ⓘ Free online encyclopedia. Did you know? page 8




                                               

गोयकानडी लिपि

गोयकानडी वा काणेवी कुनै बेला कोङ्कणी र मराठी लेख्ने उद्देश्यले गोवा राज्यमा प्रयोग गरिने ब्राह्मी लिपि थियो। मोडी लिपिका साथै गौड सरस्वत र दैवज्ञ ब्राह्मणहरूले यस लिपिलाई अभिलेख निर्माणका कार्यमा प्रयोग गर्थे।

                                               

दलित चलचित्र तथा सांस्कृतिक उत्सव

दलित चलचित्र तथा सांस्कृतिक उत्सव दलित बहुजन चलचित्रलाई समर्पित चलचित्र उत्सव हो । यस कार्यक्रमले मुख्यधारा मिडियामा खासै प्रतिनिधित्व नभएको दलित समुदायले भोग्ने जातीय विभेद तथा सामान्य दैनिक जीवनको चित्रण गर्ने मञ्च उपलब्ध गराउँछ । प्रथम दलित चल ...

                                               

कम्बोज

प्राचीन कम्बोजहरू सायद इन्डो-ईरानी उत्पत्तिका थिए । तर उनीहरूलाई कहिले काहीं इन्डो-आर्य पनि भनिन्छ । र कहिले काहीं दुवै भारतीय र इरानी सम्बन्ध भएको मानिन्छ । कम्बोजहरूलाई शक जातिको राजकुल मानिन्छ ।

                                               

रोमी कोङ्कणी

रोमी कोङ्कणी रोमन लिपिमा लेखिएको कोङ्कणी भाषा हो। कोङ्कणी भाषालाई समग्र रूपमा पाँचवटा लिपिहरूमा लेखिएपनि रोमी कोङ्कणीलाई व्यापक रूपमा प्रयोग गरिन्छ। सोह्रौँ शताब्दीदेखि सुरु भएको रोमी कोङ्कणी साहित्य विश्वको सर्वाधिक रूपमा सुरक्षित र संवर्द्धित स ...

                                               

विश्व मोहन भट्ट

भट्टको जन्म भारतको जयपुरमा भएको थियो भने उनी हाल जयपुरमा आफ्नी श्रीमती र दुई छोराका साथ बस्दै आएका छन्। भट्टका जेठा छोरा सालिल भट्टले पनि मोहन विणा र सत्भिक विणा बजाउने गर्छन्। भट्टलाई उनका बुवा मोहम्मद भट्ट र आमा चन्द्रकला भट्टले पहिले देखिनै सङ ...

                                               

हिन्दुस्तानी शास्त्रीय सङ्गीत

हिन्दुस्तानी शास्त्रीय संगीत भारतीय शास्त्रीय संगीतको दुई प्रमुख आयामहरू मध्ये एक हो । दोस्रो प्रमुख आयाम हो - कर्नाटक संगीत । ११औं र १२औं शताब्दीमा मुस्लिम सभ्यताको प्रसारले भारतीय संगीतको दिशालाई नयाँ आयाम दियो। यो दिशा प्रोफेसर ललित किशोर सिंह ...

                                               

मालकोश

मालकोश भारतीय शास्त्रीय सङ्गीतको एक राग हो। यो भारतीय शास्त्रीय सङ्गीतको सबैभन्दा पुरानो रागहरू मध्येको एक समेत हो। कर्नाटकी शास्त्रीय सङ्गीतमा यसको मिल्दोजुल्दो रागलाई हिन्दोलम भन्ने गरिन्छ।

                                               

कर्नाटक सङ्गीत

कर्नाटक संगीत या संस्कृतमा कर्णाटक सङ्गीतं भारतको शास्त्रीय संगीतको दक्षिण भारतीय शैलीको नाम हो, जुन उत्तरी भारतको शैली हिन्दुस्तानी संगीत देखि एकदम अलग छ। कर्नाटक संगीत ज्यादातर भक्ति संगीतको रूपमा हुन्छ बढी रचनाहरूमा हिन्दू देवी देवताहरूलाई सम् ...

                                               

दरबारी (राग)

दरबारी कान्हडा जसलाई मुख्यतया राग दरबारी को रूपमा समेत चिन्ने गरिएको छ, भारतीय शास्त्रीय सङ्गीतको एक राग हो। यो रागलाई मध्य रातमा गाइने गरिन्छ।यो राग आसावरी ठाटदेखि निस्कन्छ। प्राचीन सङ्गीत ग्रन्थमा राग दरबारीको लागि विभिन्न नामको उल्लेख गरिएको छ ...

