ⓘ Free online encyclopedia. Did you know? page 95




                                               

भक्तराज आचार्य

उनको जन्म बुबा बलभद्र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६मा भएको हो। उनले साढे एक वर्षमै बुबा गुमाए। यही बेला गाउँमा चलेको महामारीका कारण आमासँगै उनी भारतको डुअर्सको चियाबगान पुगे, जहाँ उनका जीवनका ३१ वसन्त बिते। बिस्तारै आमाको अवस्था पनि ...

                                               

भीटेन

समीर घिसिङ एक नेपाली हिपहप क्षेत्रका गाएक हुन् र नेपाली र्‍यापर हुन्। उनी नेपाली हिपहप क्षेत्रमा भीटेन नामबाट निकै चर्चित रहेका छन्। उनको जन्म रौतहट जिल्ला को चन्द्रनिगाहपुर भन्ने गाउँमा भएको थियोे। उनको समीर घिसिङ नाम सायद परिचयविहीन जस्तै रहेको ...

                                               

रामेश्वर श्रेष्ठ (रामेश)

रामेश्वर श्रेष्ठको जन्म आमा शिवलक्ष्मी श्रेष्ठ र बाबु कर्णबहादुर श्रेष्ठको कोखमा २००१ साल असार ८ गते पाल्पाको तानसेनमा भएको थियो। उनका पिता माल अड्डाका हाकिम भएका कारण बाबुसँगै यिनी देशका विभिन्न ठाउँमा पुगेका थिए। २०१९ सालमा रेडियो नेपालमा राष्ट ...

                                               

रोविन तामाङ

रोविनको जन्म सिङ्गापुरमा ब्रिटिस सेनाको परिवारमा भएको थियो। उनी आफ्नो परिवारमा रहेका पाँच भाई/बहिनी मध्ये कान्छा थिए। उनको बुबा ब्रिटिस सेनामा कार्यरत रहेका कारण विभिन्न देशहरूमा काम गर्नुपर्ने भएकोले रोविनको वाल्यकाल हङकङ, सिङ्गापुर ब्रुनाईमा बि ...

                                               

शिवशङ्कर मानन्धर

शिवशङ्कर मानन्धर एक नेपाली गायक, सङ्गीतकार प्रथम नेपाली चलचित्र आमा को प्रमुख भूमिका निर्वाह गर्ने अभिनेता थिए । ५० वर्ष भन्दा बढी आफ्नो कार्यमा सक्रियता देखाएका शिवशङ्कर नेपाली सङ्गीतको क्षेत्रमा एक प्रसिद्ध नाम बनेका छन् । प्रेम प्रसङ्गयुक्त गी ...

                                               

हेमन्त शर्मा (गायक)

हेमन्त शर्मा एक चर्चित नेपाली पप गायक तथा गीतकार एक स्वतन्त्र रेकर्ड लेबल हरियाली क्रियसन का संस्थापक हुन्। शर्माले हालसम्म विभिन्न लोकप्रिय तथा चर्चित पप गीतहरू गाइसकेका छन्। शर्माले आफ्नो कार्यकाल एक पप गायकको रूपमा शुरू गरेता पनि उनले पछि आधुन ...

                                               

थिन्ले लेन्डुप

ठिन्ले लेन्डूप नेपाली चलचित्र कलाकार तथा माथिल्लो डोल्पाका अगुवा समाजसेवी हुन्। उनले विश्वचर्चित चलचित्र हिमालयन क्याराभानमा गरेको जीवन्त अभिनयबाट चर्चित बनेका हुन्। यो चलचित्र माथिल्लो डोल्पाको जीवनशैलीमा आधारित रहेर फ्रान्सेली चलचित्र निर्देशक ...

                                               

धिरज मगर

धिरज मगर नेपाली चलचित्र क्षेत्रको एक नबनायक हुन् । उनले सम्राजी राज्यलक्ष्मी शाहको साथ मिन्टु लन्डनमा चलचित्रबाट चलचित्रमा प्रवेश गर्नु अघि एक चर्चित ब्लगर युट्युब च्यानलमा धेरै प्रसिद्ध भएका थिए भने उनले आफ्नो के-पप प्रतिक्रिया भिडियोहरू, साथसाथ ...

