Back

ⓘ पुनर्वास नगरपालिका




पुनर्वास नगरपालिका
                                     

ⓘ पुनर्वास नगरपालिका

पुनर्वास नगरपालिका महेन्द्रनगर,कञ्चनपुरको एक नगरपालिका हो । परासन, त्रिभुवनवस्ती तथा कालिका गाविस मिलेर पुनर्वास नगरपालिका बनेको हो । साबिक त्रिभुवनवस्ती गा.बि.स. २ पुरानो इन्धन संस्थान रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।

                                     

1. जनसङ्ख्या

परासन, त्रिभुवनवस्ती तथा कालिका गाविस मिलेर पुनर्वास नगरपालिका बनेको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार दुई ठाउँको जनसङ्ख्यालाई जोडेर ४३,९९६ रहेको छ ।