Back

ⓘ खुम्बु हिमनदी




खुम्बु हिमनदी
                                     

ⓘ खुम्बु हिमनदी

खुम्बू हिमनदी नेपालको उत्तरपूर्वी क्षेत्रमा सगरमाथा र लोत्से नुप्त्से हिमालको बीचमा अवस्थित छ। यो ४,९०० मी उचाईमा सुरू हुन्छ र ७,६०० मी उचाईमा टुंगिन्छ। यो विश्वकै सबैभन्दा उचाईमा अवस्थित हिमनदी हो। हिमनदीको मुहान Western Cwm सगरमाथाको नजिकपर्दछ।