Back

ⓘ चामुण्डा बिन्द्रासैनी नगरपालिका




चामुण्डा बिन्द्रासैनी नगरपालिका
                                     

ⓘ चामुण्डा बिन्द्रासैनी नगरपालिका

चामुण्डा बिन्द्रासैनी नेपालको एक नगरपालिका हो । यो नगरपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा अवस्थि छ ।

यस नगरपालिकाको जम्मा क्षेत्रफल ९०.६० वर्ग किलोमिटर ३४.९८ वर्ग माइल रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको कुल जनसङ्ख्या २६,१४९ रहेको छ । यस नगरपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ ।

नेपालको संविधान २०७२ अनुसार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालमा नयाँ ७४४ वटा स्थानीय तहहरू बनाउने निर्णय पारित गरेपछि २०७३ फागुन २७ गते १० मार्च २०१७ का दिन नेपाल सरकारले यस नगरपालिकाको घोषणा गरेको थियो ।

साविकका लयाँटी बिन्द्रासैनी, चामुण्डा र जम्बुकाँध गाविसहरूलाई एक आपसमा जोडेर बनाइएको यस नगरपालिकाको कार्यालत साविकको जम्बुकाँध गाविसको कार्यालयमा राखिएको छ ।

                                     
  • व यवस थ गर स ह ध र क उपध र र ल स थ न य तह तर फ ग उ प ल क र नगरप ल क रहन व यवस थ गर क छ व स स लम सङ घ य म म ल तथ स थ न य व क स
  • अञ चलक द ल ख ज ल ल म पर न एक नगरप ल क ह य नगरप ल क ज ष ठ द ख ल ग ह न गर बन इएक ह यसल ई नगरप ल क घ षण गर द न उल कट व ल, न प प द क

Users also searched:

...
...
...