Back

ⓘ नेपालको भूगोल




                                               

अन्नपूर्ण हिमाल

अन्नपूर्ण हिमालय समूह हिमालयमा अवस्थित नेपालको उत्तर-मध्यमा रहेको छ । यसमा रहेको एक हिमालयको उँचाई ८,००० मिटर रहेको छ त्यसतै यस समूहको तेह्र वटा हिमालको उँचाई ७,००० मिटर को छ र सोह्रभन्दा अधिक हिमालको उँचाई ६,००० मिटर रहेको छ । यो हिमालय समूह ५५ किलोमिटर लामो रहेको छ भने यसको पश्चिम भागलाई कालीगण्डकी खोंच त्यस्तै यसको उत्तर र पूर्वलाई मर्स्याङ्दी नदी तथा यसको दक्षिण भागलाई पोखरा उपत्यकाले सीमाबद्ध गरेको छ । यस हिमाल समूहको पश्चिमी अन्तमा अन्नपूर्ण अभयारण्य भनिने उच्च बेसिन रहेको छ । अन्नपूर्ण प्रथम हिमाल विश्वको दशौँ अग्लो र नेपालको नवौँ अग्लो हिमाल हो यो हिमालको उँचाई ८,०९१ मिटर रहेको छ । ...

                                               

कन्याम

कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो। यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। यो पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो। झापा, मोरङ्ग, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो सङ्ख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन् । पर्यटनका लागि कन्याममा पिकनिक स्पट, दृष्यावलोकन, घोडचढी लगायतका सेवाहरू उपलब्ध रहेका छन्।

                                               

कैलाली र कञ्चनपुर

कैलाली र कंचनपुर सुदूरपश्चिमाञ्चल विकासक्षेत्र नेपालका पाँच विकासक्षेत्रमध्येको एक विकासक्षेत्र हो । यस विकासक्षेत्रमा कैलाली, कंचनपुर, डोटी, डडेल्धुरा जिल्ला, अछाम, बाजुरा, बझांग, दार्चुला र बैतडी गरेर नौ जिल्लाहरू रहेका छन् । १९५३९ बर्ग किलो मि क्षेत्रफलमा फैलिएको सुदूरपश्चिमाञ्चलको राष्ट्रिय जनगणना २०६८ अनुसार २५ लाख ५२ हजार ५ सय १७ जनसङ्ख्या छ । विकासको दृष्टिले धेरै पछाडी परेको मानिने यहाँको हिमाली र पहाडी क्षेत्रमा ४४ - ४९% सम्म गरिबीको रेखामुनी रहेका मानिसहरु बसोबास गर्दछन् । यहाँका हिमालीभूमि पर्यटन र जटिबुटीकोलागि महत्त्वपूर्ण छन् । पहाडीभूमि पशुपालन,फलफुल र तरकारी उत्पादनकोलागि म ...

                                               

चोयु हिमाल

हर्वट टिची Herbert Tichyले अन्य २ जना साथीहरू समावेश गरी आरोहण दल बनाए । सेप जोक्लरSepp Jockler एक कुशल आरोही थिए। अर्का साथी हेल्मट हृयुवर्गर Helmut Heuberger ईन्स व्रक विश्वविद्यालयका भूगोलशास्त्री थिए। सरदार पासाङ्ग दाव माताहतमा रहेको सातजना शेर्पाहरू दलको सहयोगी थिए । तिनीहरूले आपतकालीन परिस्थितिको लागि दुइवटा अक्सीजन सिलिण्डर र केही उपचार सम्वन्धि उपकरण लगेका थिए। ५,५०० मिटरमा रहेको आधार शिविरवाट तिनीहरू वरफको ढिक्का हुादै माथि चढे। जेक्लर हिउा तथा पर्वतको अध्यय्नमा लागेका हुनाले चढाइको गति केही कम भएको थियो। यसले गर्दा टिचीको गति बढ्न सकेन। पासाङ्ग र अद्जिवा एकै घण्टामा हिम झरना हुदै ...

                                               

नेपालको भूगोल

नेपालको लम्बाई करिब ८८५ किलोमिटर र चौडाई १९३ किलोमिटर छ। नेपालको कूल क्षेत्रफल १४७,५१६ वर्ग किलोमिटर छ।"सार्वजनिक भएको मिति विसं 2077 जेठ 7 गते अर्थात् 2020 may 20 मन्त्रिपरिषदबाट पारित भएको मिति 2077 जेठ 5 गते अर्थात् 2020 may 18। पाठ्यक्रम विकास केन्द्रले Bs 2077/5/30 गते सार्वजनिक गरेको क्षेत्रफल 147641.28km², 57004.62 mi² भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिएको छ: हिमाली क्षेत्र, पहाडी क्षेत्र, र तराइ क्षेत्र। यी क्षेत्रहरू पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यिनीहरूलाई नेपालका प्रमुख नदी तथा पहाडहरूले ठाउँ-ठाउँमा विभाजन गरेका छन् | भारतसँग जोडिएको तराइ फांट भारतीय-गंगा समथरको उत्तर ...

                                               

सगरमाथा

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८.८६ मिटर छ । सन् ८ डिसेम्बर २०२० अगाडी यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर मानिएको थियो । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । विशेष गरी थुलुङ राई स्थानियवासीहरू सगरमाथालाई चोमोलुङ भन्दछन् । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो । पछि सन् १९५६ मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् । यसलाई क ...

