ⓘ Free online encyclopedia. Did you know? page 98




                                               

विश्वामित्र ऋषि

विश्वामित्र हिन्दु धर्मका एक प्रशिद्ध ऋषि हुन् । रामायणका पात्र भगवान राम र लक्ष्मणलाई धनुर्विद्या सिकाउने यी ऋषिको जन्म क्षत्रिय कुलमा भएको थियो । ऋषि विश्वामित्रलाई विश्वामित्र गोत्रका गोत्र प्रवर्तक मानिन्छ ।

                                               

होलिका

होलिका हिरण्यकश्यप राक्षसकी बहिनी तथा विष्णु भक्त प्रह्लादकी फुपू हुन् । उनीले ब्रह्माबाट आगोले नजलाउने वरदान प्राप्त गरेकी थिइन् । यहि वरदानको फाइदा उठाउदै उनीले जलाएर मार्नको लागि प्रह्लादलाई लिएर आगोमा बसेकी थिइन् । यस क्रममा विष्णुले गर्दा प् ...

                                               

शान्तरक्षित

शान्तरक्षित, आचार्य शान्तरक्षित वा महोपाध्याय शान्तरक्षित, आठौँ शादब्दीको भारतीय बौद्ध ब्राह्मण र नालन्दा बौद्ध विश्वविद्यालयको एक प्रसिद्ध विद्वान आचार्य तथा मठाधीश थिए। उहाँले योगाचारा स्वतन्त्रिक् माध्यमिकको दार्शनिक स्थापन पनि गर्नु भएको थियो ...

                                               

गिगी हदिद

जेलेना नोरा हदिद, व्यावसायिक रूपमा गिगी हदिद को रूपमा परिचित, एक अमेरिकी मोडल हुन्। सन् २०१४ नोभेम्बरमा, हदिदले मोडल्स डटकममा शीर्ष ५० मोडलहरूको सूचीमा आफ्नो पदार्पण गरेकी थिइन्। सन् २०१६ मा, उनलाई ब्रिटिस फेसन परिषद्ले वर्षको अन्तर्राष्ट्रिय मोड ...

                                               

इयाजउद्दिन आहम्मेद

अध्यापक डा. इजाजउद्दिन आहम्मेद, बङ्गलादेशका १८औँ राष्ट्रपति थिए। उनी ढाका विश्वविद्यालयका भूमि विज्ञान विभागमा सेवानिवृत्त प्राध्यापक थिए। सन् १९५२ मा भएको बाङ्ला भाषा आन्दोलना आहम्मेदको महत्त्वपूर्ण भूमिका रहेको थियो। उनले बङ्गलादेशको कामचलाउ सर ...

                                               

एके फजलुल हक

आबुल काशेम फजलुल हक एक बङ्गलादेशी राजनितीज्ञ तथा वकिल थिए। उनी बीसौँ शताब्दीको सुरुवातमा एक बङ्गाली कूटनीतिज्ञ हिसाबले परिचित थिए। उनी त्यससमय जनमानस बीच शेरेबाङ्ला तथा हक साहेबको नामबाट परिचित थिए। उनले आफ्नो राजनैतिक कार्यकालमा विभिन्न पदहरूमा ...

                                               

शेख मुजिबुर रहमान

शेख मुजिबुर रहमान, छोटकरीमा शेख मुजिब वा मुजिब बङ्गलादेशका प्रथम राष्ट्रपति तथा दक्षिण एसियाका सबैभन्दा प्रभावशाली राजनीतिक व्यक्तित्वहरू मध्ये एक थिए जसले बेलायती भारतबाट भारतको विभाजनका लागि र सन् १९७० मा पश्चिम पाकिस्तानबाट पूर्व पाकिस्तानको स ...

                                               

शेख हसिना

शेख हसिना दक्षिण एसियाली राष्ट्र बङ्गलादेशकी वर्तमान प्रधानमन्त्री हुन्। उनको जन्म सन् १९४७ सेप्टेम्बर २८ का दिन पूर्वी बङ्गालको टुङ्गिपाडा भन्ने ठाउँमा भएको थियो। उनी बङ्गलादेशकी १०औँ प्रधानमन्त्री हुन् र उनले यो पद सन् २००९ जनवरीबाट सम्हाल्दै आ ...

