Back

ⓘ शुक्लाफाँट राष्ट्रिय निकुञ्ज




शुक्लाफाँट राष्ट्रिय निकुञ्ज
                                     

ⓘ शुक्लाफाँट राष्ट्रिय निकुञ्ज

शुक्लाफाँट वन्यजन्तु आरक्ष नेपालको पश्चिम तराईको कञ्चनपुर जिल्लामा अवस्थित छ। शुक्लाफाँट वन्यजन्तु आरक्षलाई पहिला वि.सं. २०२६ मा शिकार आरक्षको रूपमा व्यवस्थापन गर्न शुरु गरीएता पनि यसले वि.सं. २०३३ मा वन्यजन्तु आरक्षको रूपमा मान्यता प्राप्त गर्‍यो।