                                               

बहार (राग)

यो एक चञ्चल प्रकृतिको राग हो। प्राचीन ग्रन्थमा यो रागको उल्लेख भेटिदैन, तसर्थ यो राग बहारको रचना मध्य कालमा भएको मानिन्छ। सङ्गीत मर्मज्ञहरू यो राग बागेश्वरी, अडाना र मियाँ मल्हारको मिश्रणबाट रचना भएको विश्वास गर्दछन्। यो रागको चलन अलङ्कार सप्तकको ...

                                               

गुलाम अली

उस्ताद गुलाम अली एक पाकिस्तान गजल तथा पार्श्वगायक हुन्। उनी पाकिस्तानका गायक बडे गुलाम अली खानका र छोटे गुलाम अली खानका चेला थिए। गुलाम अली आफ्नो युगको सबैभन्दा राम्रो गाजल गायकहरूको रूपमा चिनिन्छन्। उनको गजल गायनको शैलीको विविधताले गर्दा उनी एक ...

                                               

अरिजीत सिंह

अरिजीत सिंह एक भारतीय पार्श्व गायक हुन्। उनले मुख्यतः हिन्दी र बङ्गालीमा गाउँछन तर विभिन्न भारतीय भाषाहरूमा पनि प्रदर्शन गरेका छन् । अरिजीत सिंह गायन रियलिटी शो फेम गुरुकुल को प्रतिभागिहरु मध्ये एक थिए जसमा उनी शीर्ष ५ मा पनि पर्न सकेनन् ।

                                               

अदिति राव हैदरी

अदिति राव हैदरी एक भारतीय अभिनेत्री, नर्तक तथा गायिका हुन् जो हिन्दी, तमिल, तेलगु र मलयालम चलचित्रहरूमा काम गर्छिन्। उनले सन् २००६ मा मलयालम चलचित्र प्रजापतिबाट चलचित्र क्षेत्रमा पर्दापण गरेकी थिइन्। सन् २००७ मा तमिल चलचित्र शृङ्गारामका लागि उनले ...

                                               

नेहा शर्मा

नेहा शर्मा एक भारतीय अभिनेत्री र मोडल हुन्। बिहारकी मूल निवासी, शर्मा भागलपुरको माउन्ट कार्मेल स्कूल गएकी थिइन् र नयाँ दिल्लीको नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी बाट फेसन डिजाइनको कोर्स गरेकी थिइन्। शर्माको पहिलो भूमिका सेप्टेम्बर २८, २००७ मा ...

                                               

पुरातत्त्वशास्त्र

पुरातत्त्वशास्त्र त्यो विज्ञान हो जो पुरानो चीजहरूको अध्ययन एवं विश्लेषण गरेर मानव-संस्कृतिका विकासक्रमलाई बुझ्ने एवं त्यसको व्याख्या गर्ने कार्य गर्दछ। यसका लागि पूर्वजहरू द्वारा छोडिएका पुरानो वास्तुशिल्प, औजारहरू, युक्तिहरू, जैविक-तथ्यहरू एवं ...

                                               

सिन्धु घाटीको सभ्यता

सिन्धु घाटीको सभ्यता विश्व को प्राचीन नदी घाटी सभ्यताहरूमा एक प्रमुख सभ्यता हो। सम्मानित पत्रिका नेचरमा प्रकाशित शोधका अनुसार यो सभ्यता कमसे कम ८००० वर्ष पुरानो रहेको हो । यो हडप्पा सभ्यता र सिंधु-सरस्वती सभ्यता का नामले पनि जानिने गरिन्छ । यसको ...

                                               

भारत विरुद्ध दक्षिण अफ्रिका २०१५-१६

दक्षिण अफ्रिकाले २०१५ को सेप्टेम्बर २९ देखि डिसेम्बर १५ सम्म भारतको भ्रमण गरेको छ । यो भ्रमणमा ४ वटा टेस्ट, ५ वटा ओडिआई र ३ वटा टिट्वान्टी खेलहरू खेलिनेछ । भारतमा यी दुई राष्ट्रबिच पहिलोपटक चार म्याचको टेस्ट शृङ्खला हुन लागेको हो भने दक्षिण अफ्रि ...