                                               

निखिल उप्रेती

निखिल उप्रेती नेपालका एक चर्चित एक्सन् अभिनेता हुन्। उनको जन्म सन् १९८० अगस्ट १० तारिखमा सर्लाही जिल्लामा भएको हो। उनलाई नेपालको एक चर्चित नायकका रूपमा लिइन्छ। उनको पहिलो र सफल चलचित्र पिंजडा हो। उनलाई नेपाली चलचित्र उद्योगकै उत्कृष्ट एक्सन् अभिन ...

                                               

प्रदीप खड्का

प्रदीप खड्का एक नेपाली अभिनेता, मोडल र नेपाली चलचित्रका निर्माता हुन्, जो चलचित्र प्रेम गीत पछि सफल स्थापित भएका थिए। उनले सन् २०११ मा अभिनेता र निर्माताको रूपमा चलचित्र इस्केपबाट चलचित्र क्षेत्रमा पाइला राखेका थिए।

                                               

बिमलेश अधिकारी

बिमलेश अधिकारी एक नेपाली चलचित्र अभिनेता हुन्। उनी नेपाली साङ्गीतिक भिडियोहरूमा मोडलको रूपमा काम गरिसकेका छन्। उनी ब्रेक फेल नामक नेपाली चलचित्रबाट आफ्नो करियरको सुरुवात गरेका थिए। त्यसपछि उनले मुटु, जङ्गबहादुरको कोट चलचित्रमा अभिनय गरेका थिए।

                                               

रोहन ढकाल

रोहन ढकाल नेपाली जगतका नायक हुन् । उनी नेपाल को सुदुर-पश्चिमका निकै चर्चित् अभिनेता हुन् । उनको जन्म बि,स, २०३८ साल पौस महिना २३ गते बिहिबारका दिन कैलाली जिल्लाको पथरिया गा,बि,स,को कटासे भन्ने ठाउमा जन्मेका थिए । उनी पिता बिश्नु भक्त शर्मा ढकाल र ...

                                               

विल्सन विक्रम राई

विल्सन विक्रम राई । एक नेपाली हास्य कलाकार, अभिनेता, गायक र नृत्याकार हुन् । उहा एन. टी. भी. प्रस्तुति सिटकमको मेरी बास्सै मा तोक्मे बुढोका रूपमा आफ्नो भूमिकाबाट चिनिएका हुन् त्यो सबै भन्दा राम्रो र पहिलो भूमिका स्रोत मझ चित परिचित भएपछि राई ले ध ...

                                               

हरिवंश आचार्य

हरिवंश आचार्य एक नेपाली अभिनेता तथा गायक हुन्। उनी सबै भन्दा बढि सफल नेपाली हास्य कलाकारहरू मध्येमा पर्छन्। यिनी अभिनय तथा गायनमा पनि कुशल छन्। उनी "मह जोडी" नामको जोडी मध्येका जोडी हुन्। उनका जोडी मदन कृष्ण श्रेष्ठ हुन्।

                                               

अमृता आचार्य

अमृता आचार्य एक नेपाली – युक्रेनी मूलकी बेलायती अभिनेत्री हुन्। उनी एचबिओ शृङ्खला गेम अफ थ्रोन्समा आइरी नामक पात्रको रूपमा र आइटिभी शृङ्खला द गुड कर्मा हस्पिटलमा डा. रुबी वाकरको भूमिकामा आफ्नो अभिनयको कारण दर्शकमाझ लोकप्रिय छिन्।

                                               

उषा पौडेल

उषा पौडेल एक नेपाली नर्तक तथा चलचित्र अभिनेत्री हुन्। उषा नेपाली फिल्म उद्योगमा नेपाली सिनेमा कर्म बाट एक अभिनेत्रीको रूपमा प्रदापण गरेकी थिइन्। उनको दोस्रो चलचित्र "मुना मदन" सन् १९९९ मा लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित मुनामदन नामक एक लोकप्रिय ...

