ⓘ Free online encyclopedia. Did you know? page 96




                                               

रिहाना

रोबेन रियाना फेन्टि उत्तर अमेरिकाको देश बार्बाडोसकी गायिका, गीतकार, र अभिनेत्री हुन्। उनी बार्बाडोसको सेन्ट माइकलमा जन्मिएता पनि देशको राजधानी ब्रिजटाउनमा हुर्केकी थिइन्। उनलाई सन् २००३ मा उनकै देशमा, एक अमेरिकी रेकर्ड निर्माता इभान रोगर्सले पत्त ...

                                               

मेस्सी–रोनाल्डो प्रतिस्पर्धा

रोनाल्डो र मेस्सी दुवै वर्तमान फुटबलका महान् खेलाडीहरू हुन्।रियल म्याड्रिडका पोर्चुगीज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका चर्चित अर्जेन्टाइन स्टार स्ट्राइक लियोनेल मेस्सी दुवै विश्व फुटबल जगत् का सदावहार महाहस्तिहरू हुन्। यी दुई ...

                                               

फिफा विश्वकप - २०१० का निराशाजनक प्रदर्शनी

फिफा विश्वकप - २०१० रेफ्री विवाद फुटबल विश्वकप फिफा विश्वकप - २०१० खेलाडि नामावली फिफा विश्वकप - २०१० सर्वश्रेष्ठ खेलाडि विश्वकप फुटबल २०१० का खेलहरू विश्वकप फुटबल २०१० का खेलाडि हरू लियोनल मेसी अर्जेन्टिना क्लब फुटबलमा गरेको सनसनीपूर्ण प्रदर्शन ...

                                               

२०१८ फिफा विश्वकप समूह ख

२०१८ फिफा विश्वकपको समूह ख अन्तर्गतका खेलहरू सन् २०१८ जुन १५ देखि जुन २५ सम्म सञ्चालन हुनेछ । यस समूहमा पोर्चुगल, स्पेन, मोरक्को तथा इरान रहेको छ । यस समूहका उत्कृष्ट २ टिम राउन्ड अफ १६ को लागि छनौट हुनेछन् ।

                                               

२०१८-१९ युइएफए च्याम्पियन्स लिग

२०१८–१९ युइएफए च्याम्पियन्स लिग युरोपेली फुटबल महासङ्घले आयोजना गर्ने युरोपको प्रमियर क्लब फुटबल प्रतियोगिताको ६४अौँ संस्करण थियो, र यस प्रतियोगिताको नाम युइएफए च्याम्पियन्स लिगमा परिवर्तन गरेपछिको २७अौँ संस्करण थियो। प्रतियोगिताको फाइनल खेल स्पे ...

                                               

युएस-बाङ्ला विमानसेवाको उडान २११ दुर्घटना

युएस-बाङ्ला विमानसेवा फ्लाइट २११ २०७४ फागुन २८ मा ढाकाबाट काठमाडौँ आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। विमान दुर्घटना हुँदा ७१ जना यात्रुहरु मध्य विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो भने बाँकी ...

                                               

उच्च अदालत

सरकारले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा सातवटै प्रदेशमा उच्च अदालत गठन गरी स्थान समेत तय गरेको छ । संसदले कानुन पारित गरेपछि उच्च अदालत गठनका लागि बाटो खुलेको हो । प्रदेशको राजधानी नतोकिँदासम्म अस्थायी रूपमा प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं. ...

                                               

राज्यलक्ष्मी देवी

राज्यलक्ष्मी देवी नेपालका राजा राजेन्द्रको कान्छी पत्नीको रूपमा नेपालीको रानी थिइन् । १९०० मा त्रिशंकु शासन अन्त्य गर्दै,राजाद्वारा रानी राज्यलक्ष्मी रानीलाई सम्पूर्ण राजकीय अधिकार दिइयो । एक महत्त्वाकांक्षी महिला थिइन् । रानी राज्यलक्ष्मीदेवी यु ...

