Back

ⓘ गौरीशंकर संरक्षण क्षेत्र




गौरीशंकर संरक्षण क्षेत्र
                                     

ⓘ गौरीशंकर संरक्षण क्षेत्र

गौरीशंकर संरक्षण क्षेत्र नेपालको हिमाली प्रदेशमा अवस्थित सन् २०१०को जनावरीमा स्थापना गरिएको संरक्षण क्षेत्र हो । यसले रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लाका २२ गाउँ विकास समितिका करिब २,१७९ किमी २ क्षेत्रफल ओगटेको छ । यो संरक्षण क्षेत्रले लाङ्टाङ राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्जलाई जोडेकोछ ।