                                               

एलिशा राई

अलिशा राई एक नेपाली चलचित्र अभिनेत्री तथा मोडल हुन् । नेपाली चलचित्र लुट २ उनको नृत्य प्रस्तुतिका कारण उनी चर्चित भएकी हुन् । नेपाली चलचित्र उद्योगमा आउनु अगावै उनले राई भाषाको चलचित्र बिनायो मा अभिनय गरेकी थिइन् । चलचित्र वाहेक उनी म्युजिक भिडिय ...

                                               

गौरी मल्ल

गौरी मल्ल नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्। उनले धेरै नेपाली तथा केही विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन्। सन् २००२ मा उनले नेपालको मोसन पिक्चर अवार्ड प्राप्त गरेकी थिइन्। त्यस्तै नेपालमा सन् २००३ मा पहिलोपटक भएको लक्स फिल्म ...

                                               

मेलिना मानन्धर

मेलिना मानन्धर नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् । नेवारी भाषाको चलचित्र बलमाइजु मा गरेको कामको आधारमा उनले २०१०मा "राष्ट्रिय चलचित्र अवार्ड" पनि प्राप्त गरेकी थिइन् ।

                                               

सञ्चिता लुइटेल

सञ्चिता लुइटेल एक नेपाली चलचित्र अभिनेत्री हुन्। सञ्चिता लुइटेललाई नेपाली चलचित्र उद्योगको एक सुन्दर र प्रतिभाशाली अभिनेत्रीका रूपमा लिन सकिन्छ। उनलाई नेपाली चलचित्र जगतमा प्रतिभाशाली अभिनेत्रीको रूपमा लिइन्छ। २०५८ मा प्रदर्शनमा आएको अप्सराबाट ने ...

                                               

स्वस्तिमा खड्का

स्वस्तिमा खड्का एक नेपाली अभिनेत्री हुन् जो मुख्य रूपमा नेपाली सिनेमामा काम गर्छिन्। उनी लभ लभ, छक्का पञ्जा २, नाइ नभन्नु ल ५, र बुलबुल मा देखा परेकी छिन्। खड्काले सन् २०१५ को किशोर प्रेमप्रसङ्गयुक्त होस्टल रिटर्न्समा अभिनेत्रीको रूपमा पदार्पण गर ...

                                               

बबिता बस्नेत

बबिता बस्नेत नेपाली पत्रकार तथा महिला अधिकारकर्मी हुन्। उनी हाल घटना र विचार साप्ताहिककी सम्पादक छिन्। बस्नेतले २०४७ साल जेठबाट नेपाल पत्र दैनिकको संवाददाताका रूपबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन्। उनले इन्डियन इन्स्टिच्युट अफ मास कम्युन ...

                                               

रवि लामिछाने (पत्रकार)

रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका नेपाली पत्रकार हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट स ...

                                               

नारायणकाजी श्रेष्ठ

नारायणकाजी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता हुन । उपप्रधान तथा परराष्ट्र मन्त्री हुँदा समेत आफ्नै पार्टीका प्रधानमन्त्रीसँग असहमति प्रकट गर्दै सार्वजनिक पत्रकार सम्मेलन गर्ने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टी महाधिवेशनस्थलमा ...

                                               

बालचन्द्र पौडेल

२००४ सालमा गठन भएको पार्टी नेपाली काँग्रेसको नेता पौडेलको जन्म १९६१ जुलाइ २२ तारिकमा भएको थियो। नेपाली काँग्रेसमा विद्यार्थी काल देखि राजनिती गर्दै आएका पौडेलले रसुवामा नेपाली कांग्रेसको स्थापना गरे। पटक पन्चायत कालमा जेल परेका पौडेलले झन्डै २ दश ...

