ⓘ Free online encyclopedia. Did you know? page 79




                                               

ज्याभियर पेरिज डी कुईलर

ज्याभियर पेरिज डी कुईलर जनवरी १, १९८२ देखि डिसेम्बर ३१ १९९१ सम्म संयुक्त राष्ट्र सङ्घका पाँचौ महासचिव हुन् ।

                                               

बान कि-मुन

वान कि मुनको जन्म १९४४मा कोरीयामा जापानी शासनको अन्त्य तिर उत्तरी चुङ्गचेओङ्ग प्रान्तको एउटा सानो किसानी गाउँ युम्सेओङ्गमा भएको थियो। पछि उनको परिवार नजीकएको शहर् चुङ्जुमा बसाई सर्यो। वान सानो हुँदा उनको बुवा गोदामको ब्यापारी थिए तर पछि गोदामको ब ...

                                               

बुतरस बुतरस-घाली

बुतरस बुतरस-घाली मिस्रका राजनीतिज्ञ र कूटनीतिज्ञ थिए जो सन् १९९२ जनवरीदेखि सन् १९९६ डिसेम्बरसम्म संयुक्त राष्ट्र संघको महासचिव भएका थिए। मिस्रका पूर्व उप विदेश मन्त्री बुतरस बुतरस-घालीको संयुक्त राष्ट्रको पदभार ग्रहण गरेको समयमा संयुक्त राष्ट्र य ...

                                               

कोइराला परिवार

कोइराला परिवार नेपालको प्रजातान्त्रिक तथा गणतान्त्रिक व्यबस्थाको समयको चर्चित राजनीतिक परिवार हो । यस परिवारका प्राय सबै सदस्यहरू नेपाली काँग्रेस पार्टीसँग आबद्ध थिए । कोइराला परिवार सिन्धुलीको कुशेश्वर दुम्जाका स्थानिय ब्राम्हण जाति हुन् ।

                                               

रजनी तिलक

रजनी तिलक एक प्रसिद्ध भारतीय दलित कार्यकर्ता, नारीवादी र लेखिका थिइन् । उनी आफ्नो जीवनकालमा सेन्टर फर दलित अल्टरनेटिभ मिडियाको कार्यकारी निर्देशक, नेसनल असोसिएसन अफ दलित अर्गनाइजेसन्सको सहसंस्थापक र दलित लेखक सङ्घको अध्यक्षको पदमा नियुक्त भएकी थि ...

                                               

फिलिप ह्यूज

फिलिप जोएल ह्यूज एउटा अस्ट्रेलियन क्रिकेट खेलाडी हुन् । उनी बायाँ हाते शीर्ष क्रमका ब्याट्सम्यान थिए जो अष्ट्रेलियाकातर्फबाट अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने गर्दथे । उनले आफ्नो टेस्ट क्रिकेटको सुरुवात सन् २००९ मा २० वर्षको उमेरमा गरेका थिए ।

                                               

मिचेल स्टार्क

मिचेल स्टार्क, एक अस्ट्रेलियाली अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् जो घरेलु क्रिकेटमा न्यु साउथ वेल्सको लागि खेल्ने गर्छन्। उनी दायाँ हातका तीव्र गतिका बलर र तल्लो क्रमका दायाँ हाते सक्षम ब्याट्सम्यान हुन् । उनी सन् २०१५ क्रिकेट विश्वकपको विजयी ...

                                               

कोरे एन्डरसन

कोरी एण्डरसन को जन्म १३ डिसेम्बर १९९० मा न्यु जिल्याण्डका क्रिकेट खिलाडी हुन् । उनी क्राइस्टचर्चका हुन् र उनी उत्तर जिल्ला क्रिकेट टिमको तर्फाबाट खेल्छन ।। वहांले १६ जुन २०१३ मा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डका बिरुद्ध डेब्यु गर्द ...

                                               

अक्रम खान

मोहम्मद अक्रम हुसैन खान एक बङ्गलादेशी पूर्व क्रिकेट खेलाडी हुन् जसले बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै सन् १९८८ देखि सन् २००३ सम्म ८ टेस्ट र ४४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको कप्तान भएप ...

