Back

ⓘ समाज




                                               

दलित शोषित समाज सङ्घर्ष समिति

दलित शोषित समाज सङ्घर्ष समिति, डिएस-४ वा डिएसएसएसएस दलित समुदाय र भारतमा पिछडिएका अन्य समुदायलाई समावेश गरी कांशीरामद्वारा ६ डिसेम्बर १९८१ मा स्थापित राजनीतिक दल थियो । यो दल बामसेफको उत्तराधिकारीको रूपमा स्थापना गरिएको थियो । डिएस-४ को आदर्श वाक्य "ब्राह्मण, ठाकुर, बनिया छोड, बाँकी सब है डिएस-४" अनुवाद: "ब्राह्मण, ठाकुर बनिया बाहेक अन्य सब हुन् डिएस-४" थियो । सन् १९८४ मा डिएस-४ लाई बहुजन समाज पार्टीमा गाभिएको थियो ।

                                               

महिला विरुद्धका हिंसा

महिला विरुद्धका हिंसा विशेष रूपमा महिलाको विरुद्धमा हुने सम्पूर्ण हिंसात्मक कार्यहरू हुन् । यस्तो प्रकारको हिंसाले कुनै पिडितको लिङ्गलाई प्राथमिकतामा राखेर कुनै विशेष समूहलाई लक्षित गरेको हुन्छ । यस्तो हिंसा लिङ्गमा आधिरित हुन्छ अर्थात महिला भएकै कारण कसैले यस्तो हिंसाको शिकार बन्नु परेको हुन्छ । महिलामाथि हुने हिंसा भन्नाले महिलाको जन्मपूर्व देखि मृत्यु नहुञ्जेल सम्मको अवस्थामा महिला भएकै कारणबाट हुने विभिन्न खाले विभेदपूर्ण व्यवहार शोषण शारीरिक, मानसिक तथा यौनिक यातनाहरू र दुर्व्यवहारलाई बुझाउँछ । यस्ता हिंसा महिला विरुद्ध महिला र पुरुष दुवैले गर्ने गरिन्छ । यसले समाज विकासको क्रमलाई प्र ...

                                               

सुधारवाद

सुधारवाद भनेको व्यवस्था भित्र नै काम गर्दै समाज वा धर्ममा प्रचलित दुर्गुणहरू आमूल परिवर्तन नगरी क्रमशः धेरथोर हटाउँदै वा सुधार्दै लैजाने सिद्धान्त बुझिन्छ।

                                               

युवा समाज नेपाल नारायणगढ

युवा समाज नेपाल नारायणगढ,चितवन एक गैर राजनीतिक, गैर नाफामूलक एवं गैर सरकारी सामाजिक संस्था हो।यस संस्थाको उद्देश्यहरूमा वातावरण संरक्षणका क्रियाकलाप प्रवर्द्धन गर्ने,सामाजिक विकास, मानव अधिकार,खानेपानी तथा सरसफाई कार्यक्रम, महिला तथा बाल अधिकार, एकिकृत विकास कार्यक्रमहरूको सञ्चालन, जनमुखी विकासका क्रियाकलाप सञ्चालन, संस्थागत विकासमा प्राविधिक सेवा उपलब्ध गराउने,युवावर्गलाई सामाजिक क्षेत्र पेशागत विकासमा परिचालन, सचेतना अभिवृद्धि क्रियाकलाप सञ्चालन तथा क्षेत्रीय, राष्ट्रिय, अन्तराष्ट्रिय सङ्घ संस्था वा दातृ निकायसँग मिली परियोजना सञ्चालन गर्ने गराउने, आदिवासी जनजाति दलित तथा विपन्न समुदायको ...

                                               

नातिकाजी स्मृति समाज

नातिकाजी श्रेष्ठको ब्यक्तित्व र कृतित्वको ब्याख्या, बिशलेशन र चिन्तनका लागि २०६२ सालमा यस नातिकाजी स्मृति समाजको स्थापना भएको हो । यो संस्था एक अविछिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, गैर- नाफामुलक, गैर-राजनीतिक तथा गैर-सरकारी सामाजिक संस्था हो ।

                                               

नेपाल युवा क्लब

सांस्कृतिक कार्यक्रम पिङ्ग हाल्ने कार्यक्रम सरसफाइ कार्यक्रम हाजिरी जवाफ

                                               

धर्म निरपेक्षता

सबै धर्म प्रति समान आदर गर्ने, कुनै धर्माबलम्वी प्रति धर्मका आधारमा भेदभाव नगरिने राज्यको नीतिलाई धर्म निरपेक्षता भनिन्छ । धर्म निरपेक्षता भनेको धर्मको विरोध होइन तर धर्मदेखि स्वतन्त्र हुनु हो । ‘धर्म निरपेक्षता’लाई ‘कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने तथा धर्मका मामिलामा कुनै किसिमको हस्तक्षेप नगर्ने र संविधानमा पनि कुनै धर्मको आड नलिने राज्य, समाज’ भनिन्छ ।