                                               

गृहस्थ आश्रम

गृहस्थ आश्रम को अर्थ हो घरेलु जीवन । जीवनको सक्रिय अवस्था अर्थात् २५ देखि ५० वर्षसम्मको उमेरलाई गृहस्थ आश्रम भनिएको छ । धर्मशास्त्रहरूमा गृहस्थ आश्रमलाई सबै आश्रमहरूको आधार सबै भन्दा महत्त्वपूर्ण आश्रम भनिएको छ ।

                                               

महेश संस्कृत गुरुकुल

समाजमा स्वधर्म, संस्कृति र संस्कृतको महत्त्वलाई दर्शाउँदै सामाजिक समरसता कायम गर्न चेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन गर्ने । सनातन धर्म संस्कृति र आध्यात्मिक पुनर्जागरणका लागि अनुसन्धानकेन्द्रको स्थापना गर्ने र विचारपरक रचनाहरूको प्रकाशन तथा प् ...

                                               

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको एक राजनीतिक दल हो। यसले संविधान सभा निर्वाचन २०६४मा भाग लिएको थियो। समानुपातिक तर्फ ७१९७२ मत प्राप्त गरी दुई सिट सभासद जित्न सफल भएको थियो । २०७० सालको दोश्रो सम्बिधान सभाको चुनाबमा भने सङ्घीय लोकतान्त्र ...

                                               

नेपाल प्रजापरिषद

नेपाल प्रजा परिषद नेपालमा राणा वंशका विरुद्ध क्रान्तिलाई नेतृत्व गर्नका लागि एउटा संगठन बनाइएको पहिलो प्रयास थियो। टङ्क प्रसाद आचार्यद्वारा नेतृत्व, यस समूहको स्थापना वि.सं १९९३ मा भएको थियो र यसलाई नेपालमा पहिलो राजनीतिक पार्टीका रूपमा पनि लिने ...

                                               

थापा काजी

थापा काजी नेपालका थापा थरका क्षत्रिय वर्णका भारदार तथा सामन्तहरूलाई सम्बोधन गर्ने एक सूचक थियो। थापा काजी कुनै जाति नभही एक उपाधि वा सूचक हो । क्षेत्री वर्णका भारदारहरूलाई्् राजा पृर्थिवी नारायनले विशेष काजी उपाधि दिए ।|नेपालमा क्षेत्री" वर्णका थ ...

                                               

अलकापुरी भक्तपुर

अलकापुरी भक्तपुर जितेन्द्र रसिकद्वारा लिखित भक्तपुर जिल्लाको चारवटै नगरपालिका भक्तपुर, सूर्यविनायक,चाँगुनारायण र मध्यपुर थिमी नगरपालिकाभित्र रहेका सम्पूर्ण वैदिक, हिन्दु, बौद्ध, मुसलमान र क्रिस्चियन धर्मको जानकारीका साथै जिल्लाभित्र रहेका सम्पदाह ...

                                               

तराइ मधेश लोकतान्त्रिक पार्टीका संविधान सभासद

ईशवर दयाल मिश्र, संविधानसभामा प्रत्यक्ष निर्वाचित सभासद। लिङ्ग: पुरुष राम कुमार शर्मा, संविधानसभामा प्रत्यक्ष निर्वाचित सभासद। लिङ्ग: पुरुष चन्दन साह, संविधानसभामा समानुपातिक तर्फबाट मनोनित सभासद। लिङ्ग: पुरुष गोविन्द चौधरी, संविधानसभामा प्रत्यक् ...

                                               

देउवा

देउवा एउटा थर हो । चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो र अशिग्राम केदार हो | यिनले विष्णुको रुप" गन्याप लाटो” केदार, अशिग्राम केदार, गडतोलो र कालिकादेवी कुलदेवता ल्याएर तराईका मैदानी भूभागमा राज्य चलाएका थिए । यी क ...

