Back

ⓘ हलचोक रङ्गशाला




हलचोक रङ्गशाला
                                     

ⓘ हलचोक रङ्गशाला

हलचोक रंगशाला एक बहु प्रयोगी खेलकुद रंगशाला हो । यो रंगशाला काठमाडौ जिल्ला प्रदेश नम्बर ३ मा अवस्थित रहेको छ । यो रंगशालाको जम्मा दर्शक क्षमता ३,५०० रहेको छ ।

यो रंगशाला मुख्य गरी फुटबल खेलका निम्ति प्रयोग हुने गर्दछ । यो रंगशालामा प्राकृतिक घाँसे मैदान रहेको छ । अन्तिम पटक यो रंगशालामा प्रमुख प्रतियोगिताको रूपमा २०१३ साफ च्याम्पियनसिपको आयोजना गरिएको थियो ।

                                     

1. आयोजना गरिएको प्रतियोगिताहरू

  • २००५ एएफसी प्रेसिडेन्ट कप
  • एएफसी च्यालेन्ज कप २०१२
  • नेपाल राष्ट्रिय फुटबल टिमका छनोट खेलहरू
  • शहिद स्मारक ए-डिभिजन का लगातारका खेलहरू
  • २०१३ साफ च्याम्पियनसिप