                                               

रत्न राज्यलक्ष्मी क्याम्पस

काठमाडौँको प्रदर्शनी मार्गमा अवस्थित यो क्याम्पस २०१८ सालमा स्थापना भएको हो । यसलाई आर क्याम्पस भनेर चिनिन्छ । यो मानविकी र समाज शास्त्र पढाई हुने देशकै ठुलो क्यम्पस हो । यहाँ स्नातक र स्नातकोत्तर तहको बिहान, दिउसो,र बेलुका गरी तीन शिफ्टमा पढाई हुन्छ ।

                                               

विश्व हिन्दू परिषद

विश्व हिन्दू परिषद विश्व हिन्दू परिषद एउटा हिन्दू सङ्गठन हो, जो राष्ट्रिय स्वयंसेवक सङ्घ अथवा आरएसएसको एक अनुषांगिक शाखा हो। यसलाई वीएचपी र विहिपको नामले पनि जानिन्छ। विहिपको चिन्ह बयरको रुख हो र यसको नारा, "धर्मो रक्षति रक्षित:" अथवा जसले धर्मको रक्षा गर्छ, धर्मले त्यसको रक्षा गर्दछ।

                                               

वामपन्थी राष्ट्रवाद

वामपन्थी राष्ट्रवाद को सुरुवात सोभियत रुसबाट सुरु भएको हो । नेपालमा राष्ट्रवाद राष्ट्रवादी विद्यार्थी समाज राष्ट्रवादी विद्यार्थी समाज नेपालको एक राष्ट्रवादी विद्यार्थी सङ्गठन हो । नेपालमा छिमेकी र केहि देशको आडमा भएका चरणबद्ध भएका राष्ट्रविरोधी गतिविधीको विरोध र सुन्दर शान्त र समृद्ध नेपाल निर्माणका लागि २०६८ मा स्थापित यस संस्थाका संस्थापक दीपेन्द्र ढुंगेल हुन । हिन्दू धर्म, नेपाली भाषा र नेपालवाद यस समाजका मुल मन्त्र हुन । राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई आदर्श र नेपाल एकिकरणलाई महान कार्य मान्दछ । केहि आलोचकहरु राष्ट्रवादी विद्यार्थी समाजलाई केवल भारत बिरोधीको रूपमा मात्र चिन्छन भन ...

                                               

चौकीडाँडा

चौकीडाँडा, भोजपुर जिल्लाको उत्तरी भागमा पर्दछ। नयाँ बनेको स्थानिय निकायको निर्माण पछि यो भोजपुर जिल्लाका ९ स्थानिय निकायमध्ये साल्पासिलिछो गाउँपालिकाको वार्ड नं-३ अन्तर्गत पर्छ। चौकीडाँडा सिंगो साल्पासिलिछो गाउँपालिकाको प्रशाशकिय केन्द्र पनि हो। पूर्वमा कुलुङ्, पश्चिममा खाटाम्मा, दक्षिणमा नेपालेडाँडा अनि कुदाककाउले र उत्तरमा छिमेकी जिल्ला संखुवा-सभा सँग यसको सिमाना जोडिएको छ। प्राकृतिक सुन्दर छटाले सिंगारिएको यो गाबिसले खासगरि शैक्षिक क्षेत्रमा भने ठूलो प्रगति गरेको छ। मध्यम क्षेत्रफलमा फैलिएको यो वार्डमा तीनवटा प्राईमरी, दुईवटा लोवर सेकेण्डरी र एउटा उच्च मा०बि० संचालनमा छन्। केही वर्ष अघि ...

                                               

क्रान्तिकारी

क्रान्तिकारी भनेको निरंकुशता र औपनिवेशवादको बिरूद्ध क्रान्तिमा सक्रियतासाथ भाग लिने वा अत्याचार उपनिवेशवादको बिरूद्ध क्रान्तिको वकालत गर्ने व्यक्ति हो। क्रान्तिकारी- नाम र विशेषण - दुवै शब्दावलीको रुपमा प्रायः राजनीतिको क्षेत्रमा, र कहिलेकाही बिज्ञान, आविष्कार वा कलाको क्षेत्रमा प्रयोग गरिन्छ। राजनीतिमा, क्रान्तिकारी भनेको सामाजिक वा राजनैतिक अवस्थालाई रुपान्तरण गर्दै आकस्मिक वा द्रुत वा आमूल परिवर्तनलाई समर्थन गर्ने व्यक्ती हो, भने सुधरवादी भनेको व्यवस्था भित्र नै काम गर्दै समाज वा धर्ममा प्रचलित दुर्गुणहरू आमूल परिवर्तन नगरी क्रमशः धेरथोर हटाउँदै वा सुधार्दै लैजाने सिद्धान्त समर्थन गर्ने ...

