Back

ⓘ आहा! रारा गोल्डकप २०७५




                                     

ⓘ आहा! रारा गोल्डकप २०७५

आहा! रारा गोल्डकप २०७५ आहा! रारा गोल्डकपको सत्रौँ संस्करण हो। यो प्रतियोगिता २०७५ फागुन ०९ गतेदेखि माघ १८ गतेसम्ममा पोखरा सहर को पोखरा रङ्गशाला मा आयोजना भएको थियो। प्रतियोगिताको उद्घाटन समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबापत नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङलाई नगद रू.३५ हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको थियो।

                                     

1. प्रतियोगिता विवरण

म्यान अफ दी म्याच

  • आहा! रारा गोल्डकपको प्रत्येक खेलगतका उत्कृष्ट खेलाडीहरू

प्रत्येक खेलमा उत्कृष्ट छानीएका खेलाडीहरूले ५/५ हजार रूपैयाँ तथा प्रमाणपत्र सहित ट्रफी प्राप्त गरेका थिए।