                                               

पाल (थर)

पाल नेपाल तथा भारतको विभिन्न स्थानहरूमा बसोवास गर्ने ठकुरी थर हो । पालन गर्ने वा संरक्षण गर्ने भएका कारण पाल थर भएको मान्यता छ । नेपालको इतिहासमा कत्युरी राजवंशका पाल राजाको इतिहास उल्लेख भएको पाइन्छ । मध्यकालीन इतिहास अनुसार कुमाउँ-गढवाल र डोटी ...

                                               

बेलकोट गढी

बेलकोट गढी नुवाकोट जिल्लाको बेलकोट गाविसमा अवस्थित ऐतिहासिक महत्त्वको स्थान हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानको शुरुवातमा नुवाकोट आक्रमणका लागि बेल्कोट गढी निर्माण गरेका थिए । समुन्द्र सतहबाट करिब दुईहजार दुईसय मिटरको उचाईमा निर्मित बेल ...

                                               

युइएफए युरो १९७२

युरोपियन फुटबल च्याम्पियनसिप १९७२ को अन्तिम प्रतियोगिता बेल्जियमा आयोजना गरिएको थियो। यो युरो कपको चौथो संस्करण हो। यस प्रतियोगिताका अन्तिम खेलहरू जुन १४ देखि १८ सम्म चलेका थिए।

                                               

भट्ट

भट्ट पुरातन बर्गिकरण अनुसार ब्राह्मण जातमा पर्ने थर हो। नेपाल तथा भारतको अधिकांश ठाउँमा भट्टहरूको बसोवास पाइन्छ। भट्टहरू नेपाल तथा भारतको विभिन्न भू-भागमा बसोवास गर्दछन् । भट्टहरू प्राय ब्राह्मण जातिका हुन्छन् । कतै कतै क्षेत्री भट्ट पनि भेटिएका ...

                                               

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)

"अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन नेपालको एक परिवर्तनकारी बिद्यार्थी सङ्गठन हो । यसको स्थापना २०२२ जेठ महिनामा भएको थियो जस्को पहिलो केन्द्रीय अध्यक्ष सुदन खरेल रहनु भएको थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र छोटकरी रुप ...

                                               

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक मा चिकित्सा शिक्षाको नीति निर्माण र नियमनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोग गठन हुने व्यवस्था छ । एमबिबिएस र बिडिएस अध्यापन गराउने सार्वजनिक शिक्षण संस्थाले ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने र ...

                                               

आयुष्मान खुराना

आयुष्मान खुराना एक भारतीय अभिनेता, गायक, र टेलिभिजन होस्ट हुन्। प्रायः जसो सामाजिक नियमहरूसँग सङ्घर्ष गरिरहेका सामान्य पुरुषहरूको चित्रणको लागि परिचित, उनी धेरै पुरस्कार प्राप्तकर्ता हुन्, जसमा एक राष्ट्रिय चलचित्र पुरस्कार चार फिल्मफेयर पुरस्कार ...

                                               

हरिमन्दिर साहिब

श्री हरिमन्दिर साहिब एक सिख धर्मावलम्बीको पावनतम धार्मिक स्थल वा प्रमुख गुरूद्वार हो । यो मन्दिर भारतको राज्य पञ्जाबको अमृतसर शहरमा स्थित छ र यहाँको सबैभन्दा ठूलो आकर्षण पनि हो । अमृतसर शहर स्वर्ण मन्दिरको चौतर्फि रहेको छ । स्वर्ण मन्दिरमा प्रति ...

                                               

नासो कथासंग्रह

नासो कथासङ्ग्रह नेपाली साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कथाहरूको सङ्ग्रह गरिएको पुस्तक हो। यस संग्रहमा सङ्ग्रहित कथाहरू २००७ साल पूर्व र पश्चात्को अवधिमा लेखिएको हो । तत्कालीन समय र समाजको रीतिस्थितिबारे लेखिएका मैनालीका कथाहरूमा झ ...