                                               

योगमाया (उपन्यास)

योगमाया उपन्यासकार नीलम कार्की निहारिकाद्वारा लिखित एक ऐतिहासिक उपन्यास हो । यस उपन्यासको लोकार्पण वि.सं. २०७४ मा गरिएको थियो । उपन्यासको कथावस्तु राणा शासन कालमा समाज सुधारका लागि विद्रोह गरेकी योगमायाको जीवनीमा आधारित छ ।

                                               

धिताल

धिताल शब्दको उत्पत्तिमा विचार गर्दा यो शब्द नेपालको जुम्ला जिल्लाको सिंजामा पर्ने धिंतामा बस्नेहरूलाइ धिताल भनिएको हो भनि अहिलेसम्मका प्रमाण तथा खोज र विश्लेषणबाट पुष्टि हुन्छ । खास गरी कालिकोट जिल्लाको सान्नी भन्ने ठाउँमा बस्ने गौतम गोत्री सञ्ज्यालहरूको पूर्खाहरू मध्य एक भाइ जुम्लाको धिता गई बसेको र उनिहरू बसेको ठाउँको आधारमा धिताल भनिएको भन्ने पुष्ट प्रमाण छ । त्यही धिताबाट विभिन्न राम्रा तथा नराम्रा कारणहरूले धिताल भनिने गौतम गोत्री सञ्ज्यालहरू नेपालका विभिन्न जिल्लाहरूमा गएको इतिहास देखिन्छ ।

                                               

ठकुल्ला

ठकुल्ला पश्चिम नेपालमा बसोवास गर्ने क्षेत्री जातिय थर हो । ठकुल्लाहरूका पूर्वज चन्द ठकुरी हुन् । जसरी चन्दहरूको वंशबाट बटाला र सोडारी थरहरू उत्पन्न हुन पुगे त्यसरी नै चन्दहरूको वंशबाट ठकुल्ला थर उत्पन्न भएको हो । ठकुल्ला गौतम गोत्रिय क्षेत्री थर हो ।

                                               

महिला शिक्षा

महिला शिक्षा भनेको पिछडिएका महिलाहरूको स्तर माथि उठाउन र महिलाहरूको हितका लागि ल्याएको योजनामुलक शिक्षा हो। महिलाहरू चुलोचौकोमा मात्र सीमित नभएर शिक्षित वातावारणमा माहिलाहरूलाई जागरूप बनाउन यो योजना ल्याएको हो। विश्वका सबैजसो राष्ट्रहरूले महिला शिक्षालाई विशेष जोड दिएका हुन्छन्। नारी शिक्षित भएका मुलुकहरूको चेतनास्तर माथि उठ्नका साथै ती मुलुकहरु सम्पन्न र धनाढ्य भएको छन्। नारक्क्को अपराम्पार मह्त्व रहेको छ। नारीले जिवनमा छोरि,दिदी,बहिनी,बुहारी,आमा बनेर परिवार चलाएकी छिन,सृष्टि बचाएकी छिन र ससांर चलाएकीछिन। नारीलाई उचित शिक्षा भएमा एउटा पररिवार समाज र रास नै सिक्षत हनछ ।

                                               

माण्डवी गाउँपालिका

माण्डवी गाऊँ पालिका प्यूठान जिल्ला मा अबस्थित छ यो गाऊँ पालिका भित्र पाँच वड़ाहरू मर्काबांग,तीराम,रमदी,नयागाउँ,उदयपुर,रहेको छन यहाँ कुलजनसङ्ख्या २८९६८ रहेका छन यहा डांडा पाखा बेसी नदी नाला आदि गाऊँ साना साना सहरहरू छन यहाँ धेरै जसो गाऊँ तर्फ मगर समाज को बसोबास रहेको पाइन्छ बेसी तर्फ बाहुन,छेत्री, आदि छन। माड़ी नदी अरुंगखोला ऐसै गाऊँ पालिका हुदै बगेको छ सड़कखंडमा पनि प्यूठान नगर पालिका र रोल्पा जिल्ला जाने पक्की सड़क चकचकेबाट छुटिन्छ उदयपुर हुदै स्वर्गद्यारी तर्फ जाने कच्ची सड़क नयाँगाउँबाट आँपचौर हुदै काली पोखरी सम्म परीचलनमा छ

                                               

फोस नेपाल

स्वतन्त्र तथा खुल्ला स्रोत सफ्टवेयर समाज अथवा फोस नेपाल Free and Open Source Software Nepal समुदाय स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर एवं खुला ज्ञान क्षेत्रमा कार्यरत स्वयंसेवीहरूको साझा संस्था हो। यसको उद्देश्य नेपालमा स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर एवं खुला ज्ञानको विकास र प्रयोगको प्रवर्द्धन र प्रोत्साहन गर्ने रहेको छ। हाल यो समुदायमा निम्न क्षेत्रका स्वयंसेवीहरू संलग्न रहेका छन्।

                                               

