Back

ⓘ नेपाल




                                               

अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९

अन्तरिम चुनावी मन्त्रीपरिषद् नेपालको वर्तमान अन्तरिम सरकार हो। यसले नेपालको इतिहासमा पहिलो पटक बहालवाला प्रधान न्यायाधीशको अध्यक्षतामा सरकार बनेको छ। २०६४ सालमा निर्वाचित संविधानसभाबाट संविधान बन्न नसकेको र राजनीतिक दलहरूबीच सरकार बनाउनका लागि सहमति नभएको कारण यो अन्तरिम व्यवस्था गरिएको हो। राष्ट्रपति राम वरण यादवले संविधानको बाधा अड्काउ फुकाउने व्यवस्था जारी गरेपछि र प्रमुख चार दल एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाबीच चुनावी सरकारको नेतृत्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई दिने भएको सहमति अनुरूप २०६९ चैत्र १ गते यो मन्त्रीपरिषद् गठन गरिएको हो। चार दलबीच फागुन ३० गते भएको ११ बुँदे रा ...

                                               

अमृत साइन्स क्याम्पस

अमृत साइन्स क्याम्पस नेपालको पहिलो विज्ञान क्याम्पस हो। यो काठमाडौँको लैनचौरमा रेहेको छ। यसको स्थापना अमृत प्रसाद प्रधानले पब्लिक साइन्स कलेजको नाममा गरेका थिए। पछि प्रधानको हवाइ दुर्घटनामा निधन भएपछि उनकै नाममा विक्रम सम्बत २०२३ साल फागुनमा यो क्याम्पसको नाम अमृत साइन्स कलेज राखियो। विक्रम संवत २०३० साल देखि नेपाल सरकारको स्वामित्वमा आएपछि त्रिभुवन विश्वविद्यालयमा गाभियो र अमृत क्याम्पसमा परिणत भयो हाल यस क्याम्पसमा निम्न विषय सञ्चालनमा छन्।

                                               

उपनिवेश स्मृति दिवस (नेपाल)

उपनिवेश स्मृति दिवस, पृथ्वी नारायण शाहको जन्मजयन्ती पुष २७का दिन मनाइन्छ। यसलाई मूलवासीहरूको कालो दिवसका रूपमा मनाइने पनि गरिएको छ। पृथ्वी नारायण शाहलाई नेवाःहरूले पिरपिरे नारांचा पनि भन्ने गरेका छन्। गोर्खाली उपनिवेशको अत्याचार स्मृति र त्यसलाई वीरता पूर्वक सामना गरेका नेवाः योद्दा तथा जनताको सम्मानमा दियो बाल्ने गरिन्छ।

                                               

कप्तान किनलोक विरूद्ध पौवागढीको युद्ध

पौवागढीको युद्ध कान्तिपुरका राजा जयप्रकास मल्ल एकिकरण गर्दै अगाडि बढीरहेका गोर्खाली शक्ति विरूद्ध उनलाई सहयोग गर्ने बिदेशी शक्तिको खोजीमा थिए।उनले बेतीयामा रहेका ब्रिटीस काउन्सेलर ग्लाडिङलाई ब्रिटीस इस्ट इन्डिया कम्पनी सरकारबाट आपतकालीन साहयताको लागि आग्रह गरे।आफ्नो तर्फबाट राजा पृथ्वी नारायण शाहले पनि कान्तीपुर वा गोरखा जे भए पनि यो नेपालको आन्तरीक मामीला भएको र यसमा हस्तक्षेप गरी कान्तीपुर का राजा लाई हस्तक्षेप नगर्न चिठी लेखे तर कम्पनी सरकारले पृथ्वी नारायणको आग्रहलाई अस्वीकार गर्दै गोर्खा फर्किन र कान्तीपुर कु ब्यापार मार्ग खुला गर्न चेतवनी दियो।थुप्रै सैन्य अभियान का वरिष्ठ सेनानायक क ...

