Back

ⓘ नेपाल प्रज्ञा प्रतिष्ठान




                                               

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान को गठन वि.सं. २०६६ चैत्र १ गते गठन भएको हो। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ नेपालको संसदले अनुमोदन गरेपश्चात् यसले गठनको बाटो तय गरेको थियो। नेपालको ललितकलाको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन एवं सर्वाङ्गीण विकास गर्न र ललितकला सम्बन्धी विषयमा अध्ययन एवं अनुसन्धान गर्न गराउन तथा यस क्षेत्रका विद्धान तथा प्रतिभाहरूको सम्मान र कदर गर्ने उद्देश्यका यस संस्थाको गठन भएको थियो।

                                               

पिङ

पिङ नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्। पिङलाई नेपाली बृहत् शब्दकोशमा- रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन भनेर लेखिएको छ। नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ। विशेषगरी दशैंको बेलामा पिङको महत्त्व छुट्टै रहेको पाइन्छ। लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरूलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरूको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ। पिङको मज्जा ...

                                               

गधा

गधा घोडाको प्रजातिको तर घोडा भन्दा केही सानो चारखुट्टे स्तनधारी घरपालुवा जनावर हो। लगभग ५००० बर्ष अगाडी देखि गधालाई घरपालुवा जनावरको रूपमा प्रयोग गर्दै आएको पाइन्छ। गधाको जङ्गली पुर्खा अफ्रिकन जङ्गली गधा हो। गधाको बच्चालाई बछेडा भनिन्छ।

                                               

दासप्रथा

दासप्रथा मानव समाजको एउटा अपरिहार्य अवस्था थियो । यसको जन्म तत्कालीन उत्पादक शक्तिहरूको आवश्यकताहरूको अनुकूल थियो । दास समाजमा युद्धबन्दीहरूलाई सामूहिक रूपमा मृत्युदण्ड दिइँदैनथ्यो । त्यसको बदलामा उनीहरूलाई काम गराउनका निम्ति जीवित राखिने गर्थ्यो । यो उत्पादनको विकासमा सहायक थियो । दासमालिकसँग ठूलो मात्रामा उत्पादनका साधन र श्रम विद्यमान हुनाले ठूलो परिमाणमा उत्पादन र सहकार्यलाई सङ्गठित गर्न सम्भव भयो । दासप्रथा बिगतका केही समय धेरै समाजमा बैध थियो, तर अहिले सबै देशहरूमा यो गैरकानुनी छ। आधिकारिक रूपमा दासप्रथा अन्त्य गर्ने अन्तिम देश मौरिटानिया थियो जहाँ १९८१ मा दासप्रथा अन्त्य भयो। अहिले ...

                                               

कुमारी शोभा

नेपाल प्रज्ञा प्रतिष्ठान
                                     

ⓘ नेपाल प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठान भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न स्थापित संस्था हो । यसलाई पहिला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान भनिन्थ्यो। हाल यस प्रतिष्ठानका कुलपति श्री गंगा प्रसाद उप्रेती रहेका छन्। उपकुलपतिमा डा. जगमान गुरुङ, सदस्य-सचिव प्रा. जगत प्रसाद उपाध्याय र कुलपतिको सचिवालय प्रमुख श्री विश्वास घिमिरे रहेका छन्।

                                     

1. स्थापना

प्रतिष्ठानको स्थापना वि.सं. २०१४ साल असार ९ गते भएको हो । यसको नाम नेपाल साहित्य कला प्रतिष्ठान एकेडेमी थियो । प्रतिष्ठानको स्थापना वि.सं. २०१३ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना बमोजिम राजा महेन्द्रबाट भएको हो ।

वि.सं. २०१४ साल फागुनमा नेपाल एकेडेमी बन्यो । पछि वि.सं. २०२४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान बनेको हो । नेपाल प्रजातान्त्रिक सङ्घीय गणतन्त्र भएपछि यसको नाम नेपाल प्रज्ञा प्रतिष्ठान हुनगयो ।

