Back

ⓘ खुर्सानी




                                               

नागा मोरिच

नागा खुर्सानी वा नागा मोरिच उत्तरपूर्व भारत र बङ्गलादेशमा कृषि खेति गरिने खुर्सानीको एउटा प्रजाति हो। सबैभन्दा बढी पिरो हुने खुर्सानी प्रजातिहरू मध्ये यो प्रजाति पनि एक हो र यसको भुत जोलोकियासँग एकदमै नजिकको सम्बन्ध रहेको छ।

                                               

किसमिस

                                               

फिट्कीरी

आँखाको रोगमा सानो शिशी गुलाफ जलमा २ चिम्टी फिटकिरी, आँखा पोलेमा २\२ थोपा बिहान\बेलुका हाल्नाले ठीक हुन्छ । ज्वरो आएमा दिनदिनै वा ३\४ दिन बिराएर आउने ज्वरोमा ताउमा फुराएको धूलो फिटकिरी २ चिम्टीमा २ चिम्टी चिनी मिसाएर ज्वरो आउनु चार घण्टा अगाडि पानीसँग खानुहोस र दोस्रो मात्रा दुइ घण्टा पछाडी फेरि खानुहोस् यसरी ज्वरो आउन सक्दैन र आएमा पनि मन्द मात्र आउँछ । यसरी ३\४ दिन नियमित प्रयोग गर्नाले ठीक हुन्छ । मलेरिया ज्वरोमा फुराएको फिकिरीको धूलो २ चिम्टी, नौशादर दुइ चिम्टी, गेरु दुइ चिम्टीको मात्रा मिलाएर दिनको चार पटक पानीसँग खाएमा मलेरिया ज्वरो निको हुँदै जान्छ । दम खोकीमा दूधे बालकलाई खोकी लागेम ...

                                               

घरेलु औषधी

घरेलु औषधी भन्नाले घरेलु उपचारमा प्रयोग हुने जडिबुति एवम् खाद्यपदार्थलाई जनाउँछ | जस्तै: तुलसी, निम, घिउकुमारी, बेसार, दही, मेवा आदि घरेलु औषधीहरू हुन |

                                               

भुत जोलोकिया

भुत जोलोकिया, घोस्ट पिपर, घोस्ट चिली, यु-मोरोक, रेड नागा, नागा जोलोकिया र विह जोलोकिया को नामले समेत चिनिन्छ। यो खुर्सानीको बङ्गलादेशी नागा मोरिच सँग धेरै नजिकको सम्बन्ध रहेको छ साथै यो एकदलीय ठिमाहा जातको खुर्सानी हो। यो खुर्सानीको भारतीय राज्यहरू अरुणाचल प्रदेश, असम, नागाल्यान्ड र मणिपुरमा कृषि खेति गर्ने गरिन्छ। यो चिनियाँ क्याप्सिकम र क्याप्सिकम फ्रुटिसिनको प्रजाति हो। सन् २००७ मा, गिनिज वर्ल्ड रेकर्डसले यसलाई विश्वको सबैभन्दा बढी पिरो रातो खुर्सानीको रूपमा प्रमाणित गरेको थियो। यो रातो खुर्सानीलाई कोभिल्ले ताप एकाईमा जाँच गर्दा १ मिलियन एसएचयु ताप मापन गरिएको थियो। तर यो खुर्सानीलाई सन ...

                                               

कपुर

दम रोगमा एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई\दुई गोली तातो पानीसँग बिहान\बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठकि हुन्छ । पुरानो खोकीमा सूठो, पिप्ला र मरिच एक\एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक\एक गोली दिनमा खिनमा तीन\चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ । खोकी लागेमा साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ । ढाड दुखेमा दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ । आउँ बाथ भएमा दुई चक्की कपुर आधा चम्चा सूठो एक ग्लास पानीमा ...