                                               

इमरुल कायेस

इमरुल कायेस एक बङ्गलादेशी क्रिकेट खेलाडी हुन् जसले खुलना विभागका लागि देब्रे हाते ब्याट्सम्यान र कहिलेकाँही विकेट किपरको रूपमा खेल्ने गर्दछन्। उनी हाल कुमिल्ला भिक्टोरियान्सका कप्तान हुन्।

                                               

मोहम्मद जुनायेद सिद्दिकी

मोहम्मद जुनायेद सिद्दिकी पाकिस्तानी वंशका एक बङ्गलादेशी क्रिकेट खेलाडी हुन्। जुनायेदका बुबा र हजुरबुबा पाकिस्तानको पञ्जाब प्रदेश अन्तर्गत सियालकोटका हुन् भने उनीहरू बङ्गलादेश स्वतन्त्रता अभियान हुन भन्दा अघि सन् १९६८ मा पूर्वी पाकिस्तानमा बसाइँसर ...

                                               

मोहम्मद नाईम इसलाम

मोहम्मद नाईम इसलाम एक बङ्गलादेशी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन्। नाईम हाल चट्टग्राम स्थित चिटागाङ भाइकिङ्स क्रिकेट क्लबमा आवद्ध छन्।

                                               

शफिउल इसलाम

शफिउल इसलाम, जन्म: ६ अक्टोबर १९८९) एक बङ्गलादेशी राष्ट्रिय क्रिकेट खेलाडी हुन्। शफिउल इसलामले सन् २००६/०७ देखि राजशाही विभागको प्रतिनिधित्व गर्दै क्रिकेट खेल्दै आएका छन्।

                                               

महेन्द्र सिंह धोनी

महेन्द्र सिंह धोनी को जन्म ७ जुलाई १९८१ मा भएको हो । उनी भारतीय राष्ट्रिय क्रिकेट टिम तथा चेन्नई सुपर किङ्गसका कप्तान हुन्। उनले अहिलेसम्म क्रिकेटका सबै राष्ट्रिय खेलहरू जितेका छन्। महेन्द्र सिंह धोनी यस्तो कप्तान हुन्, जसले आईसीसीको तिनवटा भन्दा ...

                                               

विराट कोहली

विराट कोहली एक भारतीय राष्ट्रिय क्रिकेट टोली कप्तान जो सन् २००८ को १९ वर्ष भन्दा कम उमेर भएका विश्व कप क्रिकेट विजेता दलको कप्तान पनि भइसकेका छन्। प्रथम श्रेणी क्रिकेटमा विराट दिल्ली को प्रतिनिधित्व गर्दछन्। कोहली २०१८ को सेपटेम्बरमा ओडिआई र टेष् ...

                                               

सचिन तेन्दुलकरको अन्तर्राष्ट्रिय शतकहरूको सूची

सचिन तेन्दुलकर सन्यास लिइसकेका भारतीय क्रिकेट खेलाडी तथा कप्तान हुन् । वहाँ आफ्नो पुस्ताका महान ब्याट्सम्यानको रूपमा परिचित छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढि रन प्रहार गरेका छन् । वहाँले आइसीसीले आयोजना गरेका टेस्ट र ओडिआइमा शतक १ ...

                                               

सौरभ गाङ्गुली

सौरभ चण्डीदास गाङ्गुली, दर्शकहरू माझ दादा को नामले लोकप्रिय, एक भारतीय क्रिकेट प्रशासक, समीक्षक, पूर्व राष्ट्रिय क्रिकेट टोलीको कप्तान र हाल भारतीय क्रिकेट नियन्त्रण बोर्डको ३९औँ अध्यक्ष हुन्। गाङ्गुलीले क्रिकेट करियरको समयमा आफूलाई विश्वको शीर्ष ...

                                               

इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली

इङ्ल्यान्ड क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्ड र वेल्सको प्रतिनिधित्व गर्ने क्रिकेट टोली हो। सन् १९९७ जनवरी १ पछि यो टोलीलाई इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड द्वारा प्रबन्धन गर्ने गरिएको छ भने सो भन्दा पहिले यसलाई सन् १९०३ देखि सन् ...

