Back

ⓘ ऐड्रा फक्स




ऐड्रा फक्स
                                     

ⓘ ऐड्रा फक्स

ऐड्रा फक्सको जन्म सेप्टेम्बर २५, १९९५ मा मिल्वौकीमा पोलिस, जर्मन र चेक मूलको परिवारमा भएको थियो। उनको तीन दिदी र एक कान्छी बहिनी छन्।

उनले अक्टोबर २०१३ मा १८ वर्षको उमेरमा अश्लील उद्योगमा प्रवेश गरेकी थिइन्। उनले इभिल एन्जल, डिजिटल सिन, हार्ड एक्स, न्यू सेन्सेसन, एलिगन्ट एन्जल, गर्लफ्रेन्ड फिल्म्स, जुल्स जोर्डन भिडियो र टुसी जस्ता उत्पादन कम्पनीहरूका लागि काम गरेकी छिन्।

उनले ब्रेजर्स, ट्विस्टिज, डिजिटल डिजायर, रियलिटी किङ्स र नटी अमेरिका जस्ता विभिन्न वेबसाइटहरूमा पनि काम गरिसकेकी छिन्।

                                     

1. बाह्य कडीहरू

  • इन्स्टाग्राममा ऐड्रा फक्स
  • ट्विटरमा ऐड्रा फक्स
  • इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा ऐड्रा फक्स
  • इन्टरनेट चलचित्र डेटाबेसमा ऐड्रा फक्स
  • वयस्क चलचित्र डेटाबेसमा ऐड्रा फक्स