                                               

दक्षिण एसियाली खेलकुद १९८४

                                               

दक्षिण एसियाली खेलकुद २०१६

दक्षिण एसियाली खेलकुद २०१६ भारतको गुवाहाटी मा २०१६ फेब्रुअरी ५ देखि फेब्रुअरी १६ सम्म सञ्चालन भएको भएको दक्षिण एसियाली खेलकुद को हो।यो दक्षिण एसियाली खेलकुद को १२औं संस्करण हो।

                                               

दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र

दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र को बारेमा छलफल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन को १२ औँ शिखर सम्मेलनमा पाकिस्तानको राजधानी इस्लामाबादमा भएको थियो, जसमा भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का, बङ्गलादेश, भुटान र माल्दिभ्सबीच २०१६ सम्म मा ...

                                               

दक्षिण एसियाली विश्वविद्यालय

दक्षिण एसियाली विश्वविद्यालय एउटा अन्तर्राष्ट्रिय विश्वविद्यालय हो । यो दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका आठवटै सदस्य राष्ट्र अफगानिस्तान, नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स र श्रीलङ्काबाट मान्यता र अनुदानप्राप्त विश्वविद्य ...

                                               

दक्षिण एसिया उपग्रह

दक्षिण एसियाली उपग्रह निर्दिष्ट GSAT-9 पूर्व नाम सार्क स्याटेलाइट, भूगर्भीय सञ्चार मौसम विज्ञान उपग्रह हो जुन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क को क्षेत्रका लागि भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन द्वारा संचालित छ । यो उपग्रह ५ मे २०१७ म ...

                                               

बर्धमान सदर दक्षिण उपविभाग

२०१७ मा बर्धमान जिल्लाको बप्तिस्माकरण पछि भारतको २०११ जनगणना बर्धनमान सदर दक्षिण उप-विभाजन अनुसार, कुल जनसङ्ख्या १,१९८,११५ थियो। त्यहाँ ६०,९७,२० ५१% पुरुषहरू र ५८८४३५ ४९% महिलाहरू थिए। ६ वर्षको तल जनसङ्ख्या १२,४६,९ थियो।

                                               

हिमाञ्चल प्रदेश

हिमाञ्चल प्रदेश उत्तर-पश्चिमी भारत मा स्थित एक राज्य हो । यो २१,६२९ मील² भन्दा धेरै क्षेत्रमा फैलिएको छ तथा उत्तरमा जम्मू कश्मीर, पश्चिम तथा दक्षिण-पश्चिममा पञ्जाब, दक्षिणमा हरियाणा एवं उत्तर प्रदेश, दक्षिण-पूर्वमा उत्तराखण्ड तथा पूर्वमा तिब्बतबा ...

                                               

फिल्मफेयर पुरस्कार दक्षिण

फिल्मफेयर पुरस्कार दक्षिण वार्षिक भारतीय फिल्मफेयर पुरस्कारहरूको दक्षिण भारतीय क्षेत्र हो, जुन टाइम्स ग्रूपको फिल्मफेयर पत्रिकाले दक्षिण भारतीय चलचित्र उद्योगमा पेशेवरहरूको कलात्मक र प्राविधिक उत्कृष्टतालाई सम्मान गर्न प्रस्तुत गरेको हो। मञ्चमा त ...

                                               

दक्षिण अफ्रिका विरुद्ध इङ्ल्यान्ड २०१५-१६

इङ्ल्यान्डले १५ डिसेम्बर २०१५ देखि २१ फेब्रुअरी २०१६ सम्म दक्षिण अफ्रिकाको भ्रमण कार्यक्रम छ । यो भ्रमणमा इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीच चारवटा टेस्ट म्याच, पाँच एकदिवसीय अन्तर्राष्ट्रिय र दुई टि२० अन्तर्राष्ट्रिय खेलहरू हुनेछन् ।

                                               

भारत महिला राष्ट्रिय फुटबल टोली

भारत महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भारतको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो भारतीय फुटबलको लागि शासकीय निकाय भारत फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

                                               

ललित साहित्य परिषद्

ललित साहित्य परिषद् रोल्पाको स्थापना २०५७ सालमा भएको हो । यसका स्थापक अध्यक्ष डी.बी. टुहुरो हुन् । यसले रोल्पा जिल्लामा विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

                                               

साहित्य क्षितिज

साहित्य क्षितिज पर्वत जिल्लाको पहिलो मासिक पत्रिका हो । २०६० साल देखि प्रकाशन सुरु भएको यस पत्रिकाले पर्वत जिल्ला लगायत धवलागिरी अञ्चल साहित्यको क्षेत्रमा उल्लेख्य योगदान दिएको छ । मासिक रूपमा पत्रिका प्रकाशित गर्ने, साहित्यिक कार्यक्रम गर्ने जस् ...