                                               

पाकिस्तान राष्ट्रिय क्रिकेट टोली

पाकिस्तान राष्ट्रिय क्रिकेट टिम पाकिस्तानको राष्ट्रिय क्रिकेट टिम हो । पाकिस्तान क्रिकेट बोर्ड द्वारा प्रतिनिधित्व गर्ने यो टिम अन्तर्राष्ट्रिय क्रिकेट परिषदको पूर्ण सदस्य राष्ट्र हो । पाकिस्तान क्रिकेट टिमले टेस्ट, वनडे तथा टि-ट्वान्टी अन्तर्राष ...

                                               

इन्डियन प्रिमियर लिग

इन्डियन प्रिमियर लिग एक महिनाभन्दा लामो अवधिसम्म हुने ट्वान्टी-ट्वान्टी क्रिकेटको यो संरचनामा विश्वका चर्चित क्रिकेट खेल प्रतियोगितामा गनिन्छ|

                                               

एभरेष्ट प्रिमियर लिग

एभरेष्ट प्रिमियर लिग ट्वाण्टी-ट्वाण्टीमा आधारित एक व्यवसायीक नेपाली क्रिकेट लिग हो। यो प्रतियोगिता इपिएल प्रालिले सञ्चालन गर्ने गर्दछ। यो नेपालको पहिलो र ठूलो मध्येको एक क्रिकेट प्रतियोगिता हो। यो प्राय: मङ्सिर वा पुस महिनामा खेलाइन्छ। यो प्रतियो ...

                                               

एसपिए कप

एसपिए कप वा सुदुरपश्चिमाञ्चल एकेडेमी कप नेपालमा सञ्चालन हुने क्रिकेट प्रतियोगिता हो।एसपिए कप राष्ट्रिय स्तरको इन्टर कलेज प्रतियोगिता हो। यो प्रतियोगिता प्रत्यक दुईदुई वर्षमा आयोजना गरिन्छ।एसपिए कप नेपालकै सर्वाधिक पुलस्कार राशिको क्रिकेट प्रतियोग ...

                                               

बङ्गलादेश प्रिमियर लिग

बङ्गलादेश प्रिमियर लिग बङ्गलादेशको व्यवसायीक टी-२० क्रिकेट लिग हो । जुन प्रतियोगितामा बङ्गलादेशका सात व्यवसायीक क्रिकेट टिमहरूले सहभागीता जनाउने गर्दछन् । यो क्रिकेट प्रतियोगिता सन् २०१२बाट सुरू भएको थियो । बङ्गलादेश प्रिमियर लिगको योजना बङ्गलादे ...

                                               

बिग ब्यास लिग

बिग ब्यास लिग एक अस्ट्रेलियाली व्यावसायिक फ्रेन्चाइज ट्वान्टी२० क्रिकेट लिग हो, जसलाई सन् २०११ मा क्रिकेट अस्ट्रेलियाद्वारा स्थापित गरिएको थियो। बिग ब्यास लिगले पछिल्लो प्रतियोगिता, केएफसी ट्वान्टी२० बिग ब्यासको स्थान लिएको थियो। पहिले ६ वटा राज् ...

                                               

२०२३ क्रिकेट विश्वकप

२०२३ क्रिकेट विश्वकप भारत तथा बङ्गलादेशले आयोजना गर्दैछ ।यो क्रिकेट विश्वकपको १३औ संस्करण हुनेछ तथा चौथौ पटक भारतमा हुनेछ । भारतले एक्लै आयोजन गर्न लागेको भने यो पहिलो विश्वकप हो । यसभन्दा पहिले भारतले अन्य राष्ट्रहरू सँग मिलेर १९८७ क्रिकेट विश्व ...