                                               

बिजयकुमार गच्छदार

बिजय गच्छदारको जन्म २०१० साल माघ १९ गते सुनसरी ८ पचरामा भएको हो ।इतिहासमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका गच्छदारले २०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको थालनी गर्नु भएको थियो । बिजय कुमार गच्छदार मधेसी जनअधिकार फोरम का स्थापनाकालिन ...

                                               

रत्नेश्वर लाल कायस्थ

रत्नेश्वर लाल कायस्थ एक नेपाली राजनीतिज्ञ तथा वर्तमान प्रदेश नं. २को प्रदेश प्रमुख हुन् । उनलाई नेपाल सरकारले सन् २०१८ जनवरी १७ का दिन सो जिम्मेवारी तोकेको हो । उनले सन् २०१८ जनवरी १९ का दिन प्रदेश प्रमुखको रूपमा सपथ ग्रहण गरेका हुन् । प्रदेश प्र ...

                                               

लक्की शेर्पा

लक्की शेर्पा अस्ट्रेलियाको लागि नेपाली पुर्व राजदुत हुन् । उनी सीमान्तकृत समुदायबाट राजदुतको रूपमा नियुक्त हुने प्रथम महिला हुन्। उनी पहिलो संबिधान सभा तथा व्यवस्थापिका संसदको सदस्य समेत हुन् । संसदमा उनी अन्तराष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समि ...

                                               

नोह

नोह, नो वा नोअ चौधौँ शताब्दीमा विकास भएको जापानी सांगीतिक नाटक हो । कानिमि र उनका छोरा जिएमीले जापानको मुरोमाची काल देखि विकास गर्दै ल्याएको भनिने यस नाट्य शैली हालसम्म पनि कायम रहेको पुरानो नाट्य कला हो । यसमा नृत्य, नाच र गीतको सम्मिश्रण रहन्छ ...

                                               

भस्मासुरको नलिहाड

यो ध्रुवचन्द्र गौतमको नाटकको नाम हो । यो मिथकीय नाटक पनि हो । अस्तित्वादी विसङ्गतिवादी चिन्तनमा यसमा रहेको कुरा नाट्य समीक्षक डा. अशोक थापाले बताएका छन् । थापाले आफ्नो विद्यावारिधि शोधमा लेखेका छन् - भस्मासुरको नलीहाड नाटक वि.सं.२०३६ सालको जनमत स ...

                                               

अङ्ग्रेजी उपन्यास

अङ्ग्रेजी उपन्यास विश्वका महान् साहित्यको विशिष्ट अङ्ग छ। फील्डिंग, जेन औस्टिन, जार्ज इलियट, मेरेडिथ, टमस हार्डी, हेनरी जेम्स, जन गाल्सवर्दी र जेम्स ज्वयसका समान उत्कृष्ट कलाकारहरूको कृउनले उसलाई समृद्ध गरेको छ। अङ्ग्रेजी उपन्यास जीवनमा मर्मभेदी ...

                                               

अतियथार्थवाद

अतियथार्थवाद संस्कृत समस्त शब्द हो । यसको शाब्दिक व्युत्पत्ति यसरी गर्न सकिन्छ, जस्तै - अतिक्रान्तो यथार्थो येन सः वादः अतियथार्थवादः, अर्थात् बाह्य यथार्थलई अतिक्रमण गरेर आन्तरिक यथार्थसम्म पुग्ने वाद वा सिद्धान्त अतियथार्थवाद हो ।

                                               

एनिबल लि

एनिबल लि अमेरिकाली कवि एड्गार एलेन पोद्वारा लेखिएको कविता हो । कवितामा सुन्दर महिला सँगको प्रेम, उनको मृत्यु र महिलाको मृत्यु पश्चात् पछि पनि कविको प्रेम देखि अप्सराहरू पनि ढाडस गर्ने बयान गरिएको छ । पोको मृत्यु पछि मात्र यस कविता प्रकाशित भएको थ ...

