Back

ⓘ विज्ञान




                                               

एभरेष्ट विज्ञान केन्द्र

एभरेष्ट विज्ञान केन्द्र नेपालको एकमात्र पहिलो रूपमा स्थापित यो केन्द्र सुनसरी जिल्लाको दक्षिणपूर्वि भागमा पर्ने सितागञ्जमा हाल निर्माणाधीन अवस्थामा रहेको छ। यो विराटनगरबाट करिब ७ किलोमिटर दक्षिण पश्चिममा पर्दछ। एभरेष्ट विज्ञान केन्द्र, नेपाल, एशोसिएशन अफ साइन्स टेक्नोलोजी सेन्टर, वासिङ्टन डीसीको सदस्यता बन्ने पहिलो नेपालको संस्था हो। नेपालको विज्ञान तथा प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने उद्देश्यले स्थापना भएको यो केन्द्र यस जिल्लाको प्रमुख पर्यटकीय स्थल र सुन्दर बनभोज स्थलको रूपमा विकसित हुँदै आएको छ।

                                               

सैन्य विज्ञान

सैन्य विज्ञान सैन्य प्रक्रियाहरू, संस्थानहरू, र व्यवहारको साथ साथै युद्ध नीति र संगठित समन्वय बलको सिद्धान्त र उपयोगको अध्ययन हो। यो मुख्यतः राष्ट्रिय रक्षा नीतिमा आधारित भएर सैन्य सिद्धान्त, विधि, र सैन्य क्षमता उत्पादन गर्ने अभ्यासमा केन्द्रित छ। सैन्य विज्ञानले सैन्य बलको सापेक्ष फायदा बनाए राख्न आवश्यक सामरिक, राजनीतिक, आर्थिक, मनोवैज्ञानिक, सामाजिक, परिचालन, प्राविधिक र सामरिक तत्वहरूको पहिचान गर्न मद्दत गर्दछ; र शान्तिमा वा युद्धको समयमा विजयको सम्भावना र अनुकूल परिणाम बढाउन सहयोग पुर्याउँछ। सैन्य वैज्ञानिकहरूमा शोधकर्ताहरू, अनुसन्धानकर्ताहरू, प्रयोगात्मक वैज्ञानिकहरू, व्यवहारिक वैज् ...

                                               

रसायन शास्त्र

रसायनशास्त्र विज्ञानको त्यो शाखा हो जसमा पदार्थको संघटन, संरचना, गुण र रासायनिक प्रतिक्रियाको समयमा यसमा भएका परिवर्तन को अध्ययन गरिन्छ। यसको शाब्दिक विन्यास रस+अयन हो जसको शाब्दिक अर्थ रसहरु को अध्ययन हो । यो एक भौतिक विज्ञान हो जसमा पदार्थको परमाणुहरु, अणुहरु, क्रिस्टल र रासायनिक प्रक्रियाको समयमा मुक्त भए या प्रयुक्त भए ऊर्जाको अध्ययन गरिन्छ। रसायन विज्ञानको धेरै शाखाहरू हुन् जसलाई पदार्थको अध्ययनको समयमा बाधिन गएको हो । रसायन विज्ञानको शाखाहरूमा कार्बनिक रसायन, अकार्बनिक रसायन, जैव रसायन, भौतिक रसायन, विश्लेषणात्मक रसायन आदि प्रमुख हुन्। कार्बनिक रसायनमा कार्बनिक पदार्थ, अकार्बनिक रसाय ...

                                               

पुस्तकालय विज्ञान

पुस्तकालय विज्ञान त्यो विज्ञान छ जुन प्रबंधन, सूचना प्राविधिक, शिक्षाशास्त्र एवं अन्य विधाहरुका औजारहरूको पुस्तकालयका सन्दर्भमा उपयोग गर्दछ। पुस्तकालय विकासशील संस्था छ क्यहरुकि उनमा पुस्तकहरु र अन्य आवश्यक उपादानहरूको निरंतर वृद्धि छती रहन्छ। यस कारण यसको स्थापनाका समय नैं यस तथ्यमा ध्यान दिन आवश्यक हुन्छ।

                                               