                                               

तीतो सत्य

तीतो सत्य एक नेपाली परिस्थिति हास्यमा आधारित एक साप्ताहिक टेलिभिजन शृङ्खला थियो जुन सन् २००३ मा पहिलोपटक प्रसारण गरिएको थियो। यस दूर्दशन शृङ्खलाको दीपक राज गिरी पटकथा लेखक, निर्देशक तथा मुख्य पात्रहरू मध्ये एक थिए। तीतो सत्य प्रत्येक बिहिवार नेपाल टेलिभिजनमा प्रसारित हुन्थ्यो। राजनीतिक र सामाजिक विषयहरूलाई हास्य नाटकमा समाहित गर्दै तीतो सत्य नेपालमा सबैभन्दा धेरै हेरिएको कार्यक्रमहरू मध्ये एक थियो। १२ वर्ष निरन्तर प्रसारण भएपछि यस कार्यक्रम सन् २०१५ नोभेम्बरमा बन्द गरिएको थियो।

                                               

तरल खाद्य पदार्थ

दहीको सोलर चाहीने सामग्रीहरू ७५० एमएल दही ३ जनाको लागी १।२ चमच धिउ २ चिम्टि जिरा प्याज पत्ता अलीकती अदुवा कुटेको अलीकती बेसार आवश्यकता अनुसार नुन आवश्यकता अनुसार खुर्सानी आवश्यकता अनुसार बनाउने तरीका दही वाहेकका सामग्रीहरू परपरी भुटने रातो रातो हुन्जेल सम्मऽ र दहिलाई फिटेर हाल्ने। र निरन्तर चलाईराख्ने र ताते पछि तयार भयो । स्मरण रहोस कि उमाल्नु हुदैन किनभने उमाल्यो भने फाटछ । यसलाई हामी खाना स‌‌ग दालको सट्टामा खान सकिन्छ । नेपालको पहाडि भूभाग र खास गरेर ब्राम्हण र क्षेत्री समाजमा यो बढि प्रचलित छ ।

                                               

कराही

कराही एक प्रकारको बाक्लो, गोलाकार गहिरो खाना पकाउने भाँडा हो। यो भारतीय उपमहाद्वीपमा विकास भएको थियो। यसको उपयोग भारतीय, अफगानी, पाकिस्तानी, बङ्ग्लादेशी र नेपाली व्यञ्जनमा गर्ने गरिन्छ। पारम्परिक रूपले हल्का स्टीलको पाताबाट बनेको वा गाढा फलामबाट बनेको हुन्छ। आजभोली यो स्टेनलेस स्टील, तामा र ननस्टिक सतहबाट बन्न थालेका छन्, दुवैतीर गोलो र चौडाइ सतह भएको, वा पारम्परिक सामग्रीबाट बनेको हुन्छ।

                                               

मेरी बास्सै

मेरी बास्सै नेपाल टेलिभिजनबाट प्रसार भैरहेको सिताराम कट्टेल, कुञ्जना घिमिरे, केदार घिमिरे, सुरबीर पण्डित अभिनित नेपाली हास्य टेलिशृङ्खला हो। यस टेलिसिरियलका निर्देशकहरू सिताराम कट्टेल र केदार घिमिरे हुन् ।

                                               

नेपाल टेलिभिजनमा प्रसारण हुने कार्यक्रमहरू

अर्थको अर्थ मेरो घर मेरो संसार स्वास्थ्य चर्चा कृषि कार्यक्रम

                                               

गोलापगञ्ज उपजिल्ला

गोलापगञ्ज उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २४°४१ देखि २४°५५ उत्तर अक्षांश र ९१°५५ देखि ९२°०६ पूर्वी देशान्तरणमा अवस्थित छ। गोलापगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७८.३४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई र कानाइघाट उपजिल्लाले उत्तर, फेञ्चुगञ्ज र बडलेखा उपजिल्लाले दक्षिण, बियानीबाजार बडलेखा उपजिल्लाले पूर्व, सिलेट सदर र दक्षिण सुरमा उपजिल्लाले पश्चिमबाट घेरेको छ। कुशियारा, सोनाई नदी, सिङ्गारी बाघा, फाटामाटि, पारइया, सोनाडुरी बिल आदि यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

                                               

घोडाघाट उपजिल्ला

घोडाघाट उपजिल्लाको मौसम मध्यम खालको छ। यस उपजिल्लामा वर्षा ऋतुमा अधिक पानी पर्छ भने हिउँदमा कप पानी पर्ने गर्छ। जुलाई महिनामा यस उपजिल्लामा अधिक ४०८ मिलिमिटर पानी पर्न गर्छ। घोडाघाट उपजिल्लाको वार्सिक अौषत तापक्रम २५.३ डिग्री हुन्छ। यस उपजिल्लाको अधिकतम तापक्रम अगष्ट महिनामा हुने गर्छ भने अगष्ट महिनामा अौषत तापक्रम २८.९ डिग्री सेल्सियस हुन्छ। जनवरी महिनामा यहाँ सबै जाडो हुने गर्छ भने अौसतमा यस जिल्लाको तापक्रम १८ डिग्री सेल्सियस पुग्ने गरेको छ। यस उपजिल्लामा वार्सिक १९०२ मिलिमिटर पानी पर्ने गर्छ।