                                               

पुनर्जागरण

पुनर्जागरण को शाब्दिक अर्थ हुन्छ- पुनरुत्थान वा पुनर्जिवन। चौधौँ देखि सत्रौँ शताब्दीसम्म यूरोपेली जातिहरूले कला, साहित्य, ज्ञान, विज्ञान, धर्म, दर्शन आदिमा जुन अभूतपूर्व प्रगति हासिल गरे त्यसैलाई पुनर्जागरणको रूपमा चित्रण गर्न सकिन्छ। पुनर्जागरणक ...

                                               

पद्मश्री साधना सम्मान

पद्मश्री साधना सम्मान चितवनको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०६७ सालदेखि प्रदान गर्दै आएको छ। यो पुरस्कार नेपाली साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई प्रदान गर्ने गरिएको छ। सम्मानित ह ...

                                               

गोरखा दक्षिण बाहु

गोरखा दक्षिण बाहु नेपालको सेवा को लागि प्रदन गरिने एक प्रतिष्ठित विभुषण हो । यो विगतमा श्री ५ द्वारा प्रदान गरिने हाल राष्ट्रपतिद्वारा प्रदान गरिने एक सर्वोच्च पदक हो । यो देशको कला, साहित्य, खेलकुद्, विज्ञान र समाज सेवा जस्ता क्षेत्रमा महत्त्वपू ...

                                               

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान चितवनको रत्ननगर नगरपालिकामा वि.सं. २०६४ मा स्थापना गरिएको एउटा सङ्गठन हो। यो प्रतिष्ठानलाई नेपाली उद्यमी जीवा लामिछानेले आफ्ना पिता र माता खेमलाल लामिछाने र हरिकला लामिछानेका नाममा स्थापना गरेका हुन्। ...

                                               

अध्यापन

कुनै पनि विद्याको शिक्षा प्रदान गर्ने प्रक्रियालाई अध्यापन भनिन्छ । यो विद्या भाषा, साहित्य, अङ्ग्रेजी, विज्ञान, गणित वा अन्य केहि पनि हुन सक्छ । अध्यापन स्कूल वा घरमा तथा एक संस्थामा पनि हुनसक्नेछ । अध्यापन गराउने पुरुषलाई अध्यापक र महिलालाई अध् ...

                                               

सुवास खनाल

सुवास खनाल बकैया–५,पावस मकवानपुरमा जन्मिएका सुवास खनाल २०४३ कविता लेखनमा २०५७ सालदेखि क्रियाशील छन् । करिब डेढ दशकयता हेटौँडामै बसेर साहित्यमा साधानारत छन् उनी। मकवानपुरका विभिन्न साहित्यिक ‘एक्टिभिज्म’मा सुवासको पनि भूमिका रहने गर्छ। यसअघि उनको ...

                                               

बालसाहित्य

बालसाहित्य साहित्यको यस्तो विधा हो जसको प्राथमिक पाठक, दर्शक, श्रोता बालबालिका हुन् । तैपनि यो विधाका अधिकांश कृतिहरु प्रौढहरूले पनि आनन्द मानेर पढ्छन् । बालसाहित्यमा के हुन्छ के हुँदैन भन्ने विषयमा केही विवाद नभएको होइन । तैपनि सामान्यतया बालबाल ...

                                               

धुँस्वां सायमी

धुँस्वां सायमी नेपाल भाषा साहित्यका प्रसिद्ध लेखक हुन् । उनी नेपाली र हिन्दीमा पनि लेख्छन् । नेपाल भाषाको गद्य शैलीमा योगदान पुर्याएका सायमीलाई नेपाल भाषाको उत्कृष्ट उपन्यासकार मानिन्छ ।

                                               

२०२० का बलिउड चलचित्रहरूको सूची

                                               

रणबीर कपूर

रणबीर कपुर भारतीय चलचित्र क्षेत्रका एक प्रसिद्ध अभिनेता हुन्। उनी बलिउडका चर्चित नायक ऋषि कपुर नायिका नितु कपुरका छोरा हुन्। रणबीर कपुरले आफ्नो चलचित्र जिवनको शुरुवात सन्जय लिला भन्साली को ब्ल्याक भन्ने चलचित्रमा सहायक निर्देशक भएर गरेका हुन्। त् ...