                                               

पोखरा प्रिमियर लिग २०७५

पोखरा प्रमियर लिग २०७५ नेपाली ट्वान्टी२० क्रिकेट प्रतियोगिता, पोखरा प्रिमियर लिगको पहिलो संस्करण हो। यो प्रतियोगिता हरेक वर्ष नेपालको एक सुन्दर सहर पोखरामा हुने गरेको छ। यस पहिलो पोखरा प्रिमियर लिग कात्तिक ९ देखि कात्तिक २० गतेसम्म आयोजना गरिएको ...

                                               

सिग्नल इडुना पार्क

सिग्नल इडुना पार्क डिसेम्बर २००५ सम्म वेस्टफालिया वा वेस्टफाल्नस्टेडियनको नामले पनि चिनिने, जर्मनीको उत्तरी राइन राज्यको डर्टमन्ड सहरमा अवस्थित एक अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला हो। लिग चरणका खेलका लागि यस रङ्गशालाको दर्शक क्षमता ८१,३६५ रहेको छ ज ...

                                               

द ग्रेट ग्याट्सबी (चलचित्र)

द ग्रेट ग्याट्सबी सन् २०१३।०५।०१ मा दर्शक सामु ल्याइएको अङ्ग्रेजी चलचित्र हो । यस चलचित्र द ग्रेट ग्याट्सबी मा आधारित रहेको छ भने यस चलचित्रलाई बाज लुहरमन ले निर्देशन गरेका हुन् भने यसका लेखक बाज लुहरमन, क्रेग पियर्स हुन् । यस चलचित्रको समय १४२ म ...

                                               

१२ एङ्ग्री मेन (चलचित्र १९५७)

१२ एङ्ग्री मेन सन् १९५७ को अमेरिकन कोर्टरूम ड्रामा फिल्म हो जसको निर्देशन सिड्नी लुमेटले गरेका हुन। यो चलचित्र रेजिनाल्ड रोजको सोही नामको नाटकसँग प्रभावित छ। यो चलचित्रमा १२ जना ज्युरी सदस्यहरूले एउटा १८ वर्षिय केटालाइ मृत्युको दोषी छ/छैन भनी फैस ...

                                               

कालो माम्बा

कोलो माम्बा वा काला माम्बा विश्वमा रहेका सबै भन्दा विषालु सर्पको एक प्रजाति हो। यो सर्प इलापिडी परिवारमा पर्छ भने यो सर्प विषेशगरि उप-साहारा क्षेत्रमा बसोबास गर्ने गर्छ। योसर्पलाई पहिलपटक सन् १८६४ मा वैज्ञानिक अल्वर्ट गुन्थरले वर्णन गरेका थिए। यो ...

                                               

पश्चिमी हरित माम्बा

पश्चिमी हरित माम्बा वा पश्चिम अफ्रिकी माम्बा एक लामो, पातलो र विश्वमा रहेका सबैभन्दा विषालु सर्पको एक प्रजाति हो। यो सर्प माम्बा परिवारको एक प्रजाति हो। यो प्रजातिको सर्पलाई पहिलोपटक जीव वैज्ञानिक एडबर्ड हेलोवेलले पत्ता लगाएका थिए। हरित माम्बा मा ...

                                               

पूर्वेली हरित माम्बा

पूर्वेली हरित माम्बा माम्बा परिवारको इलापिडा प्रजातिमा पर्ने विश्व सबैभन्दा विषालु सर्प मध्ये एक हो। यस प्रजातिको सर्प मुख्यतया पूर्वी अफ्रिकामा बसोबास गर्ने गर्छ। यस सर्पलाई पहिलोपटक स्कटल्याण्डका जीव वैज्ञानिक एन्ड्रयु स्मिथले सन् १८४९ मा पत्ता ...

                                               

अन्तर्राष्ट्रिय समयौनिक, द्वियौनिक, पारलैङ्गिक र अन्तरलिङ्गी सङ्घ

अन्तर्राष्ट्रिय समयौनिक, द्वियौनिक, पारलैङ्गिक र अन्तरलिङ्गी सङ्घ, सङ्क्षेपमा इल्गा, विश्वका १५५ देशहरूमा फैलिएको एक अन्तर्राष्ट्रिय संस्था हो जसले प्रमुखतः सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकारका निम्ति का ...

