Back

ⓘ नेपालमा खेलकुद




                                               

एसियाली खेलकुदमा पदक जित्ने नेपाली खेलाडीहरू

नेपालले हालसम्म एसियाली खेलकुदमा जम्मा दुईवटा काश्य पदक जितेको छ । अन्तिम पटक नेपालले इन्डोनेसियाको जार्कटामा सम्पन्न भएको प्याराग्लाइडीङ खेलमा काश्यपदक जित्न सफल भएको थियो । भने पहिलोपटक नेपालले झन्डै एसियाडको सहभागीता जनाएको ४७ वर्षको लामो इतिहासमा सन् १९९८ बैङ्ककमा भएको एसियाली खेलकुदमा तेक्वान्दो खेलमा रजत पदक जित्न सफल भएको थियो । उक्त पहिलो रजत पदक सविता भण्डारीले जितेकी थिइन् । नेपालले एसियाली खेलकुदमा पहिलो संस्करण देखिनै सहभागीता जनाउँदै आइरहेको थियो । तर नेपालले पहिलोपटक पदक भने दसौं एसियाली खेलकुदमा जित्न सफल भएको थियो । तेक्वान्दोका खेलाडी विधान लामा ले उक्त एसियाली खेलकुदमा का ...

                                               

गणेश थापा

गणेश थापा अखिल नेपाल फुटबल सङ्घ का पूर्व अध्यक्ष हुन्। उनी दक्षिण एसियाली फुटबल महासंघका पूर्व-अध्यक्ष र एसियाली फुटबल महासङ्घ पूर्व उपाध्यक्ष थिए।

                                               

डन्डी बियो

डन्डी बियो नेपालको ग्रामिण क्षेत्रमा प्राचिन समयदेखि खेलिँदै आएको खेल हो । परम्परागत रूपमा खेलिने डन्डी बियोमा करिब दुई फुट लामो काठको डन्डी र बियो करिब ६ इन्च लामो काठकै छोटो डन्डी प्रयोग गरिन्छ । डन्डीको एकतिरको छेउ छड्के बनाइएको हुन्छ भने बियोको दुबैतिरको छेउ छड्के अथवा तिखो पारेर बनाइएको हुन्छ । यो भारतीय गिल्ली डन्डा खेल जस्तै खेल हो ।

                                               

नेपालमा खो-खो खेल

नेपालमा २०३८ सालदेखि विद्यालय पाठ्यक्रममा शिक्षा विषयमा समावेश गरिए पनि तालिम प्राप्त प्रशिक्षकको अभावमा यो खेलले लोकप्रियता पाउन सकेन । वि.स. २०४१ सालमा भारतबाट आएका प्रा.भी.डी. बापतले नेपाल भ्रमणगरि प्रदर्शन खेल प्रस्तुत गरेपछि यो खेलले नेपालमा नयाँ रूप धारण गरेको हो । वि.स. २०५१ सालमा डा. रामकृष्ण महर्जनको अध्यक्षतामा खो-खो संघको तदर्थ समिति गठन पछि वि.स.२०५२ सालमा उक्त संघले मान्यता पायो ।

                                               

नेपालमा जिम्न्यास्टिक

नेपालमा जिम्न्यास्टिक खेल धेरै अगाडिदेखि विभिन्न किसिमबाट खेलिदै आइरहेको थियो । साथै नेपालका विभिन्न ठाउँहरूमा साना ठूला विभिन्न किसिमबाट यससँग सम्बन्धि स्थानीय स्तर देखि राष्ट्र स्तर सम्ममानै विभिन्न प्रतियोगिताहरू आयोजना हुँदै आइरहेको छ । पछिल्लो समयमा यस खेल विधाले पनि नेपालमा विगतको तुलनामा केहीहदसम्म लोकप्रियता हासिल गर्दै आइरहेको छ ।

                                               

नेपालमा बक्सिङ

बक्सिङ खेलको नेपाली खेलकुद क्षेत्रमा लोकप्रियता बर्दै जाने क्रम रहेको छ । नेपालले बक्सिङ खेलकुदका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागीता जनाउद आइरहेको छ र पदकहरू पानी हात पार्दै आइरहेको छ ।

