ⓘ Free online encyclopedia. Did you know? page 91




                                               

विकिपिडिया समुदाय

विकिपिडिया समुदाय अनलाइन विश्वकोश विकिपिडियामा योगदानकर्ताहरूको समुदाय हो। व्यक्तिगत योगदानकर्ताहरूलाई "विकिपिडियन" भनिन्छ। अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशले अगस्त २०१० मा आफ्नो शब्दकोशमा विकिपिडिया शब्द समावेस गरेको हो। लाखौँको सङ्ख्यामा स्वयंसेवक व ...

                                               

सूर वंश

सूर वंश दिल्लीको वंश थियो। यसका शासकहरूको सूची निम्न छ शेर शाह सूरी फिरोज शाह सूरी सिकंदर शाह सूरी इब्राहिम शाह सूरी इस्लाम शाह सूरी आदिल शाह सूरी मुहम्मद शाह आदिल

                                               

ब्रिटिस साम्राज्य

ब्रिटिस साम्राज्य यो साम्राज्य इतिहासमा विश्वकै सबै भन्दा ठुलो र शक्तिशाली साम्राज्य थियो। यसले विश्वको चार भागमा एक भाग पूरा आफ्नो अधीन गरेको थियो भने यसलाई संयुक्त अधिराज्यले अधिकार गरेको थियो। त्यस समयमा ५० करोड मान्छे ब्रिटिशको हातमा थिए।

                                               

साधारण शिक्षा

साधारण शिक्षा भन्नाले कुनै बिशिष्ट उद्देश्य नराखी सामान्य जीवनयापनका लागि तयारी गर्ने उदेश्यले प्रदान गरिन्छ। यस्तो शिक्षाले केवल बालबालिकाहरूको सामान्य ज्ञान बृद्दी गर्ने उदेश्यले प्रदान गरिन्छ । यसलाई उदार शिक्षा पनि भनिन्छ ।

                                               

माध्यमिक विद्यालय

माध्यमिक विद्यालय अथवा मा.वि. निम्न माध्यमिक तहको शिक्षा प्राप्त गरिसकेका विद्यार्थीहरूलाई माध्यमिक तहको शिक्षा हासिल गराउने विद्यालय हो। नेपालको माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई कक्षा ९ देखी कक्षा १० सम्मको शिक्षा दिने गरिन्छ।

                                               

निम्न माध्यमिक विद्यालय

निम्न माध्यमिक विद्यालय अथवा नि.मा.वि. प्राथमिक तहको शिक्षा प्राप्त गरिसकेका विद्यार्थीहरूलाई निम्न माध्यमिक तहको शिक्षा हासिल गराउने विद्यालय हो। नेपालको निम्न माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई कहक्षा ६ देखी कक्षा ८ सम्मको शिक्षा दिने गरिन्छ।

                                               

प्राथमिक विद्यालय

प्राथमिक विद्यालय अथवा प्रा.वि. बाल बालीकाहरूलाई प्राथमिक तहको शिक्षा हासिल गराउने विद्यालय हो। नेपालको प्राथमिक विद्यालयमा बाल बलीकालाई नर्सरी देखी कक्षा ५ सम्मको शिक्षा दिने गरिन्छ।

                                               

विद्यालय

विद्यालय त्यो स्थल हो जहाँ शिक्षा प्रदान गरिन्छ। यसमा धेरै तहका विद्यालयहरू पर्दछन्। पहिलो त्यो विद्यालय जसमा कक्षा एल के जी यो के जी पढाइन्छ जसलाई नर्सरी भनिन्छ। दोस्रो जहाँ कक्षा एक देखि पाँचसम्म पढाइन्छ जसलाई प्राथमिक विद्यालय भनेर जानिन्छ। ते ...

                                               

पूर्व प्राथमिक तह

औपचारिक शिक्षा आरम्भ गर्ने अवस्थ हो । नेपालको सन्दर्भमा एक कक्षा पूर्व को कक्षालाई पूर्व प्राथमिक तह भन्दछौ । पूर्व प्राथमिक तहमा ३ देखि ५ वर्षसम्मका बालबालिकाले औपचारिक शिक्षा आरम्भगर्ने हुन्छ ।

                                               

शहिद क्याम्पस

शहिद क्याम्पस पाल्पा जिल्लाको रामपुर रहेको एक उच्च माध्यमिक विद्यालय हो। यस विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्सँग सम्बन्धन लिएको छ। यो एक क्याम्पस हो।

                                               

