायतका प्रधानमन्त्री

संयुक्त अधिराज्यका प्रधानमन्त्री संयुक्त अधिराज्यका सरकार प्रमुख हुन्। प्रधानमन्त्रीले दुवै कार्यपालिका र व्यवस्थापिकालाई निर्देशन गर्छ, र ती दुई सँगैको क्याबिनेट सरकारको नीति तथा कदमको लागि राजतन्त्र, संसद र पार्टी प्रती, र अन्ततः जनता प्रति उत् ...

                                               

किसान (जनजाति)

किसान नेपालका अल्पसंख्यक जातिहरू मध्ये एक हो। यो जनजाति झापा जिल्लाको धुलाबारी र धाइजन गाविसमा बसोबास गर्दछन्। यो जनजातिको मूलथलो भारतको उडिसा र बिहार प्रान्त भएको मानिन्छ। यो जनजाति र भारतका उराव जातिको रहनसहनमा समानता पाइन्छ। वि सं २०४८को जनगणन ...

                                               

राक्षस ताल

राक्षस ताल तिब्बतको पश्चिमी भागमा मानसरोवर तथा कैलाश पर्वतको पश्चिममा अवस्थित ऐतिहासिक महत्त्वको ताल हो। राक्षस ताल सतलज नदीको उद्गमस्थान हो जुन नदी यो तालको उत्तर-पश्चिमी कुनाबाट निस्कन्छ। मानसरोवरको नजीकै रहेर पनि धार्मिक आश्थाले यहाँ पुग्ने पर ...

                                               

० देवनागरी लिपि मा प्रयुक्त हुने एक सङ्ख्या हो। यसलाई शुन्य भन्छन्. अङ्ग्रेजी भाषा मा यसलाई जीरो या 0 लेखछन. एक गणित उदहारणको रूपमा ०लाई ०बाट घटाउँदा ० हुन्छ। ० - ० = ०

                                               

क्लियर

क्लियर बेलायती नेदरलन्दी बहुराष्ट्रिय कम्पनी युनिलिभर समूहद्वारा उत्पादित चायाँ बिरोधि श्याम्पूको एक ब्रान्ड हो। यो उत्पादन २०१० सम्म थाइल्याण्डमा क्लिनिक क्लियरको नामले र २००० को सुरुवात अघि क्लिनिकको नामले यसले आफ्नो उत्पादन बजारमा बेचेको थियोे ...

                                               

मिनारे पाकिस्तान

मिनारे पाकिस्तान पाकिस्तानको लाहोरमा अवस्थित एक राष्ट्रिय स्मारक हो। यस स्तम्भलाई सन् १९६० देखि सन् १९६८ को बीचमा बनाइएको थियो। अखिल भारतीय मुस्लिम लीगले सन् १९४० मार्च २३ मा लाहोर प्रस्ताव पारित गरेको थियो जहाँ उक्त प्रस्तावले अन्ततः सन् १९४७ मा ...

                                               

पिल जिल्ला विद्यालय परिषद

पिल जिल्ला विद्यालय परिषद ले क्यानडाको ओन्टारियोमा अवस्थित पिल क्षेत्रमा शिशु विद्यालय देखि उच्चमाध्यमिक विद्यालय सम्मका करिब २३० विद्यालयहरूमा लगभग १,५५,००० विद्यार्थिहरूलाई सेवा प्रदान गर्दै आएको विद्यालय परिषद हो । पिल क्षेत्रमा सबैभन्दा बढी क ...

                                               

बास्क विकिपिडिया

बास्क विकिपिडिया Euskarazko Wikipedia वा बास्कमा Euskal विकिपिडिया) विकिपिडियाको बास्क भाषा संस्करण हो। डिसेम्बर, २००१ मा शुरू गरिएको भए पनि यसको मुख्य पृष्ठ नोभेम्बर २००३ मा सिर्जना गरिएको थियो । अगस्ट १९ २०१०मा यसले ५८,१२४ लेखको कोशेढुङ्गा पार ...

                                               

फौदा

फौदा, एक इजरायली टेलिभिजन सिरिज हो। यो सिरिज फेब्रुवरी १५, २०१५ मा प्रिमियर भएको थियो। यो सिरिजलाई नेट्फ्लिक्सले डिसेम्बर २, २०१६ मा अनलाइन प्रिमियर गरिएको थियो।

                                               

नरिल्स्कमा तेल चुहावट

नरिल्स्कमा तेल चुहावट, क्रास्नोयार्स्क क्राय नजिकै घटेको एक औद्योगिक विपत्ति हो जुन २९ मे २०२०बाट सुरु भएको थियो। नरनिकेलको स्वामित्वमा रहेको एक उर्जा उत्पादन केन्द्रको भण्डारण ट्याङ्की फुटेका कारण डिजेल इन्धन पानीमा मिसिन पुगेको थियो। अनुमानित र ...

