Back

ⓘ पोखरा रङ्गशाला




पोखरा रङ्गशाला
                                     

ⓘ पोखरा रङ्गशाला

पोखरा रंगशाला पोखरामा भएको एक नेपालको बैकल्पिक राष्ट्रिय रंगशाला मध्ये एक हो । दशरथ रंगशालाको विकल्पका लागि उपत्यका बाहिरको प्रमुख रंगशाला मध्ये यस पोखरा रंगशाला पनि प्रमुख पर्दछ ।

पोखरा रंगशाला एक बहुउद्देश्यीय रंगशाला पनि हो । यहाँ फुटबल लगाएत अन्य खेलहरू पनि खेल्न सकिन्छ । यो रंगशाला पोखरा सहरको दक्षिण तर्फ सेती गण्डकी नदी नजिकै रहेको छ ।