तानसेन बहुमुखी क्यापस

तानसेन बहुमुखी क्यापस पाल्पा जिल्लाको तानसेन रहेको एक उच्च माध्यमिक विद्यालय हो। यस विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्सँग सम्बन्धन लिएको छ। यो एक क्यापस हो।

                                               

महाविद्यालय

महाविद्यालय भन्नाले कक्षा बार्हौंदेखि माथि आध्यायनका लागि बनाइएका शिक्षण संस्थानहरू हुन् जसलाई अङ्ग्रेजीमा कॉलेज र नेपालमा कॅम्पस भनेर जानिन्छ

                                               

रिभल्बर

रिभल्बर एक प्रकारको बन्दूक हो जसमा एक घुम्ने सिलिणडरमा गोली हुन्छ। एक गोली चलाउँदा सिलिण्डर आफैं घुम्छ र दोश्रो गोली ब्यारेल को अगाडि आउँछ । रिभल्बरमा सामन्यतया ६ गोली राखिन्छ।

                                               

लेखापरीक्षण योजना

लेखापरीक्षकले लेखापरीक्षण शुरू गर्न पुर्व लेखापरीक्षणलाई प्रभावकारी ढंगबाट सम्पादन गर्ने सम्बनी कार्ययोजना लगायत लेखापरीक्षण रणनीति समावेश गरी तयार गरेको कागजातलाई लेखापरीक्षण योजना भनिन्छ । यस कागजातमा लेखापरीक्षण प्रभावकारी ढङ्गले सम्पादन गर्ने ...

                                               

लेखापरीक्षण मानहरू

लेखापरीक्षण मान भन्नाले कुनै पनि लेखापरीक्षकले लेखापरीक्षण गर्दा पालना गर्नु पर्ने लेखापरीक्षण सम्बन्धी सैद्धान्तिक मानहरू हुन् । उक्त मान लेखापरीक्षण मान समितीले तयार गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले नेपालमा लागु गर्ने गर्दछ । हालसम्ममा ...

                                               

मूल्यांकन

मूल्यांकन भन्नाले सम्पत्ति तथा दायित्वहरूको मूल्य निर्धारण गर्ने प्रक्रिया हो । यसबाट सम्पत्ति वा दायित्वको मूल्य निर्धारण गर्ने गरिन्छ । मूल्यांकनबाट आएको सम्पत्ति वा दायित्वको रकमलाई बासलातमा देखाउने गरिन्छ ।

                                               

अलकनन्दा नदी

अलकनन्दा नदी गंगाको सहयोगी नदी हो। यो गङ्गाका चार नामहरूमध्येको एक हो। चार धामहरूमा गङ्गाका धेरै रुपहरू र नामहरू छन् । गंगोत्रीमा गङ्गालाई भागीरथीको नामले जानिन्छ, केदारनाथमा मन्दाकिनी र बद्रीनाथमा अलकनन्दा। यो उत्तराखण्डमा शतपथ र भगीरथ खडक नामक ...

                                               

सात्यकि

सात्यकि महाभारतमा एक वीर हुन्। सात्यकि यादवहरूरको सेनापति थिए। सात्यकि, शिनिका पुत्र जसलाई दारुक, युयुधान तथा शैनेय पनि भन्दछन्। यी श्रीकृष्णका सारथी र नाँतेदार पनि थिए। सात्यकी महाभारतको युद्धमा पांडवहरूको तर्फबाट लडेका थिए। महाभारतको युद्धमा बच ...

                                               

साङपाङ

नेपालमा बसोबास गर्ने राई जातीको एक थर। यो जतीको मुख्य पुर्ख्यौली थलो उदयपुर, ओखलढुङगा, खोटाङ् र भोजपुर हो। अहिले नेपालको विभिन्न सहरहरूमा प्रशस्तै छरिएर बसोबास गरेको पाइन्छ। यिनिहरू मेहनति, इमान्दार शाहसी हुन्छन्।

                                               

चित्रकार

चित्र कोर्न निपूर्ण व्यक्तिलाई चित्रकार भनिन्छ। कलाको विभिन्न स्वरूपमध्ये चित्रकलालाई मूर्तरूप दिने व्यक्ति नै चित्रकार हो। चित्रकार एउटा नाम हो, जसले चित्र लेख्ने काम गर्दछ।

                                               

कपडा

कपडा भन्नाले मानिसले शरीरमा लगाउने वा शरीर छोप्न प्रयोग गर्ने वस्तुलाई जनाउँछ । कपडा लगाउनु विशेषत मानव विशेषता तथा लगभग सम्पूर्ण मानव समुदायको विशेषता हो । कपडाको प्रयोग सामान्यतया मनिसको गुप्ताङ्ग मात्र छोप्न देखि लिएर शरीरलाई जाडोबाट जोगाउनको ...