महरा

महरा नेपाल तथा भारतको उत्तराखण्डमा बसोवास गर्ने एक क्षेत्रिय थर हो । मुलतः महराहरूको बस्ती स्थान सुदूर - पश्चिम नेपालको बैतडी जिल्ला हो । तर क्रमसँगै महराहरूका पूर्खा नेपालका विभिन्न जिल्लाहरूमा छरिएर रहेको पाइन्छ । गौतम गोत्र, तीन प्रवर, कत्यायन श्राउत शुत्र, कत्यायन धर्म शुत्र, वौद्यायन गृह शुत्र, शुक्ल यजुर्वेद, मध्यण्डिना शाखा मान्ने महर्षि गौतमका सन्तती महराहरूको प्राग इतिहास खोज्दा नेपालका अन्य गौतम गोत्री थरहरू जस्तै मिथिला, कन्नौज, कत्युर हुँदै प्राचिन खस प्रदेश आएको र बैतडी हुँदै डोटी, दार्चुला, डडेल्धुरा, कैलाली, कञ्चनपुर, सुर्खेत, बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा, आदी जिल्ला ह ...

                                               

उपहार (निबन्ध)

उपहार: आदिम समाजमा उपहार बिनिमय गरिने तरिका र कारणहरु, १९२५ मा फ्रान्सेली समाजशास्त्री मार्सेल मौस द्वारा लिखित यस निबन्धले पारस्परिक सिद्धान्त तथा उपहार सिद्धान्त जस्ता सामाजिक सिद्धान्त को जग हालेका हुन । एक निबन्ध: पुरातन समाजहरूमा उपहार विनिमयको तरिका र कारणहरु भन्ने मुल निबन्ध १९२५ मा एक एकेडेमिक जर्नल मा प्रकाशित भएको थियो पछि यो निबन्ध १९५० मा फ्रान्समा पुनः प्रकाशित भयो र पछि १९५४ मा इयान कनिसनले अँग्रेजीमा अनुवाद गरे। हल्सले १९९० पनि यसलाई अँग्रेजी मा पुन: प्रकाशित गरे।

                                               

जनसङ्ख्या शिक्षा

कुनै पनि देशको आवश्यकता अनुसार त्यस देशको जनसङ्ख्याको बृद्धि,बितरण,क्षमता विकास र नियन्त्रणका कार्य गर्नुलाई जनसङ्ख्या व्यवस्थापन भनिन्छ । आवश्यकता भन्दा धेरै जनसङ्ख्या तथा थोरै जनसङ्ख्या दुवैले समाज तथा राष्ट्रलाई प्रतिकूल असर पारिरहेको हुन्छ । तसर्थ उपलब्ध प्राकृतिक स्रोत र साधनहरूको समुचित परिचालनको निमित्त पर्याप्त जनशक्ति उपलब्ध छैन भने त्यस अवस्थामा जनसङ्ख्या वृद्धि गर्नु नै जनसङ्ख्या व्यवस्थापन हो । जनसङ्ख्या व्यवस्थापनका उपायहरु निम्न प्रकार छन् । १. जनसङ्ख्या शिक्षा २. परिवार नियोजन ३. यौन शिक्षा ४. महिला शिक्षा र रोजगारी विकास ५. आयमूलक सीपमा वृद्धि

                                               

बोहरा

बोहरा नेपाल तथा भारतमा बसोवास गर्ने खसआर्य समुदायको एक थर हो । बोहरा थरका मानिसहरू नेपालको सुदुर तथा मध्य पश्चिम क्षेत्र भारतको उत्तराखण्डमा बढी बसोवास गर्छन् । यस बाहेक नेपालको अरु जिल्ला र भारतमा समेत बसोवास गरेको पाइएको छ। बोहरा क्षत्रीहरू कत्युरी राज्यकालमा कटक थिए । कत्युरी राज्य माथी चन्द र चन्द्र माथी मल्ल को बिजय पछि पनि राज्य मा बोहराको उपस्थिति देखिन्छ। पिरी बोहरा तत्कालिन डोटी राज्यका सेनापति थिए । कुमाउँ राज्यले डोटी राज्य माथि युद्धको घोषणा गरेपछि तत्कालिन डोटेली राजा हरि शाही प्रथमले डोटी राज्यको नेतृत्व गर्दै दलबल सहित पिरी बोहरालाई कुमाउँको युद्धमा लड्न पठाएका थिए । पिरी बो ...

