Back

ⓘ नेपालका नगरपालिकाहरू




                                               

आठबीस नगरपालिका

आठबीस नगरपालिका दैलेख जिल्लामा पर्ने एक नगरपालिका हो । दैलेख जिल्लामा पर्ने पिपलकोट, सिंहासैन, तिलेपाटा, सिंगौडी र सात्तला गाविसलाई जोडेर यो नगरपालिका २०७३ सालमा बनाइएको थियो । परापुर्ब काल देखी नै यस क्षेत्रलाई आठबीसको नामले नै चिनिन्थ्यो ।

                                               

कमलबजार नगरपालिका

कमलबजार नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलमा पर्ने अछाम जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा अछाम जिल्लामा पर्ने बयाला, ढाकु, चाल्सा, सेरा, मुली र मष्ट बण्डाली, यि ६ वटा गाविसहरू जोडेर २०७२ साल असोज १ गते कमलबजार नगरपालिका घोषणा गरिएको थियो । पछि गएर २०७३ फागुन २७ गते थप ३ वटा गाविसहरू कुइका, घोडासैन र बिरपथ यस नगरपालिकामा समावेस गरिएका थिए । कमलबजार नगरपालिकाको केन्द्र साबिकको बयाला गाउँ विकास समितिको वडा नं ८ कमलबजार मा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगर ...

                                               

करापुटार नगरपालिका

करापुटार नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा लमजुङमा बाँग्रे, भोर्लेटार, इशानेश्वर र करापु यी ४ गाउँ विकास समितिहरूलाई समेटेर करापुटार नगरपालिका घोषणा गरिएको हो। करापुटार नगरपालिकाको केन्द्र भोर्लेटार गाउँ विकास समितिको भोर्लेटार बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                               

कलैया नगरपालिका

२०३९ सालमा स्थापित काठमाण्डौंबाट ३०६ कि.मी. र वीरगंजबाट पूर्व १२ कि.मी. को दुरीमा अवस्थित बारा जिल्लाको सदरमुकाम रहेको नगरपालिका हो । स्थापनाकालमा यस उ. मा​. न.पा. मा तत्कालिन कलैया, बरेवा, भवानीपुर, बैरिया, बघवन, रामपुर गाविसलाई समेटिएको थियो । ११ वडामा विभाजित यस उ. मा​. न.पा. मा २०४७ सालमा भतौडा, ब्रम्हपुरी, विशम्भरपुर गाविस थप गरी १४ वडामा विस्तार गरी यसको क्षेत्रफल बढाईएको थियो । एसियाकै ठूलो बली चढ्ने श्री गढीमाई मन्दिर नजिक भएको कारणले यस उ. मा​. न.पा. पर्यटकीय क्षेत्रको रूपमा पनि विकसित हुने क्रममा छ। बारा जिल्लाको दु मध्यकोे एक उपमहानगरपालिका कलैया सांस्कृतिक विविधताको धनी नगरपालि ...

                                               

कागेश्वरी–मनोहरा नगरपालिका

कागेश्वरी–मनोहरा नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा गोठाटार, मुलपानी, डाँछी, भद्रवास, आलापोट र गागलफेदी यी ६ गाउँ विकास समितिहरूलाई समेटेर कागेश्वरी–मनोहरा नगरपालिका घोषणा गरिएको हो। कागेश्वरी–मनोहरा नगरपालिकाको केन्द्रभने साविक डाँछी गाविसको कार्यलय रहेको स्थान रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको ...

                                               

कालिका नगरपालिका

कालिका नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने चितवन जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा चितवनमा पदमपुर, जुटपानी र शक्तिखोर यी ३ गाउँ विकास समितिहरूलाई समेटेर कालिका नगरपालिका घोषणा गरिएको हो। कालिका नगरपालिकाको केन्द्र साबिकको जुटपानी गाउँ विकास समितिको रेडक्रसग्राम मा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

