Back

ⓘ लाङटाङ राष्ट्रिय निकुञ्ज




लाङटाङ राष्ट्रिय निकुञ्ज
                                     

ⓘ लाङटाङ राष्ट्रिय निकुञ्ज

लाङ्टाङ राष्ट्रिय निकुञ्ज नेपालको मध्यमाञ्चल विकास क्षेत्रको नुवाकोट, सिन्धुपाल्चोक र रसुवा जिल्ला मा पर्ने राष्ट्रिय निकुञ्ज हो । यस निकुञ्जको स्थापना विसं २०३२मा भएको थियो। यो राष्ट्रिय निकुञ्ज राजधानी काठमाडौँबाट नजीकमा पर्ने दोश्रो राष्ट्रिय निकुञ्ज हो। प्रसिद्ध धार्मिक कुण्ड गोसाइँकुण्ड पनि यसै लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्दछ ।

                                     

1. बाहिरी लिङ्कहरू

  • के पो छैन हाम्रा निकुञ्जमा, डा. तीर्थबहादुर श्रेष्ठ
  • Information of Department of National Parks and Wildlife Conservation, Nepal
  • Information of ICIMODs Conservation Portal: Langtang National Park
  • Nepal Tourism directory: Langtang National Park
  • BirdLife IBA factsheet about Langtang National Park