Back

ⓘ एलिना लोपेज




                                     

ⓘ एलिना लोपेज

उनले २२ वर्षको उमेरमा अक्टोबर २०१७ मा एक अश्लील अभिनेत्रीको रूपमा जीवनवृतिको सुरुवात गरेकी थिइन्। उनको पहिलो दृश्य उत्पादन कम्पनी ब्ल्याक्डका लागि अभिनेता जेसन लभसँग अन्तरजातीय यौन मध्ये एक थियो। उनले अभिनेत्रीको रूपमा भिक्सन, हार्ड एक्स, जुल्स जोर्डन भिडियो, इभिल एन्जल, न्यू सेन्सेसन्स, ब्याङ ब्रोस, मोफोस, गर्ल्सवे, डीपर, नटी अमेरिका, रियलिटी किङ्स र ब्रेजर्स लगायत अरू स्टुडियोहरूसँग काम गरेकी छिन्।

उनी डिसेम्बर २०१८ मा पेन्टहाउस पत्रिकामा पेट अफ द मन्थको रूपमा चुनिएकी थिइन्।

सन् २०१९ मा, उनले एभिएन र एक्सबिज पुरस्कारमा सर्वश्रेष्ठ नयाँ अभिनेत्रीको लागि नामाङ्कन प्राप्त गरेकी थिइन्।

                                     

1. पुरस्कार

  • सन् २०१९: एभिएन पुरस्कार – हटेस्ट न्युकमर फ्यान-पुरस्कार
  • सन् २०२०: एभिएन पुरस्कार – सर्वश्रेष्ठ ग्रुप सेक्स दृश्य – ड्राइभ
  • सन् २०२०: एक्सबिज पुरस्कार – सर्वश्रेष्ठ अभिनेत्री वर्जित-थीमाधारित रिलिज – बिशप्स इन्टरभ्यू: एन एलिना लोपेज स्टोरी
                                     

2. नामाङ्कन

  • सन् २०२०: एभिएन पुरस्कार – वर्षको महिला प्रदर्शनकर्ता
  • सन् २०१९: एभिएन पुरस्कार – सर्वश्रेष्ठ नयाँ स्टारलेट
  • सन् २०२०: एभिएन पुरस्कार – सर्वश्रेष्ठ गर्ल-गर्ल यौन दृश्य – आउट विद अ ब्याङ डिजिटल प्लेग्राउन्ड, सन् २०१९
  • सन् २०१९: एभिएन पुरस्कार – सर्वश्रेष्ठ ब्वाई/गर्ल यौन दृश्य – हट बडिज #३ हार्डएक्स, सन् २०१९
                                     

3. बाह्य कडीहरू

  • ट्विटरमा एलिना लोपेज
  • इन्टरनेट चलचित्र डेटाबेसमा एलिना लोपेज
  • इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा एलिना लोपेज
  • इन्स्टाग्राममा एलिना लोपेज
  • वयस्क चलचित्र डेटाबेसमा एलिना लोपेज