                                               

अब्दुल कलाम

Q अवुल पकिर जैनुलाअबदीन अब्दुल कलाम, मा जन्म भएको थियो जसलाई सामान्यतया डाक्टर ए पी जे अब्दुल कलाम का नामले जानिन्छ । डाक्टर ए.पी.जे. अब्दुल कलाम भारतीय गणतंत्रका ११ औँ निर्वाचित राष्ट्रपतिका रूपमा चिनिन्छन्। उनी भारतका पूर्व राष्ट्रपति, प्रसिद्ध ...

                                               

आदिल हुसैन

आदिल हुसैन एक भारतीय अभिनेता हुन् जो मुख्यतया भारतीय चलचित्र क्षेत्रमा काम गर्छन्। उनी आर्ट हाउस सिनेमा र मुख्यधाराको बलिउड सिनेमामा अभिनय गर्नुका साथै अन्तर्राष्ट्रिय सिनेमा, द रिलक्टन्ट फन्डामेन्टलिस्ट र लाइफ अफ पाइ जस्ता चलचित्रहरूमा काम गरेका ...

                                               

इब्राहिम लोधी

इब्राहिम लोधी दिल्ली सल्तनतको अन्तिम सुल्तान थिए। उनी अफगानि थिए। उसले भारत मा १५१७-१५२६ सम्म राज्य गरे, र फेरी मुगलों द्वारा पराजित भए, जसले एक नया वंश स्थापित गरे, जुन वंशले यहाँ तीन शताब्दियों सम्म राज्य गर्यो। इब्राहिमलाई आफ्नो पिता सिकंदर लो ...

                                               

इरफान खान

इरफान खान वा इरफान भनेर चिनिने साहबजादे इरफान अली खान बलिउड र हलिउडमा काम गर्ने भारतीय अभिनेता थिए । भारतीय चलचित्र जगतका उत्कृष्ट अभिनेता मानिने इरफान खानले आफ्नो ३० वर्षको कार्य जीवनमा एक राष्ट्रिय चलचित्र पुरस्कार, एक एसियाली चलचित्र पुरस्कार ...

                                               

औरङ्गजेब

अबुल मुजफ्फर मुहिउद्दीन मुहम्मद औरंगजेब आलमगीर जसलाई सामान्यतया: औरंगजेब वा आलमगीर को नामबाट जानिन्थ्यो भारतमा राज्य गर्ने छट्टौ मुगल शासक थिए। उनको शासन १६५८ देखी लिएर १७०७ मा उनको मृत्यु हुदासम्म चल्यो। औरंगजेबले भारतीय उपमहाद्वीपमा आधा शताब्दी ...

                                               

जाकिर हुसेन (राजनीतिज्ञ)

डाक्टर ज़ाकिर हुसेन स्वतन्त्रता सेनानी एवं भारत के तेश्रो राष्ट्रपति तथा प्रथम मुस्लिम राष्ट्रपति थिए जसको कार्यकाल १३ मे १९६७ देखी ३ मे १९६९ सम्म थियो । डा. जाकिर हुसेन को जन्म ८ फरवरी, १८९७ ई. मा हैदराबाद, तेलंगाना को धनाढ्य पठान परिवार मा भएको ...

                                               

जायरा वसीम

जायराको जन्म श्रीनगरको हवल इलाकामा सन् २००० अक्टोबर २३ को दिन भएको थियो । जायराका बुवा, जाहिद वासीम, श्रीनगरमा एक बैङ्क प्रबन्धकको रूपमा काम गर्छन् । उनकी आमा जर्का वसीम, एक कुशल गृहिणी छिन् । जायराले सेन्ट पल अन्तर्राष्ट्रिय एकेडमी, सोनवर, श्रीन ...

                                               

टिपु सुल्तान

टिप सुल्तान मैसुर अधिराज्यका शासक थिए, उनी मैसुरका बाघ तथा टिपु साहिब को नामबाट पनि प्रसिद्ध छन् । उनी मैसुरका सुल्तान हेदर अलीका जेठा छोरा हुन । उनको आफ्नो शासनको बेलामा धेरै संख्यामा प्रशासनिक सुधारलाई प्रचलनमा ल्याएका थिए, जसमा सिक्काको प्रचलन ...

