Back

ⓘ लुम्बिनी सांस्कृतिक नगरपालिका




लुम्बिनी सांस्कृतिक नगरपालिका
                                     

ⓘ लुम्बिनी सांस्कृतिक नगरपालिका

लुम्बिनी सांस्कृतिक नगरपालिका लुम्बिनी अञ्चल रूपन्देही जिल्ला मा अवस्थित एक नगरपालिका हो। यो नगरपालिका विद्यमान ७ वटा गाविस मिलाएर २०७१ जेठमा लागू गरिएको हो। यस नगरपालिकामा गाभिने गाविसहरूमा लुम्बिनी आदर्श, भगवानपुर, तेनुहवा, एकला, खुदावागर, मधुवनी र मसिना हुन्। यसबाट महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।