                                               

नेपालमा भलिबल

नेपालमा सर्वाधिक लोकप्रिय तथा चर्चित खेलका रूपमा भलिबललाई लिन सकिन्छ । नेपालले भलिबलबाट अन्तर्राष्ट्रिय स्तरमा फुटबल तथा क्रिकेट र अन्य खेलकुदहरूमा जस्तो प्रगति तथा उच्चस्तरीय स्थान हात पार्न नसकेपनि नेपाली घरेलु जगतमा भने यसको स्थान ब्यग्लै किसिमको रहेको छ । नेपालको भौगोलिक अवस्था अनुसार जुनसुकै स्थान पनि सहजै खेल्न सकिने भएकाले तथा नेपाल सरकारबाटै नेपालको राष्ट्रिय खेलको दर्जा प्राप्त गरे पछि यो भलिबल खेलको लोकप्रियता नेपालमा दिन प्रतिदिन झन् बर्दोक्रमा रहेको छ । भलिबल हाल नेपालको राष्ट्रिय खेल हो । नेपालको प्रत्येक जिल्लाहरूमा यो खेल खेलिने र यो खेलसँग सम्बन्धित प्रतियोगिताहरू आयोजना हु ...

                                     

ⓘ नेपालमा खेलकुद

  • न प लम ख लक द सम बन ध गत व ध तय र गर न सब भन द ठ ल न क य व स स थ क र पम र ष ट र य ख लक द पर षद र ख प रह क छ तर न प लम र ख पक गठन ह न भन द
  • बक स ङ ख लक न प ल ख लक द क ष त रम ल कप र यत बर द ज न क रम रह क छ न प लल बक स ङ ख लक दक व भ न न अन तर र ष ट र य प रत य ग त हर म सहभ ग त जन उद
  • गर दछन न प लक पह ल र ष ट र य ख लक द द ख न भल बल ख ल उक त प रत य ग त म सम व श गर एक थ य ह ल सम म आउद न प लम पन भल बल ख ल प रत य ग त ल ग तथ
  • क र त क मह न म न प ल ज म न य स ट क सङ घल र ष ट र य स तरम न प ल र ष ट र य ख लक द पर षद द व र स स थ गत र पम म न यत प र प त गर क थ य न प लल सर वप रथम
  • समग रम न प लम पह ल पटक ख ल क यस ख ल सङ ग रह लयम ख ल - प र म हर ल न प ल ख लक वर ष भन द अघ सम मक इत ह सल ई न य ल न सक दछन न प लम ख लक द स प र ट स
  • ज कर त म ह न एस य ल ख लक द न प लम सन म ह न स गक तय र क ल ग पन स त र ष ट र य ख लक द सहय ग ह न बत ए र ष ट र य ख लक द पर षदक सदस य सच व
  • क र यरत छन व श ख गत न प ल सरक रल यस मन त र लयभ त र ख लक द पन ग भ श क ष तथ ख लक द मन त र लय न म करण गर क छ व स स लक पर वर तन पछ
  • स त र ष ट र य ख लक द अन तर गत ब स क टबलक प र ष तर फक स वर ण न प ल स न ल ज त क थ य भन मह ल तर फक स वर ण मध यम ञ चल व क स क ष त रल ज त क
  • बस न तहर ल फ टबलल ई न प लम पन ल य ए न प ल फ टबल जन मद त नरशम श र भन एत पन उन भन द पह ल य न थ प र बस न तलल न प लम फ टबल व स त र गर क ह
  • ब ह प रथम श र ण नर शमश रल ई न प ल ख लक दक प त म न न छ उनल न प लम ख लक द व क सक ल ग ख ल ड र ख ल अध क र क र पम स व गर Police History
  • क र यक लम पछ र ष ट र य ख लक द पर षद न मकरण भएक ह ज श वर ष ठ क न नव द सम त थ ए न प ल क ग र सक प र वमह मन त र ज श न प लम व स स लम भएक

Users also searched:

नेपाली खेल,

...
...
...