                                               

पूवाबजार

पुवा बजार वा पूवा खोलाबजार इलाम जिल्लामा पर्ने एक व्यपारिक केन्द्र हो। पुवाखोला बजार इलाम बजार भन्दा ११.५ किलो मिटर उत्तर मेची राजमार्गको बीचमा पर्दछ । पुवाखोला तर्नु भन्दा पहिला यहाँ एक आधुनिक पक्कि पुल छ । यस पुल निर्माणले उत्तरी जिल्ला पाँचथर र ताप्लेजुङ लाई ठुलो सहायता जोडेको छ । यो इलाम जिल्लाको माइपोखरी गा, बि स र साखेजुंग गा बि समा पर्दछ | पुवाखोला पार गर्नु भन्दा पहिला एउटा सुन्दर बजार आउछ | विभिन्न जात जातिको बसोबास र इलम जिल्लाको एक व्यापारिक केन्द्रको रुप मानिएको छ | यहाँ झापाको बिर्तामोड देखि पाचथर ताप्लेजुङ जाने गाडी को यात्रीहरूको लागि खाना नास्ता खाने मुख्य स्थान पनि हो यहाँ ...

                                               

अभ्यास सिद्धान्त

अभ्यास सिद्धान्त एक सिद्धान्त हो जसले समाज र संस्कृतिलाई बुझ्ने र बुझाउने प्रयास गर्दछ। ज्ञानमा आधारित अभ्यासहरू जुन धेरै नै जटिल सामाजिक संस्थाहरू गठन गर्न एक अर्कामा अन्तरसम्बन्धित रहन्छन्। सेरी अर्टनरका अनुसार अभ्यास सिद्धान्त एकातिर मानवीय कार्यको बीचमा प्राप्त हुने सम्बन्धहरूलाई व्याख्या गर्न खोज्छ भने अर्को तिर विश्वव्यापी नियम जसलाई हामी अरुले बनाएको नियम भन्छौं त्यसलाई बुझन खोज्छ भनि व्याख्या गरेका छन्। यसले संरचनावादी दृष्टिकोण र व्यक्तिवादी कार्य सिद्धान्तहरू बीचको शास्त्रीय सामाजिक सिद्धान्तमा द्वन्द्वको समाधान गर्न खोज्दछ। यसले व्यक्तिहरूले गर्ने कार्यहरूबाट सामाजिक घटनाहरूको व ...

                                               

युफोन

पाक दूरसञ्चार मोबाइल लिमिटेड वा युफोन एक पाकिस्तानी जिएसएम सेवा प्रदायक हो। यो पाकिस्तानी बजारमा प्रवेश गर्न तेस्रो मोबाइल सञ्चालक थियो। यो २९ जनवरी २००१ मा पाकिस्तानको इस्लामाबादमा युफोनको ब्रान्ड नामले यसको सञ्चालन सुरु गरिएको थियोे। पाक टेलिकम मोबाइल लिमिटेड, पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेडको एक पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। पीटीसीएल वा पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेडको निजीकरण पछि युफोन सन् २००६ मा एटिसलातको एक भाग बनेको थियोे। युफोन सबैभन्दा सानो जीएसएम मोबाइल सेवा प्रदायक हो र यसका अरूका तुलनामा सबैभन्दा थोरै, २१ मिलियन प्रयोगकर्ताहरू रहेका छन् । सबै चार मोबाइल सञ्चा ...

                                               

वैवाहिक बलात्कार

वैवाहिक बलात्कार वैवाहिक जीवन पछि महिलामाथि हुने घरेलु तथा यौन हिंसा हो । संसारभरि नै यो अमान्य रहेकोछ; महिलामाथि हुने अत्याचारसँग सम्बन्धित वैवाहिक बलात्कार बिसौँ शताब्दीको मध्यतिर प्रकाशमा आएको हो । अझै पनि कतिपय देशहरूमा भने यसबारे नियमहरू बनिसकेका छैनन् । महिलालाई यौन चाहना नहुने, हरबखत महिलाले पुरुषको यौन चाहनालाई पूरा गर्नुपर्ने र यौन मामिलामा श्रीमतीले श्रीमानको आज्ञा मान्नैपर्ने विश्वभर प्रचलन रहेकोछ । यस धारणालाई पश्चिमा मुलुकहरूमा सन् १९६० र ७० को दशकमा नारीको शारीरिक अधिकार नारीमा नै हुने चेनता अभिवृद्धि गरिए । पूर्वीय युरोप र स्क्यानडिनिभियन देशहरूमा सन् १९७० भन्दा पहिले नै वैव ...

                                               

द लोल्यान्ड

लेखिका: झुम्पा लाहिरी प्रकाशक: र्‍यान्डम हाउस पृष्ठ: ३४० दो लोल्यान्ड नक्सलवादी विद्रोहको कथा भएको औपन्यासिक कृति हो। यसअघि इन्टरप्रेटर अफ म्यालडिज, दी नेमसेक र अनएकस्टम्ड अर्थमार्फत आफ्नो चामत्कारकि शिल्प देखाइसकेकी लाहिरीको पछिल्लो उपन्यासले पनि त्यस्तै केही चमत्कार गर्ने छनक देखाइसकेको छ, विख्यात बुकर पुरस्कारको सर्टलिस्टिङ्मा परेर। अघिल्ला सिर्जनाहरूमा जस्तै लाहिरी यसपालि पनि प्रस्तुत भएकी छन्, भारतीय अमेरकिी आप्रवासी परविारको सुन्दर तर डरलाग्दो वर्णनका साथ। डायस्पोरा समुदायले भोग्ने पारविारकि मिलन-विछोडको चाखलाग्दो कथा भन्ने यस उपन्यासले दुई दाजुभाइ सुभाष र उदयनको समग्र जिन्दगीको दृश् ...