                                               

आयसा कपुर

                                               

पद्मिनी कोल्हापुरी

पद्मिनी कोल्हापुरी एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनी सन् १९८० को दशकमा बलिउड चलचित्र उद्योगमा अभिनय गरेकी हुन् । उनले हाल आएर टेलिभिजनमा समेत अभिनय गर्न सुरू गरेकी छन् । उनले नई पहचान नामक टेली चलचित्रमा अभिनय गरिरहेकी छन् ।

                                               

सञ्जय दत्त

बलिउड अभिनेता सञ्जय दत्त २९ जुलाई १९५९मा अभिनेता सुनील दत्त र अभिनेत्री नर्गिसका छोराका रूपमा मुम्बईमा जन्मिएका हुन् ।सञ्जयले बलिउडमा बालकलाकारका रूपमा पाइला राखेका थिए । १९७२मा बनेको रेस्मा और सेरा फिल्ममा बालकलाकार भई अभिनय गरेका उनले २२ वर्षको ...

                                               

तेलुगु चलचित्र

तेलुगु चलचित्र तेलुगु भाषामा चलचित्र निर्माणको लागि समर्पित भारतीय चलचित्र क्षेत्रको एक शृङ्खला हो। भारतको आन्ध्र प्रदेश र तेलङ्गानाको आधिकारिक भाषाको रूपमा रहेको तेलुगु भाषाको यो चलचित्र क्षेत्रलाई टलिउड को नामले समेत चिनिने गरिन्छ। यो भारतको हि ...

                                               

शोभा कपूर

शोभा कपूर एक भारतीय चलचित्र निर्मात्री तथा टेलिभिजन प्रस्तोता हुन ।उनी बालाजी टेलिचलचित्रकी मुख्य प्रबन्धक हुन्। उनको पति प्रसिद्ध बलिउड अभिनेता जितेन्द्र हुन् । साथै वर्त्तमान अभिनेता तुषार कपूर तथा एकता कपूर उनको छोरा छोरी हुन् ।

                                               

रञ्जित गज्मेर

उनी अम्बर गुरुङको दार्जिलिङ, भारतमा स्थित आर्ट एकेडेमी अफ म्युजिकमा सङ्गीत अध्ययन गर्दथे। उनका समकालिन गायकहरू गोपाल योञ्जन, कर्म योञ्जन, शरण प्रधान, अरुणा लामा र जितेन्द्र बरदेवा हुन्। उनी सङ्गम क्लबका सदस्य हुन् तथा हिलीयन्स, दार्जिलिङको प्रथम ...

                                               

सारा अली खान

सारा अली खान एक भारतीय चलचित्र अभिनेत्री हुन्, पिता सैफ अली खान र माता अमृता सिंहको पुत्री हुन्। सारा २०१८ मा निर्मित हिन्दी चलचित्र केदारनाथबाट आफ्नो अभिनय करियरको सुरुवात गरेकी छिन्। उनी अभिनेता रणवीर सिंहको विपरीत सिम्बा चलचित्रमा पनि काम गरी ...

                                               

शाहिद कपूर

शाहिद कपूर, एक भारतीय अभिनेता हुन् जो हिन्दी चलचित्रहरूमा देखा पर्छन्। सुरुमा प्रेमप्रसङ्गयुक्त भूमिकाहरू चित्रणको लागि मान्यता प्राप्त, उनले त्यसपश्चात एक्सन चलचित्रहरू र थ्रिलरहरूमा भाग लिएका छन्, र तीन फिल्मफेयर पुरस्कार सहित धेरै पुरस्कारहरू ...

                                               

चार्मी कौर

चार्मी कौर मे १७, १९८७) भारतीय चलचित्र अभिनेत्री हुन् जसले मुख्यत तेलुगू सिनेमामा काम गरेकी छिन्। चार्मीको जन्म एक सिख परिवारमा मुम्बईमा भएको थियो। १३ वर्षको उमेरमा उनीले नी तोडू कावली नामको तेलुगू चलचित्रबाट आफ्नु चलचित्र करियर शुरु गरेकी थिइन्। ...

                                               

निधि अग्रवाल

निधि अग्रवाल एक भारतीय मोडल, नर्तक र अभिनेत्री हुन् जो बलिउड र तेलुगु चलचित्रहरूमा देखा पर्छिन् । २०१७ मा, उनले मुन्ना माइकल चलचित्रबाट अभिनय सुरु गरिन् । उनी यामाहा फसीनो मिस दिवा २०१४ फाइनलिस्ट थिइन् ।

                                               

महावतार बाबाजी

बाबाजीको बारेमा कुनै ऐतिहासिक विवरण छैन । स्वामी प्रपन्नाचार्यले उहाँलाई हैडाखानी बाबा भन्नुभएको छ । महावतार बाबाजीको बारेमा लोककथा तथा जनश्रुतिहरु प्रसस्त पाइन्छन् । उहाँले लाहिडी महाशय लाई क्रियायोगको दीक्षा दिएर संसारभर फैलाउने आदेश दिनुभएको थ ...