                                               

यलम्बर

यालाम्बेर वा यलम्बर, यालाम्वार प्रथम किराँती राजा हामी किरातहरूको पहिलो राजा हुन् यलम्बर जसले किराँतीहरूको रहनसहन व्यापार लगायत रीतिथिति संस्कार संस्कृति जोगाउने कार्य गरेका थिए। जुन: बर्बरीकको रूपमा पनि चिनिनुहुन्छ, काठमाडौं उपत्यका गोपाल बंग्श ...

                                               

ललित त्रिपुरा सुन्दरी

महारानी ललित त्रिपुरा सुन्दरी लाई नेपाली साहित्यको प्रथम महिला स्रष्टाका रूपमा चिनिन्छ। उनी एउटी रानी, राजमाता, शासक, समाजसेवी, र स्रष्टा थिईन्। उनी नेपालका राजा श्री ५ रणबहादुर शाह की कान्छी पत्नी हुन्। उनले संस्कृतबाट अनुवाद गरेको" राजधर्म” र उ ...

                                               

पशुपति क्षेत्र विकास कोष

पशुपति क्षेत्र विकास कोष श्री पशुपतिनाथ मन्दिर क्षेत्रको बृहत्तर विकासका लागि कार्यरत संस्था हो। पशुपति क्षेत्रलाई यसको प्रतिष्ठा एवं गरिमा अनुरुप सुव्यवस्थित र विकसित पार्ने उद्देश्यले वि.सं. २०४३ सालमा एक अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस ...

                                               

शाक्य

शाक्य नेवार समूदाय भित्रको एक थर हो। भगवान गौतम बुद्ध पनि शाक्य वंशका थिए भन्ने विश्वास गरिन्छ।शाक्यहरु लोहा युग को मगध भन्ने ठाँउमा बस्ने एक समज थिए । अहिले यो ठाँउ दक्षिण नेपाल र उत्तर भारतमा पर्दछ । शाक्यहरुले आफ्नै एउटा स्वतन्त्र देश बनाई स्व ...

                                               

बुद्ध एयर

बुद्ध एयर नेपालको निजि विमानसेवा कम्पनी मध्य सबैभन्दा लामो समय नेपाली आकासमा उडान भर्ने नेपाली बिमान कम्पनि हो । अन्तर्राष्ट्रिय र राष्टिय दुवै उडान गर्ने बुद्ध एयरले नेपालका १४ स्थानमा र भारत र भुटानमा पनि उडान गर्छ।यसको मुख्य कार्यालय ललितपुरको ...

                                               

भगवान

भगवान एउटा देवताका लागि विशेष रूपले श्रीकृष्ण, राम र वैष्णव धर्ममा भगवान विष्णुका अन्य अवतारहरु र हिन्दू धर्मको शैव धर्म परम्परामा भगवान शिवका एउटा अवतार हुन्। यस शब्दको उपयोग जैनीहरुद्वारा तीर्थकर, विशेष रूपले महावीर बौद्धद्वारा भारतमा भगवान बुद ...

                                               

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा अवस्थित एक निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल हो। यस विमानस्थलले प्रति वर्ष एक लाख यात्रुहरूलाई सेवा दिने अपेक्षा गरिएको छ। करिब ३७ सय रोपनी क्षेत्रफलमा रहेको विमानस्थल सन् २०२१ जुलाई ११ भित्र निर्माण हु ...

                                               

दशावतार

दशावतार ले पालनकर्ता भगवान विष्णुका दश मुख्य अवतारहरूलाई जनाउँछ । ब्रह्माण्डको नियम पालना गराउन भगवान विष्णुले अवतार लिने बताइन्छ । दशावतारमा मत्स्य अवतार, कूर्म अवतार, बराह अवतार, नृसिँह अवतार, वामन अवतार, परशुराम अवतार,श्रीराम अवतार, कृष्ण, बलर ...

                                               

सम्राट अशोक

अशोक प्राचीन भारतमा मौर्य राजवंशको चक्रवर्ती राजा थिए । उनको मौर्य राज्य उत्तरमा हिन्दुकुशको की श्रेणिदेखि लिएर दक्षिणमा गोदावरी नदीको दक्षिण तथा मैसूरसम्म तथा पूर्वमा बङ्गालदेखि पश्चिममा अफगानिस्तानसम्म पुगेको थियो। यो त्यस समयसम्मको सबैभन्दा ठू ...

