Back

ⓘ टीकापुर नगरपालिका




टीकापुर नगरपालिका
                                     

ⓘ टीकापुर नगरपालिका

टीकापुर नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित नगरपलिका हो। महेन्द्र राजमार्गको लम्की भन्ने ठाउँबाट १४ कि.मि. दक्षिणतिर पर्छ। सुदूरपश्चिमको पूर्वि मूल गेट कर्णाली पुलबाट १३ की.मि पश्चिममा पर्ने लम्की, टिकापुर,धनगढि,महेन्द्रनगर जस्ता प्रमुख सहरहरू जोड्ने उद्गम बिन्दु हो। बिसं २०५२ सालमा यो क्षेत्र नगरपालिका घोषित भएको थियो ।