                                               

शबाना आजमी

शबाना आजमी एक भारतीय चलचित्र, टेलिभिजन र थिएटर अभिनेत्री हुन् । उनले अभिनय करियरको सुरुवात सन् १९७४ मा गरिन् र छिट्टै नै उनले मुख्य भूमिकामा चलचित्रमा देखा पर्न सुरु गरिन् । उनलाई भारतको सबैभन्दा स्तरीय अभिनेत्रीको रूपमा हेर्ने गरिन्छ । उनको चलचि ...

                                               

शर्मिला टेगोर

शर्मिला टेगोर ८ डिसेम्बर १९४६) हिन्दी र बांगला चलचित्रकी अभिनेत्रिहरूमा एक हुन्। उनीले हिन्दी चलचित्रमा दिएको योगदानका कारण आज उनी चर्चित छिन्। उनीलाई उनको राम्रो अभिनयका कारण राष्ट्रीय फिल्म पुरस्कारले दुई र फिल्मफेयर पुरस्कारले पनि दुई चोटि सम् ...

                                               

समशाद बेगम

हिन्दी चलचित्र का गायिका बम्बईको फिल्मी पार्श्वगायनमा सन पचासको दशकमा एकछत्र राज गरेकि समसाद अति प्रसिद्ध गायिका हुन| नुरजहाँ, सुरैया र गीता दत्तको समकालिन समसाद सवै भन्दा शीर्षमा रहेकि थिन | संगीत निर्देशकहरू लता मंगेशकर र आशा भोसले दिदीबहिनीलाई ...

                                               

सायरा बानो

सायरा बानो २३ अगस्ट १९४४) हिन्दी चलचित्रकी एक अभिनेत्री हुन्। सन् १९६१देखि १९८० सम्म भिभिन्न बलिउड चलचित्रहरूमा अभिनय गरिन् । उनी प्रसिद्ध अभिनेता दिलीप कुमारकी श्रीमती हुन् । उनकी आमा एक चलचित्र अभिनेत्री र बुबा एक चलचित्र निर्माता थिए । उनले आफ ...

                                               

हुमा कुरैसी (अभिनेत्री)

हुमा कुरैसी एक भारतीय अभिनेत्री हुन्। उनी मुख्य रूपले हिन्दी चलचित्रमा अभिनय गर्छिन्। उनले चलचित्रहरूमा अभिनय गर्नुभन्दा पहले नाटकहरूमा पनि अभिनय गरेकी थिइन् र उनी एक मोडल हुन्। केहि वर्षहरू नाटकहरूमा काम गरेपछि उनी मुम्बई आएकी थिइन् र हिन्दुस्ता ...

                                               

आकाशभैरव

thumb|आकाश भैरवको मूर्ति कान्तिपुरको मुख्य भित्री सहरी क्षेत्र वंधः अर्थात् इन्द्रचोकमा अवस्थित हाथु द्यः, आजु द्यः अर्थात् आकाश भैरव अर्थात् आजु द्य वा हाथु द्यःको मूर्तिमा टाउको मात्र रहेको छ । आकाश भैरवलाई किराँतकालीन देवताको रूपमा मानिन्छ । न ...

                                               

बराह अवतार

हिन्दू धर्मका अनुसार भगवान विष्णुले बराह "बँदेल"को रूप लिएर पृथ्वीलाई लातिले हानेर समुन्द्रमा डुबाउने "हिरण्याक्ष" नाम गरेको राक्षसको बध गरेका थिए। जलमा डुबेको पृथ्वीलाई पूर्ववत गरी पृथ्वीको उद्दार गर्नु भएको थियो ।

                                               

अर्थवेद

चार ठूला ग्रन्थ यस प्रकार छन् ३. अर्थ चन्द्रोदय– यसको श्लोक संख्या २० हजार बताइएको छ । २.अर्थवेद– यसको श्लोक संख्या ३० हजार बताइएको छ । ४. सम्पत्ति शास्त्र– यसको श्लोक संख्या एक लाख २० हजार बताइएको छ । १. अर्थोपवेद– यसको श्लोक संख्या एक लाख बताइए ...