                                               

द ओल्ड म्यान एण्ड द सी

द ओल्ड म्यान एण्ड द सी सन् १९५१ मा प्रकाशित अर्नेस्ट हेमिङ्वेद्वारा लिखित उपन्यास हो । यस पुस्तकको लागि हेमिन्ग्वेलाई सन १९५३ को पुलित्जर पुरस्कार पनि प्रदान गरिएको थियो ।

                                               

द यल्लो वालपेपर

द यल्लो वालपेपर सन् १८९२ को द न्यु ङङ्गल्यान्ड म्याग्जिनमा प्रकाशित ६००० शब्दको छोटो कथा हो । यस कथाका लेखक अमेरिकाली लेखक च्योरलेट पर्किन्स गिल्म्यान हुन् । यस कथालाई अमेरिकाली नारीवादी धारका सुरुवाती दिनहरूको महत्त्वपूर्ण रचनाका रूपमा लिइन्छ । ...

                                               

नवपरिष्कारवाद

परिष्कारवादका मूल्य, मान्यता र प्रवृत्तिसम्बन्धी सिद्धान्त र आदर्शलाई पुनः नवीकरण गर्ने वा पुनः प्रतिष्ठापित गर्ने एक साहित्यिक आन्दोलन विशेष नै नवपरिष्कारवाद वा नवशास्त्रीयतावाद हो ।

                                               

परिष्कारवाद

क्लासिकल वा परिष्कारवादी धाराको ऐतिहासिक सन्दर्भलाई खोज्दै जाँदा इसापूर्व दोस्रो शताब्दीसम्म पुग्न सकिन्छ । यसको अर्को नाम शास्त्रीयतावाद पनि हो । अङ्ग्रेजीमा यसलाई क्लासिसिज्म भनिन्छ । क्लासिकल शब्दको सर्वप्रथम प्रयोग ल्याटिन भाषाका लेखक कोर्नोल ...

                                               

यथार्थवाद

यथार्थ र वाद शब्द मिलेर यथार्थवाद शब्द बनेको छ । अर्थं अनतिक्रम्य यथा स्यात् तथा वदनम् इति यथार्थवादः अर्थात् यथार्थ जस्तो छ ठिक त्यस्तै भन्नु । अर्को शब्दमा इन्द्रिय-प्रत्यक्षबाट वस्तुका बारेमा प्राप्त हुने ज्ञान नै यथार्थ हो र त्यही यथार्थसम्बन ...

                                               

स्वच्छन्दतावाद

स्वच्छन्दतावाद, अन्य नाम: रोमान्टिक धारा, रोमान्टिकवाद, रोमान्टिक मान्यता, छायावाद) अठारौँ शताब्दीतिर विकसित कलात्मक, साहित्यिक, र बौद्धिक आन्दोलन मानिन्छ ।

                                               

खापरेसंगको युद्द कथा

दिती वंशज अबैदिक ताराकासुर गण हो । शौनक शिवनामगोत्र, सिंह राशी भएका कार्तिकेय मोहन्याल शिवका जेष्ठपुत्र मानिन्छन्् ।समुन्द्र बगाएका मोहन्याल गोडीयाले जाल हान्दा गोडीयाको जालमा लागेका र त्यो समयमा अयोध्यका राजाकावंशज त्यहाँ घोडामा बसेर सवार गर्दै ...

                                               

पान्डोरा

ग्रीक कथा अनुसार भगवान ले सृष्टी गरेको पहिलो मानव आइमाई ग्रिक किम्बदन्तीमा पान्डोरा को कथा अत्यन्त लोकप्रिय छ। ईश्वरले पान्डोराको हातमा एउटा अद्भूत बाकस थमाएर उनलाई पृथ्वीमा पठाइदिन्छन् र भन्छन्– यो बाकस खोल्ने दुस्साहस तिमी कहिल्यै नगर्नु। धेरै ...