                                               

बाङ्लापिडिया

बाङ्लापिडिया वा बङ्गलादेशको राष्ट्रिय विश्वकोश, बङ्गलादेशको एसियाली समाजद्वारा प्रकाशित एक द्विभाषी तथा पहला बङ्गलादेशको पहिलो विश्वकोश हो। बाङ्लापिडिया बाङ्ला तथा अङ्ग्रेजी गरी दुई भाषामा उपलब्ध छ। यस विश्वकोशलाई पहिलोपटक सन् २००३ मा ५०० पृष्ठहरूको १० खण्ड सहित प्रत्ययेक दुई वर्षमा अद्यावधिक गर्ने योजनाको साथ प्रकाशित गरिएको थियो। मुद्रित तथा आनलाइन संस्करण बाहेक यो सीडी रोममा पनि उपलब्ध रहेको छ। बाङ्लापिडियाको दोस्रो संस्करण सन् २०१२ मा प्रकाशन गरिएको थियो। बाङ्लापिडिया एक सामान्य ज्ञानकोशको रूपमा नभई बङ्गलादेश सम्बन्धीत विषयको ज्ञानकोशको रूपमा बनोट गरिएको थियो। विश्वकोशिय उद्देश्यका लाग ...

                                               

भिडसी

भिडिसी एक भिडियो मनोरञ्जन मञ्च वा भिडियो साझेदारी सेवा हो। यो इन्जिनियर र फिल्म निर्माणकर्ता यो जिया जियान र डेरेक ट्यानद्वारा स्थापित गरिएको थियोे। यो जनवरी २०१३ मा सुरू भएको थियोे। कम्पनीको प्रधान कार्यलय ब्लक ७१ मा अयर राजहा औद्योगिक क्षेत्रमा रहेको छ। मलेसिया र इन्डोनेसियाकामा पनि यसको कार्यालयहरू रहेको छ। यसले पुरै एसियामा आफ्नो सेवा बिस्तार गरेता पनि यसको मुख्य बजार फिलिपिन्स, मलेसिया, सिङ्गापुर इन्डोनेसिया हो। यसले मोबाइल अनुप्रयोगहरू र मञ्चको माध्यमबाट यसमम रहेका अनुपम सुबिधाले १ अरब भन्दा बढी अवलोकनहरू सिर्जना गरेको छ। यसको आधिकारिक वेबसाइट ३ वटा भाषामा उपलब्ध रहेको छ जसमध्ये इन्ड ...

                                               

ञिङमा ग्युद्बुम

ञिङमा ग्युद्बुम, तिब्बती भाषामा रहेको ञिङमा अथवा प्राचीन वज्रयान बौद्धको तन्त्र सङ्कलन हुन्। ञिङमा ग्युद्बुमको शाब्दिक अर्थ नेपालीमा अनुवाद गर्दा "प्राचीन संकलित तन्त्र" भन्ने हुन्छ। यी तन्त्र हरूलाई महायोगतन्त्र, अनुयोगतन्त्र अतियोगतन्त्र गरी जम्मा तिन भागमा बाँडिएको छन्। यसमा छाम्ड्रग र देगे इत्यादि अनेक संस्करणहरू रहेको पईन्छन् र ति तन्त्रहरूको सङ्ग्रहित ग्रन्थ पल्चेग्स ग्युद्बुममा ५८ ठेली सम्म रहेको छ जसमा हजारों विषय र अध्यायहरू छन्।

                                               

बलेवा

धौलागिरी हिमालको काखमा अवस्थित बाग्लुङ जिल्ला र त्यसको दक्षिण पार्श्वमा रहेको बलेवा क्षेत्र भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक इत्यादि सबै दृष्‍टिबाट महत्त्वपूर्ण मानिन्छ। भौगोलिक दृष्‍टिले विचार गर्दा बाग्लुङ सदरमुकामको दक्षिण-पार्श्व, पर्वत जिल्ला र कृष्णगन्डकीको पश्चिमोत्तर दिशामा अवस्थित यो क्षेत्र नाङ्गा आँखाले दृष्‍टिपात गर्दा जति सुरम्य र आकर्षक देखिन्छ, यसको महत्त्व अन्य दृष्‍टिबाट समेत रहेको पाइन्छ।kusma balewa yantrik pul has made life easier to balewali people as it takes only 4 minutes to balewa from kusma.

