Back

ⓘ उत्तम कुँवर




                                               

पाण्डे (पलेउ)

पलेउ पाण्डे नेपाल तथा भारतमा बसोवास गर्ने गौतम गोत्रिय ब्राह्मण थर हो । पलेउ पाण्डेका पूर्वजहरू आज भन्दा करिब ७०० वर्ष पहिले अर्थात विक्रम संवत १४०० साल पहिले भारतको उत्तराखण्ड राज्यको कुमाउँ क्षेत्रको मानली भन्ने गाउँमा बस्दथे । त्यहाँ बस्दा तिनीहरू आफ्नो धर्म अनुसार त्यहाँका वासिन्दा थिए । उनीहरूले अन्य जातिको यजमानी र देवताहरू पूजा गरेर आफ्नो जिविकोपार्जन चलाएका थिए । उनीहरूको खेतीपाती पनि थियो र खेतीपातीको काम गर्नको लागि तल्लो जातको मान्छे राखेका थिए । उनीहरू मध्य एक जना मन्दिर तथा घर बनाउने काममा निपूर्ण डकर्मी थिए । ति डकर्मी आफ्नो जातिका मान्छे का घर तथा मन्दिर मात्र बनाउने काम गर् ...

                                               

बटाला

बटाला पश्चिम नेपालको एक खड्ग क्षेत्रिय थर हो । खासगरी अछामको बाटुलासैन गा.वि.स. वडा नं. ७ झाँतामा बसोवास गर्ने बटाला अछामकै पुलेतोला गा.वि.स.को द्वारेपडा, निज्वला, वनसैन तोली गा.वि.स.को खक्लाना आदि तथा अछामकै लयाँटी गा.वि.स.मा बसोवास गर्ने गर्ने बटाला, त्यस्तै अछाम जिल्लाको बाबलाको बाब्लीकोटमा बसोवास गर्ने बटाला, रकालीकोट जिल्लाको ठिकेमा बसोवास गर्ने बटालाहरू झाँती बटालाका नामले परिचित हुन्छन् । राम चन्द बटाला डोटी काडामाण्डौ ४

                                               

प्रदेश नं. १ प्रदेशसभा निर्वाचन, २०७४

प्रदेश नं. १ प्रदेशसभा निर्वाचन को ९३ सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा सम्पन्न भएको हो ।यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले ४७ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या २९ लाख ९३ हजार ६ सय ६९ रहेको जनाएको छ ।

                                     

ⓘ उत्तम कुँवर

उत्तमको जन्म बाबु जङ्गबहादुर कुँवर र आमा भगवतीका सुपुत्रका रूपमा वि. सं. १९९५ साल जेठ १२ गते क्षेत्रपाटी, काठमाडौंंमा भएको थियो। उनको खास नाम हरिबहादुर कुँवर हो। लामो समय पत्रकारिता गरेका उत्तमले भेटनरीतर्फ आई. एस्सी. गरेका थिए। उनले स्रष्टा र साहित्य २०२३ शीर्षकको ग्रन्थको लागि मदन पुरस्कार २०२३ प्राप्त गरेका थिए। उनले प्रवल गो. द. बा. पनि पाएका थिए।

                                     

1. कृति

निबन्धलेखनमा दख्खल राख्ने कुँवरका प्रकाशित मौलिक कृतिहरूः १) स्रष्टा र साहित्य अन्तर्वार्ताहरूको सँग्रह, वि. सं. २०२३ २) अनुभव र अनुभूति निबन्धसँग्रह, वि. सं. २०३९ ३) सर हेनरी लेरेन्सको जीवनी जीवनी

                                     

2. सम्पादित, अनूदित र फुटकर कृति

१) रूपरेखा मासिक, सम्पादन २) किरण हस्तलिखित, सम्पादन ३) आमा उपन्यास/रूपरेखामा अनुवाद ४) विभिन्न पत्रपत्रिकाहरूमा कथा, निबन्ध, लेख, अन्तर्वार्ता प्रकाशित