Back

ⓘ सिताश्मा चन्द




सिताश्मा चन्द
                                     

ⓘ सिताश्मा चन्द

सिताश्मा चन्द मिस नेपाल २००७ की विजेता तथा व्यावसायिक मोडल र नेपाली सौन्दर्य प्रतियोगिता विजेता हुन् । उनी सन् २००७ अप्रिल ७, काठमाडौँमा सम्पन्न मिस नेपाल २००७ की उपाधि विजेता हुन् । उनले नेपालको प्रतिनिधित्व गर्दै सन् २००७ डिसेम्बर १, मिस वर्ल्ड २००७ मा सहभागिता जनाएकी थिइन् ।

                                     

1. प्रारम्भिक जीवनी

सिताश्मा चन्दको जन्म ३१ अक्टोबर १९८३ काठमाडौँमा भएको हो । उनले काठमाडौँको सेन्ट मेरी विद्यालयमा अध्ययन गरेकी हुन् । अध्ययन बाहेक उनको भलिबल खेलमा विशेष रुचि रहेको छ ।