Back

ⓘ बाँके राष्ट्रिय निकुञ्ज




बाँके राष्ट्रिय निकुञ्ज
                                     

ⓘ बाँके राष्ट्रिय निकुञ्ज

बाँके राष्ट्रिय निकुञ्ज नेपालको मध्यपश्चिमाञ्चल विकासक्षेत्रमा अवस्थित राष्ट्रिय निकुञ्ज हो। सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापित गरिएको यो निकुञ्ज ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।,