                                               

माण्डूक्य उपनिषद्

माण्डूक्य उपनिषदलाई वेदको सार भनिन्छ । ब्रह्मविद्याका ग्रन्थहरुमध्ये यो उपनिषद् सर्वोपरि मानिन्छ । तर उपनिषद्हरुमध्ये यो सर्वाधिक सानो पनि हो । यसमा जम्मा १२ मन्त्रहरु छन् । यसमा ओंकारको माध्यमबाट ब्रह्मलाई अनुभव गराउने प्रयास गरिएको छ । ओंकार यस ...

                                               

कार्तिकेय (मोहन्याल)

कार्तिकेय देवता कुमाऊ गडवालमा रहेका स्वामी केदारनाथ का पुत्र हुन् | केदारनाथका दुई पुरत्रहरू गणेश र कार्तिकेयका बीचमा को ठुलो भन्नेमा विवाद भयो | त्यो विवाद चर्कदै जाँदा केदारनाथले थाहा पाएकी उनका छोराहरु को ठुलो भन्नेमा विवाद गरिरहेका छन् | यसपछ ...

                                               

नृसिँह अवतार

हिन्दू धर्मका अनुसार नृसिँह "नरसिँह" अवतार भगवान विष्णु चौथो अवतार हो। दैत्यराज हिरण्यकश्यपुको बध गर्नको निमित्त र भक्त प्रह्लादको उदार गर्नका निमित्त विष्णु भगवानले नरसिँहावतार धारण गर्नु परेको थियो।

                                               

पार्वती

पार्वती हिन्दु धर्मालम्बीकी देवी हुन । उनीलाई शक्ती, गौरी तथा हिन्दु धर्मका ठुला देवता महादेवकी पत्नी, भएकोले महादेवी पनि भनिन्छ । लक्ष्मी, सरस्वती र पार्वती गरी त्रिदेवी मानिन्छ ।

                                               

मरुतगण

मरुतगण हिन्दू धर्मावलम्बीहरूका एक प्रकारका देवता हुन । मरुतको अर्थ वायु हो । यिनीहरू अदृश्य मानिएका छन् । दक्षकन्या मरुतवतीका सन्तान भएकाले यिनीहरूको नाम मरुतगण भएको हो । मरुतगणलाई देवताका राजा इन्द्र देवका सहयोगी लडाका देव भनिन्छ । मरुतहरू रिसाह ...

                                               

मातङ्गी

मातङ्गी भगवान शिवकी शक्ति हुन। भगवान शिवको नाम मातङ्ग हो त्यसैले शक्तिलाई मातंगी भनिएको हो ।अक्षय तृतीया अर्थात् वैशाख शुक्ल तृतीयालाई भगवती मातङ्गीको उत्पत्ति मानिन्छ र त्यो दिन उत्सव पनि गर्ने प्रचलन छ ।

                                               

नारद पोखरी

नारद पोखरी गोरखा जिल्लामा अवस्थित पोखरी हो । प्रशिद्द गाउँ बार्पाकबाट करिब १९ किलोमिटर उत्तरमा बुद्ध हिमालको काखमा रहेको यो पोखरी १३,५०० फिट उचाईमा अवस्थित छ । यो पोखरीमा प्रत्येक वर्ष जनै पूर्णीमाका दिन ठूलो मेला लाग्ने गर्दछ । जनैपुर्णिमाको अवस ...

                                               

लिगलिगकोट

लिगलिगकोट गोरखा जिल्लाको आँपपिपल गाविसमा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो। सदरमुकामबाट करिब चार कोस टाढा पश्चिममा, ४/५ घण्टाको पैदल यात्राबाट पुग्न सकिने लिगलिगकोट आँपपिपल गाविस वडा नम्बर ४मा, समुन्द्री सतहबाट करिब १,४३७ मिटर उचाई ...

                                               

अबु मिना

अबु मिना Egyptian Arabic: ابو مينا ‎ उच्चारण) प्राचिन इजिप्टमा अवस्थित नगर, प्रार्थनास्थल तथा किस्चियनहरूको तीर्थस्थल थियो। यो क्षेत्र इजिप्टको प्राचिन सहर अलेक्जेन्द्रियाबाट ४५ किलोमिटर दक्षिणपश्चिममा अवस्थित छ। अबु मिना क्षेत्रलाई युनेस्कोले सन ...