रोबोट्स, एन्ड्रोइड, एन्ड मेकनिकल अडिटाइज

रोबोट्स, एन्ड्रोइड, एन्ड मेकनिकल अडिटाइज: द साइन्स फिक्सन अफ फिलिप किन्ड्रेक डिक अमेरिकी लेखक फिलिप किन्ड्रेक डिकद्वारा लिखित विज्ञान परिकथाहरूको सङ्ग्रह हो। पहिलो पल्ट यसको प्रकाशन सन् १९८४ मा दक्षिणी इलिनोइस विश्वविद्यालय प्रेसले गरेको थियो र यसका सम्पादन प्याट्रिसिया एस वारिक र मार्टिन एच. ग्रीनबर्गले गरेका थिए। यी कथाहरू मूल रूपमा फ्यान्टासी एन्ड साइन्स फिक्सन, ग्यालेक्सी साइन्स फिक्सन, स्पेस साइन्स फिक्सन, एस्टाउन्डिङ, फ्युचर, अर्बिट, साइन्स फिक्सन स्टोरीज, इम्याजिनेसन, अम्याजिङ स्टोरीज, रोलिङ स्टोन कलेज पेपर्स र प्लेबोय म्यागेजिनमा छापिएमा थिए।

                                               

चन्द्रशेखर वेङ्कट रामन

चन्द्रशेखर वेङ्कट रामन् नोबेल पुरस्कारबाट सम्मानित भारतीय भौतिक-शास्त्री थिए। उनको जन्म दक्षिण भारतको तमिलनाडु प्रांतको तिरुचिरापल्‍ली नामक स्थानमा भएको थियो। प्रकाशका प्रकीर्णनमा उत्कृष्ट कार्यको लागि वर्ष १९३०मा उनीलाई भौतिकशास्त्रको प्रतिष्ठित नोबेल पुरस्कार दिइएको हो। उनका आविष्कार उनको नैं नाममा रमन प्रभावका नामबाट जानिन्छ। चन्द्रशेखर वेङ्कट रमनको प्रारम्भिक शिक्षा वाल्टीयरमा भयो। १२ वर्षको अवस्थामा प्रवेशिका परीक्षा उत्तीर्ण गरे पछि उनले भौतिकीमा स्नातक र एमएको डिग्री मद्रास अब चेन्नईका प्रेसीडहरूसी कालेजबाट पूरा गरे। यस कालेजमा उनले १९०२मा भर्ना भए र १९०४मा पूरा विश्वविद्यालयमा प्रथ ...

विज्ञान
                                     

ⓘ विज्ञान

विज्ञान त्यो व्यवस्थित ज्ञान अथवा विद्या हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, जो कि कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरू जान्नका लागि अध्ययन गरिन्छ। विज्ञान शब्दको प्रयोग ज्ञानको यस्तो शाखाको निम्ति पनि गरिन्छ, जो तथ्य, सिद्धान्त र तरीकाहरूलाई प्रयोग र परिकल्पनाद्वारा स्थापित अनि व्यवस्थित गरिन्छ। यस प्रकार ब्कह्हान्न सकिन्छ कि कुनै पनि विषयको क्रमबद्ध ज्ञानलाई विज्ञान भनिन्छ । यस्तो पनि भनिन्छ कि विज्ञानको ज्ञान-भण्डारको अतिरिक्त वैज्ञानिक विधि विज्ञानको असली कसौटी हो । कुनै विषय वा वस्तु को प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई नै विज्ञान भनिन्छ।

                                     

1. प्राकृतिक विज्ञान

प्राकृतिक विज्ञान प्रकृति र भौतिक संसारको व्यवस्थित ज्ञान हुन्छ, अथवा यसको अध्ययन गर्ने यसको कुनै शाखा। वास्तवामा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ। यसका तीन मुख्य शाखाहरू छन्: भौतिक शास्त्र, रसायन शास्त्र जीव विज्ञान।

                                     

2. निगमनात्मक प्रणाली

निगमनात्मक प्रणाली यो यस्ता विद्याहरूको समूह हो जो दर्शन र विज्ञानका विषयहरूमाथि तर्क र गणनाको सिद्धान्तको अनुप्रयोग गर्दछन्। यसमा गणित र तर्क सामेल छन्।

प्रायः सामाजिक विज्ञान र निगमनात्मक प्रणालीहरूलाई विज्ञान मानिंदैन।

                                     

