Back

ⓘ फारसी साम्राज्य




फारसी साम्राज्य
                                     

ⓘ फारसी साम्राज्य

फारसी साम्राज्य फारस बाट शासन गर्ने विभिन्न वंशहरूको साम्राज्यलााई सामूहिक रूपमा भनिन्छ। फारसका शासकहरूले आफ्नो साम्राज्य आधुनिक ईरानको बाहिरका धेरै इलाका सम्म विस्तार गरेका थिए। - इराक, अर्मेनिया, टर्की, अजरबैजान, अफगानिस्तान, तुर्कमेनिस्तान, ताजिकिस्तान, पाकिस्तान, मध्य पूर्व, इजिप्ट आदि। तर यी सबै क्षेत्रहरू सधैं फारसको नियन्त्रणमा थिएन। फारसमा पनि सातौँ देखि दशौँ शताब्दीमा अरबहरूको प्रभुत्वमा थिए।

                                     

1. पर्सियामा शासन गर्ने विभिन्न राजवंशहरू

  • अफशरी राजवंश सन् १७३६-१७६०
  • ससानी वंश सन् २२४-६५१
  • हखमानी राजवंश ५५९ इसापूर्व- ३३० ईसा पूर्व
  • पहलवी राजवंश सन् १९२५-१९७९
  • पार्थियन १८४ ईसा पूर्व - पहिलो शताब्दी
  • सफावी राजवंश सन् १५०१- १७३६
  • कजार वंश सन् १७८५-१९२५