                                               

ब्रज भाषा

ब्रज भाषा मूलत: ब्रज क्षेत्रको बोली हो। (श्रीमद्भागवतका रचनाकालमा "व्रज" शब्द क्षेत्रवाची भएको थियो। विक्रमको १३औं शताब्दीदेखि लिएर २०औं शताब्दीसम्म भारतका मध्य देशको साहित्यिक भाषा रहेको कारण ब्रजको यस जनपदीय बोलीले आफ्नो उत्थान एवं विकासका साथ ...

                                               

चङ्गा

चङ्गाको अर्थ कागज/कपडाको चार कुने टुक्रामा एउटा घुमाउरो र एउटा ठाडो सिन्के काम्रो हाली बनाइएको र धागो गाँसेर हावामा उडाइने खेलौना वा खेलको साधन वा खेल उल्लेख गरिएको पाइन्छ। चङ्गाको अङ्ग्रेजी नाम काइट नामक चराबाट रहेको छ।

                                               

पल्युल सम्प्रदाय

पल्युल सम्प्रदाय तिब्बती बौद्ध धर्मको ञिङमा पारम्परिक छ मूल मठ मध्ये पल्युल मठसँग सम्बन्धित् सम्प्रदाय हो। यो मठ पल्युल सम्प्रदायको पहिलो सिंहासन-धारक विद्याधर कुन्जाङ शेसरब द्वारा सन् १६६५ मा स्थापित गरेको थियो जुन आजकल चिनको सिचुआन प्रान्त, बैय ...

                                               

राष्ट्रिय स्वयंसेवक संघ

यो लेख भारत स्थित एउटा हिन्दू राष्ट्रवादी सङ्घटन आर एस एसका बारेमा हो। अन्य प्रयोग हेतु आर एस हेर्नुहोस्। राष्ट्रिय स्वयंसेवक सङ्घ अङ्ग्रेजी:Rashtriya Swayamsevak Sangh|R। S। S। एउटा हिन्दू राष्ट्रवादी सङ्गठन हो जसका सिद्धान्त हिंदुत्वमा निहित र ...

                                               

गोदावरी नदी

गोदावरी दक्षिण-मध्य भारतको एक प्रमुख नदी हो। यो नदी पश्चिमी प्रान्त महाराष्ट्रदेखि शुरु भएर दक्षिणी प्रान्त तेलङ्गाना र आन्ध्र प्रदेश हुँदै बङ्गालको खाडीमा गएर मिल्छ। यस नदी द्वारा भारतमा एउटा ठुलो नदी-घाटीको रूप तयार भयेको छ जसको लम्बाई छ १४६५ क ...

                                               

गोपीकृष्ण (चलचित्र)

गोपीकृष्ण चलचित्र एक नेपाली कथानक चलचित्र हो । सयपत्री फिल्मस् प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । चलचित्रमा राजेश हमाल, कृष्टि मैनाली, गौरी मल्ल, सुशीला रायमाझी, रमेश बुढाथोकी, लक्ष्मी श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित ...

                                               

२०१८ युइएफए च्याम्पियन्स लिग फाइनल

२०१८ युइएफए च्याम्पियन्स लिग फाइनल २०१७-१८ च्याम्पियन्स लिग सिजनको अन्तिम खेल थियो । यो युइएफएले आयोजना गरेको ६३ अौँ संस्करणको खेल थियो । यो कीवको एनएससी ओलिम्पियस्की स्टेडियममा, २६ मे २०१८ मा युक्रेनमा खेलीएको थयो । स्पेनको च्याम्पियन क्लब रियल ...