                                               

शिशिर वसन्तको कथा

शिशिर वसन्तको कथा बोधविक्रम अधिकारीद्वारा लिखित दन्त्य कथा किताब को एक दन्त्य कथा हो । दाजु र भाईको भातृप्रेम देखाउन खोजिएको यो कथा वि.सं १९९४ सालमा प्रकाशित दन्त्य कथा मा सङ्ग्रहित छ ।

                                               

सोनागी

सोनागी सन् १९५९ मा लेखक ह्वाङ सुन-वनद्वारा लिखित कोरियाली कथा हो । सोनागी को अर्थ गरम मध्याह्न पछि छोटो तर बेजोडले पर्ने वर्षा हो । ह्वाङको यस कथामा "वर्षा" केटा र केटीको छोटो तर दिल छुने प्रेम कथाको प्रतीक हो ।

                                               

जोर्नी टु द वेस्ट

जोर्नी टु द वेस्ट सोह्रौँ शताब्दी लेखिएको चिनियाँ उपन्यास हो । यस उपन्यासलाई चिनियाँ साहित्यको चार अन्य उपन्यास मध्येको महत्त्वपूर्ण मानिन्छ । उपन्यास, टाङ वंशका बौद्ध भिक्षु सुआन ज्याङको मध्य एसिया र भारतको यात्रामा आधारित छ । भिक्षुको यात्रा बौ ...

                                               

हजार अक्षर ग्रन्थ

हजार अक्षर ग्रन्थ छैटौँ शताब्दीमा चिनियाँ बालबालिकाहरूलाई चिनियाँ अक्षरहरू सिकाउन बनाइएको कविता हो । यसमा हजार अक्षरहरू छन्, २५० लाइनहरूमा प्रत्येक लाइनमा चार अक्षरहरू छन् । कण्ठस्थ पार्न सकिने हेतुले लाइनहरूका अनुप्रास मिलाइएका छन् । तीन अक्षर ग ...

                                               

द टेल अफ गेन्जी

द टेल अफ गेन्जी एघारौँ शताब्दीमा लेखिएको जापानी साहित्य हो । यसलाई संसारको पहिलो उपन्यास, पहिलो आधुनिक उपन्यास, पहिलो मनोवैज्ञानिक उपन्यास र उत्तम कृति मानिन्छ । उपन्यासले हेयान कालको राजसभाको वर्णन गरेको छ ।

                                               

बाँस काट्नेको कथा

बाँस काट्नेको कथा १० औँ शताब्दीको जापानी मोनोगाटारी हो जसमा जापानी लोककथा समावेश छ। यसलाई सबैभन्दा पुरानो जिवित जापानी गद्य कथन मानिन्छ। यद्यपि सबैभन्दा पुरानो पांडुलिपि १५९२ सम्मको मिल्छ। यो कथालाई यसको नायिकाको पछि राजकुमारी कागुयाको कथा को रूप ...

                                               

हाइकु

कम शब्दमा नै धेरै भाव प्रकट गर्ने प्रमुख विशेषता बोकेको हाइकु जापानी शैलिको कविता हो। पूर्वी एसियाली साहित्यको विश्व साहित्यलाई उदाहरणिय योग्दानको रूपमा हाइकु र सिजो लाई लिइन्छ| सातौँ–आठौँ शताव्दी तिरको हाइकाइ शृङ्खलाको विकसित रूप हो हाइकु। तत्का ...

                                               

हारुकी मुराकामी

हारुकी मुराकामी जापानी लेखक हुन् । उनका पुस्तक जापान र विश्वमा समेत बढी बिक्री भएका छन् भने ५० भन्दा बढी भाषामा अनुवादीत छन् । उनका वस्तुगत र काल्पनिक विषयका लेखले उनलाई वर्ल्ड फ्यान्ट्यासी अवार्ड, फ्रेक ओकनर इन्टरनेसनल सर्ट स्टोरी अवार्ड र अन्य ...

                                               

एकलव्य

एकलव्य हिन्दु काव्य ग्रन्थ महाभारत का एक पात्र हुन् । उनी प्राचीन भारतमा बसोबास रहेको निषध नामक आदिवासी जमातका राजकुमार थिए । एकलव्यलाई राजसूय यज्ञका प्रमुख राजाहरूमध्ये एक मानिन्छन् जहाँ उनले सम्मानस्वरूप युधिष्ठिरलाई आफ्ना पादुका सौपेका थिए । द ...