3. वाह्य सूत्र

  • आरम्भिक विज्ञान कोश गूगल पुस्तक ; लेखक - गोविन्द झा
  • उपकार सामान्य विज्ञान गूगल पुस्तक ; लेखक - नार्थ डाकोटा
  • पियर्सन सामान्य अध्ययन गूगल पुस्तक; सङ्घ लोक सेवा आयोग की परीक्षाओं के लिये उपयोगी
  • भारतमा विज्ञानको उज्जवल परम्परा भारतको गौरव
  • विज्ञानको आनन्द गूगल पुस्तक ; लेखक - विश्वनाथ तिवारी
  • उपकार सामान्य ज्ञान गूगल पुस्तक; हिन्दीमा
  • विज्ञान प्रसार - भारत सरकार के विज्ञान तथा प्राविधिक विभाग द्वारा १९८९मा स्थापित एक स्वायत्तशासी संस्था विज्ञान प्रसार का जालघर
  • विज्ञान शिक्षण गूगल पुस्तक ; लेखिका - ड शशिकिरण पाण्डेय
  • बाल ज्ञान-विज्ञान इन्साइक्लोपिडिया गूगल पुस्तक ; लेखक - राजेन्द्र कुमार राजीव
  • विज्ञान शब्दावली
                                               

भाषा विज्ञान

भाषा भन्नाले कुनै पनि सन्देश एकबाट दोस्रासम्म पुर्याउन वा अरूका सन्देश प्राप्त गर्ने माध्यम हो । भाषाका बारेमा विभिन्न जानकरी गराउने विज्ञानलाई भाषा विज्ञान भनिन्छ । यस आधारमा भाषा मानवीय उच्चारण अवयवबाट उच्चारित हुने र मानवमनका भाव वा विचारलाई अरूसमक्ष पुर्याउने माध्यम भन्ने मान्यता केही सङ्कुचित देखिन्छ । भाषा मान्छेको मात्र नभई हरेक प्राणीको हुन्छ जसबाट केही कुरा बोध हुन्छ । यी कुरालाई मध्य्यनजर गर्दा भाषा तीन प्रकारको हुन्छ ।

                                               

वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति

नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालय वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति सिंहदरबार, काठमाण्डौ, नेपाल फोनः +९७७ १ ४२११९७१ फ्याक्सः +९७७ १ ४२११८९७ ईमेल: planetarium most.gov.np

                                               

जल तथा मौसम विज्ञान विभाग

जल तथा मौसम विज्ञान विभाग बबरमहल, काठमाण्डौ, नेपाल पोष्ट बक्स: ४०६, फोन: ४२५५९२०, ४२६२३७४, ४२६२९७४, ४२४८८०८, ४२४८८७६ फ्याक्स: ९७७-०१-४२५४८९०, ९७७-०१-४२६२३४८ ईमेल:dg dhm.gov.np

                                               

श्रीनगर विज्ञान उ.मा.वि.

श्रीनगर विज्ञान उ.मा.वि. पाल्पा जिल्लाको तानसेनमा रहेको एक उच्च माध्यमिक विद्यालय हो। यस विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्सँग सम्बन्धन लिएको छ। यो एक सामुदायिक विद्यालय हो।

                                               

मर्करी (उपन्यास)

मर्करी सन् २००५ मा अमेरिकी लेखक बेन बोभाद्वारा लेखिएको काल्पनिक विज्ञान उपन्यास हो। उपन्यासको कथाले यस्तो घटनाक्रमको शृङ्खलालाई अगाडि बढाउने गर्दछ, जसले लजिलो तर प्रतिभाशाली इन्जिनियरिङ विद्यार्थी म्यान्स ब्रेकनललाई सफलताको शिखरबाट दुख र बदलाको गहिराइसम्म पुर्‍याउने गर्दछ।

                                               

मोडर्न प्रिपेटरी सेकेण्डरी बोर्डिङ्ग स्कुल

मोडर्न प्रिपेटरी सेकेण्डरी बोर्डिङ स्कुल इटहरीमा अवस्थित एक विद्यालय हो। यो स्कुल को स्थापना २०५१ सालमा ईटहरी -१ सुनसरी भएको हो। यो स्कुल मा ४ वटा भवन छन। यो स्कुल मा होस्टल पनि रहेको छ। यो स्कुल मा शिशु कक्षा देखि कक्षा १० सम्म को पढाई हुन्छ ।

सनवे कलेज
                                               

सनवे कलेज

सनवे कलेज काठमाडौँमा अवस्थित एक कलेज हो। यो कलेज मध्य बानेश्वरमा अवस्थित छ । यहा स्नातक देखि स्नातकोतर सम्म अध्यापन हुन्छ । सनवे कलेजमा हाल व्यवस्थापन संकायका एम बी ए, एम एस सि आई टी, र विज्ञान संकायमा बि बि ए, बि एस सी आइटी अध्यापन गरिन्छ। सनवे कलेज पञ्जाब टेक्निकल युनिभर्सिटी सँग सम्बन्धन प्राप्त कलेज हो।