                                     

ⓘ नेपालको भूगोल

  • न प लक भ भ ग प रद श, अञ चल र ज ल ल हर म नगरप ल क तथ ग व स म वर ग क त छ प र व ञ चल व क स क ष त र अञ चल र ज ल ल हर म वर ग करण
  • म लग यत अन य म टर भन द अग ल वट जत ह म लहर पर दछन न प लक भ ग ल High Asia II: Himalaya of Nepal, Bhutan, Sikkim and adjoining region
  • व स न प लक स म न भ ग ल व स र ष ट र य स रक ष क सन दर भम स म व यवस थ पन भ ग ल व स स म न क ज ञ न भ ग ल व स
  • सब ल सम प दन गर न सक छन न प ल म ल खहर सङ ग रह त छन इत ह स भ ग ल अर थ ज वन स स क त व ज ञ न सम ज प रव ध सब प र टलहर आजक द न सन
  • प रत न ध त व गर उन व यवस थ सङ घ य क न न बम ज म ह न छ त यसर उम म दव र द द भ ग ल र प र द श क सन त लनल ई सम त ध य न द न पर न छ प रत न ध सभ क पह ल ब ठक
  • सतक भन न थ ल य   नय सडक न प लक पह ल प च सडक ह न य र डस ग रह क भ ग ल प र कच ह न प लक पह ल व यवस थ त प र क ह त यसक ठ क पछ ड न प लक पह ल
  • एस य क ठ ल द शहर च न र भ रतक ब चम ह म लयक क खम बस क न प लक इत ह स यस क ष त रक अन य द शहर क भन द फरक छ न प लद ख दक ष णपट ट रह क द शहर
  • भट ट, व श भट ट, व स भट टक सन त नहर त म ल स न थरल कहल ए व भ न न भ ग ल अन स रक उच च रणक आध रम त म ल स न हर अन य व भ न न थर ल ख न र व ल न
  • व ज ञ न इत ह स र भ ग ल अत र क त गण त व यवस य क श क ष प र व ध क श क ष ल ख र क र यप ल म ध यम क श क ष पर क ष प रव श क पर क ष न प लक श क ष प रण ल
  • थ क र ग उ प ल क ध द ङ ज ल ल क सब भन द ठ ल ग उ प ल क ह जनसङ ख य र भ ग ल द ब आध रम ज ल ल क ठ ल य ग उ प ल क क ठम ड ब ट क ल म टर द र म छ
  • न प लक परर ष ट र सम बन ध सम बन ध म मल परर ष ट र मन त र लय म र फत सञ च लन तथ व यवस थ पन ह न गर दछ परर ष ट र सम बन धक ल ग प रध नमन त र अन तरगत
  • अध य यहर म भ ग ल इत ह स, स ह त य, ज वजन त वनस पत अन तर क ष, ख लक द, क ष स ग त आद व भ न न व षयहर सम व श गर एक छन सब व षयम न प लक सन दर भ र
  • न प लक भ ग ल क व भ धत क क रणल गर द यह क वनसम पद उल ल खन य रह क छ न प लक वनसम पद अन तर गत यह क वनस पत हर तथ वन यजन त हर पर दछन न प लक
नुबचे
                                               

नुबचे

नुबचे नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा अवस्थित महालङ्गुर हिमश्रृंखला अन्तर्गत पर्ने हिमाल हो। यो सगरमाथाबाट २ किलोमिटरको दुरीमा रहेको छ। यो हिमाल सगरमाथाको पश्चिममा रहेकोले यसको नाम तिब्बती र शेर्पा भाषामा नुबचे भनिन्छ जसको अर्थ अङ्ग्रेजीमा Western Peak र नेपालीमा पश्चिमी शिखर भन्ने हुन्छ। नुबचे

बेडेन पावेल शिखर
                                               

बेडेन पावेल शिखर

बेडेन पावेल शिखर नेपालको लाङटाङ उपत्यका क्षेत्रमा अवस्थित एक हिमशिखर हो । सामान्यतया यस हिमशिखरलाई र्उकिमा शिखर भनेर चिनिन्छ । यस हिमशिखरलाई स.न् २००७ मा विश्व स्काउटिङको १०० वर्ष पुगेको उपलक्ष्मा नेपाल सरकारले विश्व स्काउटका संस्थापक बेडेन पावेलको स्मरणमा हिमशिखरको पुनः नामाकरण गरी बेडेन पावेल शिखर भनेर राखिएको हो ।

लार्क्या ला
                                               

लार्क्या ला

लार्क्या ला वा लार्क्या भञ्ज्याङ नेपालका लामा हिमाली भञ्ज्याङहरू मध्ये एक हो। यो भञ्ज्याङ समुद्र सतहबाट ५,१०६ मिटर को उचाइमा रहेको छ। लार्क्या ला मनास्लु हिमाल जाने पैदलमार्गको अग्लो स्थानमा रहेको धर्मशाला र भीमथाङको बीचमा पर्दछ।

सिङ्गलिला हिमश्रृंखला
                                               

सिङ्गलिला हिमश्रृंखला

सिंगलिला हिमश्रृङ्खला हिमालय पर्वतश्रृंखला अन्तरगत नेपाल र भारतको सीमावर्ती क्षेत्रमा अवस्थित एउटा रमणीय पर्वतश्रेणी हो। यसमा कञ्चनजंघा लगायतका हिम चुचुराहरू अवस्थित रहेका छन्। इलामका जोगमाई, माईखोला तथा भारतका रंगीत बालासन जस्ता नदीहरू यसै श्रृंखलाबाट उत्पत्ति भएका छन्।

Users also searched:

नेपाल को भौगोलिक परिचय, नेपालको भौगोलिक विशेषता, भूगोल pdf,

...
...
...