                                               

कृष्ण पाउरोटी

कृष्ण पाउरोटी उद्योग नेपालको पुरानो पाउरोटी उद्योग हो । काठमाडौंको कमलपोखरीमा रहेको यो उद्योगको स्थापना बि. सं. २००५ मा कृष्णबहादुर राजकर्णिकारले गरेका थिए । राष्ट्रको समृद्धिका लागि एकनिष्ठ भएर व्यापार गर्नु, निस्वार्थभावले समाजसेवा गर्नु र जनउत ...

                                               

देवदास गान्धी

देवदास गांधी महात्मा गांधीका चौथा तथा सबैभन्दा कान्छा पुत्र थिए । उनको जन्म दक्षिण अफ्रीकामा भएको थियो तथा उनी आफ्नो परिवारसँग एउटा युवाको रूपमा भारत आएका थिए । आफ्नो बुवाद्वारा गरिने सबै कार्यहरूमा उनको सक्रिय भागेदारी रहेको थियो तथा उनलाई अङ्ग् ...

                                               

नेपाल रेल्वे

वि. सं. १९८४ ई. १९२७ मा चन्द्र शमशेरको शासनकालमा स्थापित नेपाल गभर्मेन्ट रेलवे नेपालको पहिलो रेलवे सेवा हो। तत्कालीन बेलायती सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ३९ किलोमिटर रेलवे निर्माण गरी सेवा सञ्चालनमा ल्याएको थियो । उक्त समयमा तर ...

                                               

सुखानी पार्क

सुखानी पार्क झापा जिल्लाबाट प्रजातन्त्र प्राप्तीका लागि आफ्नो ज्यान उत्सर्ग गर्ने रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुइकेल, नारायण क्षेत्री, लक्ष्मी पाण्डे, रामप्रसाद प्रधान, चन्द्रबहादुर डाँगी, राम थापा र छविलाल राजवंशी लगायत अमर ...

                                               

रणिल बिक्रमासिंघे

रणिल विक्रमासिंघे, MP ९ जनवरी १९१५ देखि बहाल रहेका श्रीलङ्का का प्रधानमन्त्री हुन् । १९९४ मा पहिलो पटक प्रधानमन्त्री बनेका उनी १९७७ देखि प्रतिनीधि सदस्य रहेका थिए । उनी युनाइटेड नेसनल मोर्चाका नेता समेत हुन् र २००९ अक्टोबरमा उनी उक्त गठबन्धनको ने ...

                                               

पातल पलाया रूईना

पातल पलाया रूईन पहिलो ऐतिहासिक डोटेली भाषाको चलचित्र गौरीमा समावेश एक गीत हो जुन चलचित्र विसं २०६४ सालमा सार्वजनिक गरिएको थियो। यो गीत डोटेली गायिका तथा अभिनेत्री चाँदनी मल्लको आधिकारिक युट्युब खातामा ११ पुस २०७३ को दिन सार्वजनिक गरिएको थियो। यस ...

                                               

सुदूरपश्चिम स्वर्गसरी

सुदूरपश्चिम स्वर्गसरी डोटेली भाषाको गीत हो। यस गीतमा स्वर पुरुषतर्फ देउडा गायक महेश कुमार औजीको रहेको छ भने महिला तर्फ स्वर विष्णु माझीको रहेको छ। यो मायाको आँचल नामक गीति सङ्गालोमा समावेश गीत हो। यस गीतको छायाङ्कन शङ्कर चौसिर गरेका छन् भने सम्पा ...

                                               

महत

महत नेपालमा बसोवास गर्ने एक क्षेत्रिय जाति हो । खास गरेर जुम्ला जिल्लाको महतगाउँबाट उद्गम भएर हाल नेपाल भर फैलिएका महतहरू आज भोली कसैले महतारा, कसैले कठायत लेख्दछन् । जुम्ला महतगाउँका महतहरू गौतम गोत्री हुन् । नेपालमा गौतम गोत्री महतहरूको गर्वयोग ...

                                               

चाणक्य नीति

चाणक्य नीति चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरु लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरु रहेकाले यो पूरा विश्वभरमा पढ्ने गरिन्छ; यसमा आदर्श व्यवहार यथार्थको सुन्दर तरिकाले समन्वय गरिएको छ ।