                                               

क्यान्डी

क्यान्डी विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ। यहाँ गौतम बुद्धको एउटा दाँत राखिएको विश्वास गरिन्छ। प्रत्येक वर्ष जुलाई-अगस्टमा यहाँ आयोजना हुने क्यान्डी पेराहेरा कार्यक्रममा उक्त दाँत मानिसहरूको दर्शनका लागि निकालिन्छ। कार्यक्रमका क्रममा बजाइने बाजा ...

                                               

भिरुङ्गा राष्ट्रिय निकुञ्ज

भिरुङ्गा राष्ट्रिय निकुञ्ज पहिले अल्बर्ट राष्ट्रिय निकुञ्ज एउटा राष्ट्रिय निकुञ्ज तथा विश्व सम्पदा क्षेत्र हो । यस निकुञ्जलाई सन् १९७९ मा विश्व सम्पदा क्षेत्र घोषित गरिएको हो ।

                                               

विश्व सम्पदा क्षेत्रहरूको सूची

विश्व सम्पदा क्षेत्र ती स्थान हुन् जसलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन द्वारा विशेष सांस्कृतिक अथवा भौतिक महत्त्वको रूपमा सूचीबद्ध गरिएका छन् । विश्व सम्पदा क्षेत्रहरू को सूचीको लागि, हेर्नुहोस्:

                                               

एलफ्रिड जेलीनेक

एलफ्रिड जेलीनेएक अस्ट्रियन महिला नाटककार,कवियत्री र लेखिका हुन्। उनी आफ्नु अर्ध-आत्मकथात्मक उपन्यास द पियानो टीचर बाट प्रसिद्ध छिन् । उनीलाई २००४मा साहित्यमा नोबेल पुरस्कार मिलेको थियो।

                                               

नोबेल पुरस्कार विजेताहरूको सूची

नोबेल पुरस्कार प्रत्येक वर्ष रोयल स्वीडिस एकेडमी अफ साइन्सेस, द स्वीडिस एकेडमी, द कारोलिन्स्का इन्स्टिच्युट र द नर्वेजियन नोबेल समितिद्वारा रसायनशास्त्र, भौतिक शास्त्र, साहित्य, शान्ति, र औषधी विज्ञानको क्षेत्रमा अद्वितीय योगदान पुर्‍याएका व्यक्त ...

                                               

मुहम्मद युनूस

मुहम्मद युनूस बाङ्गलादेशका ख्यातिप्राप्त अर्थशास्त्री, बैङ्कर तथा नागरिक समाजका अगुवा हुन् । उनलाई सन् २००६ मा नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित गरिएको थियो । बङ्गलादेशमा ग्रामिण बैङ्क तथा लघुवित्त स्थापना गरी ग्रामिण क्षेत्रमा उल्लेखनीय आर्थि ...

                                               

यासेर अराफात

मोहमद यासेर अब्देल रहमान अब्देल रउफ अराफात, यासेर अराफात नामले लोकप्रिय छन् | or by his kunya Abu Ammar, उनी प्यालेस्टिनी नेता थिए | उनी १९६९ देखि २००४ सम्म प्यालेस्टिनी मुक्ति सङ्गठन Palestine Liberation Organization का प्रमुख र १९९४ देखि २००४ स ...

                                               

रवीन्द्रनाथ ठाकुर

रवीन्द्रनाथ ठाकुर, वा रवीन्द्रनाथ टेगोर विश्वविख्यात कवि, साहित्यकार, दार्शनिक र भारतीय साहित्य का एकमात्र नोबेल पुरस्कार विजेता हुन् । बङ्गला साहित्यको माध्यमबाट भारतीय सांस्कृतिक चेतनामा नयाँ ज्यान हाल्ने एक युगद्रष्टा थिए । वहाँ एसियाका प्रथम ...