ⓘ नेपालका नगरपालिकाहरू

  • क ष त र ह न प लक स व ध न म भएक सङ घ य व यवस थ अन स र ह ल नगरप ल क हर प रद शभ त र र ख एक छ न प लक सहर जनसङ ख य न र द ष ट नगरप ल क क ष त रम
  • ब टवल न प लगञ ज उपमह नगरक ल ग न प लम उल ल ख त क र हर आवश यक पर छ जनसङ ख य ल ख ह न पर दछ व र ष क आम द न कर ड ह न पर दछ न प लक नगरप ल क हर
  • Merriam - Webster municipality definition Yourdictionary.com न प लक नगरप ल क हर न प ल सरक र, सङ घ य म मल तथ स थ न य व क स मन त र लय Municipality
  • नगरप ल क म च नद क द य त र रह क छ य न प लक सब भन द प र न नगरप ल क हर मध य एक ह य नगरप ल क म एउट व म नस थल भद रप र व म नस थल रह क छ
  • श वसत क ष नगरप ल क न प लक म च अञ चल अन तर गत झ प ज ल ल म रह क नगरप ल क हर मध य क एक नगरप ल क ह य झ प ज ल ल म अवस थ त एउट प रस द ध ध र म कस थल
  • ड ज टल ह म लय अन त म पह च स प ट म बर नय घ षण भएक नगरप ल क हर My Republica.com, अन त म पह च - - सरक रल घ षण गर य
  • . वर ग क म छ य नगरप ल क क प र वम च प क ट नगरप ल क र व ल ङ नगरप ल क हर पर दछन भन पश च मम क ल गण डक ग उ प ल क र ग ल म ज ल ल छन यसक
  • न प ल सरक रक म त म स र गत क न र णय न स र द शभर गठन भएक नगरप ल क हर मध य एक नगरप ल क ह यस क ष त रम नगरप ल क ह न प र व झल र प पल ड
  • न प लक सहर र नगरहर नगरप ल क अन तर गत सम ह त छन न प लक नगरप ल क एउट ज ल ल क उप - एक इ ह न प ल सरक रल नगरप ल क बन नक ल ग न य नतम म पदण ड त क क
  • स थ ठ ल स न सब नगरप ल क क ज ल ल पन प रष टय इएक छ कत पय स न नगरप ल क हर नगरप ल क नभएक बज रहर भन द पन ध र स न छन तर नगरप ल क घ षण ह न
  • क ठम ड ब ट क म प र व द श म पर दछ क भ र पल ञ च क ज ल ल क नगरप ल क हर मध य क एक ह क न प ल जनगणन क समय यह क जनसङ ख य थ य
अपी नगरपालिका
                                               

अपी नगरपालिका

अपी नगरपालिका दार्चुला जिल्लाको एक मात्र नगरपालिका हो । यो नगरपालिकाको घोषणा जेष्ठ ४, २०७१ मा भएको हो ब्रह्मदेव, छापरि, धाप, कान्टै र खलङ्गा गरी ५ ओटा गा.वि.स.हरु मिलेर अपी नगरपालिका बनेको हो । दार्चुला जिल्लामा रहेको अपी हिमालको नामबाट यस नगरपालिकाको नाम राखिएको हो । यसको केन्द्र खलङ्गामा रहेकोछ र यसको पशिचमी सिमा भारतको उत्तरप्रदेशको धार्चुला जिलासँग जोडिएकोछ ।

अमरगढी नगरपालिका
                                               

अमरगढी नगरपालिका

अमरगढी नगरपालिका नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र महाकाली अञ्चलको डडेलधुरा जिल्लामा अवस्थित गाउँ विकास समिति हो। ऐतिहासिक किल्ला अमरगढीको काखमा रहेको डडेलधुरा बजार जुन डडेलधुरा जिल्लाको सदरमुकाम पनि हो, त्यसैले यस नगरपालिकाको नामाकरण राष्ट्रिय बिभुती अमरसिंह थापाले बनाएको अमरगढीको किल्लाकै नाममा राखीएको छ । नगरको जनसङ्ख्या १९,०१५ रहेको छ। अमरगढीको टेलीफोन कोड नं.०९६ हो।

अर्जुनधारा नगरपालिका
                                               

अर्जुनधारा नगरपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा झापा जिल्लामा साविकको शनिअर्जुन नगरपालिका र खुदुनावारी गाउँ विकास समितिलाई समेटेर अर्जुनधारा नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ६०,२०४ रहेको छ । यसको क्षेत्रफल १०९.८६ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको शनिअर्जुन नगरपालिकाको कार्यालयमा राखिएको छ ।

                                               

कपिलवस्तु नगरपालिका

प्राचिन तौलिहवा नगरपालिका नै हालको कपिलवस्तु नगरपालिका हो, जुन नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने कपिलवस्तु जिल्लामा अवस्थित छ । कपिलवस्तु जिल्लाको सदरमुकाम रहेको ठाँउ तौलिहवा नै नगरपालिकाको केन्द्र हो ।

                                               

कमलामाइ

कमला उपत्यकाको सिन्धुली माढी अवस्थित कमलालाई सिन्धुली जिल्लाको सदरमुकाम हो। कमलामाई नगर कमला उपत्यकामा बसेको छ। केही माथि डाँडामा एतिहासिक सिन्धुलीगढी दरबार रहेको छ। नगरको मुख्य बजार सिन्धुली माढीमा बसेको छ। जहाँ पृथ्वी नारायण शाहका गोर्खाली सेनाले कप्तान किनलोक का अङ्ग्रेजी सेनालाई नेपाल एकीकरण ताका पराजित गरेका थिए। पछि राणा कालमा दरबार बनेपछी सो क्षेत्रको प्रशासनिक केन्द्र बनाइएको थियो। सिन्धुलीमाढी शहरमा झन्डै ४० हजार मानिस बसोवास गर्दछन। कमलालाई सिन्धुलीमाढीको टेलिफोन कोड नं. ०४७ हो।

Users also searched:

...
...
...