                                               

मर्चेन्ट बैंक

धितोपत्रको प्राथमिक निष्कासन गर्ने कामको जिम्मा लिने तथा प्रत्याभूती गर्ने संस्थालाई मर्चेन्ट बैङ्क भनिन्छ । यी संस्थाले दरखास्त सङ्कलन गर्ने, बाँडफाँड गर्ने, पैसा फिर्ता गर्ने, प्रमाणपत्र वितरण गर्ने जस्ता कार्य गर्छन् । निष्काशन व्यवस्थापन सेयर ...

                                               

चोरी

चोरी भन्नाले अन्य व्यक्तिको सामान तथा वस्तूहरू उसको सहमति वा इजाजत बिना नदेख्नी गरी वा देखेरै पनि लिने कार्यलाई जनाउँछ जनाउँछ । आफनो हक नपुग्ने अचल भै रहेकोलाई चलको हिसाब गराई वा चल धनमाल समेत हक पुग्ने धनीलाई थाहा नदिई वा उसको मन्जूरी नली धनीको ...

                                               

गहुँत

गाई तथा बाच्छि पिसाब नै गहुँत हो । हिन्दु धर्माबलम्बिहरूले अत्यधिक महत्त्वका साथ गहुँतको प्रयोग गर्दछ्न। न्वारान, श्राद्द, लगायत जन्म देखि मृत्यु सम्मका धार्मिक तथा परम्परगत कार्यमा गहुँतको प्रयोग गर्दछन।

                                               

वैकल्पिक उर्जा

परम्परागत एवं पर्चलित उर्जाको विकल्पमा आउने गोबर ग्यास, सौर्य उर्जा जस्तै काठ, दाउरा, गुइठा पात आदिलाई बिस्थापित गरी त्यसको ठाउँमा अरुकुनै मानवनिर्मित विकाशका उर्जा भनिन्छ । परम्परागत उर्जा भन्दा मानव निर्मित विकाशका वैकल्पिक उर्जाले वातावरण स्वच ...

                                               

आरामशाह

आरामशाह दिल्ली सल्तनतमा गुलाम वंशको शासक थियो र त्यो कुतुबुद्दीन ऐबकका पछि सत्तासीन भएको थियो । कुतुबुद्दीनको मृत्युका पछि लाहौरका अमीरहरूले ढिलाई नगरी त्यसलाई दिल्लीको शासक बनाई दिएकोमा त्यो अयोग्य निस्क्यो । यसका पछि इल्तुतमिश शासक बनाइयो।

                                               

कर्पस अलबिक्यानस्

कर्पस अलबिक्यानस् स्त्री प्रजनन प्रणालीमा डिम्बाशयबाट डिम्ब उत्सर्जन भएर गर्भधारण भएमा गर्भावस्थाभरी र नभए केही समयसम्म रहने कर्पस ल्यूटमको नासिने अवस्था हो। यसरी फोलिकल समेत डिम्बको विकास हुने, उत्सर्जन, कर्पस हेमोर्‍याजिकम, कर्पस ल्यूटम, कर्पस ...

                                               

कर्पस ल्यूटम

कर्पस ल्यूटम स्त्री प्रजनन प्रणालीमा डिम्बाशयबाट डिम्ब उत्सर्जन भएर कर्पस हेमोर्‍याजिकम बनेपछि विकसित हुने डिम्बाशयमा रहने भाग हो। गर्भधारण भएमा गर्भावस्थाभरी नै यसले प्रोजेस्टेरोन उत्पादन गरेर गर्भको रक्षा गर्छ। तर गर्भ रहेन भने यो कर्पस अलबिक्य ...

                                               

पटेका

पटेका एउटा सानो खाले विस्फोटक युक्ति हो जो मुख्यत: भारी आवाज वा शोर उत्पन्न गर्नका उद्देश्यले बनाइन्छ। पटेकाहरूको आविष्कार चीनमा भएको हो।

                                               

तुगलक वंश

मुहम्मद बिन तुगलक फीरोजशाह तुगलक गयासुद्दीन तुगलक तैमूरका आक्रमणदेखि तथा उत्तराधिकारीका अभावमा यो वंश १४१४मा समाप्त भयो जसका पछि सय्यद वंशको शासन आयो।

                                               

चम्चा

चम्चा खाना खान वा कहीँकतै खाना बनाउन प्रयोग गरिने एक प्रकारको साधन हो। यसको अगाडि टाउको पट्टिको भाग गोलो वा अण्डाकारमा खोपिल्टो परेको र पछाडी समात्ने भाग भएको हुन्छ। हालको समयमा सामान्यतया चम्चा धातुहरू, काठ, चिनियाँ माटो तथा प्लास्टिकबाट बनाइका ...

