Back

ⓘ नेपालका राष्ट्रिय निकुञ्जहरू




                                     

ⓘ नेपालका राष्ट्रिय निकुञ्जहरू

नेपालका राष्ट्रिय निकुञ्जहरू देशको प्राकृतिक वातावरणको साथसाथै वन्यजन्तु, पशुपङ्क्षी, वनस्पति र भू-स्वरूपलाई संरक्षण गर्न व्यबस्थापन गर्न र प्रयोग गर्नका लागि छुट्याइएको निश्चित भू-भाग नै राष्ट्रिय निकुञ्ज हो। राष्ट्रिय निकुञ्ज,वन्यजन्तु आरक्षण तथा संरक्षण क्षेत्रहरूले नेपालको कुल क्षेत्रफलको करिव १९.७ प्रतिशत भाग ओगटेको छ ।

  • शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज – १५९ किमी २ ६१ वर्ग माइल
  • शुक्लाफाट राष्ट्रिय निकुञ्ज -
  • चितवन राष्ट्रिय निकुञ्ज – ९५२ किमी २ ३६८ वर्ग माइल
  • मकालु-बरूण राष्ट्रिय निकुञ्ज – १,५०० किमी २ ५८० वर्ग माइल
  • सगरमाथा राष्ट्रिय निकुञ्ज – १,१४८ किमी २ ४४३ वर्ग माइल
  • खप्तड राष्ट्रिय निकुञ्ज – २२५ किमी २ ८७ वर्ग माइल
  • शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज – ३,५५५ किमी २ १,३७३ वर्ग माइल
  • बर्दिया राष्ट्रिय निकुञ्ज – ९६८ किमी २ ३७४ वर्ग माइल
  • बाँके राष्ट्रिय निकुञ्ज – ५५० किमी २ २१० वर्ग माइल
  • लाङटाङ राष्ट्रिय निकुञ्ज – १,७१० किमी २ ६६० वर्ग माइल
  • रारा राष्ट्रिय निकुञ्ज – १०६ किमी २ ४१ वर्ग माइल

३०५ किमी २ ११८ वर्ग माइल

  • पर्सा राष्ट्रिय निकुञ्ज -

४९९ किमी २ १९३ वर्ग माइल