                                               

पिस कर्प

यस संस्थाको स्थापना सन् १९६१ मार्च १मा भएको हो । तत्कालिन राष्ट्रपति जोन एफ केनेडीले पिस कर्पको स्थापना गराएका थिए । यसका स्वयंसेवकले विश्वका १ सय ३९ देशमा काम गरेका छन् । शिक्षा, स्वास्थ्य, एचआईभी/एड्स, साना व्यवसाय जस्ता विभिन्न क्षेत्रमा कार्यरत छन् । अहिलेसम्म २ लाख स्वयंसेवकले ती देशमा काम गरिसकेका छन् । कुल स्वयंसेवकमध्ये ७ प्रतिशत एसिया लागि हुन् । अहिले साढे ८ हजार बढी स्वयंसेवक विश्वका विभिन्न देशमा छन् ।

                                               

भारतमा महिलाहरू

भारतमा महिलाहरू को स्थितिले पछिल्लो केहि समयमा धेरै ठुला परिवर्तनहरू सँग जुदेका छन्। प्राचीन कालमा पुरुषको साथ बराबरीको स्थितिबाट लिएर मध्ययुगीन कालको निम्न स्तरीय जीवन र साथै धेरै सुधारक द्वारा समान अधिकारहरूलाई बढावा दिए सम्म, भारतमा महिलाहरूको इतिहास धेरै गतिशीलरहेको छ। आधुनिक भारतमा महिलाहरू राष्ट्रपति, प्रधानमन्त्री, लोक सभा अध्यक्ष, प्रतिपक्षको नेता आदि जस्ता शीर्ष पदमा रहेका छन्। आहिले भारतमा महिला जागरण र समान अधिकारका साथ महिला हरूको स्थर उन्नति भैरहेको छ। पहिलेको तुलनामा जागरणको कारणले महिला धेरै अघि पुगिसकेका छन्।

                                               

समान अवसर

समान अवसरको परिभाषा र अर्थमा निकै असहमति छ। व्यापक रूपमा समान अवसर को अर्थ यस्तो एक सामाजिक वातावरण हो जसमा शिक्षा, रोजगारी, स्वास्थ्य सुविधाहरू आदिको प्राप्तिमा व्यक्तिलाई व्यक्तिले प्रयास गर्दा पनि परिवर्तन गर्न नसक्ने गुणहरूको आधारमा भेदभाव नगरी प्रदान गरिन्छ । समान अवसरको सिर्जना र कार्यान्वयनका लागि सरकार संस्थाहरूले विभिन्न उपायहरू लिन्छन्। समान अवसर प्रदायकहरूले निम्न कुराहरूको आधारमा भेदभाव गर्दैन - क्यारियरको जिम्मेवारी जाति race राजनीतिक झुकाव political conviction उमेर असक्तता वैवाहिक स्थिति धार्मिक विश्वास religious belief लैङ्गिकता Sex धेरै व्यक्तिहरू समानताको सिद्धान्त केवल एक ...

समाज
                                     

ⓘ समाज

समाज एकभन्दा धेरै मानिसहरूको समुदाय हो। समाजले एउटै रहन-सहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समुहलाई बुझाउँछ। यसले कुनै विशेष उदेश्य लिएर निर्माण गरिएका सङ्घ, संस्थालाई पनि बुझाउने गर्दछ। उदारणका लागि आर्य समाज, ब्रम्ह समाज, थारु समाज, नेवार समाज, आदिलाई लिन सकिन्छ। उक्त समाज भन्ने शब्द अङ्ग्रेजी शब्द Societas बाट लिइएको हो। समाज शब्दले गाउँटोल वा सहरका बेग्लाबेग्लै घरमा बस्ने व्यक्तिहरूको समुहलाई बुझाउँछ। समाज समिष्टि हो। मनाज परिवारको एकाईहरूको सम्पूर्णता हो। समाज विषयबारे अध्ययन गर्नुलाई समाजशास्त्र भनिन्छ। सलिन दहल

                                               

बाल स्वास्थ्य र वातावरण बचत समाज नेपाल

बाल स्वास्थ्य र वातावरण बचत समाज नेपाल एक गैर लाभकारी र गैर सरकारी संस्था हो जो बेसीसहर, लमजुङ जिल्ला, नेपालमा अवस्थिति छ र यसको कार्यालय काठमाडौँ र पोखरामा पनि छ । यो संस्थाको गठन १९९८ मा गरियो र हालमा पश्चिमी नेपाललाई फोकस गर्दै छ र बालबालिकाको अधिकार, स्वतन्त्रता, संरक्षण, विकास, जीवनस्तर सुधार, स्वास्थ्य, शिक्षा, वातावरण, जागरूकता बढाउने र आय सृजन जस्ता कार्यहरूमा धयान दिने गर्द छ ।

                                               