                                               

शुक्राणु दान

शुक्राणु दान भनेको कुनै पुरुष ले आफ्नो यौन साथी भन्दा बाहेकको महिलालाई गर्भवती बनाउने कार्यको लागि आफ्नो शुक्रकिट दान गर्नु हो । यसरी शुक्राणु दान गर्ने व्यक्ति उसको शुक्राणु दानबाट जन्मिएको बच्चाको प्राकृतिक तथा जैविक रूपमा बाबु भएता पनि कानुनी ...

                                               

विद्युत प्रबाह बोर्ड

एलेक्ट्रोनिकीका सन्दर्भमा प्रिन्टेड सर्किट बोर्ड वा पीसीबी एक विद्युत अवयव छ जो एलेक्ट्रोनिक अवयवहरूलाई आधार/आश्रय प्रदान गर्नका लागि तथा यी आपसमा सुचालक मार्गहरूका माध्यमसित जोड्नका लागि उपयोगमा ल्याइन्छ। पीसीबीको विशेषता छ कि यो मजबूत, सस्तो र ...

                                               

सुलिगाँड झरना

सुलिगाँड झरना समुद्र सतहबाट ३ हजार ६ सय १३ मीटरको उचाइमा छ । यो झरना डोल्पा जिल्लाको फोक्सुण्डो तालबाट निस्केको छ । यसको छाँगो १६८ मीटर लामो छ । यो नेपालको सबभन्दा उच्च स्थानमा रहेको झरना हो ।

                                               

करार

करार contract कुनै दुई वा सोभन्दा बढि पक्षहरूबिच कुनै काम गर्न वा नगर्नको लागि भएको कानुनी संझौतालाई करार भनिन्छ। करार भन्नाले दुई वा सोभन्दा बढी पक्षबीच केही काम गर्न वा नगर्नको लागि भएको सम्झौतालाई जनाउँदछ । करार वा सम्झौता हर्‍क सम्बन्धको आधार ...

                                               

कण्ठबन्धन (गुनुत्वरीडाष्टी)

गुनुत्वरीडाष्टीको सन्दर्भमा कण्ठबन्धन भनेको घाँटीमा लगाइने एउटा वस्तु हो जसले नीज व्यक्ति उक्त गुनुत्वरीडाष्टी सम्बन्धमा आज्ञाकारी भूमिकामा छन् भन्ने कुरा इङ्गित गर्दछ ।

                                               

भल्भ

मुटुमा रगत पस्ने र निस्कने द्वारलाई भल्भ भनिन्छ । मानव शरिरको मुटुमा ४ वटा भल्भहरु हुन्छ्न्: १. दायाँ अटृओ भेन्टृकुलर भल्भ वा ट्राइकस्पिड भल्भ २. बायाँ अटृओ भेन्टिकुलर भल्भ वा बाइकस्पिड भल्भ ३. पल्मोनिक भल्भ ४. एओर्टिक भल्भ

                                               

मूर्तिकला

ललितकलाको विभिन्न विधा मध्ये मूर्तिकला एक विधा हो । मूर्तिकला शिल्पकलाको त्यो रुप हो, जुनमा तेस्रो आयाम हुन्छ । मूर्तिकला दरो कुराहरूबाट बनेको हुन्छ । जस्तै ढुंगा, माटो, धातुहरु आदिबाट बनेको हुन्छ ।

                                               

आँखीभौं

आँखाको माथिल्लो डिलमा हुने रौंका रेखालाई आँखीभौं भनिन्छ। हालैको अनुसन्धान अनुसार मानिसले आँखीभौको प्रयोग साङ्केतिक सम्वादको लागि प्रयोग हुने गरेको देखिएको छ । मानिसहरूले आँखीभौंलाई आफ्नो सुहाउँदो काट छाट समेत गर्ने गर्दछन् ।

                                               

प्रतिफल (करार)

प्रतिफल वैध करारको लागि एक अत्यावश्यकीय तत्त्व हो । कानुनी अर्थमा प्रतिफलले एउटा पक्षले प्राप्त गरेको अधिकार, हक, लाभ वा फाइदा वा अर्को पक्षले व्यहोर्नु पर्ने नोक्सान, दायित्व वा पूरा गर्नु पर्ने कर्तव्यलाई जनाउँदछ । प्रतिफल कानुनि नजरमा मूल्यवान ...