                                               

वाङ्गारी माथाई

वाङ्गारी माथाई सन् २००४ को शान्तिका लागि नोवेल पुरस्कार बिजेता हुन्। अफ्रिकातिर मामा मितिनामबाट चिनिने माथाईको जन्म सन् १९४० मा केन्याको नायरीमा जन्मेकी हुन्। उनी नोबेल पुरस्कार पाउने पहिलो अफ्रिकन महिला हुन् । ,

                                               

विद्याधर सुरजप्रसाद नेपाल

सर विद्याधर सुरजप्रसाद नेपाल, ट्रिनिटी क्रस, ट्रिनिड्याडियन-ब्रिटिस नोबेल साहित्य पुरस्कार विजेता जो नेपाली बाहुन पुर्ख्यौलीका हुन्। उनका सुरूवाती हास्य उपन्यास ट्रिनिड्याड एन्ड टोब्यागोमा आधारित छन्। पछिल्ला उपन्यास वृहत संसार तथा जीवन र यात्राक ...

                                               

२०१७ उत्कृष्ट फिफा फुटबल अवार्ड

उत्कृष्ट फिफा फुटबल अवार्ड २०१७ २३ अक्टोबर २०१७ का दिन लण्डनमा वितरण गरिएको थियो। यो अवार्ड उत्कृष्ट फिफा फुटबल अवार्ड दोस्रो संस्करण हो।

                                               

२०१० फिफा बेलोन डी ओर

२०१० फिफा बेलोन डीओर एक फिफाले प्रदान गर्ने सबैभन्दा ठूलो फुटबल पुरस्कार हो।यो पल्ट फिफाले प्रदान गर्ने फिफा वर्षको उत्कृष्ट वर्ष खेलाडी र फ्रेन्च मिडियाले प्रदान गर्ने बेलोन डी ओर पुरस्कार एकीकृत गरी फिफा बेलोन डी ओरको नामबाट विभिन्न विधामा पुरस ...

                                               

बङ्गाली लिपि

बङ्गाली लिपि पूर्वी नागरी लिपिको एउटा परिमार्जित रूप हो जसलाई आसामी विष्णुप्रिया मणिपुरी र बङ्गाली भाषा लेख्नका लागि प्रयोग गरिन्छ। आधुनिक बङ्गाली लिपिलाई चार्ल्स विल्किन्स द्वारा सन् १७७८ मा आधार दिएका थिए।

                                               

बाङ्ला एकाडेमी

बाङ्ला एकाडेमी एक स्वायत्त संस्था हो जसलाई तत्कालीन पूर्व पाकिस्तान सरकारले बङ्गाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन, राष्ट्रिय भाषा नीतिको विकास र कार्यान्वयनका साथै बङ्गाली भाषामा मौलिक अनुसन्धान गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ स्थापन ...

                                               

अतरङ्गी रे

अतरङ्गी रे एक आगामी भारतीय प्रेमप्रसङ्गयुक्त नाटक चलचित्र हो जुन आनन्द एल रायद्वारा निर्देशित छ, जसमा अक्षय कुमार धनुषको साथ सारा अली खान दोहोरो भूमिकामा छिन्। चलचित्र स्टूडियो टी-सिरिज, कलर येलो प्रोडक्शन्स र केप अफ गुड फिल्म्स अन्तर्गत निर्माण ...

                                               

के.जी.एफ: च्याप्टर २

के.जी.एफ: च्याप्टर २ प्रशान्त नीलद्वारा निर्देशित एक आगामी भारतीय कन्नड भाषाको अवधि एक्सन चलचित्र हो। सन् २०१८ को चलचित्र के.जी.एफ: च्याप्टर १को उत्तरकथा, यस चलचित्रमा यशले पहिलो चलचित्रबाट उनको मुख्य भूमिकालाई दोहोर्याउछन् र बलिउड अभिनेता सञ्जय ...

                                               

अँधेरी जस्तै जुन बिनाको (अञ्जु पन्तको गीत)

अँधेरी जस्तै जुन बिनाको एक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो। यस गीतमा स्वर नेपाली गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल गायिका अञ्जु पन्तको रहेको छ। यो एक नारायण भण्डारीको गीति सङ्गालो अध्यायमा समावेश पहिलो गीत हो। यसले उत्कृष्ट ...