                                               

कर्णाली रोजगार कार्यक्रम

कर्णालीमा बेरोजगारी हटाउन बेरोजगारलाई भत्ता दिने उद्देश्य राखेर शुरू गरिएको कार्यक्रम | कार्यकर्ताहरूलाई पैसा वाड्ने कार्यक्रमको रूपमा चिनिएको यो कार्यक्रम स्थानीय बुद्धिजीवी र विकाशमा लागिपरेका हरूको विरोधपछि रोजगारी सिर्जना गर्नेमा परिमार्जित भएको थियो। त्यो परिमार्जनपछि पहुँच नभएका, सरकारी जागीर नभएका, द्वन्द्वपीडित, दलित तथा महिलाका लागि कार्यक्रम सञ्चालन गर्ने योजना ल्याइयो। कर्णाली रोजगार कार्यक्रम अन्तर्गत २०६८/६९ सम्ममा रु.१ अर्ब ३१ करोड ६० लाख खर्च भइसकेको छ। त्यसमा कालीकोटमा सबैभन्दा बढी रु.४८ करोड ६५ लाख २५ हजार खर्च भयो भने जुम्लामा रु.३६ करोड ४६ लाख ६३ हजार, मुगुमा रु.१८ करोड ...

                                               

कान्तिपुर (राज्य)

मल्ल शासन रहेको बेला नेपालमा कान्तिपुर नामको एक मध्यकालिन राज्य थियो। त्यस राज्यको नाम त्यसको राजधानीको नामबाट नै राखिएको थियो जुन संस्कृतमा थियो, अब त्यो ठाउँ काठमाण्डौ नामले चिनिन्छ।

                                     

ⓘ नेपाल

  • न प ल कम य न ष ट प र ट म ओव द - क न द र न प लम वर ष सशत र य द ध गर पछ स व ध नसभ क पह ल च न वम पह ल प र ट द स र स व ध नसभ पश च त त स र
  • न प ल ख ल व श वव द य लय व ध बत र पम व क रम सम वत सन म स थ पन भएक ह यस व श वव द य लयक क न द र य क र य लय म नभवन लल तप रम छ
  • न प ल भ ष : : न व सम द यल ब ल न प र द श क भ ष न व र म न व भ य न प लक एउट प रम ख सम द ध भ ष ह न प लभ ष भन क न व स ह त यक ऐत ह स क
  • जनत सम जव द प र ट न प ल जसप न प ल जसप न प ल भर खर गठन र जन त क प र ट ह छ न प ल द ई प रम ख मध स आध र त द ई प रम ख दलक एक करण भएर य प र ट
  • म स न प ल प रत य ग त म स न प ल प रत य ग त क औ स स करण रह क थ य ज न सन अप र ल म क ठम ड क अन नप र ण ह टलम सम पन न भएक ह म स
  • सङ घ य सम जब द फ रम, न प ल Federal Socialist Forum, Nepal न प लक एक र जन त क दल ह व यक त क आध रभ त आवश यकत प र गर न ल ग क सम नत क यम गर न
  • कम ह न गर क छ स र ग उ प ल क वड न 5 क म ड ल ल ब श ह न प ल सरक र स थ न य व क स मन त र लय न प ल सरक र सङ घ य म म ल तथ स थ न य व क स मन त र लय
  • म स न प ल प रत य ग त - सन म र च म भय यस प रत य ग त म म स न प लक उप ध इश न श र ष ठल ह स ल गर न उन पछ प रथम रनर - अप र द व त य
  • श वस न न प ल न प लक एक र जन त क दल ह यसल स व ध न सभ न र व चन म भ ग ल एक थ य य ल ख अप र छ तप ई यसल ई बढ एर व क प ड य ल ई सह यत गर न
                                               

अर्थुन बजार

अर्थुन बजार, पर्वत जिल्ला, त्रिबेनि गा.वि.स.मा छ। यस बजार्मा आम्बोट गाउ, चिन्नेखर्का, घुसुड्, जैमिरे गाउ र महिनडाडा देखि आफ्नो जरुरत का समानहरू किननकोलागि आउछन। अर्थुन बजारमा लगभग ४५-५० वोटा घर छन्। अर्थुन बजारमा सबै प्रकार का दुकान हरू छन्। अस्पताल पनि छ। अर्थुन बजारको ठीक सामने एउटा खोलो बग्छ जो सेति खोलाको नामले प्रसिद्ध छ। अर्थुन बजार्को बीचैं-बीच एउटा सडक छ जो हुवास, त्रिबेनि देखि हुदै आउछ अनि चिलुआ, डुण, हुदै-हुदै शालिग्राम सम्म पुग्छ।