                                               

डिमला उपजिल्ला

दिमला उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २६°०५ देखि २६°१७ उत्तर अक्षांश र ८८°५२ देखि ८९°०६ पूर्वी देशान्तरमा अवस्थित छ। दिमला उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३२६.८० वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, जलढाका उपजिल्लाले दक्षिण, हातीबान्धा उपजिल्लाले पूर्व र डोमार उपजिल्लाले पश्चिमबाट घेरेको छ। बुडी टिष्टा र टिष्टा यस जिल्लाका प्रमुख नदीहरू हुन्।

                                               

बानियाचङ उपजिल्ला

बानियाचङ बङ्गलादेशको हबिगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ। बानियाचङ उपजिल्लामा रहेको बानियाचङ गाउँ एसियाकै सबैभन्दा ठूलो गाउँ हो।

                                               

काहारोल उपजिल्ला

काहारोल बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°४४ देखि २५°५३ उत्तर अक्षांश र ८८°३० देखि ८९°४३ पूर्वी देशान्तरणमा अवस्थित छ। काहारोल उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २०५.५४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई नवावगञ्ज उपजिल्लाले उत्तर, दिनाजपुर सदर र गोविन्दगञ्ज उपजिल्लाले दक्षिण,खानसामा र दिनाजपुर सदर उपजिल्लाले पूर्व र बोचागञ्ज उपजिल्लाले पश्चिमबाट घेरेको छ। पुनर्भाह, आत्राई, हानसा बिल आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

                                               

हबिगञ्ज सदर उपजिल्ला

हबिगञ्ज सदर उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°१५ देखि २४°२७ उत्तर अक्षांश र ९१°१९ देखि ९१°३० पूर्वी देशान्तरणमा अवस्थित छ। हबिगञ्ज सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २५३.७४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई बानियाचङ र नबिगञ्ज उपजिल्लाले उत्तर, चुनारुघाट र माधवपुर उपजिल्लाले दक्षिण, बाहुबल उपजिल्लाले पूर्व र लाखाई उपजिल्लाले पश्चिमबाट घेरेको छ।खोवाई, बराक, सुताङ, रत्ना बिल, घारभाङ्गा बिल र कुकी बिल यस जिल्लाका प्रमुख नदीहरू हुन्।

                                               

चुनारुघाट उपजिल्ला

चुनारुघाट उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°०४ देखि २४°१७ उत्तर अक्षांश र ९१°२२ देखि ९१°३९ पूर्वी देशान्तरमा अवस्थित छ। चुनारुघाट उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४९५.४९ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई हबिगञ्ज र बाहुबल उपजिल्लाले उत्तर, भारतको त्रीपुरा राज्यले दक्षिण, भारतक‍ो त्रीपुरा राज्यले र श्रीमङ्गल उपजिल्लाले पूर्व र माधवपुर उपजिल्लाले पश्चिमबाट घेरेको छ। खोवाई र सुताङ यस जिल्लाका प्रमुख नदीहरू हुन्।

                                               

नबीगञ्ज उपजिल्ला

नबीगञ्ज उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°२५ देखि २४°४१ उत्तर अक्षांश र ९१°२४ देखि ९१°४० पूर्वी देशान्तरणमा अवस्थित छ। नबीगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४३९.६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई दिराई र जगन्नाथपुर उपजिल्लाले उत्तर, हबिगञ्ज सदर र बाहुबल उपजिल्लाले दक्षिण, श्रीमङ्गल, मौलभीबाजार सदर र बानियाचङ उपजिल्लाले उपजिल्लाले पूर्व र बानियाचङ उपजिल्लाले पश्चिमबाट घेरेका छन्। बराक, लङ्ला बिजनी, बिबियाना, दिमा, कुलकुलिया, जुरा बिल, कुलियाभाङ्गा बिल, गञ्जुया बिल यस उपजिल्लाका प्रमुख नदी तथा नहरहरू हुन्।

                                               

कुडिग्राम सदर उपजिल्ला

कुडिग्राम सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°४५ देखि २५°५५ उत्तर अक्षांश र ८९°३४ देखि ८९°५० पूर्वी देशान्तरणमा अवस्थित छ। कुडिग्राम उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७६.४५ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई फुलबाडी र नागेश्वरी उपजिल्लाले उत्तर, नागेश्वरी उपजिल्लाले दक्षिण, भारतको आसाम राज्यले पूर्व र राजारहाट उपजिल्लाले पश्चिमबाट घेरेको छ। ब्रह्मपुत्र, धरला आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