                                               

अलेक्सा इन्टरनेट

अलेक्स इन्टरनेट, निगम एक अमेरिकी कम्पनी हो जसको प्रधान कार्यालय क्यालिफोर्नियामा रहेको छ। यसले व्यावसायिक वेब ट्राफिक आँकडा र वेब विश्लेषण सेवा प्रदान गर्दछ। यो अमेजनको एक सहायक कम्पनी हो। अलेक्सालाई सन् १९९६ मा एक स्वतन्त्र कम्पनीको रूपमा स्थापन ...

                                               

लोहोरुङ्

लोहोरुङ् = राईको विभिन्न थरहरू मध्धे एउटा थर लोहोरुङ् हो। यो थर भएका मानिसहरूको मुख्य थलो सङखुवासभा जिल्ला हो। तर हाल बसाइसराइका कारण यो जातिको बसोबास "सुनरी, मोरङ, झापा, धनकुटा, इलाम, भारतको सिक्किम, आसाम, भुटान आदि स्थानतिर पनि लोहोरुङ्हरू पाइन ...

                                               

स्न्यापच्याट

स्न्यापच्याट तत्काल सन्देश आदनप्रदान गर्ने एक वेब सेवा वा अनुप्रयोग हो जसलाई विश्वव्यापी रूपमा प्रयोग गरिएको छ। यसलाई स्ट्यानफोर्ड विश्वविद्यालयका भूतपूर्व विद्यार्थी इभान स्पिजल, बबी मर्फी र रेगी ब्राउनले संयुक्त रूपमा स्थापना गरेका थिए। यसलाई स ...

                                               

प्रति मिनेटमा चक्रक्रम

प्रति मिनेटमा चक्रक्रम को इन्जिन र मोटर परिक्रमाको दर नापन एक एकाइ प्रयोग लाई प्रति मिनेटमा चक्रक्रम भनिन्छ। मिनेट प्रति घेरा परिक्रमा को आवृत्ति एक उपाय, एक मिनेटमा एक निश्चित अक्ष वरिपरि रोटेशनहरूको विशेष संख्या हो। यो एक यान्त्रिक घटक को परिक् ...

                                               

छेपारो

छेपारो squamate reptilesको एक व्यापक समूह हो जसका लगभग ३८०० प्रजातिहरू छन् ३" । योमा अन्टार्क्टिका बाहेक सबै महाद्वीपहरू तथा समुद्रमा पाइन्छ। यो समूह, पारंपरिक रूप ले उपसमूह Lacertiliaमा पर्छ, Lepidosauria न त सांप का सबै वर्तमान सदस्यहरू पर्दछन् ...

                                               

बङ्गलादेशको राष्ट्रिय प्रतीक

सन् १९७१ को बङ्गलादेशको स्वतन्त्रता युद्धमा बङ्गलादेश पाकिस्तानबाट स्वतन्त्र भए लगत्तै नयाँ राष्ट्र बङ्गलादेशको राष्ट्रिय प्रतीकलाई अपनाइएको थियो। बङ्गलादेशको राष्ट्रिय प्रतीकको केन्द्रमा पानीमा तैरिँदै गरेको शापला फूलको तस्वीर राखिएको छ जुन बङ्ग ...

                                               

विकिडेटा

विकिडेटा विकिमिडिया फाउन्डेसनद्वारा संञ्चालित मिलिजुली सम्पादन गरिने ज्ञान-स्रोत हो जसमा भएका जानकारी अन्य भातृ-परियोजनामा प्रयोग गरिन्छन् । विकिमिडिया कमन्सले मिडिया फाइलहरु संङ्ग्रहित गरे जस्तै यसको मुख्य उद्देश्य पनि जानकारी संङ्ग्रहित गर्नु न ...

                                               

द्वाल्खा

द्वाल्खा नेपालभाषा र नेपाः उपत्यकाको नेपालभाषा भिन्न छ। पानीलाई द्वाल्खामिहरूले लोखु भन्छन् भने काठमाडौंकाले लः। किताबलाई द्वाल्खामिहरूले साँफर भन्छन् भने काठमाडौंमा सफू भनिन्छ। २०५२मा तत्कालीन दोलखा गाविस अध्यक्ष रविभक्त श्रेष्ठ, समाजसेवी टिकाना ...

