Back

ⓘ दमन शमशेर जंग बहादुर राणा




                                     

ⓘ दमन शमशेर जंग बहादुर राणा

दमन शमशेर जंग बहादुर राणा एक नेपाली कुटनीतिज्ञ हुन् । उनले बेलायतमा नेपालको तर्फबाट उच्च आयुक्त, अमेरिकाको लागि नेपाली राजदुत, चीनको लागि नेपाली राजदुत, नेदरल्यान्ड्सको लागि नेपाली राजदुत भएर नेपालको प्रतिनिधित्व गरेका थिए । उनका पिता शेर शमशेर जबरा पाल्पाका बडाहाकिम थिए ।

                                     

1. वृति

  • १९२३-२६ र १९३२-१९३४ पुनरावेदन आदलतका न्यायाधिश
  • १९६० मा ल्हासामा नेपाली वकिल
  • १९२६-२९: बाँके बर्दियाका बडाहाकिम
  • १९३४ -१९४७: ब्रिटिस भारतमा नेपाली वकिल
  • १९३३: लेफ्टिनेन्ट जनरलमा बढुवा
                                     

2. पुस्तक रचना

दमन शमशेर संस्कृत लेखक तथा कवि समेत हुन् । उनले धनशमशेर ज.ब.रा.को नाममा साहित्यिक रचना गर्थे ।

  • Nepal: Rule and Misrule” 1978,
  • मत्र्र्कक्सरा-रहयम” १९७३,
  • Saradiyadurgapujapaddhatih” 1975,
  • Mantravidyarahasyam” 1977,
  • Kamakalarahasya” 1979,
  • Kularnava-rahasya” 1989.
  • अग्निस्थपनाविधि:” १९७०,
  • विवाहपद्धती: नेपालीभाषाशसहिता” १९७०,
  • तन्त्र -शास्त्र१९६१
  • प्रबुद्धसनातनरहस्यम १९६३
                                     

3. सम्मान

  • 39/45 Star, British War र
  • नेपाल तारा तेश्रो श्रेणी१९४५
  • त्रिशक्ति पट्ट पहिलो श्रेणी १९३८,
  • ब्रिलिएन्त स्टार अफ चाइना १९५६
  • India Service 1945 medals, etc.
  • गोरखा दक्षिण बाहु पहिलो श्रेणी१९५३,