                                               

क्वयेर युथ ग्रुप

क्वयेर युथ ग्रुप नेपालमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकारका निम्ति कार्यरत एक गैर-सरकारी संस्था हो। सन् २०१८ मा फुक्का संजाल का रूपमा स्थापित, सन् २०२० मा मुनाफा वितरण नगर्ने संस्थाका रूपमा भएको हो ।

                                               

नेपालमा क्वयेर अधिकार सम्बन्धी अदालतीय फैसला

नेपालमा क्वयेर व्यक्तिहरूको अधिकार सम्बन्धी सर्वोच्च अदालतबाट केही फैसलाहरू भएको पाइन्छ । २०६४ सालको फैसला नेपालमा यस विषयक पहिलो अदालतीय फैसला थियो। यस पछि पनि नेपालको सर्वोच्च अदालतले क्वयेर अधिकार बारे विविध फैसलाहरू सुनाएका छन्। हाल सम्म क्वय ...

                                               

कल्की सुब्रमण्यम

कल्कीको जन्म तमिलनाडुको पोलाची शहरमा भएको थियो। उनी मध्यम वर्गिय परिवारमा जन्मेका हुन्। उनी आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तार अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर रहेका छन्।

                                               

रुक्शना कपाली

रुक्शना कपाली, एक पारलैङ्गिक महिला अधिकारकर्मी तथा लेखक हुन्। उनी सन् २०१८मा बीरगंज टेड वक्ता पनि थिए । सन् २०१८मा उनले महिलाहरूको एकल यात्रा चुनती पनि जितेका थिए । यस चुनौतीमा भाग लिने महिलाहरू मध्ये उनी पहिलो पारलैङ्गिक महिला हुन् । सन् २०१८ दे ...

                                               

निना अर्सेनल्ट

नीना अर्सेनल्ट एक क्यानाडेली प्रदर्शन कलाकार, फ्रिलान्स लेखक र पूर्व सेक्स ट्रेड वर्कर हुन्, जो थिएटर, नृत्य, भिडियो, फोटोग्राफी र दृश्य कलामा काम गर्ने गर्दछिन्।

                                               

२७ पौष

पौष २७ गते पौष महिनाको सत्ताइसौ दिन हो । यस दिन नेपालका निर्माताका रूपमा चिनिने पृथ्वीनारायण शाह को जन्म दिन हो । नेपालमा गणतन्त्र आउनु पुर्व यस दिनमा राष्ट्रिय रूपमा राष्ट्रिय सार्वजनिक बिदा हुने गर्दथ्यो तर गणतन्त्र पश्चात् हाल यस दिन कुनै राष् ...

                                               

चार्ली डमेलियो

चार्ली ग्रेस डमेलियो एक अमेरिकी सामाजिक सञ्जाल व्यक्तित्व र नर्तकी हुन् । उनले सन् २०१९ मा आफू नाचेको भिडियो राखेपछि प्रख्यात भएकी हुन् । मार्च २५, २०२० मा लोरेन ग्रेलाई उछिनेर उनी टिकटकमा सबैभन्दा धेरै अनुयायी भएकी व्यक्ति बनिन् । जुलाई २०२० मा ...

                                               

मिली बबी ब्राउन

मिली बबी ब्राउन एक अङ्ग्रेजी अभिनेत्री र निर्माता हुन्। बाह्र वर्षको उमेरमा, उनले नेटफ्लिक्स विज्ञान काल्पनिक शृङ्खला स्ट्रेन्जर थिङ्स को पहिलो सत्रमा इलेभेनको भूमिकाका लागि उल्लेखनीयता प्राप्त गरेकी थिइन्, जुन तीन सत्रहरूको लागि नवीकरण गरिएको थि ...