                                               

कुर्द

कुर्द एक जातीय समूह हो,जो एक पहाडी क्षेत्रमा मूलत: पश्चिमी एसियाको रूपमा चिनिने Kurdistan मा फैलिएको दक्षिणपूर्वी, टर्की, पश्चिमोत्तर इरान, उत्तरी इराक र उत्तरी सिरिया मा छन् । कुर्दहरूको उद्गार केन्द्रीय एनाटोलिया र खोरासन मा पनि छन्। थप रूपमा, ...

                                               

कश वंश

कश वंश प्राचिन बेबिलोनियाको पुरानो साम्राज्यको पतन हुनासाथ त्यस क्षेत्रमा शासन गर्ने वंश हो । कशहरूको आन्तरिक नाम गाल्जु थियो र उनीहरूलाई कशु, कशी र कश्शी पनि भनिन्थ्यो । हिट वंशले बेबिलोनियाको पतन ई.पू. १५९५ मा गराएपछि संक्षिप्त वंशावली अनुसार ई ...

                                               

यान्दिक्स अनुवाद

यान्दिक्स अनुवाद एक रूसी कम्पनी यान्दिक्सले प्रदान गर्ने एक अनुवाद सेवा हो। यसले कुनै भाषाको सामग्रीहरू वा वेब पृष्ठहरू अन्य भाषाहरूमा अनुवाद गर्ने काम गर्दछ। यस सेवाले यान्दिक्सद्वारा विकसित स्वत सिक्ने तथ्याङ्कीय यन्त्र अनुवादको प्रयोग गर्दछ। ल ...

                                               

अर्बन डिक्सनेरी

अर्बन डिक्सनेरी प्रयोगकर्ताहरूद्वारा सञ्चालित बोलचालको भाषाको अनलाइन शब्दकोश हो। "आफ्नो संसार परिभाषित गर्नुहोस्" भन्ने मूल नारा अनुसार चल्ने यस साइटको सिर्जना आरोन पेकह्यामद्वारा सन् १९९९ मा भएको थियो। सामान्य शब्दकोशमा नपाइने बोलचालको भाषाको शब ...

                                               

गडौली खोला

गडौलीखोला जनकपुर अञ्चल सिन्धुली जिल्लामा अवस्थित सिन्धुलीगढी महेन्द्रमाला पर्वत मा पर्दछ । यो भुभाग राजा जनकको कर्म भूमि हो भन्ने भनाई रहीआएको छ । ऋषि आश्रमको लागि महाभारत पर्वत नै सबैभन्दा उपयुक्त भूमि थियो । त्यसैले महााभारत पहाडमा सप्तऋषि महर् ...

                                               

जातियो स्मृतिसोउधो

जातियो स्मृतिसोउधो बङ्गलादेशको स्वतन्त्रता युद्धमा देशका लागि बलिदान दिएका अमर सहिदहरूको सम्झनामा निर्माण गरिएको सहिद स्मारक हो। यो स्मारक ढाका विभाग अन्तर्गत पर्ने ढाका जिल्लाको साभार उपजिल्लामा अवस्थित छ। यस सहिद स्मारकको नक्शा वास्तुकार सैयद म ...

                                               

स्तन सम्भोग

स्तन सम्भोग एक यौन गतिविधि हो, जो कामुक प्रणय वा गैर-प्रवेशक यौनको रूपमा प्रदर्शन गरिन्छ, जसमा महिलाको स्तनद्वारा पुरुषको लिङ्गको उत्तेजना र यसको विपरित समावेश छ। यसमा लिङ्गलाई महिलाको स्तनको बीचमा राखेर यौन प्रवेशको अनुकरण गर्न लिङ्गलाई माथि र त ...

                                               

विक्रम सुब्बा

विक्रम सुब्बा साहित्यकार हुनुहुन्छ। उहाँको खास नाम डिल्लीविक्रम इङ्वाबा हो। उहाँको जन्म २००९ साल पुस २० गते पाँचथर जिल्लाको फिदिम ६, वोदिनमा भएको हो। उहाँका पिताको नाम नरेन्द्रबहादुर इङ्वाबा र माताको यनहाङ्मा नेम्बाङ हो। उहाँहरू तीन दिदीबहिनी र ए ...

                                               

नाभर पापागो

नाभर पापागो, वा सामान्यतया पापागो, बहुराष्ट्रिय दक्षिण कोरियाली इन्टरनेट निगम, नाभर निगमद्वारा प्रदान गरिएको बहुभाषी यन्त्र अनुवाद बादल सेवा हो। अन्य अनुवादकहरू जस्तो नभई, पापागोले यसको अनुवादमा भएका गल्तीहरू सिक्न र प्रयोगकर्तालाई कस्तो प्रकारको ...