Back

ⓘ नीरशमशेर जङ्गबहादर राणा




                                     

ⓘ नीरशमशेर जङ्गबहादर राणा

नीरशमशेर जङ्गबहादर राणा । फिल्ड मार्सल र नेपाल सेनाको सेवानिवृत्त जनरल हुन् । वि.सम्. १९७० पौष ११ गते जावलाखेल दरबारमा जन्मेका अतिरथी राणाको मृत्यु ९९ वर्षको उमेरमा भएको थियो। उहाँ राणा प्रधान मन्त्री जुद्ध शमशेर जंगबहादुर राणा र उनकी दोश्रो पत्नी माहिला महारानी कृष्ण कुमारीका पुत्र थिए । उनी १८ वर्षको उमेरमा १ श्रावण १९८८ मा शाहि नेपाली सेनाको सेवामा प्रवेश गरेका थिए र श्री पशुपति प्रसाद बटालियनको सेनानीमा नियुक्त भएका थिए। उनी २०१७ बैशाख १५ मा शाहि नेपाली सेनाको प्रधान सेनापति नियुक्त भए र २०२२ मा सेवा निवृत् भए । सेवा निवृत् भए पछि उनी फिल्ड मार्सल बने ।

उनी दरबार हाई स्कुल, काठमाडौँ र पश्चिम बङ्गालमा शान्त निकट्टेमा दिक्षित थिए।