                                     

2. उद्देश्य

नेपालका सबै भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न काठमाडौँ र आवश्यकताअनुसार नेपालको विभिन्न स्थानहरूमा शाखा खोल्न सकिने गरी स्थापना गरिएको प्रतिष्ठान हो ।।

ब्रेसियर
                                               

ब्रेसियर

ब्रेसियर वा ब्रा महिलाले स्तनलाई छोप्न तथा अड्याउनको लागि लगाउने भित्रि पहिरन हो । १९ औँ शताब्दिको अन्त्य तिरबाट व्यापक रूपमा स्तनलाई अड्याउनको लागि प्रयोग हुने कर्सेटको सट्टामा यसको प्रयोग शुरु भयो । हाल विभिन्न किसिम तथा आकारका ब्राहरू उत्पादन हुने गर्दछन ।

हावा
                                               

हावा

हावा लाई नेपाली बृहत् शब्दकोशमा- पृथ्वीको चारैतिर ढाकेर रहेको, आँखाले नदेखिने भए पनि स्पर्श गुण भएको प्राणीमात्रले सास फेर्न मिल्ने एक तत्व, पञ्चतत्वमध्ये एक भनेर लेखिएको छ। यसलाई वायु वा पवन पनि भनिन्छ। यसमा विभिन्न प्रकारका ग्यासहरूको मिश्रण हुन्छ।

पँधेरो
                                               

पँधेरो

पँधेरो अथवा पनेरो नेपालको पहाडी भूभागमा खानेपानीको परम्परागत स्रोत हो। नेपाली बृहत् शब्दकोशमा यसलाई खाने पानी लिन जाने कुवा आदि सार्वजनिक ठाउँ; पानीघाट; जलाशय भनेर चिनाइएको छ।

ओछ्यान
                                               

ओछ्यान

ओछ्यान सुत्न तथा आराम गर्न बनाइने विशेष स्थान हो। नेपाली बृहत् शब्दकोशमा खाट, भुइँ आदिमा बस्न वा सुत्नका लागि फैलाइने वस्तु भनिएको छ।

बगैँचा
                                               

बगैँचा

विकिमिडिया कमन्समा बगैँचाहरूसँग सम्बन्धित मिडिया छन् विकिमिडिया कमन्समा बगैँचाका प्रकारसँग सम्बन्धित मिडिया छन् विकिमिडिया कमन्समा बगैँचासँग सम्बन्धित मिडिया छन्

                                               

घाँडो

घाँडो गाई, भैँसी, कुकुर आदिका गलामा झुन्ड्याइने घण्ट हो । बस्तुभाउका घाँटीमा झुन्ड्याइने काठको ठेउको वा मुङ्ग्रोलाई पनि घाँडो भनिन्छ । त्यस्तै झन्झटको काम वा वस्तुलाई पनि घाँडो भनिन्छ । कुनै प्रयोगमा नआउने, झन्झटिलो।

खुला सामग्री
                                               

खुला सामग्री

खुला सामग्री, खुला श्रोत सँग दाँजिएर श्रृजना गरिएको एउटा नयाँ शब्द हो, जसले कुनै प्रकारको श्रृजनात्मक सामग्रीलाई जनाउँछ जसको प्रतिलिपि बनाउन र परिवर्तन गर्न जोकोहीले पनि पाउँछ न कि कुनै सँस्था वा कम्पनीले मात्र। विकिपिडिया सबैभन्दा ठूलो खुला सामग्री हो। बृहत् नेपाली शब्दकोषका अनुसार खुला शब्दका निम्नानुसार अर्थहरू हुन्छन्। १) बन्द नभएको, उघारो, उदाङ्ग २) नछोपिएको वा नढाकिएको छाना, कौसी आदि ३) बाधाव्यवधान वा रोकटोक केही नभएको ४)खुल्लमखुल्ला; खुलस्त भन्ने अर्थहरू हुन्छ।