                                               

तन्तु

उस्तै खालको कोष हरूको समुहलाई तन्तु भनिन्छ। धेरैजसो तन्तुको आकार आकृति एक समान किसिमको हुन्छ। तर कहिलेकाही केहि तन्तु को आकार आकृति मा असमानता पाउना सकिन्छ तर तिनीहरूको उत्पत्ति र कार्य समान किसिमको हुन्छ।

                                               

जारी पुँजी

जारी पुँजी भन्नाले कम्पनीले सेयरधनीहरूबाट सङ्कलन गर्ने लक्ष्य राखेको पुँजी हो । सेयरधनीहरूले सोही अनुरुप पुँजी जम्मा गर्न प्रतिवद्धता जाहेर गरेका हुन्छन् । कम्पनिको साधारणसभामा शेयरधनिले अनुमोदन गरेपछी कम्पनीको प्रबन्धपत्र संशोधन गरी वृद्धि गर्न ...

                                               

अधिकृत पूँजी

कम्पनीको अधिकृत पूँजी भन्नाले कम्पनीले आफ्नो जारी पुँजी वृद्धि गर्न सक्ने कम्पनीको प्रबन्धपत्रले निर्धारण गरेको अधिकतम सीमा भन्ने बुझिन्छ । अधिकृत पूँजीको केहि हिस्सा जारी नगरिएको पनि हुन सक्छ । कम्पनिको साधारणसभामा शेयरधनिले अनुमोदन गरेपछी कम्पन ...

                                               

प्रमण्डल

प्रमण्डल भारतको प्रान्त भित्रको एक एकाइ हो। जसरी नेपालमा केही जिल्लाहरू मिलेर एक अञ्चल तथा केही अञ्चलहरू मिलेर एक विकास क्षेत्र बनेका छन त्यसरी नै भारतमा केही जिल्लाहरू मिलेर एक प्रमण्डल तथा केही प्रमण्डलहरू मिलेर एक प्रान्त बनेका छन्।

                                               

पोर्टल:भूगोल/चुनिएको जीवनी/1

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह शाहबंशीय राजा थिए । स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । यिनको सम्झनामा पुष २७ गते नेपालमा रा ...

                                               

पोर्टल:इतिहास/चुनिएको जीवनी/1

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह शाहबंशीय राजा थिए । स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । यिनको सम्झनामा पुष २७ गते नेपालमा रा ...

                                               

२०२१ स्वेज नहर अवरोध

सन् २०२१ मार्चमा, विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्गहरू मध्ये एक स्वेज नहर गोल्डन-क्लास कन्टेनर जहाज इभरगिभनको दुर्घटनात्मक ग्राउन्डिङ पछि ६ दिनको लागि रोकिएको थियो। कम्पनीले बताएअनुसार ४०० मिटर-लामो २३ मार्चमा हुरी-बतासको कारणले जहाजल जलमार्गब ...

                                               

समान अवसर

समान अवसरको परिभाषा र अर्थमा निकै असहमति छ। व्यापक रूपमा समान अवसर को अर्थ यस्तो एक सामाजिक वातावरण हो जसमा शिक्षा, रोजगारी, स्वास्थ्य सुविधाहरू आदिको प्राप्तिमा व्यक्तिलाई व्यक्तिले प्रयास गर्दा पनि परिवर्तन गर्न नसक्ने गुणहरूको आधारमा भेदभाव नग ...

                                               

न्यूनतम ज्याला

न्यूनतम ज्याला भनेको रोजगारदाताले कानूनी रूपमा उनीहरूका कामदारहरूलाई भुक्तान गर्न सक्ने न्यूनतम पारिश्रमिक हो । यो भनेको न्यूनतम निर्धारित मूल्य हो जसको तल कामदारहरूले आफ्नो श्रम बेच्न सक्दैनन्। धेरै देशहरूले २० औं शताब्दीको अन्तसम्ममा न्यूनतम ज् ...

                                               

कोरा जन्मदर

कोरा जन्मदर कुनै निश्चित वर्षमा प्रतिहजार जनसङ्ख्यामा नयाँ जन्मने जीवित शिशुहरूको संख्या हो। कोरा जन्मदर भन्नाले कुनै निश्चित ठाउँको साधारणतया एक वर्षभित्र जन्मेका जीवीत शिशुको संख्यालाई उक्त स्थानको मध्यवर्षको कुल जनसङ्ख्याले भाग गर्दा आउने संख् ...