                                               

ताडाश उपजिल्ला

ताडाश बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°२० देखि २४°३४ उत्तर अक्षांश र ८९°१५ देखि ८९°२६ पूर्वी देशान्तरणमा अवस्थित छ। ताडाश उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २९७.२० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई शेरपुर जिल्लाको बगुडा उपजिल्लाले उत्तर, भाङ्गुडा र चाटमोहर उपजिल्लाले दक्षिण, राईगञ्ज र उल्लापाडा उपजिल्लाले पूर्व, गुरुदासपुर सिङ्डा उपजिल्लाले पश्चिमबाट घेरेको छ।

                                               

राजारहाट उपजिल्ला

राजारहाट बङ्गलादेशको कुडिग्राम जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ। यो उपजिल्ला बङ्गलादेशको राजधानी ढाकाबाट उत्तर दिशामा अवस्थित छ। यस उपजिल्लाका मुख्यतया एक ग्रामीण क्षेत्र छ र यहाँका अधिकांश मानिसहरूको ग्रामीण क्षेत्रमा बसोबास गर्छन्।

                                               

साहिवाल विभाग

साहिवाल विभाग पाकिस्तानको पञ्जाब प्रदेशको ९ अौँ विभागको एक हो । सन् १९९८ मा यस विभागको जनसङ्ख्या ६,२७१,२४७ थियो भने वार्सिक जनसङ्ख्या विद्ध दर १.९२% रहेको छ । सन् २००८ मा साहिवाल विभाग तीन जिल्लामा विभाजन भएको छ जसमा -साहिवाल जिल्ला, ओकरा जिल्ला, पाकपट्टन जिल्लाहरू हुन् । साहिवाल शहर दुवै साहिवाल जिल्ला र साहिवाल विभागको राजधानी शहर हो । यस विभागको १८ माइल २९ किलोमिटर दक्षिण-पश्चिममा हडप्पा विभाग रहेको छ जुन पाकिस्तानको एक प्रचीन सिन्धु उपत्यका एक भाग थियो । यस विभागबाट कमिलिया शहरबाट २८ माइल ४५ किलोमिटर जुन ३२५ ई.पूमा एलेक्जेन्डर द ग्रेटले आफ्नो काबुमा लिएका थिए । सन् १८४९ मा पाकपट्टन प्र ...

                                               

काजीपुर उपजिल्ला

काजीपुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°३२ देखि २४°४६ उत्तर अक्षांश र ८९°३२ देखि ८९°४८ पूर्वी देशान्तरणमा अवस्थित छ। काजीपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३६८.६३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई धुनट र सरियाकान्दि र सरिशाबाडी उपजिल्लाले उत्तर, सिराजगञ्ज उपजिल्लाले दक्षिण, सरिशाबाडी उपजिल्ला र जमुना नदिले पूर्व र धुनट उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना र आत्राई यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

                                               

आटघोरिया उपजिल्ला

आटघोरिया बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°०३ देखि २४°१२ उत्तर अक्षांश र ८९°१० देखि ८९°२५ पूर्वी देशान्तरमा अवस्थित छ। आटघोरिया उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १८६.१५ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई चाटमोहर र फरिदपुर उपजिल्लाले उत्तर, पाबना सदर र ईश्रवरदी उपजिल्ला दक्षिण, साँथिया उपजिल्लाले पूर्व र नाटोर जिल्लाको बाडाइग्राम उपजिल्लाले पश्चिमबाट घेरेको छ। इचामती, चिक्नाई, कमला, जलका, ताकीगुरी बिल आदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

                                               

कमलगञ्ज उपजिल्ला

कमलगञ्ज उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°०८ देखि २४°२७ उत्तर अक्षांश र ९१°४६ देखि ९१°५० पूर्वी देशान्तरमा अवस्थित छ। कमलगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४८५.२६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई राजनगर उपजिल्लाले उत्तर, भारतको त्रीपुरा राज्यले दक्षिण, कुलाउडा उपजिल्ला र भारतको आसाम राज्यले पूर्व, श्रीमङ्गल र मौलभीबाजार सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। धलाई नदी यस जिल्लाका प्रमुख नदी हो।

                                               

