Back

ⓘ भोजपुर नगरपालिका




भोजपुर नगरपालिका
                                     

ⓘ भोजपुर नगरपालिका

भोजपुर नगरपालिका भोजपुर जिल्लामा अवस्थित नगरपालिका हो। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा भोजपुर, बोखिम, टक्सार भैसीपंखा गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा भोजपुर पनि नगरपालिका बनेको हो। महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल ९९ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२बाट घटेर ३ हजार ७ सय ५२ भएका छन्।