                                               

एम. एस. सुब्बुलक्ष्मी

श्रीमती मदुरै षण्मुखवडिवु सुब्बुलक्ष्मी कर्णाटक संगीतको प्रसिद्ध संगीतकार थिइन्। उनी शास्तीय संगीतको दुनियामा एम. एस. अक्षरहरूले चिनिने गर्छिन्।

                                               

नालापत बालमणि अम्मा

नालापत बालमणि अम्मा जुलाई १९, १९०९ – सेप्टेम्बर २९, २००४) भारतका मलयालम कवयित्रिहरू मद्धे एक थिइन्। उनीले ५०० भन्दा धेरै कविता लेखेकी छिन्। उनको गणना बीसौं शताब्दीको चर्चित वा प्रतिष्ठित मलयालम कवयित्रिहरूमा गरिन्छ। आधुनिक मलयालमको सबैभन्दा सशक्त ...

                                               

मैना सुनार हत्याकाण्ड

मैना सुनार हत्याकाण्ड २०६० माघमा तत्कालिन माओवादी जनयुद्धको समयमा नेपाली सेना को काभ्रेपलान्चोक जिल्लाको पाँचखालमा स्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा मैना सुनार नामकी एक १५ वर्षिय बालिकाको हत्याको घटना हो ।

                                               

शोभा गुर्टू

शोभा गुर्टू वास्तविक नाम भानुमति शिरोडकर एक प्रख्यात भारतीय शास्त्रीय सङ्गीत गायिका थिइन्। उनी आफ्नो उत्कृष्ट शास्त्रीय आवाज विशिष्ट स्वर, शैली र विभिन्न गीत विधामा पोख्त भएका कारण परिचित थिइन्। उनलाई ठुमरी रानीको उपाधि पनि दिइएको थियो।

                                               

हुमायुन आजाद

हुमायुन आजाद एक बङ्गलादेशी कवि, उपन्यासकार, लेखक, अनुसन्धानकर्ता तथा प्रध्यापक थिए। उनी बङ्गलादेशको मुख्य प्रथाविरोधी र बहुआयामी लेखक थिए जसले १९८० को दशकदेखि धर्म, कट्टरपन्थी, संस्था र सुधारवाद, नारीवाद र राजनीति सम्बन्धी आलोचनात्मक भाषणका लागि ...

                                               

जेफ हार्डी

जेफ नेरो हार्डी एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी, गायक, गीतकार, सङ्गीतकार तथा अभिनेता हुन्। हाल उनी डब्ल्युडब्ल्युई स्म्याकडाउनमा कार्यरत छन् जहाँ उनी जेफ हार्डी को नामले कुस्ती खेल्दछन्। जेफ हार्डी डब्ल्यूडब्ल्यूईका निकै अनुभवी तथा उत्कृष्ट क ...

                                               

कामिला काबेइयो

कार्ला कामिला काबेयो एस्त्राबाओ, एक क्युबा-अमेरिकी गायिका तथा गीतकार हुन्। उनी अमेरिकी युवती साङ्गीतिक समूह फिप्थ हार्मोनिको सदस्यको रूपमा पनि रहेकी थिइन्। उनी सन् २०१२ मा, अमेरिकी संस्करणको द एक्स फ्याक्टर युएसएमा उक्त साङ्गीतिक समूहको सदस्यको र ...

                                               

टेलर स्विफ्ट

टेलर एलिसन स्विफ्ट एक अमेरिकी विश्व प्रसिद्धि कन्ट्रि-पप गायिका, गीत रचनाकार, सङ्गीतिकार तथा अभिनेत्री हुन्। उनी आफ्नै व्यक्तिगत जीवनको बारेमा गीत लेख्ने गायिकाको रूपमा प्रचलित छिन्। स्विफ्टको जन्म पेन्सीलभेनियामा भएको थियो भने उनी त्यहीँ हुर्किए ...

                                               

बिली आइलिस

बिली आइलिस पाइरेट बेअर्ड ओकोनेल एक अमेरिकी गायिका र गीतकार हुन्। उनले सन् २०१५ मा ओसन आइज गीतलाई साउन्डक्लाउडमा अपलोड गरेर पहिलोपटक चर्चामा आएकी थिइन्। यो गीतलाई पछि इन्टरस्कोप रेकर्ड्सको सहायक कम्पनी डार्करुमद्वारा जारी गरिएको थियो। यो गीत उनको ...