बाहुबल उपजिल्ला

बाहुबल उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २४°१५ देखि २४°२८ उत्तर अक्षांश र ९१°२८ देखि ९१°३७ पूर्वी देशान्तरणमा अवस्थित छ। बाहुबल उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २५०.६६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई नविगञ्ज उपजिल्लाले उत्तर, चुनारुघाट उपजिल्लाले दक्षिण, श्रीमङ्गल उपजिल्लाले पूर्व र हबिगञ्ज सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। खोयाई र बराक आदि यस जिल्लाका प्रमुख नदीहरू हुन्।

                                               

कामारखन्द उपजिल्ला

कामारखन्द बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°१८ देखि २४°२७ उत्तर अक्षांश र ८९°३५ देखि ८९°४२ पूर्वी देशान्तरणमा अवस्थित छ। कामारखन्द उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ९१.६१ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई सिराजञ्ज सदर र राईगञ्ज उपजिल्लाले उत्तर, बेलकुचि उपजिल्लाले दक्षिण, बेलकुचि र सिराजगञ्ज उपजिल्लाले पूर्व र उल्लापाडा उपजिल्लाले पश्चिमबाट घेरेको छ। करटोया र महानन्द आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

                                               

उलिपुर उपजिल्ला

उलिपुर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°३३ देखि २५°४९ उत्तर अक्षांश र ८९°२९ देखि ८९°५१ पूर्वी देशान्तरणमा अवस्थित छ। उलिपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ५०४.१९ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई कुडिग्राम सदर र राजारहाट उपजिल्लाले उत्तर,सुन्दरगञ्ज र चिलमारी उपजिल्लाले दक्षिण, रौमारी उपजिल्ला र भारतको आसाम राज्यले पूर्व, पिरगाछा र सुन्दरगञ्ज उपजिल्लाले पश्चिमबाट घेरेको छ। ब्रह्मपुत्र, टिष्टा र धरला आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

खुर्सानी
                                     

ⓘ खुर्सानी

"खुर्सानी" पीरो स्वाद हुने एक किसिमको फल हो। धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन्। खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम बनेको हो। खुर्सानीले पोर्चुगाली र स्पेनी अन्वेषकहरू मार्फत एसिया महाद्वीप छिचोलेको हुनुपर्छ भन्ने मान्यता छ। खुर्सानी धेरै थरीका हुन्छन्। डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि असाध्यै पिरो वर्गमा पर्दछन्भने पूर्वतिरका राई समुदायमा सिङ्गो राँगो पकाउँदा एउटै डल्लोले भ्याइदिने राँगे खुर्सानी पनि हुन्छ भन्ने कथन छ। अलि साना खालका खुर्सानीमा झनि, चुच्चे, घोक्रे आदि पनि छन्। सानो खुर्सानी पिरो भन्ने उखानै छ। पिरो नहुने खुर्सानी भिँडे मात्र हो, जसलाई स्वीट पेपर अर्थात् गुलियो खुर्सानी भनिन्छ। खानाको परिकार सजाउन र विभिन्न चिनियाँ पकवान बनाउन यसको अधिक प्रयोग हुन्छ। सबैभन्दा लामो खुर्सानीलाई लाम्चे भनिन्छ। युरोप, अमेरिकातिर सेयान पेपर भनिने सामान्य लाम्चो खुर्सानी मसालेदार एसियाली पकवानको अभिन्न अङ्ग हो। पीरो मन पराउनेका लागि खुर्सानी बिनाको खाना मीठै लाग्दैन । खुर्सानी मुख्यतया डल्ले, गुलियो र पीरो गरी ३ प्रकारमा विभाजन गरिएको छ ।

                                               

समास

दुई वा दुईभन्दा बढी स्वतन्त्र शब्दहरू मिलेर एउटा शब्द बनाउने प्रक्रियालाई समास भनिन्छ। समासबाट बनेका नयाँ शब्दलाई समस्त शब्द भनिन्छ भने छुट्टयाइएको रूपलाई विग्रह भनिन्छ। लामा खुट्टा भएको = लाम्खुट्टे कीरो सात कोसीको समूह= सप्तकोसी नदी दुई वा दुईभन्दा बढी शब्द मिलेर समस्त शब्द बन्दा नयाँ अर्थको विशेषण शब्द बन्ने प्रक्रियालाई बहुव्रीहि समास भनिन्छ। यसरी बनेका शब्द परम्परागत अर्थमा प्रयोग गरिन्छन्‚ जस्तै: ज्यानलाई मार्छ जसले = ज्यानमारा खुर्सानी दाना नभएको = बेदाना अनार