आमा समूह

आमा समूह महिलाहरूको एक सामाजिक संठगन हो । यो सङ्गठनले महिला हिंसा, जुवातास, जस्ता सामाजिक समस्या रोक्नका साथै समाज सुधारको कार्यहरू गर्छ । यो सङ्गठनले मादकपदार्थ सेवन गर्नबाट रोक लगाउनका साथै लागूपदार्थ बेच्ने मान्छेबाट जरिवाना पनि लिन्छ ।

                                               

बाँतर जाति

बांतरहरु निम्नस्तरिय जाती हुन् तापनी यिनिहरु बहादुर हुन्छ्न्् ।यिनिहरु खेतिको कामले भारतिय भूमिबाट उहिले नेपालमा प्रवेस गरी नेपालि भएका हुन् भन्ने भनाई छ । यिनिहरु खासगरेर मोरङ, झापा र सुनसरीमा बसेतापनी नेपालका महोत्तरी, धनुषा तथा अन्य जिल्लामा पनि पाईन्छ्न् । यिनिहरूको आफ्नै किसिमको समाज छ । स्थायी घर हुदैन । खोलाको किनार वा पानी पैनिको वरिपरी लिपेर सिमित पारेको सानो फुसको घरहरूमा बसेको पाईन्छ । नेपाल सरकारले यो जातिलाई अति पिछ्डिएको जातिमा सुचिकृत गरेको छ ।

                                               

भागिरथा श्रेष्ठ

भागिरथा श्रेष्ठ समाज सुधारक नेपाली महिला हुन। भागिरथा वि स १९६० ताका समाजमा रहेको कुरीति हटाउन अग्रसर थिइन। समाजको कुरीति हटाउनकै लागि आफ्ना ६८ अनुयाइ सहित अरुण नदिमा हामफलेर सामुहिक आत्महत्या गरिन।

                                               

श्री आदर्श विद्या मन्दिर उ.मा.वि.

आदर्श विद्या मन्दिर उच्च माध्यमिक विद्यालय नेपालको झापा जिल्लाको कनकाई नगरपालिका घैलाडुब्बामा रहेको सामुदायिक सरकारी विद्यालय हो। यो विद्यालयको स्थापना वि.सं. २०१४ सालमा भएको थियो।

विकिभर्सिटी
                                               

विकिभर्सिटी

विकिभर्सिटी विकिमिडिया फाउन्डेसनको एक परियोजना हो जसले सिकाउने समुदाय र उनीहरूको शिक्षाण सामग्री र परिणामकारी गतिविधिहरूलाई समर्थन गर्दछ । यो विकिमिडिया फाउन्डेसनका अरु परियोजनाहरू जस्तै विकिपिडिया, भन्दा फरक छ । यसले औपचारिक सामग्रीहरुका सट्टामा ट्यूटोरियल शृङ्खला वा पाठ्यक्रमहरू सिक्नको लागि प्रोत्साहित गर्दछ ।

विकस्नरी
                                               

विकस्नरी

बिकस्नरी बहुभाषी, वेब आधारित परियोजना हो जसले सबै भाषाहरूमा सबै शब्दहरूको निःशुल्क सामग्री शब्दकोश सिर्जना गर्छ । यो १७१ भाषाहरूमा र सरल अङ्ग्रेजीमा पनि उपलब्ध छ । यो प्रोजेक्टका लेखहरु विकिपिडिया जस्तै, विकस्नरीका स्वयंसेवकद्वारा लेखिएको छ ।

ढुङ्गे युग
                                               

ढुङ्गे युग

ढुङ्गे युग वा पाषाण युग इतिहासको त्यो काल हो जुनबेला मानव जीवन ढुङ्गा मा अत्यधिक आश्रित थियो। उदाहरणका लागि ढुङ्गाको सहायतले शिकार गर्न, ढुङ्गाको गुफाहरूमा शरण लिन, ढुङ्गाबाट आगो निकाल्न इत्यादि। यसको तीन चरण मानिन्छ; पुरापाषाण काल, मध्यपाषाण काल एवं नवपाषाण काल जुन मानव इतिहासको आरम्भ देखि लिएर काँस्य युगसम्म फैलिएर रहेको थियो।

कुरान
                                               

कुरान

कुरान इस्लाम धर्मको प्रमुख धर्मग्रन्थ हो । शास्त्रीय अरबी साहित्यमा यसलाई उत्कृष्ट रूपमा कार्यको रूपमा लिइन्छ। यसमा ११४ अध्यायहरू समावेस गरिएका छन्। मुसलमानहरूले कुरान मुहम्मदले आफ्ना दूत गेब्रियल को माध्यमबाट मौखिक रूपमा प्रकट गरिएको थियो भन्ने विश्वास गर्छन्।

                                               

सहारा क्लब पोखरा

साहारा क्लब पोखरा एक नेपाली तथा पोखरेली फुटबल क्लब हो। जुन पोखरा सहरमा अवस्थित रहेको छ। यो क्लब आहा! रारा गोल्डकप प्रतियोगिताको प्रमुख आयोजना समेत हो।जसको सहारा एकेडेमी पनि रहेको छ।