                                               

एक्वादोर-नेपाल कूटनीतिक सम्बन्ध

वि.सं. २०६३ असार ९ अर्थात् सन् २००६ जून २३मा नेपाल र एक्वादोरबीच कूटनैतिक-सम्बन्ध स्थापना भएको हो। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी आवासीय प्रतिनिधि मधुरमण आचार्य र एक्वादोरका दिएगो कोर्दोभेसले कूटनैतिक-सम्बन्ध स्थापनासम्बन्धी सहमतिमा न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा २०६३ असार ९ हस्ताक्षर गर्नुभएको हो।

कर्णाली अञ्चल
                                               

कर्णाली अञ्चल

कर्णाली अञ्चल नेपालको क्षेत्रिय बर्गिकरण अनुसार सबैभन्दा ठूलो अञ्चल हो। यो मध्यपश्चिमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ५ जिल्लाहरूमा वर्गिकरण गरिएको छ।

कर्णाली प्रदेश
                                               

कर्णाली प्रदेश

नेपालको संविधान २०७२ ले कर्णाली प्रदेशमा निम्न उल्लेखित जिल्लाहरू रहने व्यवस्था गरेको छ। जुम्ला डोल्पा सल्यान सुर्खेत कालिकोट रुकुम पश्चिम भाग जाजरकोट दैलेख हुम्ला मुगु

                                               

कसरा दरवार

नेपालका राणा शसकहरूले सिकारको बेला बस्न बनाएको दरवार हो अहिले यसमा चितवन राष्ट्रिय निकुन्जको कार्यलय का साथै सङ्ग्रहालय राखीएको छ। यो दरवार भरतपुरबाट १२ कि मी जतिको दुरीमा रहेको छ।

कागबेनी
                                               

कागबेनी

नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार कागबेनी गाँउ विकास समितिको कूल जनसङ्ख्या ९३७ मध्ये ४६१ पुरुष र ४७६ महिलाहरू २७४ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन।

                                               

काठमाण्डौं उपत्यका विकास प्राधिकरण

काठमाण्डौं उपत्यका विकास प्राधिकरण गठन सम्बन्धी ऐन २०४५ अनुसार अस्तित्वमा आएको तथा काठमाण्डौं सहरको सुनियोजित विकास र विस्तारको लागि सरकारी कार्यालयहरू बीच देखिएको कामको दोहरोपन र समन्वयको अभाव हटाउने उदेश्यले २०६९मा गठन गरिएको प्राधिकरण |

                                               

कालीबक्स गण

५ असोज १८१९ मा पृथ्वीनारायण शाहले भएका सबै लडाकु दस्ता एकत्रित गरी सु-संगठित सैन्य शक्ति निर्माण गर्ने उद्देश्यले पुरानो गोरखागण, श्रीनाथ गण, कालीबक्स गण, बद्रीबहादुर गण र सबुजदल गण गरी पाँचवटा सैन्य गण स्थापना गरेका थिए ।

कुञ्जो
                                               

कुञ्जो

नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार कुञ्जो गाँउ विकास समितिको कूल जनसङ्ख्या ७११ मध्ये ३७४ पुरुष र ३३७ महिलाहरू १७४ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन।

कुमाले
                                               

कुमाले

कुमाले माटोको भाडाँ बनाउने मान्छेलाई भनिन्छ । यो एक पुर्ख्यौली पेसा हो । यो पेसा प्राय कुमाल जातिले गर्दछन् भने नेपालको परिपेक्षमा भन्ने हो भने काठमाण्डौ उपत्यका भित्रै पनि भक्तपुरमा एक विशेष जाति प्रजापतिहरूले माटोको भाडाँ बनाउने गरेका छन् ।

Users also searched:

...
...
...